Nepal Covid-19

बाजुरा अस्पतालको आइसोलेसनमा २ वर्षे बालिकको मृत्यु, स्वाब रिपोर्ट आजै आउने

1590904963bajura.jpg
काठमाण्डौ । बाजुरा सदरमुकामा मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा आइतबार बिहान २ वर्षीया बालिकाको मृत्यु भएको छ। उपचारकै क्रममा बिहान करिब २ बजे ती बालिकाको मृत्यु भएको अस्पतालले जनाएको छ।  कैलालीका गौरिफन्टा नाकाहुँदै ती बालिका र उनका परिवारजन ८ दिनअघि बाजुरा आएका थिए। बूढीगंगा वडा नं. धुरालचैन घर भएकी ती बालिकासहित परिवारका...

बूढानीलकण्ठका दुई संक्रमित कोरोना जितेर घर पर्किए

1590903183covid-nepal.jpg
काठमाण्डौ। काठमाण्डौको बूढानीलकण्ठ नगरपालिकाका दुई जना व्यक्ति कोरोना जितेर घर फर्किएका छन्। सर्लाही, रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ–१२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्ने एक १८ वर्षीया युवतीमा यही जेठ ३ गते पिसिआर रिपोर्ट पोजिटिभ देखिएपछि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेशनमा राखिएको थियो।  तीनचार...

कोरोनाबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित

1590899274corona-virus.jpg
काठमाण्डौ । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपालबाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप सात नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन्। संघका अनुसार संयुक्त अरब इमिरेट्स, बेलायत र  संयुक्त राज्य अमेरिका, कुवेत र सउदी अरबमा एकएक तथा ...

1695556604Online-Ad.gif

गुल्मीको क्वारेन्टाइनमा राखिएका एक व्यक्तिले गरे आत्महत्या

1590896886Sucide.jpg
काठमाण्डौ । गुल्मीको छत्रकोट गाउँपालिका–४ दिगामस्थित आदर्श माविमा क्वारेन्टाइनमा राखिएका स्थानीय ५६ वर्षीय चन्द्रबहादुर परियारले शनिबार राति झुन्डिएर आत्महत्या गरेका छन्। परियार शनिबारमात्रै भारतको नयाँदिल्लीबाट आएका थिए। उनलाई सुनौली नाकाबाट उद्धार गरी आदर्श माविको क्वारेन्टाइनमा राखिएको थियो। क्वारेन्टाइनभन्दा २०० मिटर...

डडेल्धुरा क्वारेन्टाइनमा ६ वर्षे बालकको मृत्यु, स्वाब परीक्षणको तयारी

1590895985death.jpg
काठमाण्डौ । डडेल्धुराको सदरमुकाम बाघखोरस्थित डडेल्धुरा बहुमुखी क्यामपसको क्वारेन्टाइनमा राखिएका ६ वर्षे एक बालकको आइतबार बिहान मृत्यु भएको छ। मृत्यु हुनेमा डडेल्धुराकै नवदुर्गा गाउँपालिका–३ का बालक रहेका छन्। आमाबुबासँगै शनिबार गौरीफन्टा नाका भएर आएका तीनै आमाबाबु र छोरालाई आइतबार गाउँ लैजाने गरी डडेल्धुरा बहुमुखी क्याम्पस...

कर्णालीमा एकैदिन थपिए ६५ कोरोना संक्रमित

1590895230covid-nepal.jpg
काठमाण्डौ । कर्णाली प्रदेशमा बितेको २४ घन्टामा थप ६५ जना कोरोना संक्रमित थपिएका छन्। कर्णाली प्रदेशको सल्यानमा २५, कालिकोटमा १८, दैलेखमा १८ र सुर्खेतमा ४ जनामा कोरोना संक्रमण देखिएको हो। सल्यान र कालिकोटमा पहिलो पटक कोरोना संक्रमण देखिएको हो।  प्रदेश अस्पताल सुर्खेतमा पीसीआर विधिवाट गरिएको स्वाब परीक्षणमा कुपिन्डे...

चार महिलासहित थप १८९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४०१ पुग्यो

1590839013covid-nepal.jpg
काठमाण्डौ। पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४०१  पुगेको शनिबार आयोजित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिले २४ घन्टाको अवधिमा कपिलवस्तु १०९, सर्लाही १७, दैलेखका १४, सिरहा ११ र सप्तरीका ९ जनामा कोरोना संक्रमण...

कोरोना रोकथाम : सबै हब अस्पताल पूर्ण क्षमतामा सञ्चालन हुने

1590814899mmm.jpg
काठमाण्डौ । सरकारले कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या बढेसँगै सबै हब अस्पताललाई पूर्ण क्षमतामा सञ्चालिन हुन निर्देश गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले ती हब अस्पतालका प्रमुखलाई शुक्रबार मन्त्रालयमा बोलाएर कुनै गुनासो नआउने गरी पूर्ण क्षमतामा सञ्चालित हुन निर्देशन दिएका हुन्।  सूचना प्रणाली बलियो बनाउन र...

सप्तरीमा थप ९ जनामा कोरोना संक्रमण, सबैजना भारतबाट आएका

1590810906covid-nepal.jpg
काठमाण्डौ । सप्तरी जिल्लामा एक महिलासहित थप ९ जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीको डाकनेश्वरी नगरपालिकाका एक महिलासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यीसँगै डाकनेश्वरी नगरपालिकामा मात्रै कोरोना संक्रमितको संख्या १२ पुगेको छ।  आज थपिएका...

दाङको कोरोना विशेष अस्पतालमा आज ८ जनाले जिते कोरोना, डिस्चार्ज भएर घर फर्के

1590745024covid-nepal.jpg
काठमाण्डौ। दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीको आइसोलेसनमा रहेका ८ जना कोरोना संक्रमित निको भएर शुक्रबार घर फर्किएका छन्। एक साता अस्पताल बसाइछि उनीहरु निको भएर घर फर्किएका हुन्। दुई पटक परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि कपिलवस्तुका चार, बाँकेका तीन र दाङका एकजनालाई घर पठाइएको अस्पतालले जनाएको छ। बिरामीहरुलाई अस्पतालमा फूल र...

भारतबाट फर्केकाहरुको उद्धार गर्दागर्दै वडाध्यक्ष आफैँमा देखियो कोरोना पोजेटिभ

1590741574covid-nepal.jpg
काठमाण्डौ । भारतबाट घर फर्किने स्थानीयको उद्धारमा अहोरात्र खटिएका बाँके राप्ती सोनारी गाउँपालिका एक वडाअध्यक्षमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। राप्ती सोनारी गाउँपालिकाका ४४ वर्षीय वडाअध्यक्षलाई बुधवार संक्रमन पुष्टि भएको हो। उनी  ज्यालामजदुरी गर्न भारत गएकाहरू सीमासम्म आइपुगेपछि घरसम्म ल्याउन आफैं गाडी चलाएर रुपैडिहा...

भक्तपुरकी जनप्रतिनिधि ६ दिनमै कोरोना जितेर फर्किन् घर

1590734143covid-nepal.jpg
भक्तपुर । कोरोनाको सङ्क्रमण भएपछि पाटन अस्पतालमा उपचार गराइरहनुभएकी भक्तपुर नगरपालिका–९ की ४२ वर्षीया महिला जनप्रतिनिधि छ दिनमै कोरोनामुक्त भएर घर फर्किएकी छन्।  यही जेठ ६ गते भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंमा गरिएको स्वाब सङ्कलनपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको कोरोना...

कालीमाटीका ११६ प्रहरीको कोरोना नेगेटिभ, ११५ जनाको नतिजा आउन बाँकी

1590733621covid-nepal.jpg
काठमाण्डौ । काठमाण्डौको महानगरीय प्रहरी वृत्त कालीमाटी र सोही क्षेत्रमा कार्यरत ११६ प्रहरीको कोरोना नेगेटिभ आएको छ। वृत्तमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण देखिएपछि वृत्त, महानगरीय ट्राफिक प्रभाग कालीमाटी र संक्रमितको सम्पकमा आएका २३१ प्रहरीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। वृत्त पनि सिल गरिएको छ। तीमध्ये ११६...

मृत्यु भएको ६ दिनपछि अर्घाखाँचीका युवकमा कोरोना पुष्टि, ४ दिनअघि नै भइसक्यो अन्त्येष्टि

1590729611death.jpg
काठमाण्डौ । भारतबाट फर्किने क्रममा बसमै ज्यान गुमाएका अर्घाखाँचीका एक युवकमा ६ दिनपछि शुक्रबार कोरोना पुष्टि भएको छ। भारतको गुजरातबाट नेपाल फर्कदै गर्दा बाटोमा मृत्यु भएका अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकुराका ३५ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको हो। वडाध्यक्ष नारायणप्रसाद खनालका अनुसार कोरोना संक्रमण...

पूर्वी नवलपरासीका थप २ जनामा कोरोना संक्रमण पुष्टि

1590720910corona-positive.jpg
काठमाण्डौ। पूर्वी नवलपरासीको देवचुली नगरपालिकाका थप दुईजनामा शुक्रबार बिहान कोरोना संक्रमण पुष्टि भएको छ।  गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालद्वारा शुक्रबार बिहान जारी विज्ञप्तिअनुसार देवचुली वडा नं. १९ र २० का दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। दुवै जना जेठ ९ र १२ गते भारतबाट आएर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध