काठमाण्डौ । प्रभु क्यापिटल र एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेज बीच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेज अन्तरगत व्यवस्थापन विभागको स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत...
काठमाण्डौ । आगामी नोभेम्बर २४ देखि हुन लागेको नेपाल सुपर लिग २०२३ को लागि आधिकारिक टिकेटिङ पार्टनरको रूपमा आइएमई पे रहने भएको छ । उक्त कार्यका लागि नेपालको पहिलो डिजिटल वालेट आइएमई पे र नेपाल स्पोर्टस म्यानेजमेन्ट एन्ड...
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले यस वर्षको तिहारमा विभिन्न डिजिटल कारोबारमार्फत सामान किन्दा निश्चित क्यासब्याक पाउने पक्का भएको छ। बैंकका डेबिट वा क्रेडिट कार्ड बाहक ग्राहकले नेपालभरका पस (पीओएस)...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपालको अग्रणी अनलाइन बजार दराज केयमु प्रालिबीच बैंकका कार्डबाहक ग्राहकलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ। यो योजना नोभेम्बर ११ (कार्तिक २५ गते) देखि लागू...
काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर ५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नयाँबानेश्वरस्थित बानेश्वर...
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले २ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड ३१...
काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आफ्नो १५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको कात्तिक २३ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा ...
काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको कात्तिक २२ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १३...
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ३ करोड २५लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।...
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा संस्थाले ३० करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको...
काठमाण्डौ । शिवम सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ५ करोड ३४ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले २४ करोड ४७ लाख...
काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले १० करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको...
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले भूकम्पपीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न गरेको प्रतिबद्धताबमोजिम कर्णाली प्रदेश सरकारलाई रु. ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ। कात्तिक १७ गतेको विनाशकारी भूकम्पपश्चात एक...
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। पहिलो त्रैमासमा कम्पनीले ४ अर्ब १० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म...
काठमाण्डौ । वैदेशिक रोजगारीमा रहेका नेपालीले मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ भर्ने आज कात्तिक २४ गते अन्तिम दिन रहेको छ। यी दुवै कम्पनीले गत कात्तिक १० गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका...
काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओमा आवेदन दिने आज कात्तिक २४ गते अन्तिम दिन रहेको छ। निष्कासनको आज तेस्रो दिनसम्ममा साढे ५४.६३ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। कम्पनीले गत मंगलबारदेखि...
काठमाण्डौ । नबिल बैंकले आफ्ना क्रेडिट कार्ड लिएका ग्राहकलाई लक्षित गरी बिनाशुल्क ईएमआई अभियान सुरु गर्ने भएको छ। यो साझेदारीसँगै नबिल क्रेडिट कार्ड प्रयोगकर्ताले दराजबाट वस्तुहरु खरिद गर्दा कुनै पनि अतिरिक्त सेवा शुल्क...
काठमाण्डौ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले तनहुँको देवघाटमा कृषि, पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्तालाई तालिम सञ्चालन गरेको छ। कम्पनीले गत कात्तिक २० गतेदेखि कात्तिक २२ गतेसम्म उक्त तालिम सञ्चालन गरेको हो। नेपाल...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । दसैँअगाडि काठमाण्डौको एउटा पार्टी प्यालेसमा एकता गरेका नयाँ र पुराना ब्रोकर बिहीबार एक भएर अर्थमन्त्री डा प्रकाशशरण महतलाई भेटेका छन्। स्टक ब्रोकर्स एसोसियसन अफ नेपाल र धितोपत्र...
काठमाण्डौ । नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड(नेप्स) को १० औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । सभाले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न पेश गरको प्रस्ताव स्वीकृत गर्नुका साथै सो सम्बन्धि आवश्यक अन्य...
काठमाण्डौ । नेपाल उद्योग परिसंघले संघीय पर्यटन ऐनका लागि सुझाव पेस गरेको छ। परिसंघका उपाध्यक्ष राजबहादुर शाह नेतृत्वको टोलीले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसमक्ष सुझाव पेस गरेको हो। सुझाव...
पोखरा । एभरेष्ट बैंक लिमिटेड र होटल क्राउन हिमालयजबीच छुट सम्झौता भएको छ। पोखराको लेकसाइडमा रहेको होटल क्राउन हिमालयजमा बुधबार एक कार्यक्रमबीच छुट सम्झौतामा हस्ताक्षर भएको हो। बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत...
काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ निष्कासनको आज तेस्रो दिनसम्ममा साढे ५४.६३ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। सीडीएससीका अनुसार बिहीबार साँझ ५: ०७ बजेसम्ममा कम्पनीको एफपीओमा ८ लाख ७१ हजार३८४...
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः उद्धबराज थपलिया नियुक्त भएका छन् । कात्तिक २३ बसको कम्पनीको सञ्चालक समितिको बैठकले सीईओ थपलियाको दोस्रो कार्यकाल थप गर्ने निर्णय गरेको हो । ...
काठमाण्डौ । लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्सकासन गर्ने विशेष प्रस्तावसहित पहिलो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको गत कात्तिक १९ बसेको सञ्चालक समितिको बैठकले प्रिमियम मूल्यमा आईपीओ...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकमा २५ जना वित्तीय साक्षरता प्रशिक्षक सूचीकृत भएका छन्। राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै सूचीकृत २५ वित्तीय साक्षरता प्रशिक्षकको नामावली सार्वजनिक गरेको हो। सूचीकृत वित्तीय साक्षरता...
काठमाण्डौ । नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स तथा घरेलु उपकरण ब्रान्ड सीजी स्मार्ट डोमेस्टिक अप्लायन्सेसले जाडो मौसमलाई लक्षित गर्दै नयाँ–नयाँ जाडोका सामग्री बजारमा ल्याएको छ। ‘सीजी घरमा, न्यानो मनमा’ नारा...
काठमाण्डौ । इजरायल र हमासबीच जारी युद्ध सुरु भएपछि अन्तर्राष्ट्रिय स्तरमा कच्चा तेलको मूल्यमा ठूलो उछाल आएको थियो। कच्चा तेलको दाम प्रतिब्यारेल ९३ डलरको नजिक पुगेको थियो। इजरायल र हमासबीच युद्ध अझै जारी छ। तैपनि कच्चा...
काठमाण्डौ । अबको केही वर्षभित्रै नेपालका बैंकहरु दक्षिण एशिया हुँदै विश्वसम्म पुग्नसक्ने विज्ञहरुले दाबी गरेका छन् । एशिया बैंकर्स एशोसिएसन(एबीए)ले काठमाण्डौमा आयोजना गरेको सम्मेलनका क्रममा आयोजित प्यानल डिसकसनमा...
काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औँ वर्ष पूरा गरी १७ औँ वर्षमा प्रवेश गरेको अवसरमा सप्ताहव्यापी विभिन्न १७ कार्यक्रम आयोजना गरेको छ। ती कार्यक्रमहरुअन्तर्गत बुधबार बैंकले कावासोतीमा डिजिटल मेला...