काठमाण्डौ ।दसैँ, तिहार र छठलगायत चाडपर्वमा नेपालको अर्थतन्त्र बढी चलायमान हुने गरेको छ । दसैँ सकिएलगत्तै दिपावली तथा छठपर्वको आगमनले देशभरका बजारमा चहलपहल बढेको छ । बजारमा किनमेल गर्नेहरुको भीड बढेको छ । दसैँ सकाएर काममा...
काठमाण्डौ। साताको दोस्रो कारोबार दिन सोमबार सुन तथा चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार यो दिन सुनको भाउ तोलामा ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेको छ । यो दिन छापावल सुनको भाउ...
काठमाण्डौ । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो । सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका अनुसार...
काठमाण्डौ । यदि तिहारमा किनमेल गर्दै हुनुहुन्छ भने पक्कै पनि तपाईले डेबिट र क्रेडिट कार्डको प्रयोग गर्ने गरेको हुनु पर्दछ । तर यो समयमा यसको प्रयोगबारे धेरैले जानकारी नपाउँदा अझ बढी धेरै लाभ लिन सकिरहेका हुँदैनन् । तापनि...
काठमाण्डौ । सेयर बजारमा राम्रो आम्दानी गर्न सही समयमा लगानी गर्नु अति आवश्यक हुन्छ। प्रायः लगानीकर्ता सही समय खोजिरहेका हुन्छन्। तर, त्यो सही समय कसरी पहिचान गर्ने भनेर जान्न धेरै महत्वपूर्ण छ। यदि तपाइँ नयाँ लगानीकर्ता...
काठमाण्डौ । ह्वाट्सएपको लोकप्रियता कसैबाट लुकेको छैन। संसारभरि यसका लाखौँ प्रयोगकर्ता छन्। ह्वाट्सअपले फेरि ५ वटा गज्जबको फिचर ल्याउन लागेको छ। जुन चाँडै आउँदैछन्। यसमा ई–मेल भेरिफिकेसनको अप्सन पनि उपलब्ध हुनेछ।...
काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुबाट ५ लाख रुपैयाँभन्दा माथिको कर्जा धितो लिएरमात्र प्रवाह गर्न सुझाव दिइएको छ। नेपाल राष्ट्र बैंकबाट लघुवित्त वित्तीय संस्थाहरुका समस्या र समाधान पहिचान गर्न गठित उच्चस्तरीय...
काठमाण्डौ । चालु आर्थिक वर्षको ३ महिना (असोज मसान्तसम्म) धितोपत्र बजार पुँजीकरण ७ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ३ महिनाको तथ्यांकले यस्तो देखाएको हो। २०८० असोज मसान्तमा...
काठमाण्डौ । हाल कारोबार गरिरहेका ४१ वटा लघुवित्त वित्तीय संस्थामा बैंक तथा वित्तीय संस्थाको सेयर स्वामित्व रहेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजन गरेको तथ्यांकअनुसार शेयर स्वामित्वका आधारमा विश्लेषण गर्दा २०७९ चैत...
काठमाण्डौ । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो। गाईको दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने...
काठमाण्डौ । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमान्ड) १ हजार ४३८ मेगावाट रेकर्ड गरिएको छ। नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ बजे पिक डिमाण्ड गत वर्षको तुलनामा १३३...
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प पीडित जनताका लागि राहत सामग्री वितरण गरेको छ । प्रभावित क्षेत्रको राहतको लागि कम्पनीले १० लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराएको बताएको छ...
-अर्जुन तिमिल्सिना काठमाण्डौ । सधैंको साताजस्तै यो साता पनि हामीले लगानीकर्ताको विचारलाई सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । अघिल्लो साताहरुमा ब्रोकर हाउसबाट लिएका विचार यो साता हामीले तिहारको लक्ष्मीपूजा...
काठमाण्डौ । गोल्डस्टार शूज कम्पनीले जाजरकोटका भूकम्प पीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग गरेको छ । किरण शूज म्यानुफ्याक्चर कम्पनी अन्तरगतको गोल्डस्टार शूज कम्पनीले पीडितहरुका लागि ३५ लाख ६८ हजार १५० रुपैयाँ...
काठमाण्डौ । चालू आर्थिक वर्ष २०८० /०८१ को असोज मसान्तसम्ममा धितोपत्र बजारको बजार पूँजीकरण २८ खर्ब ६१ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । गत आवको सोही अवधिसम्ममा भने बजार पूँजीकरण २६ खर्ब ७२ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो । यसैगरी...
काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले तिहार एवं छठलाई लक्षित गरेर सामाजिक सन्देशमुलक अभियान ‘लक्ष्मी सनराइज उत्सव’ सार्वजनिक गरेको छ । उक्त कम्पनीले समाजमा छोरीको आगमनलाई लक्ष्मीको आगमनको रुपमा मनाउने संस्कारलाई...
काठमाण्डौं । नेपाली बजारमा आइतबार सुन र चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको भाउ प्रतितोलामा १ हजार रुपैयाँ र चाँदीको भाउ प्रतितोलामा २० रुपैयाँले घटेको छ । महासंघका अनुसार यो दिन...
काठमाण्डौ । दुईवटा फाइनान्स कम्पनीले मंसिरका लागि ब्याजदर स्थिर राखेका छन्। रिलायन्स र प्रोग्रेसिभ फाइनान्सले मंसिरका लागि ब्याजदर स्थिर राखेर प्रकाशित गरेका हुन्। यी दुवै फाइनान्सले कात्तिक महिनाकै मुुद्दति...
काठमाण्डौ । आम्दानी घटेसँगै सोल्टी होटलको नाफामा संकुचन आएको छ। सोल्टी होटल आज चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार होटलले १० करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।...
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले मंसिर महिनाका लागि ब्याजदर घटाएको छ। बैंकले आज मंसिरका लागि ०.२५ प्रतिशतको विन्दुले ब्याजदर घटाएर प्रकाशित गरेको हो। बैंकले मंसिरमा व्यक्तिगतर्फको मुद्दति निक्षेपको अधिकतम...
काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले १ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष...
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिटी होटलले घाटा व्यहोरेको छ। आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार सिटी होटल ६ करोड ३ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा होटलले ८ करोड ७५ लाख रुपैयाँ...
काठमाण्डौ । कृषि विकास बैंकले पनि मंसिर महिनाका लागि ब्याजदर घटाएको छ। बैंकले आज मंसिरका लागि ब्याजदर घटाएर प्रकाशित गरेको हो। बैंकले मंसिरमा व्यक्तिगतर्फको मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएर ९.५१२ प्रतिशत कायम गरेको...
काठमाण्डौ । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ। आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका...
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा हाथवे इभेस्टमेन्ट नेपालको नाफामा उछाल आएको छ। आज सार्जवनिक प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले १ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो...
काठमाण्डौ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा रिडी पावर कम्पनी घाटामा गएको छ। कम्पनीले आज आर्थिक वर्ष २०८०–८१को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार यो त्रैमासमा कम्पनीले ४ करोड ७५ लाख रुपैयाँ...
काठमाण्डौ ।नेपाल टेलिकमले आधुनिक प्रविधिको प्रयोग गरेर निरन्तर गुणस्तरीय सेवाहरु माग बमोजिम उपलब्ध गराई नमूना जिल्लाहरु कायम गर्न लागेको छ। यस्ता जिल्लाका सबै वस्तीहरु, राजमार्ग, पर्यटकीय तथा धार्मिक स्थलहरुमा गुणस्तरीय...
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्ष २०८०/०८१ कोे पहिलो त्रैमाससम्ममा उल्लेखनीय प्रगति गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद...
काठमाण्डौ । कृषि विकास बैंकले जाजरकोट भूकम्प पीडितहरुका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले भूकम्पपछिको खोज, उद्धार र राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम बराबरको चेक प्रधानमन्त्री...
काठमाण्डौ ।एनसेलका ७ जना ग्राहकले स्कुटर पुरस्कार पाएका छन् । एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत ७ जना ग्राहकलाई स्कुटर हस्तान्तरण गरेको हो । कम्पनीले आफ्नो १८औं...