IPO

ठूलो खोला हाइड्रोपावरले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

1692521563IMG20230819162826.jpg
काठमाण्डौ । ठूलो खोला हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ ल्याउने भएको छ।  यो कम्पनीले निकट भविष्यमा आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। जसअनुसार कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको छ।  सिटिजन्स क्यापिटल र ठूलो खोला हाइड्रोपावरबीच आज आईपीओ बिक्री प्रबन्धक नियुक्तिका सम्बन्धमा सम्झौता...

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ बाँडफाँड आज, कतिले पाउनेछन् सेयर ?

1692518095ipo.jpg
काठमाण्डौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ आज भदौ ३ गते बाँडफाँड गरिने भएको छ।  धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटलले मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ बाँडफाँड गर्न लागेको हो। आईपीओ बाँडफाँड कार्यक्रम क्यापिटलको कार्यक्रम साँझ साढे ५ बजे राखिएको छ।  कम्पनीले गत साउन २८ गतेदेखि साउन ३१ गतेसम्म सर्वसाधारणका...

सर्वसाधारणका लागि भदौ १० बाट आईपीओ ल्याउँदै माण्डु हाइड्रोपावर

1692506997mandu.jpg
काठमाण्डौ । माण्डु हाइड्रोपावर लिमिटेडले यही भदौ १० गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।  कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल १३ लाख ६ हजार ३०६ कित्ता आईपीओ बिक्री खुला गर्ने भएको हो। यसमा आयोजना प्रभावित स्थानीयका लागि जारी आईपीओमा बिक्री नभएको ७९ हजार ३० कित्ता सेयर थपिएको छ।  सर्वसाधारणका...

1695556604Online-Ad.gif

माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओमा आवेदन दिने म्याद फेरि थपियो

1692325502mathilo.jpg
काठमाण्डौ । स्थानीयका लागि जारी माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओमा आवेदन दिने म्याद फेरि थपिएको छ।  गत साउन ४ गतेदेखि कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको थियो। वैदेशिक रोजगारीमा रहेकालाई गत साउन १८ गतेसम्म आवेदन दिने व्यवस्था गरिएको थियो। स्थानीयका लागि भने आज भदौ १...

सन नेपाल लाइफको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

1692273046sun-nepallife.jpg
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमै साढे ९ लाख कित्ताका लागि आवेदन परेको छ।  कम्पनीले सर्वसाधारणका लागि आज (साउन ३२ गते) देखि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको छ। कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी २३९ रुपैयाँमा ७६ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गरेको...

सन नेपाल लाइफको प्रिमियममा आईपीओ बिक्री खुला, प्रतिकित्ता कति ?

1692238279sunnepallife.jpg
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज साउन ३२ गतेबाट सर्वसाधारणका लागि प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँबराबरको आईपीओ बिक्री खुला गर्ने अनुमति पाएको छ। कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने ९ लाख ६० हजार कित्ता सेयर...

रिलायबल नेपाल लाइफको आईपीओ बाँडफाँड, झन्डै ४ लाख आवेदकको हात खाली

169218808936677328211036569439441804948599904829873653n.jpg
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ आज बुधबार बाँडफाँड गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको कार्यालयमा रिलायबल नेपाल लाइफको आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम साँझ साढे ५ बजे राखिएको छ।  कम्पनीले गते साउन २३ गतेदेखि साउन २६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री...

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

1692185583manakamna.jpg
काठमाण्डौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्म झन्डै १४ लाखको आवेदन परेको छ।  कम्पनीले गत साउन २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ खुला गरेको थियो। यो आईपीओ आज साउन ३१ गते बैंकिङ समयसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो।  कम्पनीले सर्वसाधारणका लागि १०० अंकित दरका कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर...

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ भर्न छुट्यो कि ? आज अन्तिम दिन

1692152398ipo.jpg
काठमाण्डौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज साउन ३१ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत साउन २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ खुला गरेको थियो। यो आईपीओ आज बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ।  कम्पनीले सर्वसाधारणका लागि १०० अंकित दरका कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।...

आईपीओमा १० कित्ताको व्यवस्था हटाउँदा ठीक कि बेठीक ?

1692100492ipo.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । कुनै समय साना र ठूला लगानीकर्ता छुट्याएर आईपीओ बाँडफाँड गरिन्थ्यो। आईपीओमा ५० हजार रुपैयाँसम्म लगानी गर्नेलाई साना लगानीकर्ता र सोभन्दा बढी लगानी गर्नेलाई बजारमा ठूला लगानीकर्ता भनेर परिभाषित गरिन्थ्यो। यसरी निष्कासन हुने आईपीओमा कुल संख्याको ६० प्रतिशत साना लगानीकर्तालाई र ४० प्रतिशत ठूला...

रिलायबल नेपाल लाइफको आईपीओ बाँडफाँड भोलि, कतिले पाउनेछन् सेयर ?

1692098778reliable.jpg
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ भोलि बुधबार बाँडफाँड हुने भएको छ।  धितोपत्र बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको कार्यालयमा बुधबार रिलायबल नेपाल लाइफको आईपीओ बाँडफाँड गरिनेछ। बाँडफाँड कार्यक्रम साँझ साढे ५ बजे राखिएको छ।  कम्पनीले गते साउन २३ गतेदेखि साउन २६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ...

स्थानीयले मिड सोलु हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

1692085676mid-solu.jpg
काठमाण्डौ । स्थानीयका लागि जारी मिड सोलु हाइड्रोपावरको आईपीओ भर्ने आज साउन ३० गते अन्तिम दिन रहेको छ।  विदेशमा रहेका नेपाली श्रमिकका लागि मिड सोलु हाइड्रोपावरको आईपीओमा गत साउन २८ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। स्थानीयलाई भने आवेदन दिने म्याद थप गरी साउन ३० गतेसम्म दिन पाइने व्यवस्था गरिएको छ।  कम्पनीले गत साउन १४...

अप्पर लोहोरे हाइड्रोपावरको आईपीओ बाँडफाँड, भाग्यमानी ९ आवेदकलाई ११ कित्ता सेयर

16920141653675086063217603671871985910518265818347281n.jpg
काठमाण्डौ । अप्पर लोहोरे हाइड्रोपावर कम्पनीको आईपीओ आज साउन २९ गते बाँडफाँड गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटलको कार्यालयमा अप्पर लोहोरे हाइड्रोपावरको आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम साँझ ५ बजे राखिएको थियो।  यो कम्पनीले गत साउन १८ गतेदेखि साउन २२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ...

अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुने, सेयर पर्न भाग्यकै भर

1691984221ipo.jpg
काठमाण्डौ । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको आईपीओ आज साउन २९ गते बाँडफाँड गरिने भएको छ।  धितोपत्र बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटलको कार्यालयमा अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड गरिने भएको हो। आईपीओ बाँडफाँड कार्यक्रम साँझ ५ बजे राखिएको छ।  यो कम्पनीले गत साउन १८ गतेदेखि साउन २२ गतेसम्म सर्वसाधारणका...

भदौ ५ बाट सर्वसाधारणका लागि आईपीओ खुला गर्दै भगवती हाइड्रोपावर

1691980457bhagawati.jpg
काठमाण्डौ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आउँदो भदौ ५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।  कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँमा आईपीओ निष्कासन गर्न लागेको हो।  सर्वसाधारणले ७ लाख १२ हजार २२० कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी ५७...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध