IPO

माण्डु हाइड्रोपावरको आईपीओमा आवेदनको ओइरो, पहिलो दिनै ओभरसब्सक्राइब्ड

1693139006mandu.jpg
काठमाण्डौ । माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ पहिलो दिनै करिब २ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।  कम्पनीले आज भदौ १० गतेदेखि सर्वसाधारणका लागि प्रिमियममा आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल १३ लाख ६ हजार ३०६ कित्ता आईपीओ बिक्री खुला गरेको हो। यसमा आयोजना प्रभावित स्थानीयका लागि जारी...

प्रिमियममा आईपीओ ल्याउने प्रस्ताव पारित गर्न अल नेपाल इन्फ्रास्ट्रक्चरले डाक्यो वार्षिक साधारणसभा

1693108860agm.jpeg
काठमाण्डौ । अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीले प्रिमियममा आईपीओ ल्याउने भएको छ।  कम्पनीले प्रिमियममा आईपीओ ल्याउने अजेन्डा पारित गर्न आफ्नो वार्षिक साधारणसभा डोकेको छ। कम्पनीले यही भदौ ३१ गते वार्षिक साधारणसभा कम्पनीको काठमाण्डौ त्रिपुरेश्वरस्थित कार्यालयमा बिहान ११ बजेदेखि गर्ने निर्णय गरेको छ।  सभाले विशेष...

स्थानीय र विदेशमा रहेका श्रमिकलाई भदौ १९ बाट आईपीओ ल्याउँदै भिजन लुम्बिनी ऊर्जा

1693105001vision-urja.jpg
काठमाण्डौ । भिजन लुम्बिनी ऊर्जा कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई यही भदौ १९ गतेदेखि आईपीओ बिक्री गर्ने भएको छ।  कम्पनीले स्थानीयलाई जारी पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १९ करोड १२ लाख २५ हजार रुपैयाँको आईपीओ बिक्री खुला गर्नेछ। जसअनुसार १०० रुपैयाँ अंकित...

1695556604Online-Ad.gif

प्रिमियममा माण्डु हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि बिक्री खुला, प्रतिकित्ता कति ?

1693104158mandu.jpg
काठमाण्डौ । माण्डु हाइड्रोपावर लिमिटेडले आज भदौ १० गतेदेखि सर्वसाधारणका लागि प्रिमियममा आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल १३ लाख ६ हजार ३०६ कित्ता आईपीओ बिक्री खुला गरेको हो। यसमा आयोजना प्रभावित स्थानीयका लागि जारी आईपीओमा बिक्री नभएको ७९ हजार ३० कित्ता सेयर थपिएको छ।  यो आईपीओमा...

वैदेशिक रोजगारीमा रहेकाले चिरख्वा हाइड्रोको आईपीओ भर्ने अन्तिम दिन स्थानीयलाई म्याद थप

1693103673ipo.jpg
काठमाण्डौ । चिरख्वा हाइड्रोपावरको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिने आज भदौ १० गते अन्तिम दिन रहेको छ। स्थानीयका लागि भने म्याद थप गरिएको छ।  कम्पनीले पहिलो चरणमा गत साउन २८ गतेदेखि यी दुवै समूहलाई आईपीओ बिक्री गरेको थियो। यो आईपीओमा विदेशमा रहेका श्रमिकले आज बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन्। स्थानीयले भने भदौ २५...

भगवती हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

1692930093ipo.jpg
काठमाण्डौ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओमा आवेदन दिने आज भदौ ८ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत भदौ ५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ।  कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँमा आईपीओ निष्कासन...

दरमखोला हाइड्रो इनर्जीले रु. ३९.५० करोडको आईपीओ ल्याउने, सेबोनसँग माग्यो अनुमति

1692872399ipo.jpg
काठमाण्डौ । दरमखोला हाइड्रो इनर्जीले आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ।  कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आईपीओ निष्कासनका लागि अनुमति माग्दै निवेदन दिएको हो।  सेबोनले अनुमति दिएमा यो कम्पनीले ३९ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ ल्याउनेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३९ लाख ५० हजार कित्ता आईपीओ जारी...

भगवती हाइड्रोपावरको आईपीओ दोस्रो दिनसम्म १२ गुणा बढीले ओभरसब्सक्राइब्ड, कति पर्यो आवेदन ?

1692792113ipo.jpg
काठमाण्डौ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ दोस्रो दिनसम्म १२ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  कम्पनीले हिजो भदौ ५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँमा आईपीओ निष्कासन गरेको हो। सर्वसाधारणले ७ लाख १२ हजार २२०...

भिजन लुम्बिनी ऊर्जाले पायो आईपीओ ल्याउने अनुमति, कित्ता कति ?

1692785735vision.jpg
काठमाण्डौ । भिजन लुम्बिनी ऊर्जा कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएको छ।  नेपाल धितोपत्र बोर्डबाट भदौ ५ गते यो कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। अब कम्पनीले जारी पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने ३८ करोड २५ लाख रुपैयाँबराबरको ३८ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ। कुल कित्तामध्ये...

सर्वसाधारणका लागि भदौ १५ बाट आईपीओ ल्याउँदै सिटिजन लाइफ, प्रतिकित्ता रु. २४४ तिर्नुपर्ने

1692759281citizen.jpg
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले यही भदौ १५ गतेबाट सर्वसाधारणका लागि प्रिमियममा आईपीओ बिक्री खुला गर्ने भएको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सिटिजन लाइफलाई जारी पुँजी ३ अर्ब ७३ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँबराबर अर्थात १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ बिक्रीको अनुमति पाएको थियो।...

भगवती हाइड्रोपावरको आईपीओ पहिलो दिनै ओभरसब्सक्राइब्ड, कतिले भरे ?

1692704288ipo.jpg
काठमाण्डौ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ पहिलो दिनै करिब ५ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।  कम्पनीले आज भदौ ५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँमा आईपीओ निष्कासन गरेको हो। सर्वसाधारणले ७ लाख १२ हजार २२० कित्ताका...

भगवती हाइड्रोपावरको आईपीओ प्रिमियम मूल्यमा आजबाट बिक्री खुला, प्रतिकित्ता कति ?

1692670651ipo.jpg
काठमाण्डौ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज भदौ ५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँमा आईपीओ निष्कासन गरेको हो। सर्वसाधारणले ७ लाख १२ हजार २२० कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी ५७ करोड २० लाख ६४ हजार...

सन नेपाल लाइफको आईपीओ अन्तिम दिनसम्म २ गुणा बढीले ओभरसब्सक्राइब्ड

1692620417sun-nepal.jpg
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा अन्तिम दिनसम्म १५ लाख ७७ हजार ७४४ जनाको आवेदन परेको छ।  सीडीएससीका अनुसार अन्तिम दिनसम्म कुल १ करोड ७८ लाख ३२ हजार ३०० कित्ताका लागि खरिद आवेदन परेको हो। यो हिसाबले कम्पनीको आईपीओ २.३२ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।  कम्पनीले आईपीओमा ४ अर्ब २६ करोड १९ लाख १९ हजार रुपैयाँ संकलन गरेको...

सन नेपाल लाइफको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

1692584359sun.jpg
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज भदौ ४ गते अन्तिम दिन रहेको छ।  कम्पनीले सर्वसाधारणका लागि गत साउन ३२ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ।  कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी...

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ बाँडफाँड, पौने ११ लाख बढीको हात खाली

16925329483677077322690073625923427787201697929542757n.jpg
काठमाण्डौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ आज भदौ ३ गते बाँडफाँड गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटलले मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ बाँडफाँड गरेको हो। आईपीओ बाँडफाँड कार्यक्रम क्यापिटलको कार्यालयमा साँझ साढे ५ बजे राखिएको थियो। कम्पनीले गत साउन २८ गतेदेखि साउन ३१ गतेसम्म सर्वसाधारणका लागि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध