IPO

स्टार हस्पिटलले रु. १०० अंकित दरका ४० लाख कित्ता आइपीओ जारी गर्ने

1695306337star.jpg
काठमाण्डौ । स्टार हस्पिटल लिमिटेडद्वारा साधारण सेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ ।  आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको हस्पिटलले जनाएको छ । २०८०, आश्विन ४ गते आयोजित एक कार्यक्रममा स्टार हस्पिटलका तर्फबाट कार्यकारी अध्यक्ष किशोरकुमार महर्जन र मुक्तिनाथ...

वैदेशिक रोजगारमा रहेका नेपालीका लागि जारी सोनापुर मिनरल्सको आईपीओ बाँडफाँड

1695128492Image.jpg
काठमाण्डौ । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी आईपीओ मंगलबार बाँडफाँड गरिएको छ।  धितोपत्र बिक्री प्रबनधक एनआइएमबि एस क्यापिटल लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो।  सोनापुर मिनरल्सले जारी पुँजी २ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ३५ प्रतिशत अर्थात् १ अर्ब ७ करोड ६२ लाख ६७...

हाथवे इन्भेस्टमेन्टको आईपीओ बाँडफाँड, करिब साढे ११ लाख आवेदकको हात खाली

16950950353783468066669713684999832390443233101541901n.jpg
काठमाण्डौ । हाथवे इन्भेस्टमेन्ट नेपालले सर्वसाधारणका लागि जारी गरेको आईपीओ आज (असोज २ गते) बाँडफाँड गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमईको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ राखिएको थियो।  कम्पनीले गत भदौ २१ गतेदेखि भदौ २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो।...

1695556604Online-Ad.gif

भिजन लुम्बिनी ऊर्जाको आईपीओ विदेशमा रहेका श्रमिकले भर्ने आज अन्तिम दिन, स्थानीयलाई म्याद थप

1695091133vision.jpg
काठमाण्डौ । भिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओमा आयोजना प्रभावित स्थानीयका लागि आवेदन दिने म्याद थप गरिएको छ। यो आईपीओमा वैदेशिक रोजगारमा रहेका नेपालीले आवेदन दिने भने आज असोज २ गते अन्तिम दिन रहेको छ।  कम्पनीले पहिलो चरणमा गत भदौ १९ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको थियो। यो...

मिड सोलु हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

1695089875mid-solu.jpg
काठमाण्डौ । मिड सोलु हाइड्रोपावर लिमिटेडको आईपीओमा आवदेन दिने आज असोज २ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत भदौ २९ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ।  कम्पनीले सर्वसाधारणका लागि ६ करोड २१ लाख १७ हजार २०० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न गरेको छ।...

मिड सोलु हाइड्रोपावरको आईपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?

1695012137mid.jpg
काठमाण्डौ । मिड सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ अहिलेसम्म करिब १७ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।  कम्पनीले गत भदौ २९ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणका लागि ६ करोड २१ लाख १७ हजार २०० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न गरेको छ। जसअनुसार १०० अंकित दरका कुल ६ लाख २१ हजार १७२ कित्ता बिक्री खुला...

हाथवे इन्भेस्टमेन्टको आईपीओ बाँडफाँड भोलि, कतिले पाउनेछन् सेयर ?

1695011534hathway.jpg
काठमाण्डौ । हाथवे इन्भेस्टमेन्ट नेपालले सर्वसाधारणका लागि जारी गरेको आईपीओ भोलि (असोज २ गते) बाँडफाँड गरिने भएको छ।  धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमईको कार्यालयमा आईपीओ बाँडफाँड गरिने भएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ राखिएको छ।  कम्पनीले गत भदौ २१ गतेदेखि भदौ २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको...

धितोपत्र बोर्डको पाइपलाइनमा सानवी इनर्जीको आईपीओ, कित्ता कति ?

1694936321ipo.jpg
काठमाण्डौ । सानवी इनर्जी प्रालिले आईपीओ ल्याउन नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अनुमति माग्दै निवेदन दिएको छ।  सानवी इनर्जी गत भदौ २७ गते सेबोनमा निवेदन दिँदै आईपीओ ल्याउने अनुमति दिन माग गरेको हो।  सेबोनले अनुमति दिएमा यो कम्पनीले ३७ करोड ९० लाख रुपैयाँबराबरको आईपीओ जारी गर्नेछ। जसअनुसार कम्पनीले आयोजना प्रभावित स्थानीय र...

हिमालयन रिइन्स्योरेन्सले प्रिमियममा ३ करोड कित्ता आईपीओ ल्याउने, सेबोनसँग माग्यो अनुमति

1694935649himalayan-re.jpg
काठमाण्डौ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले प्रिमियममा आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ।  हिमालयन रिइन्स्योरेन्सले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिँदै प्रिमियममा आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरमा १०८ रुपैयाँ प्रिमियम थपेर २०८ रुपैयाँमा आईपीओ ल्याउन अनुमति मागेको छ...

सूर्यकुण्ड हाइड्रोपावरले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

1694771372IPO-AgreementPrabhuCapital.png
काठमाण्डौ । सूर्यकुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडले आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ।  कम्पनीले स्थानीय तथा सर्वसाधारणलाई आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको हो।  आईपीओ ल्याउन सूर्यकुण्ड हाइड्रोपावरले बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ। यसम्बन्धी सम्झौतापत्रमा सूर्यकुण्ड हाइड्रोपावरका...

मिड सोलु हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

1694744027mid.jpg
काठमाण्डौ । मिड सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ आज भदौ २९ गतेबाट बिक्री खुला गरिएको छ।  कम्पनीले सर्वसाधारणका लागि हिजो भदौ २८ गतेबाट आईपीओ जारी गर्ने भनेको थियो। तर, सरकारले आज सार्वजनिक बिदा दिएकोले यो आईपीओ आज भदौ २९ गतेबाट बिक्री खुला गरिएको हो।  कम्पनीले सर्वसाधारणका लागि ६ करोड २१ लाख १७ हजार २०० रुपैयाँबराबरको आईपीओ...

सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, ५ लाख बढीको हात खाली

169468053737711118210197165594741974272825887097467264n.jpg
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ आज बिहीबार (भदौ २८ गते) बाँडफाँड गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले आईपीओ बाँडफाँड गरेको हो। आईपीओ बाँडफाँड कार्यक्रम क्यापिटलको कार्यालयमा दिउँसो २ बजे राखिएको थियो। सिटिजन लाइफले गत भदौ १५ गतेदेखि भदौ १९ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको...

मिड सोलु हाइड्रोपावरको आईपीओ जारी मिति सर्यो, भोलिबाट मात्रै भर्न पाइने

1694662581mid-solu.jpg
काठमाण्डौ । मिड सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ जारी मिति सरेको छ।  कम्पनीले सर्वसाधारणका लागि आज भदौ २८ गतेबाट आईपीओ जारी गर्ने भनेको थियो। तर, सरकारले आज सार्वजनिक बिदा दिएको यो आईपीओ भोलि भदौ २९ गतेबाट मात्रै जारी हुने धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ।  कम्पनीले रु. १०० दरका साधारण सेयर खरिदका लागि...

सिटिजन लाइफको आईपीओ बाँडफाँड बिहीबार, ९ लाख आवेदकले पाउनेछन् सेयर

1694515001citizen.jpg
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ आउँदो बिहीबार (भदौ २८ गते) बाँडफाँड गरिने भएको छ।  धितोपत्र बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले आईपीओ बाँडफाँड गर्ने भएको हो। आईपीओ बाँडफाँड कार्यक्रम क्यापिटलको कार्यालयमा दिउँसो २ बजे राखिएको छ।  सिटिजन लाइफले गत भदौ १५ गतेदेखि भदौ १९ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री...

सोनापुर मिनरल्सको आईपीओ भर्ने आज अन्तिम दिन

1694485476ipo.jpg
काठमाण्डौ । उद्योग प्रभावित स्थानीयका लागि सोनापुर मिनरल्स एन्ड आयलले जारी गरेको आईपीओ भर्ने आज भदौ २६ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत साउन २९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली र उद्योग प्रभावित स्थानीयका लागि प्रिमियममा आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा स्थानीय आज बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन्। वैदेशिक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध