काठमाण्डौ । अपी पावर कम्पनीले यही साउन ३१ गतेदेखि आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले चुक्तापुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार २१२ रुपैयाँको १ः०.४ अर्थात ४० प्रतिशत हकप्रद बिक्री खुला गर्न...
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज साउन १४ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत असार ३१ गतेदेखि विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ...
काठमाण्डौ । स्थानीयका लागि जारी भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ भर्ने आज साउन १४ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत असार २४ गतेबाट प्रिमियममा वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयका लागि...
काठमाण्डौ । समस्याग्रस्त घोषित पशुपति सेभिङ एन्ड क्रेडिट को–आपरेटिभको सञ्चालक समिति, व्यवस्थापन तथा कर्मचारी अधिकार स्वतः निलम्बन भएको छ। सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण...
काठमाण्डौ । टीभीएस मोटर कम्पनीका लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवलमा दोस्रोपटक एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ। यो राइड टीभीएसको बुटवल शोरुम (बालाजी अटोमोबाइल्स)बाट सुरु भएर...
काठमाण्डौ । नेपालमा ३९ वर्षको गौरवमय यात्रा बोकेको विश्व प्रख्यात र सबैभन्दा सार्वाधिक बिक्री हुने ब्रान्ड गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले हालैमात्र आफ्नो डिलर मिट ‘Rebuild, Persevere and Thrive’ नारामा...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शुक्रबार थप ७ वटा नयाँ ब्रोकरलाई कारोबार सदस्यता प्रदान गरेको छ। एलिट स्टक हाउस लिमिटेड, इन्डेक्स सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज, शुभकामना सेक्युरिटिज, हातेमालो ...
काठमाण्डौ । ह्वाट्सएप विश्वभर सबैभन्दा धेरै प्रयोग हुने इन्स्ट्यान्ट म्यासेजिङ प्लेटफर्म हो। प्रयोगकर्ता अनुभव सुधार गर्न कम्पनी लगातार यस प्लेटफर्ममा नयाँ सुविधाहरु थपिरहेको छ। ह्वाट्सएसमा अर्को नयाँ फिचर थपिएको छ,...
काठमाण्डौ । पछिल्लोपटक सञ्चालनमा आएका थप ७ वटा ब्रोकरले निक्षेप सदस्यता (डीपी) पनि प्राप्त गरेका छन्। सीडीएससीले आज एक कार्यक्रमबीच ती नयाँ ब्रोकर निक्षेप सदस्यता प्रदान गरेको हो। सीडीएससीले प्रोपर्टी बिजार्ड, सन...
काठमान्डौ । स्टक ब्रोकरहरुमध्येबाट भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं. ३४)ले सबैभन्दा पहिले सेन्ट्रल केवाईसी सञ्चालनमा ल्याउने भएको छ। सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार भिजन सेक्युरिटिजले सेन्ट्रल केवाईसी सेवा...
काठमाण्डौ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईइएफ)को अध्यक्षमा अनुराग गोयल चयन भएका छन्। मञ्चको वार्षिक साधारणसभाले सन् २०२३–२०२४का लागि गोयलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो। मञ्चको बिहीबार...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा बजार ४ दिन घट्यो भने १ दिन बढेको छ। अघिल्लो साता २१६३.९२ अंकमा बन्द भएको बजार यो साता २१२६.४८ मा बन्द भएको छ। यस हिसाबले यो साता सेयर बजारमा...
काठमाण्डौ । व्यक्तिगत आवासीय घर कर कर्जाको सीमा बढेको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै व्यक्तिगत आवासीय घर कर्जाको सीमा बढाएको हो। योसँगै अब यस्तो कर्जा बैंक...
काठमाण्डौ । ‘आइएमई पे’ले आन्तरिक हवाई उडानमा फ्ल्यास सेल्सको अफर सार्वजनिक गरेको छ। यस अफरमा सेवाग्राहीले प्रत्येक दिन साँझ ४ बजेदेखि ६ बजेसम्म आन्तरिक उडानका एयरलाइन्सको टिकट काट्दा रु. २०० क्यासब्याक पाउनेछन्। यो...
काठमाण्डौ । अब विदेश भ्रमणमा जानेहरुलाई डलर सटही सुविधाको सीमा बढाइएको छ। नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने बैंक तथा अन्य निकायका लागि जारी निर्देशनमा संशोधन गर्दै डलर सटही सुविधाको सीमा बढाएको हो।...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमाका रुपमा रहेको निक्षेप संकलन दर घटाएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो दर घटाएको हो। संशोधित...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कुनै पनि कर्जा पछिल्लो ३ महिनाको औसत आधारदरभन्दा कम ब्याजदरमा प्रवाह गर्न नपाइने व्यवस्था गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै...
काठमाण्डौ । अब राष्ट्रियस्तरका विकास बैंकहरुले पनि वाणिज्य बैंकहरुले जस्तै पुँजीकोष कायम गर्नुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था गरेको...
काठमाण्डौ । अब २५ लाख रुपैयाँ बढीको कर्जा लिने व्यक्तिका हकमा अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्ने व्यवस्था गरिएको छ। नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी एकीकृत निर्देशनमा...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मकोे सेयर धितो कर्जामा १०० प्रतिशत जोखिम भारको व्यवस्था गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी एकीकृत निर्देशन, २०७९ मा संशोधन गर्दै यस्तो...
काठमाण्डौ । तेह्रथुम पावर कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धमा नबिल इन्भेस्टमेन्ट बैंकिङ नियुक्त भएको छ। तेह्रथुम पावरको सञ्चालक समितिको निर्णयबमोजिम नबिल इन्भेस्टमेन्ट बैंकिङलाई हकप्रद सेयर बिक्री प्रबन्धमा...
काठमाण्डौ । युरोपमा फेरि ब्याजदर बढाइएको छ। युरोपियन सेन्ट्रल बैंक (ईसीबी)ले ब्याजदर बढाएको हो। योसँगै युरोपमा ब्याजदर सन् २००० यताकै उच्च स्तरमा पुगेको छ। ईसीबीले युरोपेली क्षेत्रमा पर्ने २० राष्ट्रमा निक्षेपको...
काठमाण्डौ । ‘डिजिटल फर्स्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङको प्रवर्द्धन गरिरहेको एनआईसी एशिया बैंकले क्यूआर कोडमार्फत भएको भुक्तानीको जानकारी आवाजबाटै तत्काल प्राप्त हुने विशेषता भएको स्मार्ट अडियो...
काठमाण्डौ । सानिमा बैंकले ग्राहकका लागि ‘सानिमा फाइभ इन वान (छ ष्ल ज्ञ०’ खाता सेवा सार्वजनिक गरेको छ। सानिमा फाइन इन वान खाता सेवा, सानिमा थ्री इन वान खाताको परिष्कृत सेवा हो। यसअन्तर्गत ग्राहकहरुले बचत खाता, डिम्याट खाता,...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ६०० रुपैयाँ र तेजाबी...
काठमाण्डौ । अन्तर्राष्टिय मुद्रा कोष (आईएमएफ)का टिडियन किन्डाले नेपालको वित्तीय स्थायित्व सुनिश्चित गर्न चालु आर्थिक वर्ष २०८०–८१ को बजेटको विवेकपूर्ण कार्यान्वयन महत्वपूर्ण हुने बताएका छन्। आईएमएफका किन्डा...
काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको करिब ८६ हजार कित्ता सेयर आज साउन १२ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको छ। एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्तको ८५ हजार ९४०...
काठमाण्डौ । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुको असार महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ। कोष प्रवर्द्धक एनएमबि बैंक र योजना व्यवस्थापक एनएमबि क्यापिटल रहेका एनएमबि सरल बचत फन्ड–इ, सुलभ इ...
काठमाण्डौ । सोल्टी होटेलले लिन बाँकी लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ। सोल्टी होटेलले यसअघिका विभिन्न साधारणसभाबाट पारित भएबमोजिमका नगद लाभांश लिन बाँकी सेयरधनीहरुलाई बुझिलिन आउन आग्रह गरेको छ। पाँच...
काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फन्डको आर्थिक वर्ष २०७९–८०का लागि लाभांश घोषणा गरिएको छ। योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटलको हिजो (साउन ११ गते) बसेको सञ्चालक समितिको बैठकले...