AGM

एनसीसी बैंकले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् मुख्य अजेन्डा, बुक क्लोज कहिले ?

1578627536agm.jpg
काठमाण्डौ । अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रिया थाल्ने र गत आर्थिक वर्षको लाभांश पारित गर्ने मुख्य अजेन्डासहित नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले आफ्नो २२ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । संस्थाको हिजो बिहीबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो माघ १७ गते शुक्रबार...

एनएमबी बैंक र जानकी फाइनान्सको वार्षिक साधारणसभा आज, यस्ता छन् मुख्य अजेन्डा

1578542060agm.jpg
काठमाण्डौ । एनएमबी बैंक र जानकी फाइनान्स लिमिटेडको आज बिहीबार वार्षिक साधारणसभा हुँदैछ । एनएमबी बैंकको ललितपुरका जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा साधारणसभा हुनेछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको कुल ३५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । प्रस्तावित लाभांशमा...

बम्पर लाभांश पारित गर्न डिप्रोक्स लघुवित्तले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

1578454573AGM.jpg
काठमाण्डौ । बम्पर लाभांश प्रस्ताव गरेको डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १८ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । संस्थाको पुस २१ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा माघ २६ गते आइतबार चितवनको भरतपुरस्थित भरतपुर गार्डेन रिर्सोटमा आयोजना गर्ने निर्णय गरेको छ । साधारणसभामा गत आर्थिक वर्षका...

1695556604Online-Ad.gif

सिर्जना फाइनान्सले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1577851418Srijana-logo.jpg
काठमाण्डौ । लाभांश पारितको मुख्य अजेन्डासहित सिर्जना फाइनान्स लिमिटेडले आफ्नो १८ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । संस्थाले माघ ११ गते शनिबार विराटनगरस्थित उद्योग संगठनको सभाकक्षमा साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजी ७३ करोड ७२ लाख ५१ हजार २०० रुपैयाँको १५...

नेपाल एग्रोको १५ प्रतिशत बोनस सेयर पारित , नेपाल एग्रो र नेष्डो समृद्ध लघुवित्तबीच मर्जर

1577623716AGM-Photo-1.jpg
काठमाण्डौ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडकोे चौंथोे वार्षिक साधारणसभा हिजो शनिवार पोखरामा सम्पन्न भएको छ ।  सभाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको शेयरधनीहरुलाई १५ प्रतिशतका दरले वोनश शेयर वितरण गर्न स्वीकृत गर्ने प्रस्ताव पारित गरेको र रु.३,९३,२४५।– नगद लाभांश (बोनश शेयरको कर प्रयोजनका लागि) प्रदान गर्न स्वीकृत...

अन्तिम ‘डेडलाइन’ मा २६ कम्पनीका साधारणसभा, कुन–कुन, कति–कति लाभांश ? (सूचीसहित)

1577593173AGM.jpg
काठमाण्डौ । यो वर्ष एकैदिन २ दर्जन बढी कम्पनीले आफ्नो वार्षिक साधारणसभा गर्दैछन् । आर्थिक वर्षको ६ महिनाभित्र अर्थात पुस मसान्तसम्म नेप्सेमा सूचीकृत कम्पनीहरुले वार्षिक साधारणसभा गरिसक्नुपर्ने प्रावधान छ । यही प्रावधानभित्र पर्न पुस २९ गते एकैदिन २६ वटा कम्पनीले साधारणसभा गर्न लागेका हुन् । पुस २९ गते सातवटा विकास बैंक, सातवटा...

चौतारी लघुवित्तको १७.८९% लाभांश पारित, आरम्भ लघुवित्तसँग मर्जरमा जाने

1577349820Chautari.jpg
काठमाण्डौ । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको बिहीबार सम्पन्न चौथो वार्षिक साधारणसभाबाट गत आर्थिक वर्षका लागि प्रस्तावित १७.८९ प्रतिशत लाभांश र आरम्भ लघुवित्तसँगको मर्जरमा जाने निर्णय पारित भएको छ । चौतारी लघुवित्तका अध्यक्ष जगतबहादुर पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा वित्तीय संस्थाका नायब कार्यकारी अधिकृत...

नेपाल सेवा लघुवित्तले डाक्यो साधारणसभा, सतप्रतिशत हकप्रद जारी मुख्य अजेन्डा

1577245307AGM-1080x675.jpg
काठमाण्डौ । नेपाल सेवा लघुवित्तले आफ्नो पाँचौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । संस्थाको हिजो मंगलबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा पुस २९ गते सिन्धुपाल्चोकको फटकशीलास्थित श्री इन्द्रावती सामुदायिक सेवा केन्द्रमा आयोजना गर्ने निर्णय गरेको हो । सभा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण...

गुडविल फाइनान्सले डाक्यो वार्षिक साधारणसभा, १०% नगद लाभांश अनुमोदन गर्ने

1577167133Goodwill.jpg
काठमाण्डौ । गत आर्थिक वर्षका लागि नगद लाभांशमात्र प्रस्ताव गरेको गुडविल फाइनान्स लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । फाइनान्सको हिजो सोमबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा पुस २९ गते मंगलबार काठमाण्डौको हात्तीसारस्थित गुडविल कम्प्लेक्समा आयोजना गर्ने निर्णय गरेको हो । सभामा गत आर्थिक...

मञ्जुश्री फाइनान्सले पुस २९ गते ११.५५% लाभांश अनुमोदन गर्ने

1577166483manju-shree.jpg
काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभाको मिति तय गरेको छ । फाइनान्सको सोमबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा पुस २९ गते गर्ने निर्णय गरेको हो । सभामा गत आर्थिक वर्षको मुनाफाबाट फाइनान्सले सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रसताव गरेको कुल ११.५५ प्रतिशत लाभांश अनुमोदन गर्ने छ । फाइनान्सले...

सिन्धु विकास बैंकको वार्षिक साधारणसभा पुस २९ गते, यी हुन् मुख्य अजेन्डाहरु

1577162126sindhu.png
काठमाण्डौ । लाभांश अनुमोदन मुख्य अजेन्डासहित सिन्धु विकास बैंक लिमिटेडले आफ्नो १० औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । बैंकको हिजो सोमबार बसेको सञ्चालक समितिको बैठकले यही पुस २९ गते सिन्धुपाल्चोकको बाह्रबिसेस्थित सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको सभाहलमा वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ । सभामा बैंकले गत...

बम्पर लाभांशसहित फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

1577161099Forwardlogo.png
काठमाण्डौ । गत वर्षको मुनाफाबाट बम्पर लाभांश प्रस्ताव गरेको फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आफ्नो सातौ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । संस्थाको हिजो सोमबार बसेको सञ्चालक समितिको बैठकले यही पुस २९ गते सुनसरीको दुहबीस्थित आफ्नो केन्द्रीय कार्यालयमा वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय...

प्राइममा विलय हुने कैलाश विकास बैंकले डाक्यो साधारणसभा, यी हुन् मुख्य अजेन्डा

1577160009Kailash-agm.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकमा विलय हुन लागेको कैलाश विकास बैंकले आफ्नो २६ औँ वार्षिक साधारणसभा डोकेको छ । बैंकले यही पुस २५ गते शुक्रबार काठमाण्डौको कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ । सभामा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी बैंकले प्रस्ताव...

ज्योति विकास बैंकको वार्षिक साधारणसभा तय, कति हुँदैछ लाभांश पारित?

1577158864agm.jpg
काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । बैंकको सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले यही पुस २९ गते काठमाण्डौको राष्ट्रिय सभागृहमा साधारणसभा डाकेको हो । सभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको १२ प्रतिशत बोनस सेयर अनुमोदन हुनेछ ।...

नेपाल टेलिकमको वार्षिक साधारणसभा पुस २९ गते, यस्ता छन् मुख्य अजेन्डाहरु

1577157323Nepaltelecom.jpg
काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आफ्नो १२ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते मंगलबार काठमाण्डौको त्रिभुवन आर्मी अफिसर्स क्लबमा वार्षिक साधारणसभा डाकेको हो । सभामा गत आर्थिक वर्षका लागि कम्पनीले सेयरधनीहरुका लागि प्रस्ताव गरेको नगद...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध