crude oil

विश्व बजारमा तेलको मूल्यमा अभूतपूर्व उछाल, पुुनरागमनबीच चुनौती पनि उत्तिकै

1591775920crude-oil.jpg
काठमाण्डौ । विश्व तेल बजार आफ्ना अँध्यारा दिनहरुबाट तीव्र रुपमा बाहिर आइरहेको छ। यो साता अमेरिकी कच्चा तेलको मूल्यले प्रतिब्यारल ४० डलरको आँकडा पार गरेको छ। सामान्य रुपमा हेर्दा यसलाई खासै उल्लेख्नीय मान्न सकिने अवस्था छैन तर अप्रिल २० मा प्रतिब्यारल मूल्य ४०.३२ डलर ऋणात्मक भएपछि अहिले तेलको मूल्यले प्रतिब्यारल ८० डलरको उकालो यात्रा...

तेलको मागभन्दा भण्डारण बढ्दै, मूल्य संकट गहिरिँदै

1587963359crude-oil.jpg
काठमाण्डौ। अन्तर्राष्ट्रिय बजारमा सोमबार कच्चा तेलको मूल्यमा आएको गिरावटबाट यो संकेत प्रस्ट मिल्छ कि विश्वमा तेल भण्डारण तीव्रगतिमा बढिरहेको छ। कोरोनाभाइरसबाट उत्पन्न संकटका कारण माग आएको गिरावट कम भए पनि उत्पादनमा तीव्र ह्रास नआउँदा चिन्ताको विषय बनेको छ। कच्चा तेलको भण्डारण अमेरिकामा अप्रिल १७ सम्म बढेर ५१८.६ मिलियन ब्यारल...

कोरोना कोहराम : कच्चा तेल ‘पानी’ बराबर

1587891630crude-oil.jpg
काठमाण्डौ । कच्चा तेलको कारोबारमा कति नोक्सान भयो ? यो प्रश्नको जबाफ गत २० अप्रिलमा पत्ता लाग्यो जब अमेरिकामा यसको मूल्य इतिहासमै सबैभन्दा तल प्रतिब्यारल माइनस ३८ डलरको दरमा पुग्यो। यसअघि ४० वर्षपहिले कच्चा तेलको मूल्य १० डलर प्रतिब्यारलसम्म पुगेको थियो। पछिल्ला केही महिना कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनले...

1695556604Online-Ad.gif

कोरोना कोहराम : कच्चा तेलको मूल्यमा दुई दशकयताकै ठूलो पहिरो

1587355442crude.jpg
काठमाण्डौ । अमेरिकामा सोमबार कच्चा तेलको मूल्य १५ डलर प्रतिब्यारलभन्दा तल झरेको छ। पछिल्लो दुई दशकमा यो कच्चा तेलको मूल्यमा सबैभन्दा ठूलो गिरावट हो। यो गिरावट कोरोनाभाइरसको संकटका कारण विश्वभर तेलको मागमा एक्कासि आएको कमी र उत्पादन कम गर्ने सम्झौताका कारण भएको विश्लेषकहरु बताउँछन्। सोमबारको सुरुआती कारोबारका क्रममा अमेरिकी...

कच्चा तेल उत्पादकको बिजोग: पैसा दिएर तेल लग्नुहोस् भन्दा पनि कोही गएनन्

1585720622crude-oil.jpg
काठमाण्डौ । अमेरिकामा कतिपय क्षेत्रका केही श्रेणीको कच्चा तेलको मूल्य नकारात्मक अवस्थामा पुगेको छ । यसको अर्थ यो हो कि कतिपय तेल उत्पादक कम्पनीहरुले उपभोक्तालाई तेल लैजानका लागि पैसा दिइरहेका छन् । अर्थात कम्पनीहरुले भनिरहेका छन् कि तेल पनि लैजानुहोस् र तेल लैजाएर सहयोग गरेबापत हाम्रो तर्फबाट पैसा पनि लिएर जानुहोस् ।  जुन श्रेणीको...

कच्चा तेलको मूल्यमा पहिरो, पानीभन्दा सस्तो भयो दाम

1583823121crude-oil.jpg
काठमाण्डौ । बजारमा एक लिटर मिनरल वाटर (पानी) को दाम २० रुपैयाँसम्म पर्छ। कच्चा तेल (क्रुड आयल) को १३–१४ रुपैयाँमै पाइन्छ भन्दा अचम्म लाग्न सक्ला। अहिले अन्तर्राष्ट्रिय बजारमा यस्तै भइरहेको छ। अहिले कच्चा तेलको भाउ पानीभन्दा पनि सस्तो भएको छ।  अन्तर्राष्ट्रिय बजारमा अचानक कच्चा तेलको दाममा ३० प्रतिशतले गिरावट आएको छ। जसका कारण कच्चा...

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा २५% गिरावट, विश्व अर्थतन्त्रमा ठूलो धक्का

1583739343crude-oil-price-forecast28242.jpg
काठमाण्डौ । कोरोना भाइरसबाट उत्पन्न परिस्थितिका कारण कच्चा तेलको मूल्यमा भारी गिरावट भएको छ।  अन्तर्राष्ट्रिय मापदण्डको ब्रेन्ट क्रुडको लन्डनको कारोबारमा प्रतिब्यारेल ११.४४ अमेरिकी डलर अर्थात् २५.३ प्रतिशत गिरावट आएको छ। लन्डनमा प्रति ब्यारेल ३३.३३ अमेरिकी डलरमा कारोबार भएको छ।  यो नाटकीय गिरावटसँगै अमेरिकी खनिज तेलको मूल्यमा...

कोरोनाभाइरसले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा व्यापक गिरावट

1580015224crude-oil.jpg
काठमाण्डौ । चीनमा महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ भारी गिरावट आएको छ । गत शुक्रबारसम्म कच्चा तेलको भाउमा प्रतिब्यारल करिब ५ डलरको गिरावट आइसकेको छ । चीन विश्वमा कच्चा तेल आपूर्ति गर्ने दोस्रो ठूलो देश हो । जहाँ अहिले कोरोनाभाइरसको प्रकोपका कारण थुप्रै सहरहरुमा सार्वजनिक यातायात...

इरानी हमलापछि कच्चा तेलको मूल्यमा उछाल, पेट्रोलियमको हाहाकार मच्चिने खतरा

1578475861oil.jpg
काठमाण्डौ । इराकस्थित अमेरिकी सैन्य क्याम्पमा इरानले गरेको मिसाइल हमलापछि कच्चा तेलको मूल्यमा उछाल आएको छ ।  बीबीसीका अनुसार एशियन बजारमा कच्चा तेलको मूल्यमा २.५ प्रतिशतको उछाल आएको हो । योसँगै कच्चा तेलको मूल्य प्रति ब्यारेल ६९.९४ डलरको उचाईमा पुगेको छ ।  मध्यपूर्वबाट तेलको आपूर्ति रोकिने चिन्ताको बीच कच्चा तेलको मूल्यमा यसरी...

कच्चा तेलको मूल्यमा १९९१ पछिकै सर्वाधिक उछाल, नेपालमा प्रतिलिटर रु. १० सम्म बढ्नसक्ने !

1568729966petrol-price.jpg
काठमाण्डौ । साउदी अरबको तेल प्लान्टमा भएको हमलापछि पेट्रोलियम पदार्थको भाउमा लागेको आगोले सबैको टेन्सन बढाइदिएको छ ।  सोमबार विश्व बजारमा कच्चा तेलको मूल्यमा १९ प्रतिशतसम्मको उछाल देखियो । सन् १९९१ को खाडी युद्धपछि यो एकदिनमै कच्चा तेलको मूल्यमा आएको सर्वाधिक उछाल रहेको ब्लुमबर्गले जनाएको छ ।  कच्चा तेलको मूल्यमा भइरहेको भारी...

कच्चा तेलको मूल्यमा उछाल, नेपालमा पनि पेट्रोलियम मूल्य बढ्नसक्ने

1555923829oil.jpg
काठमाण्डौ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उछाल आएको छ ।  अमेरिकाद्वारा इरानबाट कच्चा तेलको निर्यातमा पूर्ण प्रतिबन्ध लगाउनसक्ने आशंकाका बीच कच्चा तेलको मूल्यमा उछाल आएको एजेन्सीहरुले जनाएका छन् ।  अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार बढोत्तरी हुने संकेत देखिएका छन् । अन्तरराष्टिय बजारमा सोमबार ब्रेन्ट...

बढ्न थाल्यो कच्चा तेलको मूल्य, कारण यस्तो छ

1546609698crude.jpg
काठमाण्डौ । कच्चा तेलको मूल्य फेरि बढ्न थालेको छ ।  नयाँ वर्षमा तेल उत्पादक देशहरुको समूह ओपेक र उसको सहयोगी देश रुसबाट उत्पादन कटौति गएका कारण दैनिकजसो कच्चा तेलको मूल्य बढ्ने क्रम जारी छ ।  पछिल्लो चार दिनमा ब्रेन्ट क्रूडको मूल्य प्रतिब्यारेल करिब ४ डलर तथा डब्ल्यूटीआईको मूल्य करिब ३ डलरले बढिसकेको समाचार एजेन्सीहरुले जनाएका छन्...

कच्चा तेलको मूल्य अचाक्ली बढ्दै, प्रतिब्यारेल १०० डलरसम्म पुग्नसक्ने !

1537891054petrol.jpg
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा प्रत्येक दिनजसो नयाँ–नयाँ रेकर्ड बनाइरहेको पेट्रोलियम पदार्थको मूल्यमा अझै उछाल आउनसक्ने प्रक्षेपण सार्वजनिक भएको छ ।  अन्तराष्ट्रिय संचारमाध्यमहरुले यसको कारणको रुपमा तेल उत्पादक देशहरुको साझा संगठन ओपेकले तेलको उत्पादन बढाउन अस्वीकार गरेको बिषयलाई प्रस्तुत गरेका छन्।  ओपेकको यही...

कच्चा तेलको भाउमा एकपछि अर्को ठूलो गिरावट, एकैदिन फेरि घट्यो १.४९ % ले

1527506218crude.jpg
काठमाण्डौ । यो वर्ष करिब २० प्रतिशत महङ्गो भएपछि शुक्रबार एकैदिन २.५ प्रतिशतले गिरावट आएको कच्चा तेलको मूल्य सोमबार समेत फेरि १.४९ प्रतिशतले घटेको छ ।  एजेन्सीहरुका अनुसार कच्चा तेलको मूल्य ७६ डलर प्रतिब्यारेलबाट समेत ओरालो लागी ७५.३० डलरमा सीमित बन्न पुगेको छ ।  कच्चा तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा आइतबार ७८.७९ डलर प्रति...

कच्चा तेलको मूल्यमा एकैदिन यति ठूलो पहिरो !

1527244762oil.jpg
काठमाण्डौ । यो वर्ष करिब २० प्रतिशत महङ्गो भएपछि शुक्रबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा निकै ठूलो गिरावट आएको छ । ओपेक देशपछि रुसदारा आगामी दिनमा प्रोडक्सन बढाउने संकेतका कारण कच्चा तेलको शुक्रबार २.३६ प्रतिशत घटेर ७७ डलर प्रति ब्यारेलमा सीमित बन्न पुगेको छ। कच्चा तेलको मूल्य बिहीबार ७८.७९ डलर प्रतिब्यारेलको उचाईमा बन्द...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध