काठमाण्डौ । नेपालको पहिलो फूड डेलिभरी कम्पनी फूडमान्डुले सेवा प्रदान गरेको १३औं वर्ष पूरा गरेको छ । कम्पनीले आजसम्म आइपुग्दा फूडमान्डुको लोकप्रियता दिनानुदिन बढिरहेको छ र अनलाइन फूड अर्डर गर्न चाहने जो कोहिको लागि पहिलो...
काठमाण्डौ । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले सेवा सुरु गरेको ३०औं वर्षको अवसरमा हरेक सामान खरिदमा आकर्षक छुट दिने अफर ल्याएको छ । उक्त अवसरमा सेल्सबेरीले हरेक सामान खरिदमा १० देखि ३० प्रतिशतसम्म छुट अफर ल्याएको बताएको...
काठमाण्डौ ।नेपाल टेलिकमले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण शुक्रबार प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार उक्त अवधिमा कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा...
काठमाण्डौ । बहुप्रतिक्षित नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया बढाउन अन्तत : प्रतिनिधि सभाको अर्थ समितिले पनि सहमति दिएको छ । स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएको करिब ५ महिनापछि समितिले...
काठमाण्डौ । सांसद एवं अर्थविद् स्वर्णिम वाग्लेले सरकारले नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको नीतिगत भ्रष्टाचारलाई टुलुटुुलु हेरेर बसेको बताएका छन् । संसदको अर्थ समिति बैठकमा शुक्रबार बोल्दै राष्ट्रिय...
काठमाण्डौ । यो साता दोस्रो बजारमा कारोबार भएका कम्पनीहरुमध्ये सिनर्जी पावरका कम्पनीका लगानीकर्ताले २८ प्रतिशतसम्म आम्दानी गरेका छन् । त्यसैगरी हाथवे इन्भेस्टमेन्टका लगानीकर्ताले २१ प्रतिशत क्यापिटल ज्ञान गरेका...
काठमाण्डौ । सीजी होल्डिङ्सअन्तर्गतको सीएसआर डिभिजन अरुण चौधरी फाउन्डेसन (एसीएफ)ले जाजरकोट र रुकुम पश्चिमका विनाशकारी भूकम्पपीडितलाई आपतकालीन राहत सामग्री प्रदान गरेको छ। जाजरकोट र रुकुम पश्चिमलगायतका जिल्लामा...
काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओमा शुक्रबार अन्तिम दिनसम्ममा साढे ६९.७३ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। सीडीएससीका अनुसार शुक्रबार साँझ ५ बजेसम्ममा यो कम्पनीको एफपीओमा ११ लाख २२ हजार ९११...
काठमाण्डौ । सरकारले एसियाली विकास बैंक (एडीबी)बाट बजेटरी सहायताका रुपमा प्राप्त हुने १० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार्ने भएको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले करिब १३ अर्ब २६ करोड रुपैयाँबराबरको...
काठमाण्डौ । ‘खल्ती’ले भर्खरै आफ्ना प्रयोगकर्ताका लागि बैंक लिंक भुक्तानीमा अरिजित सिंहको टिकट जित्ने मौका उपलब्ध गराएको छ। यस अफरअनुसार खल्तीसँग आफ्नो कुनै पनि बैंक खाता लिंक गरी रु. १०० भन्दा माथिको भुक्तानीमा हरेक दिन...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सिप्ला सेक्युरिटिज (स्टक ब्रोकर नं. २०)लाई कारबाही गर्दै निलम्बन गरेको छ। नेप्सेले आज एक सूचना जारी गर्दै सिप्ला सेक्युरिटिजलाई निलम्बन गरिएको जानकारी गराएको हो। सीडीएससीले...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा ३ दिन बजार बढ्यो भने २ दिन घटेको छ। अघिल्लो साता सेयर बजारमा १८४७.७ मा बन्द भएको बजार यो साता १८५२.०८ मा बजार बन्द भएको। यस हिसाबले बजारमा यो...
काठमाण्डौ । ब्याजदर वृद्धिमा सधैं अगाडि देखिइँदा विवादमा तानिने गरेको एनआईसी एशिया बैंकले मंसिरका लागि भने ब्याजदर घटाएर प्रकाशित गरेको छ । एनआईसी एशिया बैंकले लामो समयसम्म डबल डिजीटमा रहेको मुद्दति निक्षेपको ब्याजदर...
काठमाण्डौ । मुलुकमा मुद्रास्फीति अझै ७.५ प्रतिशत रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.५० प्रतिशतमा झरेको हो।...
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले भूकम्प पीडितको राहतका लागि १० लाख रुपैयाँ प्रदान गरेको छ । कम्पनीले उक्त घटनाबाट ठूलो जनधनको क्षति भएकोले खोजि, उद्धार, राहत लगायत पुनरस्थापना कार्यका लागि आफ्नो...
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले जाजरकोट जिल्लाका भूकम्प पीडितका लागि अत्यावश्यक सामग्री हस्तान्तरण गरेको छ । कम्पनीले भूकम्प पीडितहरुको तत्काल राहत सहयोगार्थ जिल्ला विपद व्यवस्थापन समितिको कार्यालय जाजरकोटले...
काठमाण्डौ । मुलुकमा १२.४ महिनाको वस्तु आयात धान्ने विदेशी मुद्राको सञ्चिति रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ३ महिनाको तथ्यांकले यस्तो स्थिति देखिएको हो। चालु आर्थिक वर्षको तीन...
काठमाण्डौ । अन्तरराष्ट्रिय जलविद्युत संघ (आईएचए) को उपाध्यक्षमा सुशील पोखरेल निर्वाचित भएका छन् । आईएचएमा नेपालबाट बीजबेल, ऊर्जा डेभलपर र हाइड्रो कन्सल्ट गरी ३ वटा कम्पनीहरु मात्र सदस्य छन् । आईएचएमा सेन्ट्रल एसिया र साउथ...
काठमाण्डौ । अब वालेटमा एक दिनमा २० पटकसम्म रकम जम्मा गर्न सकिने भएको छ। नेपाल राष्ट्र बैंकले भुक्तनी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा (संख्या)लाई अस्थायी रुपमा वृद्धि गरेको हो। यसबारे राष्ट्र...
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले भूकम्प पीडितका लागि ५ लाख रुपैयाँ बराबरको कम्बल सहयोग गरेको छ । कम्पनीले जाजरकोट जिल्लाको नलगाड नगरपालिकाका भूकम्प पीडितलाई उक्त रकम बराबरको कम्बल सहयोग गर्ने बताएको छ ।...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/ ८१ को तीन महिनाको अवधिको देशको बर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । जस अनुसार उक्त अवधिमा साढे ३ खर्ब बढी रकम रेमिट्यान्स भित्रिएको छ । केन्द्रीय...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले धौलागिरी लघुवित्त वित्तीय संस्थालाई स्पष्टीकरण सोधेको छ । साथै नेप्सेले कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले हिजोमात्रै लाभांश घोषणा गरेको उक्त कम्पनीलाई स्पष्टीकरण...
काठमाण्डौ । दुई अलग-अलग कम्पनीको हकप्रद सेयर शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचीकृत भएको छ । नेप्सेमा अपि पावर कम्पनी र मल्टीपर्पस फाइनान्सको हकप्रद सेयर सूचीकृत भएको हो ।अपि पावर कम्पनीको १ करोड ६५ लाख ३३ हजार १३७...
काठमाण्डौ । एभरेष्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा डा बालगोपाल वैद्य नियुक्त भएका छन् । कम्पनीको ३६० औं सञ्चालक समितिको बैठकले सञ्चालक समितिका सदस्य डा वैद्यलाई सञ्चालक समितिको अध्यक्ष नियुक्त गरेको हो । साथै उनले...
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी वापत १४ लाख रुपैयाँ भुक्तानी गरेको छ । वैदेशिक रोजगारमा रहेका बर्दघाट नपा–३, नवलपरासी स्थायी ठेगाना भएका तारा बहादुर कुमालको रोजगारको क्रममा विदेशमा मृत्यु भएको...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले शुभ–दीपावली, छठ र नेपाल संवतको अवसरमा शुक्रबार पूँजीबजार दिग्दर्शन–लेखविशेषाङ्क- २०८० बिमोचन गरेको छ। उक्त कार्यक्रम नेपाल धितोपत्र बोर्ड स्वतन्त्र...
काठमाण्डौ । नेपालमा पहिलो पटक इलेक्ट्रिक सवारी साधनलाई समेटेको राइड शेयरिङ एप ‘ई-ड्राइभ नेपाल’ सञ्चालनमा आएको छ। ई-ड्राइभ नेपाल कम्पनी प्रालिले १४ करोड रुपैयाँको लगानीमा इलेक्ट्रिक ट्याक्सी र स्कुटरबाट सेवा शुरु...
काठमाण्डौ । आज अर्थात् कात्तिक कृष्ण द्वादशीको दिन धनतेरस परेको छ। धनतेरसका दिन नेपालमा मात्र होइन एशियाली देशमा सुनचाँदी, असर्फीको कारोबार धेरै हुने गर्दछ ।आज सुनचाँदी तथा विभिन्न नयाँभाँडाकुडाँ तथा रत्न किनेर गृह प्रवेश...
काठमाण्डौ।नेपाली बजारमा शुक्रबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनाको भाउ प्रतितोला १ लाख १४ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन बिहीबार सुनको भाउ प्रतितोला १ लाख १३...
काठमाण्डौ। नेपाल चेम्बर अफ कमर्सले बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धमा युवा उद्यमी एवं व्यवसायीलाई प्रशिक्षण दिएको छ । मानवीय बुद्धिको उपयोगबाट सिर्जित बौद्धिक सम्पत्तिको संरक्षण एवं अन्तरराष्ट्रिय अभ्यासबारे युवा...