IPO

हाथवे इन्भेस्टमेन्टको आईपीओमा आवेदनको ओइरो, अन्तिम दिनसम्म करिब १३ गुणाले ओभरसब्सक्राइब्ड

1694431709ipo.jpg
काठमाण्डौ । हाथवे इन्भेस्टमेन्ट नेपालको आईपीओमा अचाक्ली आवेदन परेको छ। निष्कासनको अन्तिम दिनसम्म यो आईपीओ करिब १३ गुणाले ओभरसब्सक्राइब्ड भएको हो।  कम्पनीले गत भदौ २१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज भदौ २५ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो।  कम्पनीले जारी पुँजी १ अर्ब १७...

चिरख्वा हाइड्रोपावरको आईपीओमा स्थानीय आवेदन दिने आज अन्तिम दिन

1694399338ipo.jpg
काठमाण्डौ । आयोजना प्रभावित स्थानीयका लागि जारी चिरख्वा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज भदौ २५ गते अन्तिम दिन रहेको छ।  कम्पनीले पहिलो चरणमा गत साउन २८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बिक्री गरेको थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीलाई गत भदौ १० गतेसम्म आवेदन दिन पाउने व्यवस्था...

हाथवे इन्भेस्टमेन्टको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

1694398755hath.jpg
काठमाण्डौ । हाथवे इन्भेस्टमेन्ट नेपालको आईपीओमा आवेदन दिने आज (भदौ २५ गते) अन्तिम दिन रहेको छ।  कम्पनीले गत भदौ २१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।  कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ...

1695556604Online-Ad.gif

भुलुङ हाइड्रोपावरले आईपीओ ल्याउने, सेबोनसँग माग्यो अनुमति

1694352924ipo.jpg
काठमाण्डौ । भुजुङ हाइड्रोपावरले आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ।  भुजुङ हाइड्रोपावरले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिँदै आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको हो।  यो कम्पनीले ५ करोड रुपैयाँबराबरको आईपीओ ल्याउने तयारी गरेको छ। सेबोनले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५ लाख कित्ता आईपीओ...

हाथवे इन्भेस्टमेन्टको आईपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?

1694320865hath.jpg
काठमाण्डौ । हाथवे इन्भेस्टमेन्ट नेपालको आईपीओ निष्कासनको अहिलेसम्म पौने ९ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।  कम्पनीले गत भदौ २१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ ल्याउन अनुमति पाएको थियो। जसअनुसार...

माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँड, साढे ७ लाख आवेदकको हात खाली

16943191323756061728629933155500134023486491304566247n.jpg
काठमाण्डौ । माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ आज आइतबार (भदौ २४ गते) बाँडफाँड गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँड गरेको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान साढे ९ बजे क्यापिटलको कार्यालयमा राखिएको थियो।  कम्पनीले गत भदौ १० गतेदेखि भदौ १३ गतेसम्म सर्वसाधारणका लागि प्रिमियममा...

हाथवे इन्भेस्टमेन्टको आईपीओ दोस्रो दिनसम्म ६ गुणा बढीले ओभरसब्सक्राइब्ड, कतिले भरे ?

1694173315hathway.jpg
काठमाण्डौ । हाथवे इन्भेस्टमेन्ट नेपालको आईपीओ निष्कासनको दोस्रो दिनसम्म ६ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  कम्पनीले हिजो भदौ २१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ ल्याउन अनुमति पाएको थियो।...

माण्डु हाइड्रोपावरको आईपीओ आइतबार बाँडफाँड हुने, सेयर पर्न भाग्यकै भर

1694158708mandu.jpg
काठमाण्डौ । माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ आउँदो आइतबार (भदौ २४ गते) बाँडफाँड गरिने भएको छ।  धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँड गर्न लागेको हो। आईपीओ बाँडफाँड कार्यक्रम क्यापिटलको कार्यालयमा राखिएको छ। ‘समय भने फिक्स्ड भइसकेको छैन’, क्यापिटलका एक अधिकारीले भने।  कम्पनीले गत भदौ...

प्रतिकित्ता रु. ५० पर्ने हाथवे इन्भेस्टमेन्टको आईपीओमा आवेदन खुला

1694053991ipo.jpg
काठमाण्डौ । हाथवे इन्भेस्टमेन्ट नेपालले आज भदौ २१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ ल्याउन अनुमति पाएको थियो। जसअनुसार कम्पनीले ५० रुपैयाँ अंकित दरका कुल २९ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुला गरेको...

यसरी धमाधम बाहिरिँदैछ सेयर बजारबाट पैसा, माग सिर्जना गर्नेतर्फ नियामक मौन

1693994941market.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । सेयर बजारले बियरिस यात्रा तय गरेको २ वर्षभन्दा बढी समय भइसकेको छ। उच्च विन्दुबाट लगानीकर्ताले झन्डै १४ खर्ब रुपैयाँ सम्पति गुमाइसकेका छन्।  चालु आर्थिक वर्षको मौद्रिक नीतिपछि मात्रै २५० अंकले सेयर बजार खस्दा लगानीकर्ताले २ खर्ब रुपैयाँभन्दा बढी गुमाइसकेका छन्। पछिल्लो समय डिमान्डभन्दा सप्लाई...

गैरआवासीय नेपालीका लागि रु. १० अर्बको आईपीओ ल्याउँदै एनआरएन डेभलपमेन्ट फन्ड

1693992343anal.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को धितोपत्र दर्ता तथा निष्कासन (सातौँ संशोधन) नियमावली, २०८० सरकारले स्वीकृत गरेसँगै गैरआवासी नेपाली (एनआरएन)को नेपालको पुँजीबजारमा लगानी भित्र्याउने बाटो खुलेको छ।  एनआरएन नेपाल डेभलपमेन्ट फन्ड लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनलराज भट्टराई सरकारको यो कदम विदेशबाट लगानी भ...

आइपीओको प्रिमियमबाट ४ जीवन बीमा कम्पनीले बोनस दिन नपाउने, अपुग पुँजीको छुट्टै प्लान पेश गर्नुपर्ने

1693913689nepal-beema.jpg
-मनिष सोती काठमाण्डौ । प्रिमियम मूल्यमा आइपीओ जारी गरेका चार जीवन बीमा कम्पनीको चुक्तापुँजी अझै नपुग्ने भएको छ ।  नेपाल बीमा प्राधिकरणले गत वर्ष जीवन बीमा कम्पनीहरुलाई न्यूनतम ५ अर्ब चुक्तापुँजी पुर्याउन निर्देशन दिएको थियो । पुँजी बृद्धिका लागि चार जीवन बीमा कम्पनी आइएमई लाइफ, सिटिजन्स लाइफ, सन–नेपाल लाइफ र रिलायबल नेपाल लाइफले...

आयोजना प्रभावित र विदेशमा काम गर्ने नेपालीका लागि भिजन लुम्बिनीको आइपीओ निश्कासन

1693887644ipo-1.jpg
काठमाण्डौ । भिजन लुम्बिनी उर्जा कम्पनी लिमीटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र विदेशमा काम गर्ने नेपालीहरुका लागि आइपीओ निश्कासन गरेको छ ।  आजदेखि निश्कासन भएको आइपीओमा आगामी असोज २ गतेसम्म आवेदन दिन सकिनेछ ।  आयोजना प्रभावित कास्की जिल्लाबासी तथा वैदेशिक रोजागारीमा रहेका नेपालीका लागि खुलाइएको यो कम्पनीको...

मागभन्दा बढी आवेदन परिसकेको सिटिजन्स लाइफको आइपीओ खरीद गर्ने आज अन्तिम दिन

1693886961citizen-life.png
काठमाण्डौ । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले प्रिमियम दरमा निश्कासन गरेको आइपीओ खरीदका लागि आवेदन दिने आज(मंगलबार) अन्तिम दिन हो ।  कम्पनीले भदौ १५ गतेदेखि सर्वसाधारणका लागि ९० लाख कित्ता आइपीओ निश्कासन गरेको थियो । आइपीओ यसअघि नै ओभरसब्सक्राइब्ड भइसकेकोले छिटोमा आवेदन दिने भनी तोकिएको आजसम्म मात्र इच्छुकले खरीदका लागि...

ऋणै ऋणले थलिएको मिड सोलु हाइड्रोको आइपीओ भदौ २८ गतेदेखि खुल्ने

1693886159ipo.jpg
काठमाण्डौ । मिड सोलु हाइड्रोपावर लिमीटेडले आगामी भदौ २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निश्कासन गर्ने भएको छ । कम्पनीले आज एक आह्वानपत्र प्रकाशित गर्दै यस्तो जानकारी दिएको हो ।  रु. १०० दरका साधारण सेयर खरीदका लागि छिटोमा असोज १ गतेभित्र र सो अवधिसम्म सबै सेयर बिक्री नभए ढिलोमा असोज ११ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।  कम्पनीले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध