अब रुकुम पूर्वमा पनि टेलिकमको एफटीटीएच सेवा, ग्राहकलाई उच्च गतिको इन्टरनेट

अब रुकुम पूर्वमा पनि टेलिकमको एफटीटीएच सेवा, ग्राहकलाई उच्च गतिको इन्टरनेट

काठमाण्डौ । नेपाल टेलिकमले रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराउने तयारी गरेको छ । कम्पनीले पुस ८ गतेदेखि उक्त स्थानमा परीक्षण सेवा प्रारम्भ भएको छ । अब अन्तिम...

   
डेडिकेटेड र ट्रंकलाइन बारे निजीक्षेत्र-‘कानूनसम्मत मात्रै भुक्तानी गर्छौं, उच्चस्तरीय आयोग गठन गरौं’

डेडिकेटेड र ट्रंकलाइन बारे निजीक्षेत्र-‘कानूनसम्मत मात्रै भुक्तानी गर्छौं, उच्चस्तरीय आयोग गठन गरौं’

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले डेडिकेटेड र ट्रंकलाइन विवादमा उच्चस्तरीय आयोग गठन गर्न सरकारको ध्यानाकर्षण गराएको  छ। विगतमा उद्योगमा जडित डेडिकेटेड र ट्रंकलाइनको भुक्तानी सम्बन्धी विवाद टुंगोमा नपुग्दै...

   
आधारभूत तथा प्राविधिक रुपमा शिवम्,घोराही र सोनापुर कुन केमा अब्बल, कसरी हुन्छ लगानी डब्बल ?

आधारभूत तथा प्राविधिक रुपमा शिवम्,घोराही र सोनापुर कुन केमा अब्बल, कसरी हुन्छ लगानी डब्बल ?

-अर्जुन तिमिल्सिना  काठमाण्डौ।धितोपत्र दोस्रोबजारमा तीन वटा सिमेन्ट कम्पनीको सेयर कारोबार भइरहेका छन्। बजारमा शिवम् सिमेन्ट,घोराही सिमेन्ट र सोनापुर मिनरल्स एन्ड आयलको कारोबार भइरहेको छ । सोना  र घोराही सिमेन्टको...

   
टेस्लाले फिर्ता मगायो १.२० लाख युनिट कार,यस्तो छ कारण

टेस्लाले फिर्ता मगायो १.२० लाख युनिट कार,यस्तो छ कारण

काठमाण्डौ । विद्युतीय कार निर्माता कम्पनी टेस्लाले १ लाख युनिट बढी कार बजारबाट फिर्ता मगाएको छ । कम्पनीले सुरक्षा कारण देखाउदै बजारबाट १ लाख २० हजार कार फिर्ता मगाएको हो ।  दुर्घटनाका बेला अनलक्ड ढोका खुल्न सक्ने र यसले...

   
चेभ्रोलेट इक्वीनोक्स ईभी

सन् २०२४ मा विश्व बजारमा आउने स्तरीय, सस्ता र महंगा कार, मूल्य कति-कति ?

काठमाण्डौ ।सन् २०२४ कार पारखीहरुका लागि विशेष हुने भएको छ । अर्को वर्ष विश्व कार बजारमा नयाँ, स्तरीय, सस्ता र महंगा सबै खालका कारहरु आउने तयारीमा छन् । तीमध्ये केहि कारहरु निम्नअनुसार छन् : १.चेभ्रोलेट इक्वीनोक्स ईभी बजारमा...

   
NRB
बैंकिङ प्रणालीबाट थप ३५ अर्ब रुपैयाँ संकलन गर्दै राष्ट्र बैंक, ब्याजदर बोलकबोलबाट निर्धारण

बैंकिङ प्रणालीबाट थप ३५ अर्ब रुपैयाँ संकलन गर्दै राष्ट्र बैंक, ब्याजदर बोलकबोलबाट निर्धारण

काठमाण्डौ ।नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार बुधबार उक्त निक्षेप संकलन उपकरणको बोलकबोलबाट हुने छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय...

   
किसान होल्डिङले आईपीओ निष्कासन गर्ने, पुस २८ गते बोलायो साधारणसभा

किसान होल्डिङले आईपीओ निष्कासन गर्ने, पुस २८ गते बोलायो साधारणसभा

काठमाण्डौ । किसान होल्डिङ लिमिटेडले आईपीओ निष्कासन गर्ने  भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २८ गते शनिबार हुने वार्षिक साधारणसभामा लैजाने तयारि गरेको हो ।सभा कामनपा वडा नं १ स्थित हेरिटेज...

   
मिथिला लोक चित्रकला प्रतियोगिता सम्पन्न, प्रथमलाई ७५ हजार पुरस्कार

मिथिला लोक चित्रकला प्रतियोगिता सम्पन्न, प्रथमलाई ७५ हजार पुरस्कार

काठमाण्डौ । मिथिला लोक चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । शौर्य सिमेन्टको आयोजना र विजय लक्ष्मी मिडिया फाउन्डेशनको सहकार्यमा प्रतियोगिता भएको हो । ‘मिथिला चित्रकला मधेशक शान, एहिके उजागर करब शौर्यक अभियान’ मूल...

   
एनसेल वुमन आइकन आईसीटी अवार्ड सुनैना घिमिरे पाण्डेलाई

एनसेल वुमन आइकन आईसीटी अवार्ड सुनैना घिमिरे पाण्डेलाई

काठमाण्डौ। वुमन आइकन आईसीटी अवार्ड-२०२३ सुनैना घिमिरे पाण्डेलाई प्रदान गरिएको छ । हालै द सोल्टी होटल्समा आयोजित आईसीटी अवार्ड २०२३ मा पाण्डेलाई एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३ प्रदान गरिएको हो । नेपालको सूचना प्रविधि...

   
७ विकास बैंकले गरे लाभांश घोषणा, कुनको सबैभन्दा धेरै ?

७ विकास बैंकले गरे लाभांश घोषणा, कुनको सबैभन्दा धेरै ?

काठमाण्डौ । बैंकहरुले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश घोषणा गर्ने क्रम जारी छ।   विभिन्न विकास बैंकमध्ये हालसम्म सात ओटा विकास बैंकले लाभांश घोषणा गरेका छन् । ती कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश...

   
घरेलु बजारमा सुनको मूल्य स्थिर, अन्तरराष्ट्रिय बजारमा बढ्यो

घरेलु बजारमा सुनको मूल्य स्थिर, अन्तरराष्ट्रिय बजारमा बढ्यो

काठमाण्डौ । नेपाली बजारमा सुन तथा चाँदीको भाउ सोमबार भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य यो दिन पनि सोहि मूल्यमा कारोबार...

   
 प्रिमियममा आईपीओ निष्कासन गर्ने तयारीमा जगदम्बा क्रेडिट एन्ड इन्भेष्टमेन्ट

प्रिमियममा आईपीओ निष्कासन गर्ने तयारीमा जगदम्बा क्रेडिट एन्ड इन्भेष्टमेन्ट

काठमाण्डौ । जगदम्बा क्रेडिट एन्ड इन्भेष्टमेन्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने  प्रक्रिया अगाडि बढाएको छ। साविकको जगदम्बा क्रेडिट एन्ड इन्भेष्टमेन्ट प्राइभेट लिमिटेड २०७९ असार ३१ गतेदेखि कम्पनीमा परिणत भएकाले...

   
आईपीओ निष्कासन गर्ने प्रक्रियामा पूर्वाञ्चल ल्युव आयल, पुस २९ गते साधारणसभा

आईपीओ निष्कासन गर्ने प्रक्रियामा पूर्वाञ्चल ल्युव आयल, पुस २९ गते साधारणसभा

काठमाण्डौ । पूर्वाञ्चल ल्युव आयल लिमिटेडले आईपीओ निष्कासन गर्ने  प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २९ गते आइतबार हुने २४ औँ वार्षिक साधारणसभामा लैजाने तयारि गरेको हो ।सभा...

   
सिडिएस्सीपछि नेप्सेले पनि घोषणा गर्‍यो बम्पर लाभांश, सर्वसाधारणको लगानी रहेका कम्पनी भने दुब्लाउँदै

सिडिएस्सीपछि नेप्सेले पनि घोषणा गर्‍यो बम्पर लाभांश, सर्वसाधारणको लगानी रहेका कम्पनी भने दुब्लाउँदै

काठमाण्डौ । नियामकको कडाई र पटक पटकको प्रहारबाट निजी क्षेत्रबाट सञ्चालित कम्पनीहरु आर्थिक रुपले धराशायी बनेका छन् । तर, अर्थतन्त्रका लागि विषम यही परिस्थितिमा सरकारी लगानीका कम्पनीहरु भने मालामाल बनिरहेका छन् ।&nbs...

   
यूनिभर्सल पावरद्वारा लाभांश घोषणा, एजीएम पनि आह्वान

यूनिभर्सल पावरद्वारा लाभांश घोषणा, एजीएम पनि आह्वान

काठमाण्डौ । यूनिभर्सल पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले आगामी पुस २९ गते कम्पनीको मुख्य कार्यालय त्रिपु्रेश्वरमा सभा डाकेको हो ।  उक्त सभामा आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित ८.५५ प्रतिशत...

   
file photo

रु.२५ अर्ब बढी उठाउन ठूला उद्योगीलाई पेल्दै सरकार, थप ५ उद्योगको बिजुली काटियो

काठमाण्डौ । निजी क्षेत्रको विरोध र आपत्तिलाई नसुनी नेपाल विद्युत प्राधिकरणले ट्रंक र डेडिकेटेड लाइन प्रयोग गरेबापतको विद्युत महसुलको बक्यौता र जरीवाना नतिरेको भन्दै थप ५ उद्योगको लाइन काटिदिएको छ ।  थप ५ उद्योगको बिजुली...

   
बोलिङगरको मध्य ब्यान्डबाट तल खस्यो बजार, अन्तिम आवरमा किन बढ्यो कारोबार ?

बोलिङगरको मध्य ब्यान्डबाट तल खस्यो बजार, अन्तिम आवरमा किन बढ्यो कारोबार ?

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार बजारमा दिनभर उच्च उत्तारचढाव रह्यो ।  कारोबारको पहिलो प्रहरमा करिब २२ अंक बढेको बजार अन्त्यमा २१ अंकले घटेर बन्द भयो । दिनभरको कारोबारमा  यो दिन बजार ५० अंकले उत्तारचढाव भयो । यो...

   
होटल व्यवसायलाई पर्यटन उद्योगको मान्यता दिन व्यवसायीको माग

होटल व्यवसायलाई पर्यटन उद्योगको मान्यता दिन व्यवसायीको माग

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पर्यटन तथा हवाई यातायात समितिले होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गरी उद्योग सरहको सेवा सुविधा प्रदान गर्न माग गरेको छ । समितिले आइतबार...

   
विन्टर सेल अफर : सोनामका उत्पादनमा ७०% सम्म छूट

विन्टर सेल अफर : सोनामका उत्पादनमा ७०% सम्म छूट

काठमाण्डौ ।नेपाली ब्रान्ड सोनामले  विन्टर सेल अफर अन्तरगत आगामी पुस पौष १५ गतेसम्म व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने सामग्रीहरुमा वार्षिक विन्टर छूट योजना चलाइरहेको छ ।  छूट योजनाअन्तरगत कम्पनीले आफ्ना...

   
ह्याम्स अस्पतालले प्रिमियममा आईपीओ निष्कासन गर्ने, दियो धितोपत्र बोर्डमा निवेदन

ह्याम्स अस्पतालले प्रिमियममा आईपीओ निष्कासन गर्ने, दियो धितोपत्र बोर्डमा निवेदन

काठमाण्डौ । हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल) ले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै गत पुस ६ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीले बोर्डको...

   
हेटौंडामा आइशरको रि–सेल मेला आयोजना

हेटौंडामा आइशरको रि–सेल मेला आयोजना

काठमाण्डौ। बतास एमएडब्लू कमर्सिअल भेइकल प्रालिले ग्राहकको मागलाई लक्षित गर्दै हेटौंडामा रि–सेल मेलाको आयोजना गरेको छ । आइतबार आयोजित एक कार्यक्रमका बीच नेपाल ट्रक यातायात महासंघ र नारायणी यातायात व्यवसायी संघका अध्यक्ष...

   
ग्लोबल आइएमई बैंकद्वारा मेरी उनीलाई स्वस्थ नारी पहलअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

ग्लोबल आइएमई बैंकद्वारा मेरी उनीलाई स्वस्थ नारी पहलअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा ‘मेरी उनीलाई स्वस्थ नारी पहल अभियान’ सञ्चालन गरेको छ ।  बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त अभियानमा कम्पनीले नेपाल परिवार नियोजन...

   
 माछापुच्छ्रे बैंककद्वारा एक हप्ते व्यवसायिक सिपमुलक तालिम आयोजना

माछापुच्छ्रे बैंककद्वारा एक हप्ते व्यवसायिक सिपमुलक तालिम आयोजना

काठमाण्डौ । माछापुच्छ्रे बैंकले संस्थागत सामाजिकउत्तरदायित्वअन्तर्गत सिराहा जिल्लाको कर्जनहास्थित श्री जनसेवामाध्यमिक (प्राविधिक) विद्यालयमा एक हप्ते व्यवसायिक सिपमुलक तालिम कार्यक्रमको आयोजना गरेको छ ।  माध्यमिक...

   
ग्राउण्ड जिरो :  महिला लगानीकर्ता भन्छन् – जागिर खाए महिना दिन, सेयर बजारबाट आउँछ एकै दिन

ग्राउण्ड जिरो : महिला लगानीकर्ता भन्छन् – जागिर खाए महिना दिन, सेयर बजारबाट आउँछ एकै दिन

-अर्जुन तिमिल्सिना  काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार पनि सँधैको जस्तै हामीले विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ताहरुको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । हामी यो दिन सबैभन्दा पहिला सुन्धारा...

   
हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान भित्र्याउने तयारीमा आर्क्स ग्रूप

हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान भित्र्याउने तयारीमा आर्क्स ग्रूप

काठमाण्डौ । नेपाली बजारमा चीनमा निर्मित हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान भित्रिने भएको छ। बजारको आवश्यकता र विद्युतीय सवारीको बढ्दो मागलाई दृष्टिगत गर्दै आर्क्स ग्रूपले हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान...

   
मौद्रिक नीति समीक्षामा राष्ट्र बैंकको संशोधन, यस्तो छ २० बुँदे निर्देशन

मौद्रिक नीति समीक्षामा राष्ट्र बैंकको संशोधन, यस्तो छ २० बुँदे निर्देशन

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि आइतबार सर्कुलर जारी गरेको छ। केन्द्रीय बैंकले पहिलो त्रैमासिक समीक्षामा लिएका नीतिहरुको कार्यान्वयनको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको...

   
आयात र निर्यातमा गिरावटको असर, घट्यो व्यापार घाटा

आयात र निर्यातमा गिरावटको असर, घट्यो व्यापार घाटा

काठमाण्डौ । चालू आर्थिक वर्ष २०८०/ ०८१ को सुरुवाति पाँच महिनासम्ममा देशको व्यापार घाटा ५ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ । भन्सार विभागले आइतबार प्रकाशित गरेको तथ्यांक अनुसार साउनदेखि मंसिर महिनासम्मको अवधिमा देशको कुल...

   
वीरगञ्ज भन्सारबाट सर्वाधिक आयात, अन्य भन्सारबाट कति ?

वीरगञ्ज भन्सारबाट सर्वाधिक आयात, अन्य भन्सारबाट कति ?

काठमाण्डौ ।चालू आर्थिक वर्ष २०८०/ ०८१ को सुरुवाती पाँच महिनामा वीरगञ्ज भन्सार कार्यालयबाट सर्वाधिक वस्तु तथा सेवा आयात भएको छ ।  आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको अवधिमा वीरगञ्जभन्सार कार्यालयबाट मात्रै २ खर्ब १७ अर्ब...

   
प्रभु क्यापिटल र आरआर ट्राभल्स बीच सम्झौता, १० देखि १५%  छूट अफर

प्रभु क्यापिटल र आरआर ट्राभल्स बीच सम्झौता, १० देखि १५% छूट अफर

काठमाण्डौ ।प्रभु क्यापिटलले हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ ।    सो अफर अन्तरगत कार्य गर्नका लागि कम्पनी र रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्स (आरआर ट्राभल्स) बीच आइतबार सम्झौता भएको हो । सम्झौतापत्रमा...

   
सूर्यज्योति लाइफ इन्स्योरेन्सको मर्जरको एक वर्ष, ५ अर्ब पूँजी पुर्‍याउन यस्तो छ योजना

सूर्यज्योति लाइफ इन्स्योरेन्सको मर्जरको एक वर्ष, ५ अर्ब पूँजी पुर्‍याउन यस्तो छ योजना

काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष अवधि पुरा गरेको छ । २०७९ पुष ७ गते साविक सूर्या लाइफ र ज्योतिलाइफ इन्स्योरेन्स बीच एकापसमा गाभिएर ‘सूर्यज्योति लाइफ इन्स्योरेन्स’ नामबाट एकीकृत रुपमा जीवन...