IPO

चिरख्वा हाइड्रोपावरको आईपीओमा मागभन्दा १५.३६ गुणा बढी आवेदन, ११ लाखभन्दा बढीको हात खाली

1697198431ipo.jpg
काठमाण्डौ । चिरख्वा हाइड्रोपावर लिमिटेडले  सर्वसाधारणमा निष्कासन गरेको आईपीओमा अन्तिमदिनसम्ममा मागभन्दा १५.३६ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार साँझ ५ बजेसम्ममा कम्पनीले जारी गरेको आईपीओमा १२ लाख १२ हजारभन्दा बढीले आवेदन दिएका हुन् । ती आवेदकले १ करोड ३१ लाख ९९ हजार २४० कित्ता शेयरको लागि आवेदन...

परामर्शदाता कम्पनी चेस्कोले आईपीओ जारी गर्ने, इक्राबाट पायो ‘त्रिपल बी’ रेटिङ

1697173060ipo.jpg
काठमाण्डौ । चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेज कम्पनी लिमिटेड (चेस्को) ले रेटिङ एजेन्सी इक्रा नेपालबाट ‘त्रिपल बी’ रेटिङ पाएको छ । इक्रा नेपालका अनुसार सेयर निष्कासन गर्नका लागि पाएको रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्नका लागि सबल रहेको जनाउँछ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ...

चिरख्वा हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

1697160636ipo.jpg
काठमाण्डौ । चिरख्वा हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज असोज २६ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत असोज २३ गतेदेखि ८ लाख ५९ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको छ। यो आईपीओमा आज बैंकिङ समयसम्ममा आवेदन दिन सकिनेछ।  सर्वसाधारणले यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न...

1695556604Online-Ad.gif

चिरख्वा हाइड्रोपावरको आईपीओमा मागभन्दा ११.१३ गुणा बढी आवेदन, कहिलेसम्म आवेदन दिन पाइन्छ ?

1697111728ipo.jpg
काठमाण्डौ । चिरख्वा हाइड्रोपावर लिमिटेडले  सर्वसाधारणमा निष्कासन गरेको आईपीओमा मागभन्दा ११.१३ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार साँझसम्ममा ८ लाख ७३ हजार १८० जना आवेदकले ९५लाख ६८ हजार ४३० कित्ताका लागि आवेदन दिएका छन् ।  कम्पनीले असोज २३ गते देखि ८ लाख ५९ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन...

स्पेसल प्रिसेसनमा कतिमा भयो मिड सोलु हाइड्रो र भगवती हाइड्रोको पहिलो सेयर कारोबार ?

1697087955nepse.jpg
काठमाण्डौ ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मिड सोलु हाइड्रोपावर र भगवती हाइड्रोपावरको शेयर कारोबार सुरु भएको छ ।  बिहीबार स्पेसल प्रि ओपन सेसनमा ती कम्पनीको पहिलो कारोबार भई मूल्य तय भएपछि कारोबार सुरु भएको हो ।  मिड सोलु हाइड्रोको पहिलो कारोबार प्रतिकित्ता ३०० रुपैयाँमा भएको छ भने भगवती हाइड्रोको पहिलो कारोबार प्रतिकित्ता ३६१.१...

चिरख्वा हाइड्रोपावरको आईपीओमा दोस्रो दिनसम्ममा पर्‍यो ६.६२ गुणा बढी आवेदन

1697026537ipo.jpg
काठमाण्डौ । चिरख्वा हाइड्रोपावर लिमिटेडको आईपीओमा दोस्रो दिनसम्ममा ५ लाखभन्दा बढीले आवेदन दिएका छन् । सीडीएससीले बुधबार साँझ ५ बजे दिएको जानकारी अनुुसार कम्पनीको आईपीओमा दोस्रो दिनसम्ममा  ५ लाख २० हजार २ जना आवेदकले ५७ लाख ४३ हजार ७० कित्ता सेयरको लागि आवेदन दिएका हुन् ।जसअनुसार कम्पनीको आईपीओमा ५७ करोड ४३ लाख ७ हजार रुपैयाँ बराबरको...

आईपीओका लागि ५ वटा कम्पनीले दिए निवेदन, जगदम्बा स्टिलले प्रिमियम मूल्यमा निष्कासन गर्ने

1697015745sebon.jpg
काठमाण्डौ ।पाँच ओटा अलग -अलग कम्पनीले  आईपीओ निष्कासन गर्न बुधबार नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।  जसअन्तरगत जगदम्बा स्टिल कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो। कम्पनीले कुल ५० करोड रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति मागेको छ। यो कम्पनीले १०० रुपैयाँ...

आईपीओले लगानीकर्ता मालामाल, एक महिनामा ६ गुणा बढी प्रतिफल !

1697008766ipo.jpg
काठमाण्डौ । प्राथमिक शेयरमा गरेको लगानीले राम्रो प्रतिफल पाउन सकिदो रहेछ भन्ने उदाहरण हाथवे इन्भेस्टमेन्ट लिमिटेडको आईपीओले पुष्टि गरेको छ ।  गत मंगलबारमात्रै नेपाल  स्टक एक्सचेञ्ज(नेप्से) मा उक्त कम्पनीको आईपीओ सूचीकृत भएको थियो । तर सूचीकृत भएको भोलिपल्ट अर्थात् बुधबार नै कम्पनीको शेयरमूल्यले राम्रो भाउ पाएको छ । यो दिन ...

मिड सोलु हाइड्रोपावर डेभलपमेन्टको सेयर सूचीकृत, भोलिदेखि कारोबार

1697007654nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा बुधबार मिड सोलु हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड सेयर कारोबारका लागि सूचीकृत भएको छ।  यो कम्पनीका सेयर सूचीकरणसँगै पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज समेत तोकिएको छ । कम्पनीले पहिलो कारोबारका लागि न्यूनतम १०० रुपैयाँदेखि ३०० रुपैयाँको रेञ्ज पाएको छ । यो कम्पनीले कारोबारका लागि एमएसएचएल...

सोनापुर मिनरल्सको पौने ६ लाख बढी कित्ता सेयर कर्मचारीले किनेनन्, यसरी गरियो आईपीओ बाँडफाँट

16969965913702371862491573810472553443156466954490598n.jpg
काठमाण्डौ । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आईपीओ आज बुधबार (असोज २४ गते) बाँडफाँट गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धक एनआईबिएम एस क्यापिटलले सोनापुर मिनरल्सको आईपीओ बाँडफाँट गरेको हो। आईपीओ बाँडफाँट कार्यक्रम काठमाण्डौको लाजिम्पाटस्थित क्यापिटलको कार्यालयमा बिहान ९ बजे राखिएको थियो।  बाँडफाँडको नतिजा हेर्दा सोनापुर...

सोनापुर मिनरल्सको आईपीओ बाँडफाँट आज, करिब पौने १० लाख आवेदकले सेयर पाउने

1696986935sonapur.jpg
काठमाण्डौ । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आईपीओ आज बुधबार (असोज २४ गते) बाँडफाँट हुने भएको छ।  धितोपत्र बिक्री प्रबन्धक एनआईबिएम एस क्यापिटलले सोनापुर मिनरल्सको आईपीओ बाँडफाँट गर्न लागेको हो। आईपीओ बाँडफाँट कार्यक्रम काठमाण्डौको लाजिम्पाटस्थित क्यापिटलको कार्याल्यमा बिहान ९ बजे राखिएको छ।  कम्पनीले गत असोज १४ गतेदेखि असोज...

चिरख्वा हाइड्रोपावरको आईपीओमा पहिलो दिन पर्‍यो मागभन्दा बढी आवेदन

1696939748ipo.jpg
काठमाण्डौ । चिरख्वा हाइड्रोपावर लिमिटेडको आईपीओमा पहिलो दिन १ लाख ९८ हजार ८१२ जनाले आवेदन दिएका छन् । सीडीएससीले मंगलबार साँझ ५ बजे दिएको जानकारी अनुुसार कम्पनीको आईपीओमा पहिलो दिन ती आवेदकले २२ लाख ४ हजार ९० कित्ताका लागि आवेदन दिएका हुन् ।जसअनुसार कम्पनीको आईपीओमा २२ करोड ४ लाख ९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।  यो मागभन्दा २.५६...

चिरख्वा हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

1696901133ipo.jpg
काठमाण्डौ । चिरख्वा हाइड्रोपावर लिमिटेडले आज असोज २३ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले १०० अंकित दरका कुल ८ लाख ५९ हजार ३०० कित्ता सेयर सार्वसाधारणलाई बिक्री खुला गरेको हो। यसमा आयोजना प्रभावित स्थानीयका लागि जारी गरिएको सेयरमा बिक्री नभएको १ लाख ९५ हजार ३०० कित्ता पनि थप गरिएको छ।  कम्पनीले कर्मचारीलाई...

माथिल्लो मैलुङ खोलाको आईपीओमा मागभन्दा १०.८० गुणा बढी आवेदन

1696854982ipo.jpg
काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओमा मागभन्दा १०.८० गुणा बढी आवेदन परेको छ । जसअनुसार कम्पनीको आईपीओमा १२ लाख ३६ हजारभन्दा बढीको हात खाली हुने भएको छ ।  सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सोमबार बेलुका ५ बजेर ७ मिनेटसम्ममा १ करोड ३८ लाख ८० हजार ५९० कित्ताका लागि आवेदन परेको हो । कम्पनीले १२ लाख ८४ हजार २००...

माथिल्लो मैलुङ खोलाको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

1696815898mathilo.jpg
काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओ भर्ने आज असोज २२ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गते असोज १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ।  कम्पनीले १०० अंकित दरका कुल १२ लाख ८४ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध