Nepal Covid-19

झापा जिल्लाभरि कोरोना संक्रमितको संख्या ७९, एउटै गाउँपालिकामा ७३

1590718986covid-nepal.jpg
भद्रपुर । झापाका १५ पालिकामध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिका नागरिकमा कोडिभ–१९ का सङ्क्रमण भटिएको छ। जिल्लामा रहेका ७९ सङ्क्रमितमध्ये ७३ कचनकवल गाउँपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ। कार्यालयका अनुसार बिहीबार मात्र कोशी अञ्चल अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा २५ जनामा थप कोरोना...

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो, थप १५६ मा पुष्टि

1590656207nepal-covid2.jpg
काठमाण्डौ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ हजार नाघेको छ।  पछिल्लो २४ घन्टाको अवधिमा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यीसँगै नेपालमा संक्रमितको संख्या १ हजार ४२ पुगेको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दि...

त्रिवि शिक्षण अस्पतालको आईसीयूमा उपचाररत दोलखाका ७६ वर्षे वृद्धमा कोरोना पोजेटिभ

1590655314nepal-covid2.jpg
काठमाण्डौ । काठमाण्डौको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको आईसीयूमा उपचार एक वृद्धालाई कोरोना संक्रमण देखिएको छ।  दोलखा भिमेश्वर नगरपालिका-२ का ७६ वर्षीय वृद्धमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। उनको अहिले त्रिवि शिक्षण अस्पतालको गणेशमान भवनमा रहेको आईसीयूमा उपचार भइरहेको बताइएको छ।  वृद्धलाईलाई काठमाण्डौको ...

1695556604Online-Ad.gif

दैलेखमा १ वर्षे बालकसहित थप ८ जनामा कोरोना पुष्टि

1590650788nepal-covid2.jpg
काठमाण्डौ । एकवर्षे बालकसहित कर्णाली प्रदेशको दैलेख जिल्लामा थप ८ जनामा बिहीबार कोरोना संक्रमण पुष्टि भएको छ। यीसँगै कर्णालीमा कोराना संक्रमितको संख्या ४६ पुगेको छ। बिहीबार मात्रै नेपालका विभिन्न स्थानमा हालसम्म ८८ जना संक्रमित भेटिएका छन्। सुर्खेत प्रयोगशालामा गरिएको परीक्षणबाट दैलेखको नारयाण नगरपालिकाका का ८ जनामा कोरोना...

स्याङ्जामा एकै परिवारका तीनजनामा कोरोना संक्रमण

1590635899nepal-covid2.jpg
काठमाण्डौ । स्याङ्जामा थप ३ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ। यीसँगै नेपालमा कुल संक्रमितको संख्या ८८९ पुगेको छ। वालिङका २६ र २२ वर्षीय पुरुष र ३९ वर्षकी महिलामा कोरोना पुष्टि भएको हो। संक्रमित सबै एकै परिवारभित्रका हुन् । केही दिनअघि मात्रै भारतबाट फर्केका उनीहरु सबै क्वारेन्टाइमा बसेका थिए।  उनीहरूलाई...

नेपालमा कोरोना संक्रमणबाट पाँचौँ व्यक्तिको मृत्यु

1590631305nepal-covid2.jpg
काठमाण्डौ । कोरोनाभाइरस संक्रमणबाट ललितपुरमा बुधबार साँझ एक व्यक्तिको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ। किस्ट अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमित ललितपुर महानगरपालिका–२२ का ५७ वर्षीय पुरुषको मृत्यु भएको छ। उनको बुधबारै कोरोना परीक्षण नतिजा पोजेटिभ आएको थियो।  ती व्यक्तिलाई गत जेठ ११...

कोसी अस्पतालमा थप चारजनाले जिते कोरोना

1590571184nepal-covid2.jpg
काठमाण्डौ । विराटनगरस्थित कोसी कोभिड १९ अस्पतालमा उपचाररत थप चारजना कोरोना संक्रमित निको भएर बुधबार घर फर्किएका छन्। निकोर भएर घर फर्किनेमा सबै उदयपुर भुल्केका हुन्। उनीहरुको रिर्पाृ नेगेटिभ आएपछि डिस्चार्ज गरिएको कोसी अस्पताल विराटनगरकी मेसु डा संगीता मिश्राले बताइन्। कोरोना निको हुनेमा ३ महिला र १ पुरुष छन्।  प्रदेश १ मा...

आजैमात्र देशभर थपिए ६८ जना कोरोना संक्रमित, अधिकांश भारतबाट फर्केकाहरु

1590569552nepal-covid2.jpg
काठमाण्डौ । देशका विभिन्न भागमा आज बुधबार ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। रौतहटमा ३५, बारामा १०, झापामा १७ र बागलुङमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार ईशनाथ नगरपालिकामा १६, गौर नगरपालिकामा ८, गढिमाई नगरपालिकामा ७ जना, देवाही गोनाही नगरपालिकामा २ र कटहरिया नगरपालिकामा २ जनामा कोरोना...

रौतहटमा आज एकैदिन थप ३५ जनामा कोरोना पुष्टि, संक्रमित सबै भारतबाट फर्केका

1590564909nepal-covid2.jpg
काठमाण्डौ। रौतहट जिल्लामा बुधबार एकैदिन थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार ईशनाथ नगरपालिकामा १६, गौर नगरपालिकामा ८, गढिमाई नगरपालिकामा ७ जना, देवाही गोनाही नगरपालिकामा २ र कटहरिया नगरपालिकामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। काठमाण्डौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको...

भारतबाट फर्केका बागलुङका थप ६ जनामा कोरोना संक्रमण

1590559091nepal-covid2.jpg
काठमाण्डौ। बागलुङ जिल्लामा बुधबार बिहान ६ जनाका कोरोनाभाइरस संक्रमण देखिएको छ। बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूका अनुसार बडिगाड र तमानखोलाका स्थानीय ६ जनामा कोरोना संक्रमण देखिएको हो। ती सबै केही दिनअघिमात्रै भारतबाट फर्केर आएको उनले जानकारी दिए।  प्रजिअ सैंजूका अनुसार भारतबाट फर्केलगत्तै उनीहरुलाई स्थानीय...

बर्दियाको क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु, बबई क्याम्पस सिल

1590552841nepal-death.jpg
काठमाण्डौ । बर्दियाको गुलरिया नगरपालिकास्थित बबई बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा बसेका एक व्यक्ति को मंगलबार राति मृत्यु भएको छ। क्वारेन्टाइनमा बसेका व्यक्तिको मृत्युभएसँगै बबई क्याम्पस सिल गरिएको छ।  गुलरिया वडा नं. ९ का ५५ वर्षीय पुरुषको क्वारेन्टाइनमा राति ८ बजेतिर मृत्यु भएको बर्दियाका स्वास्थ्य अधिकृत सुनिल...

सेती अस्पतालको आइसोलेसनमा भर्ना भएका एक व्यक्तिको मृत्यु, स्वाब नतिजा आउन बाँकी

1590550942death.jpg
काठमाण्डौ । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका एक व्यक्तिको शुक्रबार बिहान मृत्यु भएको छ। कैलालीको गौरीगंगा नगरपालिका वडा नं. ७ का ५० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ। उनी मंगलबार साँझमात्र भारतको महाराष्ट्रबाट आएका थिए। आउनेबित्तिकै उनलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको...

गण्डक अस्पतालमा थप २१ जनाले जिते कोरोना

1590549478nepal-covid.jpg
वीरगन्ज। पर्साको वीरगन्जस्थित गण्डक अस्पतालबाट थप २१ जना कोरोना संक्रमित निको भएर मंगलबार राति घर फर्किएका छन्। लगातार दुईवटा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएकाले उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालका डा। उदय नारायण सिंहले जानकारी दिए। डिस्चार्ज भएकाहरुलाई वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी र चिकित्सक तथा स...

स्याङ्जामा पहिलोपटक दुई युवकमा कोरोना संक्रमण पुष्टि

1590482361Nepal-covid.jpg
काठमाण्डौ । स्याङ्जाको वालिङका दुई युवकमा मंगलबार कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। भारतको नयाँदिल्लीबाट ६ दिनअघि आएका ती युवाको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो। यो नतिजासँगै स्याङ्जामा पहिलोपटक कोरोना संक्रमित फेला परेका छन्। स्याङ्जामा यसअघि संक्रमण भेटिएको थिएन। वालिङ नगरपालिकाका मेयर दिलीपप्रताप खाँणले...

रौतहटमा ३ बालबालिकासहित थप २२ जनामा कोरोना पुष्टि

1590477365Nepal-covid.jpg
काठमाण्डौ । रौतहटमा मंगलबार बिहान थप २२ जनामा कोरोना भाइरसको संक्रमण  पुष्टि भएको छ। योसँगै रौतहटमा संक्रमित हुनेको संख्या ६९ पुगेको छ। नयाँ पुष्टि भएका संक्रमितहरु रौतहट सदरमुकाम गौरसहित देवाही गोनाही र राजेदेवी नगरपालिकाका छन्। यीमध्ये ३ जना बालबालिका छन्। गौरमा पहिलोपटक एकैचोटी ७ जनामा संक्रमण देखिएको छ। यस्तै देवाही गोनाही...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध