Nepal Covid-19

होम क्वारेन्टाइनमा रहेकी गर्भवतीको मृत्यु, स्वाब संकलनको तयारी

1590476694Nepal-covid.jpg
सप्तरी । होम क्वारेन्टाइनमा रहेकी सप्तरीको कञ्चनरुप–११ की २४ वर्षीया एक गर्भवतीको मंगलबार बिहान मृत्यु भएको छ। ती गर्भवतीलाई आइतबार राति अत्यधिक ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या आएको थियो। स्वास्थ्य परीक्षणका लागि मंगलबार बिहान राजविराज ल्याउने तयारी गरिरहेका बेला मृत्यु भएको परिवारका सदस्यले बताएका छन्। गर्भवती...

बारामा २ सैनिकसहित थप ५ जनामा कोरोना पोजेटिभ

1590474593Nepal-covid.jpg
काठमाण्डौ । बारा जिल्लामा मंगलबार दुईजना नेपाली सेनासहित थप पाँचजनामा कोरोना संक्रमित पुष्टि भएको छ। यीसँगै बारामा कुल संक्रमितको संख्या ४१ पुगेको छ। पचरौता नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका तीनजना र क्वारेन्टाइनको सुरक्षार्थ खटिएका दुईजना सैनिकमा मंगलबार कोरोना पुष्टि भएको हो। स.क्रमण पुष्टि भएका पाँचैजनाको अवस्था सामान्य...

सिरहामा एकैपटक थप ५ जनामा कोरोना पुष्टि

1590468912Nepal-covid.jpg
सिरहा । सिरहामा थप ५ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ। सिरहाको भगवानपुर गाउँपालिका वडा नं ४ का ४ जना ३६, २६, २९, ३७ वर्षीय पुरुष र नवराजपुर गाउँपालिकाका १ जनामा गरी जम्मा पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाको प्रमुख कृष्ण देव यादवले बताए।  कोरोना संक्रमित पुष्टि भएकाहरुलाई धनगढीमाई...

1695556604Online-Ad.gif

भारतबाट सुर्खेत फर्केका थप १२ जनामा कोरोना पुष्टि, कर्णालीमा संक्रमितको संख्या २३ पुग्यो

1590467096Nepal-covid.jpg
काठमाण्डौ। सुर्खेतमा मंगलबार बिहान थप १२ जनामा कोरोना पुष्टि भएको छ। यीसँगै सुर्खेतमा संक्रमितको संख्या १५ पुगेको छ भने कर्णाली प्रदेशभरि २३ पुगेको छ। मंगलबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडामा १ महिला र ७ पुरुषमा कोरोना पुष्टि भएको हो। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना पुष्टि भएकामा वडा...

भारतबाट फर्किएका अर्घाखाँची र गुल्मीका तीन व्यक्तिसहित चारजनामा कोरोना पोजेटिभ

1590466326Nepal-covid.jpg
अर्घाखाँची । अर्घाखाँची र गुल्मीमा भारतबाट फर्किएका तीन व्यक्तिसहित  चारजनामा कोरोना संक्रमण देखिएको छ।  संक्रमण पुष्टि भएकामध्ये अर्घाखाँचीका दुईजना  तथा गुल्मीका दुईमध्ये एकजना भारतबाट फर्किएका युवा हुन्। संक्रमित अर्का भने स्थानीयवासी युवक हुन्। अर्घाखाँचीमा संक्रमण देखिएका व्यक्ति यही जेठ २ गते भारतको रायबरेली भन्ने...

दुई संक्रमित फेला परेपछि टोखा बजार र ढलमलटार सिल

1590465526Nepal-covid.jpg
काठमाण्डौ । स्थानीय दुई व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि काठमाण्डौको टोखा नगरपालिकाका टोखा बजार र ढलमलटार सिल गरिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार थपिएका ७२ सङ्क्रमितमध्ये टोखा नगरपालिकाका दुई रहेका छन्। काठमाण्डौको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिका वडा नं ३ टोखा बजार जाने उकालो नजिक र वडा नं ६ को...

धनुषामा आज थपिएका तीन कोरोना संक्रमितमध्ये दुई प्रहरी

1590396420Nepal-covid.jpg
काठमाण्डौ । धनुषा जिल्लामा सोमबार बिहान कोरोना संक्रमण पुष्टि भएका थप तीनजनामध्ये दुईजना प्रहरी रहेको खुलेको छ। नगराइन नगरपालिकास्थित गंगुली क्वारेन्टाइनमा खटिएका दुईजना प्रहरीमा संक्रमण पुष्टि भएको हो। उनीहरु ४५ वर्षका र ३१ वर्षका छन्।  दुवैलाई प्रादेशिक अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको प्रदेश प्रहरी कार्यालय...

रौतहटमा आज थप सबै २६ जना संक्रमित भारतबाट फर्केकाहरु

1590395742Nepal-covid.jpg
काठमाण्डौ । रौतहटमा सोमबार बिहान पुष्टि भएका थप २६ जना कोरोना संक्रमित सबै भारतबाट फर्केकाहरु रहेका छन्। रौतहटका राजपुरका २४ र इशनाथका २ जनामा सोमबार बिहान कोरोना संक्रमण पुष्टि भएको थियो। भारतबाट फर्किएर उनीहरु सिधै स्थानीय तहको क्वारेन्टाइनमा बसेका थिए।  क्वारेन्टाइनमा पुगेकामध्ये ९६ जनाको स्वाब संकलन गरेर गत मंगलबार...

बूढानीलकण्ठका संक्रमित युवाले थुप्रै बिरामीलाई आफ्नै गाडीमा अस्पताल पुर्याएको खुलासा

1590387766Nepal-covid.jpg
काठमाण्डौ। कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनमा अप्ठ्यारो परिस्थिति बाबजुद काठमाण्डौको बूढानीलकण्ठ नगरपालिकाका एक युवक आफ्नो क्षेत्रका बिरामीहरुलाई समयको पर्वाह नगरी अस्पतालमा पुर्याउने काममा दिनरात नभनी खटिए। तर सोमबार बिहान उनी आफैँलाई कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य मन्त्रालय सोमबार बिहान थप ७२...

श्वासप्रश्वास समस्या भएका एक बिरामीको भरतपुर अस्पतालमा मृत्यु, स्वाब रिपोर्ट आउन बाँकी

1590383995Nepal-covid.jpg
काठमाण्डौ । श्वासप्रश्वासमा अत्याधिक समस्या देखिएका एक व्यक्तिको आइतबार चितवनको भरतपुर अस्पतालमा मृत्यु भएको छ। अस्पतालको आईसीयूमा २ दिनदेखि उपचाररत नवलपरासीको रामग्राम नगरपालिका–५ का ४८ वर्षीय पुरुषको मृत्यु भएको हो। अवस्था गम्भीर बन्दै गएपछि उनलाई रुपन्देहीको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालबाट रिफर गरी भरतपुर अस्पताल...

सप्तरीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि, अब राजविराजमै पीसीआर परीक्षण

1590379412Nepal-covid.jpg
काठमाण्डौ । सप्तरीमा थप दुईजनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। गत जेठ २ गते भारतबाट आएका डाकनेश्वरी नगरपालिका वडा नम्बर ४ र वडा नम्बर ८ का २२ र ३४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादवले बताए। यादवका अनुसार उनीहरु दुवै आआफ्नै वडामा रहेका क्वारेन्टाइनमा बस्दै थिए। संक्रमण पुष्टि भएपछि दुवैलाई...

चारमहिने शिशुसहित एकै परिवारका १८ जनाले जिते कोरोना

1590378596Nepal-covid.jpg
काठमाण्डौ । कोरोनाभाइरस संक्रमण निको भएर वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट चारमहिने शिशुसहित एकै परिवारका १८ जना डिस्चार्ज भएका छन्। अस्पतालका अनुसार वीरगन्ज महानगरपालिका–३ छपकैयाका एकै परिवारका १८ जना सदस्यहरुलाई पछिल्ला दुईवटा रिपोर्ट नेगेटिभ आएपछि आइतबार राति डिस्चार्ज गरिएको हो। डिस्चार्ज हुनेमा चारमहिने...

जनकपुर प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामी फरार

1590308954Nepal-covid.jpg
काठमाण्डौ । जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार एक कोरोना संक्रमित बिरामी आइतबार बिहान फरार भएका छन्। प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा राखिएका ४० वर्षीय कोरोना संक्रमित पुरुष झ्याल फोडेर भागेको जिल्ला प्रहरी कार्यालयका डीएसपी रामेश्वर कार्कीले जानकारी दिए। उनका अनुसार अस्पतालले कोरोना संक्रमित बिरामी फरार भएको जानकारी...

बेलायतमा ६५ सहित विश्वभर कोरोना संक्रमणबाट ११७ नेपालीको मृत्यु

1590289024Nepal-covid.jpg
काठमाण्डौ । कोरोनाभाइरस संक्रमणबाट विश्वभर ११७ नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिको शनिबार साँझसम्म तथ्यांकअनुसार मृतकको संख्या ११७ पुगेको हो। समितिका अनुसार विश्वभर यो सातामात्र २१ जना नेपालीको कोरोनाबाट ज्यान गएको छ।  यो साता यूएईमा ९, साउदी अरबमा ५, बेलायतमा २, नेपालमा २, अमेरिकामा १, कतारमा...

भक्तपुरकी कोरोना संक्रमित महिला वडासदस्य रहेको खुलासा, राहात बाँड्न सक्रिय थिइन्

1590200602Nepal-covid.jpg
काठमाण्डौ । शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएकी भक्तपुरकी ४२ वर्षीया महिला वडासदस्य रहेको खुलासा भएको छ। भक्तपुर नगरपालिका वडा नंं ९ की वडासदस्य ती महिला कोरोनाका कारण जारी गरिएको लकडाउनका कारण समस्यामा परेकाहरुलाई वडाका तर्फ राहत वितरण टोलीमा सक्रिय भएर खटिएको पाइएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध