IPO

सर्वसाधारणका लागि साउन २३ बाट आईपीओ बिक्री खुला गर्दै रिलायबल नेपाल लाइफ

1690771441reliable.jpg
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले यही साउन २३ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।  कम्पनीले जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ करोड २० लाख कित्ता आईपीओ जारी गर्न पाउने अनुमति पाएको थियो। कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने १२ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि...

वैदेशिक रोजगारीमा रहेकाले सन नेपाल लाइफको आईपीओ भर्ने आज अन्तिम दिन

1690769720sun.jpg
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैदेशिक रोजागरीमा रहेका नेपालीका लागि जारी गरेको आईपीओ भर्ने आज साउन १५ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत साउन १ गतेदेखि विदेशमा काम गर्ने नेपालीका लागि ९ लाख ६० हजार कित्ता साधारण सेयरको प्राथमिक निष्कासन गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।  यो जीवन...

स्वस्तिक लघुवित्तले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ

1690692452swastik.jpg
काठमाण्डौ । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ।  संस्थाले अधिकृत पूँजीको ४० प्रतिशतले हुन आउने आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको हो। यसका लागि संस्थाले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ।  बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी ...

1695556604Online-Ad.gif

मिड सोलु हाइड्रोपावरको आईपीओ बिक्री खुला

1690685602ipoo.jpg
काठमाण्डौ । मिड सोलु हाइड्रोपावरले आज साउन १४ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले स्थानीयलाई जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने ७ करोड ४८ लाख ४० हजार रुपैयाँबराबरको सेयर बिक्री खुला गरेको छ। जसअनुसार कम्पनीले १०० अंकित दरका ७ लाख ४८ हजार...

सिटिजन लाइफको आईपीओमा वैदेशिक रोजगारीमा रहेकाले आवेदन दिने आज अन्तिम दिन

1690684029citizenlife.jpg
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज साउन १४ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत असार ३१ गतेदेखि विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओ आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।  सिटिजन लाइफले जारी पुँजी ३ अर्ब ७५ करोड...

भगवती हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

1690683521bhagawati.jpg
काठमाण्डौ । स्थानीयका लागि जारी भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ भर्ने आज साउन १४ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत असार २४ गतेबाट प्रिमियममा वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बिक्री खुला गरेको थियो। विदेशमा रहेका श्रमिकका लागि गत साउन ७ गतेसम्म आईपीओ बिक्री खुला गरिएको थियो।...

सिटिजन लाइफ र सन नेपाल लाइफको आईपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?

1690457978ipo.jpg
काठमाण्डौ । दुई जीवन बीमा कम्पनीले प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला गरिरहेका छन्।  सिटिजन लाइफ र सन नेपाल लाइफले वैदेशिक रोजगारमा गएकाहरुका लागि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेका हुन्।  सीडीएससीका अनुसार बिहीबार साँझसम्म दुवै कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परिसकेको छ। सिटिजन लाइफको आईपीओमा मागभन्दा १.४७ गुणा र सन...

साउन १८ बाट सर्वसाधारणका लागि आईपीओ ल्याउँदै अप्पर लोहोरे खोला हाइड्रोपावर

1690425157upper.jpg
काठमाण्डौ । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीले यही साउन १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ ल्याउने भएको छ।  कम्पनीले जारीपुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशतले हुन आउने १९ लाख ८८ हजार २३६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ९८ हजार ८२४ कित्ता सेयर कम्पनीले...

माण्डु हाइड्रोपावरको आईपीओः स्थानीयलाई म्याद थप, विदेशमा रहेका श्रमिकले भर्ने आज अन्तिम दिन

1690424727mandu.jpg
काठमाण्डौ । माण्डु हाइड्रोपावरको आईपीओमा स्थानीयका लागि म्याद थप गरिएको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिने आज साउन ११ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत असार २८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो। अब यो आईपीओमा स्थानीय यही साउन २६ गतेसम्म...

रिलायबल नेपाल लाइफको आईपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

1690371220reliable.jpg
काठमाण्डौ । रिलायबल नेपाल लाइफको आईपीओमा अन्तिम दिनसम्म मागभन्दा १.६७ गुणा बढी आवेदन परेको छ।  सीडीएससीका अनुसार बुधबार साँझ ५ बजेसम्म २७ हजार ९१३ जना आवेदकबाट २० लाख ११ हजार ८८० कित्ता आईपीओका लागि आवेदन परेको हो। कम्पनीले वैदेशिक रोजगारमा गएकाहरुका लागि कुल १२ लाख कित्ता आईपीओ बिक्री खुला गरेको थियो। अन्तिम दिनसम्म कम्पनीको...

रिलायबल नेपाल लाइफको आईपीओ भर्ने आज अन्तिम दिन, वैदेशिक रोजगारीमा रहेका कतिले भरे?

1690339178reliable.jpg
काठमाण्डौ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज साउन १० गते अन्तिम दिन रहेको छ।  कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि गत असार २७ गतेबाट आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ। नेपाली धितोपत्र बोर्डबाट रिलायबल नेपाल लाइफले...

मनकामना इन्जिनियरिङको आईपीओ भर्ने आज अन्तिम दिन

1690252190manakamana.jpg
काठमाण्डौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको आईपीओमा आयोजना प्रभावित स्थानीयले आवेदन दिने आज साउन ९ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत असार १९ गतेदेखि यी दुवै समूहलाई आईपीओ बिक्री खुला गरेको थियो। अब यो आईपीओमा स्थानीयले आज बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन्। विदेशमा रहेका नेपाली श्रमिकका लागि भने गत साउन २ गतेसम्म आवेदन...

प्रिमियममा आईपीओ बिक्री खुला गरिरहेका ३ जीवन बीमा कम्पनीको वैदेशिक श्रमिकबाट कति पर्यो आवेदन ?

1690113194ipo.jpg
काठमाण्डौ । हाल ३ वटा जीवन बीमा कम्पनीले प्रिमियम मूल्यमा आईपीओे बिक्री खुला गरिरहेका छन्। रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ र सन नेपाल लाइफले पहिलो चरणमा नेपाल सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएकाहरुका लागि आईपीओे निष्कासन गरेका हुन्।  सीडीएससीका अनुसार तीन कम्पनीकै आईपीओेमा मागभन्दा बढी आवेदन परिसकेको छ। आइतबार साँझ ५...

कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ?

169008517636288970112372040603154731033125847772052106n.jpg
काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ आज (साउन ७ गते) बाँडफाँड गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलले कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ बाँडफाँड गरेको हो। आईपीओ बाँडफाँड कार्यक्रम आज बिहान ९ बजे एनएमबि क्यापिटलको कार्यालयमा राखिएको थियो।  कम्पनीले गत असार २६ गतेदेखि असार २९ गतेसम्म सर्वसाधारणलाई...

भगवती हाइड्रोपावरको आईपीओः स्थानीयलाई म्याद थप, विदेशमा रहेका श्रमिकले भर्ने आज अन्तिम दिन

1690081679bhagawati.jpg
काठमाण्डौ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओमा विदेशमा रहेका श्रमिकले भर्ने आज साउन ७ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत असार २४ गतेबाट प्रिमियममा वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बिक्री खुला गरेको थियो। विदेशमा रहेका श्रमिकले आज बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन्। स्थानीयका लागि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध