AGM

एनआरएन इन्फ्रास्ट्रक्चरद्वारा लाभांश प्रस्ताव, एजीएम पनि आह्वान, बुक क्लोज कहिले ?

1639900489nrn.png
काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको पुस २ गते बसेको बैठकले गत आर्थिक वर्षका लागि हाल कायम चु्क्तापुँजीको कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने ५ करोड ८२ लाख ४८ हजार २०० रु...

निर्धन उत्थान लघुवित्तले डाक्यो एजीएम, ३१.०५% लाभांश पारितसहित यस्ता छन् मुख्य अजेन्डा

1639882737nirdhan.jpg
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो २३ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। संस्थाको सञ्चालक समितिको पुस १ गते बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नक्साल भगवतीबहालस्थित संस्थाको केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट दिउँसो १ बजेबाट सुरु...

एनसीसी बैंकको एजीएम पुस २९ गते, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

1639881222ncc-bank.jpg
काठमाण्डौ । नेपाल क्रेटिड एन्ड कमर्स (एनसीसी) बैंकले लिमिटेडले आफ्नो २४ औँ वार्षिक साधारणसभा डोकेको छ।  बैंक सञ्चालक समितिको पुस २ गते बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बागबजारस्थित होटेल हार्दिकमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ८.४२...

1695556604Online-Ad.gif

‘सरप्राइज लाभांश’ पारित गर्न महालक्ष्मी बैंकद्वारा एजीएम आह्वान, के-के छन् अजेण्डा ?

1639842352agm.jpg
काठमाण्डौ । गत वर्षका लागि विकास बैंकमध्येको सबैभन्दा बढी र बैंकहरुमध्ये तेश्रो बढी लाभांश वितरणको प्रस्ताव गरेर सेयरधनीलाई सरप्राइज दिएको महालक्ष्मी विकास बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ ।  पुस २ गते बसेको बैंकको संचालक समितिको ५०६ औं बैठकले पुस २५ गते बीसौं वार्षिक साधारणसभा आह्वान गरेको हो ।  काठमाण्डौको भद...

समीट लघुवित्तले डाक्यो एजीएम, लाभांश पारित र एफपीओ जारी मुख्य अजेन्डा

1639709986summit.jpg
काठमाण्डौ । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारणसभा डोकेको छ। संस्थाको बिहीबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस २४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा तनहुँको आँबुखैरेनी–३ स्थित आँबुखैरेनी रेस्टुरेन्ट एन्ड पार्टी प्यालेसमा बिहान १० बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७७/७८...

विजय लघुवित्तको वार्षिक साधारणसभा पुस २४ मा हुने, बुक क्लोज कहिले ?

1639708705vijaya.jpg
काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारणसभा डोकेको छ। संस्थाको बिहीबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस २४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा नवलपरासीको गैंडाकोट–४ स्थित गैंडाकोट रिसोर्टमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित कुल...

रसुवागढी हाइड्रोपावरको वार्षिक साधारणसभा पुस २६ मा, यस्ता छन् अजेन्डा

1639630695rasuwagadhi.jpg
काठमाण्डौ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको महाराजगन्जस्थित कम्पनीको सभाहलमा भर्चुअल माध्यमबाट बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले कम्पनीको चुक्तापुँजी र...

ज्योति विकास बैंकले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1639621981Jyoti.png
काठमाण्डौ । ज्योति विकास बैंकले आफ्नो १४ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको मंसिर २९ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १५.५ प्रतिशत लाभांश अनुमोदन...

माइखोला हाइड्रोपावरले आईपीओ जारी गर्ने प्रस्ताव वार्षिक साधारणसभामा लैजाने

1639572238maikhola.png
काठमाण्डौ । आईपीओ निष्कासनको मुख्य अजेन्डासहित माइखोला हाइड्रोपावर लिमिटेडले आफ्नो प्रथम वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो पुस २२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको अनामनगरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ९ बजेबाट सुरु हुनेछ। सभाले आईपीओ जारी गर्नका लागि...

बैंक अफ काठमाण्डूको वार्षिक साधारणसभा सम्पन्न, १४% लाभांश अनुमोदन

1639563489AGM-Image.jpg
काठमाण्डौ । लाभांश अनुमोदन गर्दै बैंक अफ काठमाण्डू लिमिटेडको आफ्नो २७ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान सम्पन्न सभाले आर्थिक २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट २०७८ आषाढ मसान्तसम्ममा बैंकको कायम भएको चुक्तापुँजीको १० प्रतिशतका दरले बोनस सेयर र चुक्ता पुँजीको ४ प्रतिशतका दरले नगद...

निफ्राको वार्षिक साधारणसभाबाट ८.४२% लाभांश पारित

1639559078nifra.jpg
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को आज सम्पन्न तेस्रो वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव गरेको लाभांश अनुमोदन गरेको छ।  सभाले निफ्राले प्रस्ताव गरेको गत आर्थिक वर्षको सञ्चित मुनाफामध्ये वितरणयोग्य मुनाफाबाट चुक्तापुँजी २० अर्ब रुपैयाँको कुल ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४२...

तीन बैंकको वार्षिक साधारणसभा आज, कसको कति लाभांश हुँदैछ पारित ?

1639539385agm.jpg
काठमाण्डौ । तीन बैंकको वार्षिक साधारणसभा आज (मंसिर २९ गते) हुँदैछ।  नेपाल इन्फ्रास्ट्रक्चर बैंक, बैंक अफ काठमाण्डू र शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आज वार्षिक साधारणसभा डोकेका हुन्। निफ्राको तेस्रो वार्षिक साधारणसभा काठमाण्डौको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्ड एन्डा ब्यांक्वटमा बिहान ९ बजेबाट भर्चुअल माध्यमबाट हुनेछ। सभाले...

स्ट्यान्डर्ड चार्टर्ड बैंकको वार्षिक साधारणसभाबाट १३.०६% लाभांश अनुमोदन

1639484553Picture1.png
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ३५ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित लाभांश अनुमोदन भएको छ। काठमाण्डौको नयाँ बानेश्वरस्थित बैंकको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्स माध्यमबाट भएको सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १३.०६ प्रतिशत लाभांश अनुमोदन गरेको हो। जसमा १० प्रतिशत...

मेगा बैंकको एजीएमबाट १२.०७% लाभांश पारित, अब्बल र जनप्रिय बैंकका रुपमा स्थापित गर्ने लक्ष्य

1639483866DSC0281.JPG
काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेडले सेयरधनीहरुका लागि बोनस सेयरसहित १२.०७ प्रतिशत लाभांश पारित गरेको छ। काठमाण्डौमा मंगलबार सम्पन्न मेगा बैंकको ११ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य रकममध्येबाट हाल कायम चुक्तापुँजीको १२.०७ प्रतिशतले हुन आउने १ अर्ब ७६ करोड ८८ लाख ५४ हजार २७०.३८ रुपैयाँ...

ग्लोबल आइएमई लघुवित्तको वार्षिक साधारणसभाबाट २८% बोनस सेयर पारित

1639479737DSC2317.jpg
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्तको नवौँ साधारणसभा मंगलबार कास्कीको पोखरास्थित होटेल पोखरा ग्रान्डमा सम्पन्न भएको छ।  संस्थाका अध्यक्ष बुद्धि अकेलाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव हरिकृष्ण जोशीले गरेका थिए। सभामा उपस्थित सबैलाई सञ्चालक रुपेन्द्र वाग्लेले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध