IPO

विदेशमा काम गर्ने नेपाली आइपीओबाट मालामाल, बीमा कम्पनीले दिन थाले दमदार रिटर्न !

1693739122ipo.jpg
-मनिष सोती काठमाण्डौ । प्रिमियम मूल्यमा आइपीओ जारी गरेका चार जीवन बीमा कम्पनीको सेयर खरीद गरेका वैदेशिक रोजगारमा गएका नेपालीले छोटो अवधिमै आफ्नो लगानीलाई दुईभन्दा बढी गुणाले बढाएका(बढाउने भएका) छन् ।  धितोपत्र बोर्डले विभिन्न कम्पनीका सार्वजनिक निश्कासनहरुमा रोजगारीमा विदेश गएका नेपालीलाई आरक्षणको व्यवस्था गरेदेखि लगभग तीनदर्जन...

भगवती हाइड्रोपावरको आईपीओ सोमबार बाँडफाँड हुने, कतिले पाउनेछन् सेयर ?

1693716663ipo.jpg
काठमाण्डौ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ भोलि भदौ १८ गते (सोमबार) बाँडफाँड गरिने भएको छ।  धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा यो आईपीओ बाँडफाँड गरिनेछ। आईपीओ बाँडफाँड कार्यक्रम बिहान साढे ९ बजे राखिएको छ। मा आवेदन दिने आज भदौ ८ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत भदौ ५ गतेदेखि भदौ ८ गतेसम्म...

माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ भर्ने आज अन्तिम दिन

1693709250mathilo.jpg
काठमाण्डौ । स्थानीयका लागि जारी माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओमा आवेदन दिने आज भदौ १७ गते अन्तिम दिन रहेको छ।  गत साउन ४ गतेदेखि कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको थियो। वैदेशिक रोजगारीमा रहेकालाई गत साउन १८ गतेसम्म आवेदन दिने व्यवस्था गरिएको थियो। स्थानीयका लागि...

1695556604Online-Ad.gif

सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमा कति पर्यो आवेदन ?

1693568104citizen.jpg
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा पहिलो दिनमै २ लाख ३४ हजार ७७९ जनाले आवेदन दिएका छन्।  सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म २७ लाख २६ हजार ३५० कित्ताका लागि आवेदन परेको हो। कम्पनीको आईपीओमा हालसम्म ६६ करोड ५२ लाख २९ हजार रुपैयाँ संकलन भइसकेको छ।  यो कम्पनीले आज भदौ १५ गतेदेखि सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित...

बीमा संस्थानले डेढ अर्बको आईपीओ ल्याउने, तोकिएको पुँजीमा अपुग रकम संस्थापकबाट जुटाउने

1693537439rbs.jpg
काठमाण्डौ । राष्ट्रिय बीमा संस्थानले डेढ अर्ब रुपैयाँबराबरको आईपीओ ल्याउने भएको छ।  नियामक नेपाल बीमा प्राधिकरणले तोकेको चुक्तापुँजी पुर्याउने योजनाअन्तर्गत संस्थानले १ अर्ब ५० करोड रुपैयाँको आईपीओ ल्याउने तयारी गरेको हो। संस्थानलाई कम्पनी लिमिटेडमा परिणत गर्न लागेको छ। यसका लागि संस्थानले आज भदौ १५ गते विशेष साधारणसभा पनि...

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, ७.६८ लाख आवेदकले पाए सेयर

16935372883715214652374233826200186319709461426375433n.jpg
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ आज शुक्रबार (भदौ १५ गते) बाँडफाँड गरिएको छ।  सन नेपाल लाइफको आईपीओ धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ८ बजे राखिएको थियो।  कम्पनीले गत साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित...

सिटिजन लाइफ इन्स्योरेन्सको प्रिमियममा आईपीओ बिक्री खुला

1693535049citizen.jpg
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आज भदौ १५ गतेबाट सर्वसाधारणका लागि प्रिमियममा आईपीओ बिक्री खुला गर्ने भएको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सिटिजन लाइफलाई जारी पुँजी ३ अर्ब ७३ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँबराबर अर्थात १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ बिक्रीको अनुमति पाएको थियो।...

माण्डु हाइड्रोपावरको आईपीओ करिब ९ गुणाले ओभरसब्सक्राइब्ड

1693395785mandu.jpg
काठमाण्डौ । माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिनसम्म करिब ९ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।  कम्पनीले गत भदौ १० गतेदेखि सर्वसाधारणका लागि प्रिमियममा आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज भदौ १३ गते बैंकिङ समयसम्म आवेदन दिन पाइने व्यवस्था गरेको थियो।  कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका...

माण्डु हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

1693361896manau.jpg
काठमाण्डौ । माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज भदौ १३ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत भदौ १० गतेदेखि सर्वसाधारणका लागि प्रिमियममा आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ। कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल १३ लाख ६ हजार ३०६ कित्ता आईपीओ बिक्री खुला गरेको छ।...

श्रीनगर एग्रिटेकले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ

1693305509shree.jpg
काठमाण्डौ । श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडले आईपीओ ल्याउने भएको छ।  कम्पनीले आफ्नो जारी पुँजीको १३ प्रतिशतले हुन आउने १३ करोड रुपैयाँबराबरको आईपीओ ल्याउन लागेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १३ लाख कित्ता आईपीओ बिक्री गर्नेछ।  कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ...

सन नेपाल लाइफको आईपीओ शुक्रबार बाँडफाँड गरिने, कतिले पाउनेछन् सेयर ?

1693290226sunnepal.jpg
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ शुक्रबार (भदौ १५ गते) बाँडफाँड गरिने भएको छ।  सनर नेपाल लाइफको आईपीओ धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा बाँडफाँड गरिने भएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ८ बजे राखिएको छ।  कम्पनीले गत साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ...

पाँचतारे होटेल बनाइरहेको बाराही सेदीले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

1693224908barahi-sedi-limited.jpg
काठमाण्डौ । पोखराको लेकसाइडमा पाँचतारे होटेल बनाइरहेको बाराही सेदी लिमिटेडले आईपीओ ल्याउने भएको छ।  बाराही सेदीले जारी पुँजी १ अर्ब १६ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ११ करोड ६० लाख रुपैयाँबराबरको आईपीओ ल्याउन लागेको हो। जसअनुसार उक्त होटेलले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ६० हजार कित्ताको साधारणस सेयर निष्कासन ग...

आईपीओमा ‘प्रिमियम’को दुरुपयोग, सर्वसाधारणलाई आर्थिक बोझ थप्ने कार्यमा सेबोनको साथ

1693199628sebon.jpg
काठमाण्डौ । पछिल्लो समय विभिन्न कम्पनीले प्रिमियममा आईपीओ ल्याइरहेका छन्। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नै धमाधम उद्देश्यविपरीत कम्पनीहरुलाई प्रिमियममा आईपीओ ल्याउन अनुमति दिइरहेको हो। यसको प्रत्यक्ष असर आमलगानीकर्तादेखि समग्र सेयर बजारसम्मलाई परेको छ।  राष्ट्र बैंकको नीतिगत व्यवस्थाले पछिल्लो २ वर्षदेखि थला परेको सेयर बजार...

विदेशमा रहेका श्रमिकले सोनापुर मिनरल्सको आईपीओ भर्ने आज अन्तिम दिन, स्थानीयलाई म्याद थप

1693190320sonapur.jpg
काठमाण्डौ । सोनापुर मिनरल्स एन्ड आयलको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन आज भदौ ११ गते अन्तिम दिन रहेको छ। स्थानीयका लागि भने आवेदन दिने म्याद थप गरिएको छ।  कम्पनीले गत साउन २९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली र उद्योग प्रभावित स्थानीयका लागि प्रिमियममा आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा विदेशमा रहेका...

भदौ २१ बाट सर्वसाधारणका लागि आईपीओ ल्याउँदै हाथवे इन्भेस्टमेन्ट, प्रतिकित्ता रु. ५० पर्ने

1693189280hathway.jpg
काठमाण्डौ । हाथवे इन्भेस्टमेन्ट नेपालले यही भदौ २१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ ल्याउने भएको छ।  कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ ल्याउन अनुमति पाएको थियो। जसअनुसार कम्पनीले ५० रुपैयाँ अंकित दरका कुल २९ लाख २५ हजार कित्ता आईपीओ बिक्री गर्नेछ। कुल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध