AGM

रा.वा. बैंकले डाक्यो वार्षिक साधारणसभा, पहिलोपटक लाभांश बाँड्दै, सर्वसाधारणलाई कति ?

1579233628rbb.jpg
काठमाण्डौ । पहिलोपटक लाभांश वितरण गर्न लागेको राष्ट्रिय वाणिज्य बैंकले आफ्नो १३ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । बैंकको हिजो बिहीबार बसेको सञ्चालक समितिको बैठकले साधारणसभा माघ २४ गते शुक्रबार राष्ट्रिय वाणिज्य बैंको दरबारमार्गस्थित बैंकको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ । सभामा गत आर्थिक वर्ष २०७५/७६ का लागि...

मन्जुश्री फाइनान्सको साधारणसभाबाट लाभांश पारित, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ निर्विरोध निर्वाचित

1579087818m.png
काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडको बाह्रौ वार्षिक साधारण सभा आज बुधबार सम्पन्न भएको छ । सो सभा थापागाँउ व्याङकेट, नयाँ बानेश्वरमा सम्पन्न भएको थियो ।  साधारणसभाद्वारा आ.व. २०७५-०७६ को लागि प्रस्तावित ९.८० प्रतिशत नगद लाभांश(वोनश शेयर तथा नगद लाभांशको करसमेत) र १.७५ प्रतिशत बरावरको वोनस शेयर वितरण गर्ने निर्णय पारित भएको छ । यो...

लुम्बिनी बैंकद्वारा २०% लाभांश पारित, चुक्तापूँजी बढेर २.७१ अर्ब पुग्यो

1579005807lbbl.jpg
काठमाण्डौ । राष्ट्रिय स्तरको विकास बैंककोे रुपमा स्थापित यस लुम्बिनी विकास बैंक लिमीटेडको पुस २९ गते १२ औं वायर्षक साधारणसभा सम्पन्न भएको छ ।  साधारणसभाले चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत पारित गरेको बैंकले जनाएको छ ।  बोनस शेयर वितरण पश्चात बैंकको चुक्तापुँजी २ अर्ब ७१ करोड ६३ लाख...

1695556604Online-Ad.gif

टेलिकमको लाभांश माघ १ देखि सेयरधनीको खातामा, भ्वाइस र डाटा सेवाको बजार हिस्सामा ३.९३ र ४.७५% को वृद्धि

1579005116ntc.jpg
काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १२ औं वार्षिक साधारणसभा पुस २९ गते काठमाण्डौमा सम्पन्न भएको छ ।  साधारणसभाले आर्थिक वर्ष २०७५।७६ को मुनाफा रकममध्येबाट प्रतिशेयर ४५ रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा सम्पन्न सो साधारणसभामा...

आकर्षक लाभांश पारित गर्न नागबेली लघुवित्तले डाक्यो साधारणसभा, हकप्रद पनि जारी गर्ने

1578976884agm123.png
काठमाण्डौ । आकर्षक लाभांश पारित गर्न नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १० औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । संस्थाको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा माघ २६ गते आइतबार झापाको बिर्तामोडस्थित होटल सिटी पार्टी प्यालेसमा आयोजना गर्ने निर्णय गरेको हो । सभामा गत आर्थिक वर्षको मुनाफाबाट...

आईपीओ निष्कासनको प्रस्तावसहित सानिमा जनरल इन्स्योरेन्सले डाक्यो साधारणसभा

1578971815Sanima123.jpg
काठमाण्डौ । आईपीओ निष्कासनको विशेष प्रस्तावसहित सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारणसभा डोकेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको हो । कम्पनीले आउँदो माघ २४ गते शुक्रबार काठमाण्डौको कान्तिपथस्थित होटल एलो पेगोडामा साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ...

आज एकैदिन २६ कम्पनीका साधारणसभा, कुन–कुन, कति–कति लाभांश ? (सूचीसहित)

1578969604agm.jpg
काठमाण्डौ । विभिन्न २६ वटा कम्पनीहरुले आज मंगलबार एकैदिन आफ्नो वार्षिक साधारणसभा गर्दैछन् । आर्थिक वर्षको ६ महिनाभित्र अर्थात पुस मसान्तसम्म नेप्सेमा सूचीकृत कम्पनीहरुले वार्षिक साधारणसभा गरिसक्नुपर्ने प्रावधान छ । यही प्रावधानभित्र पर्न पुस २९ गते एकैदिन २६ वटा कम्पनीले साधारणसभा गर्न लागेका हुन् । सातवटा विकास बैंक, सातवटा...

स्पर्स लघुवित्तको १३.६८% लाभांश पारित, सतप्रतिशत हकप्रद जारी गर्ने

1578895971sparsa.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको प्रस्तावित लाभांश पारितसँगै सतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गर्दै स्पर्स लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । पोखरास्थित होटल बाराहीमा आइतबार सम्पन्न सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १३.६८ प्रतिशत लाभांश पारित गरेको हो । प्रस्तावित लाभांशमा चुक्तापुँजी...

नेपाल इन्भेस्टमेन्ट बैंकको १९% लाभांश पारित, चुक्तापुँजी रु. १४ अर्ब नाघ्यो

1578894887NIBL.jpg
काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश पारित गर्दै नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको ३३ औँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । काठमाण्डौको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा भएको सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको कुल १९ प्रतिशत लाभांश पारित गरेको हो...

मिर्मिरे र नेरुडे लघुवित्तको साधारणसभा आज, के–के छन् मुख्य अजेन्डाहरु

1578886594agmmmm.jpg
काठमाण्डौ । मिर्मिरे र नेरुडे दुई लघुवित्त वित्तीय संस्था लिमिटेले आज सोमबार आआफ्नो वार्षिक साधारणसभा गर्दैछन् । बम्पर लाभांश पारित गर्न मिर्मिरेले आफ्नो नवौँ वार्षिक साधारणसभा काभ्रेको धुलिखेलस्थित मिराबल रिसोर्ट एन्ड होटेलमा आयोजना गर्दैछ । सभामा मुख्य अजेन्डाका रुपमा पेस गरिने गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई...

आज नेपाल इन्भेस्टमेन्ट बैंकको वार्षिक साधारणसभा, कति पारित हुँदैछ लाभांश ?

1578885289Nepal-Investment.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले आफ्नो ३३ औँ वार्षिक साधारणसभा आज सोमबार गर्दैछ । काठमाण्डौको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बैंकले वार्षिक साधारणसभा डाकेको छ । सभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको लाभांश र मर्जर प्रक्रियामा जाने मुख्य अजेन्डाहरु प्रवेश पाउने छन्...

आकर्षक लाभांश पारित गर्न नागबेली लघुवित्तले डाक्यो साधारणसभा, हकप्रद पनि जारी गर्ने

1578820538nagbeli.jpg
काठमाण्डौ । आकर्षक लाभांश पारित गर्न नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १० औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । संस्थाको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा माघ २६ गते आइतबार झापाको बिर्तामोडस्थित होटल सिटी पार्टी प्यालेसमा आयोजना गर्ने निर्णय गरेको हो । सभामा गत आर्थिक वर्षको मुनाफाबाट...

कृषि विकास बैंकको साधारणसभा आज, लाभांश पारित मुख्य अजेन्डा

1578802434AGM.jpg
काठमाण्डौ । आकर्षक लाभांश प्रस्ताव गरेको कृषि विकास बैंक लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारणसभा आज सोमबार गर्दैछ । साधारणसभा बैंकको केन्द्रीय तालिम केन्द्र भक्तपुरको बोडेमा हुनेछ । सभामा गत आर्थिक वर्षको मुनाफाबाट बैंकले सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको कुल ३० प्रतिशत लाभांश पारित गर्ने छ । बैंकले गत वर्षको मुनाफाबाट...

वर्षौपछि नेपाल बैंकको साधारणसभामा रौनक, लाभांशको आकर्षणले भरियो सभाहल

1578654687nbl-agm.jpg
काठमाण्डौ । दुई दशकपछि नेपाल बैंकको वार्षिक साधारणसभामा रौनक देखिएको छ । कारण, यति लामो समयपछि यो बैंकले सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित हुने भएकोले लगानीकर्तामा उत्साह र रौनक देखिएको हो ।  शुक्रबार सम्पन्न बैंकको ६० औं वार्षिक साधारणसभाले संचालक समितिबाट आएको १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरणको...

आज तीन बैंकको वार्षिक साधारणसभा, कुन–कुन ? के–के छन् मुख्य अजेन्डाहरु ?

1578628574agm2.jpg
काठमाण्डौ । तीनवटा बैंकको आज पुस २५ गते राजधानीका विभिन्न स्थानमा वार्षिक साधारणसभा आयोजना हुँदैछ । नेपाल बैंक लिमिटेड आफ्नो ६० औँ, प्राइम कमर्सियल बैंकले १२ औँ र कैलाश विकास बैंक लिमिटेडले २६ औँ वार्षिक साधारणसभा गर्न लागेका हुन् । यी बैंकहरुको साधारणसभा क्रमशः काठमाण्डौको हलचोकस्थित एपीएफ क्लब, राष्ट्रिय सभागृह र अमृतभोग पार्टी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध