Nepal Covid-19

कोरोनामुक्त भएर बीपी प्रतिष्ठानबाट घर फर्किए झापाका १८ संक्रमित

1591070030covid-nepal.jpg
काठमाण्डौ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत झापाका १७ जना पुरुष र सुनसरीकी १ महिलाले कोरोना जितेका छन्। उनीहरु सोमबार राति नै प्रतिष्ठानबाट डिस्चार्ज भएर घर फर्किएका छन्।  डिस्चार्ज हुनेहरु १७ देखि ५२ वर्ष उमेर समूहका छन्। दुई पटक गरिएको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई...

गण्डकी प्रदेशमा थप १० जनामा कोरोना पोजेटिभ, पर्वतमा पहिलोपटक देखियो

1591065798covid-nepal.jpg
काठमाण्डौ। गण्डकी प्रदेशमा मंगलबार थप १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्याङ्जा र पर्वतमा ५/५ जनामा संक्रमण पुष्टि भएको हो। पर्वत जिल्लामा भने पहिलोपटक कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।  पर्वतको फलेबास नगरपालिकाका २० र ४० वर्षीय पुरुष, महाशिला गाउँपालिकाका १९, २० र २१ वर्षका ३ जना पुरुष गरी...

कर्णाली प्रदेशमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि

1590994022covid-nepal.jpg
काठमाण्डौ । कर्णाली प्रदेशका विभिन्न जिल्लामा बितेको २४ घन्टाको अवधिमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुर्खेतमा रहेको पशुपंछी रोग अन्वेषण केन्द्रमा रहेको प्रयोगशालामा परीक्षण गरिएका स्वाबमध्ये ३२ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गरिएका स्वाबमध्ये ४३ जनामा कोरोना पोजेटिभ देखिएको हो।...

1695556604Online-Ad.gif

भीम अस्पतालमा सबै २५ जनाले जिते कोरोना, नाचगान गर्दै गरियो डिस्चार्ज

1590991034covid-nepal.jpg
काठमाण्डौ । रुपन्देहीको भैरहवाको भीम अस्पतालमा उपचाररत ४ वर्षीया बालिकासहित २५ जना कोरोना भाइरस संक्रमित सोमबार बिहान निको भएर डिस्चार्ज भएका छन्। रुपन्देहीको गैडहवा गाउँपालिकाका १० जना, कपिलवस्तुका ५, लुम्बिनी सांस्कृतिक नगरपालिकाका ४, नवलपरासीका ३, भारतीय नागरिक १, सिद्धार्थनगर नगरपालिकाका–१ र रुपन्देहीको कोटहीमाई ग...

दुई स्वास्थ्यकर्मीसहित दाङका ९ जनामा कोरोना पोजेटिभ

1590987260covid-nepal.jpg
काठमाण्डौ । दाङमा २ स्वास्थ्यकर्मीसहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शनिबार गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो। कोरोना संक्रमित स्वास्थ्यकर्मी राप्ती गाउँपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरुष र लमही नगरपालिका वडा नम्बर १ का ४० वर्षीय पुरुष छन्। उनीहरु...

बाँके दुर्घटनाका मृतक र घाइते सबैको कोरोना परीक्षण हुने

1590985279covid-nepal.jpg
काठमाण्डौ । बाँके फोर्स गाडी दुर्घटनाका मृतक र घाइतेहरुको कोरोनाभाइरस संक्रमण परीक्षण गरिने भएको छ। नेपालगञ्जबाट आइतबार मध्यराति सल्यान जाँदै गरेको फोर्स गाडी बाँकेको ठुरिया जंगलमा रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा १ महिलासहित १२ जनाको ज्यान गएको छ भने २१ जना घाइते भएका छन्। उनीहरु सबै भारतबाट...

लकडाउनयताकै ठूलो सवारी दुर्घटना, कोरोनाबाट बच्न भारतबाट फर्केका १२ जनाले ज्यान गुमाए

1590984420accident.jpg
काठमाण्डौ। कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत वर्ष चैत ११ गतेदेखि लकडाउन जारी राखेको छ। लकडाउन लागू भएको आज सोमबार ७० दिन भयो। यो अवधिमा सवारी दुर्घटनाका घटना कमै सुनिएको थियो। तर बाँकेमा हिजो एउटा ठूलो दुर्घटना भयो। जुन यो लकडाउनभरिकै सबैभन्दा ठूलो दुर्घटना पनि हो।  रोजगारका सिलसिलमा भारत पुगेर कोरोनाबाट बच्नका...

कर्णाली प्रदेशका दैलेख र जुम्लाका थप ४३ जनामा कोरोना पुष्टि

1590983023covid-nepal.jpg
काठमाण्डौ । कर्णाली प्रदेशमा सोमबार बिहान थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा दैलेखका २४ र जुम्लाका १९ जनामा कोरोना संक्रमण पíट भएको हो। तीमध्ये दुईजना प्रहरी छन्।  दैलेखको नारायण नगरपालिका वडा नं। २, ४, ५ र ९ का १७ जना र दुल्लु नगरपालिका वडा नं। ८ र १२...

अग्रपंक्तिका कर्मचारी र क्वारेन्टाइनमा बसेकाहरुको निःशुल्क पीसीआर परीक्षण गर्न सर्वोच्चको आदेश

1590980107court.jpg
काठमाण्डौ। सर्वोच्च अदालतले प्रत्यक्ष र अग्रपंक्तिमा काम गर्ने कर्मचारी र क्वारेन्टाइनमा बसेकाहरु लाई अविलम्ब निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासले आइतबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले निर्धारण गरेको म...

पूर्वीनवलपरासीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

1590979022covid-nepal.jpg
काठमाण्डौ । नवलपरासी  (बर्दघाट सुस्तापूर्व) जिल्लामा थप ३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय पोखराका अनुसार पूर्वीनवलपरासीको कावासोती नगरपालिकाकाका दुईजना र विनयत्रिवेणी गाउँपालिकाका एकजनामा कोरोना पुष्टि भएको हो। कावासोतीका संक्रमितहरु २२ र ३६ वर्षका युवा छन् भने विनयत्रिवेणी गाउँपालिकाका...

भारतबाट फर्केकाहरुलाई उद्धार गरी सल्यान लाँदै गरेको बस बाँकेमा दुर्घटनाग्रस्त, ११ जनाको मृत्यु

1590978229accident.jpg
काठमाण्डौ । भारतबाट नेपाल प्रवेश गरेकाहरुलाई सल्यान ल्याउँदै गरेको बस आइतबार मध्यरातमा बाँकेको राप्ती सोनारी गाउँपालिकाको ठुरिया जंगलमा दुर्घटनाग्रस्त हुँदा ११ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन्। विश्व महामारी कोरोनाभाइरसका कारण काम गर्न नपाएपछि भारतबाट नेपाल फर्केकाहरुलाई नेपालगन्जबाट सल्यान जाँदै गरेको ना ५...

कोरोनाबाट नेपालमा आठौँ मृत्यु, आज निधन भएकी बाजुराकी २ वर्षे बालिकामा कोरोना पुष्टि

1590914046bajura.jpg
काठमाण्डौ । बाजुरा सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा आइतबार बिहान ज्यान गुमाएकी २ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ पुगेको छ। उपचारकै क्रममा बिहान करिब २ बजे ती बालिकाको मृत्यु भएको थियो। धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको स्वाब...

प्रदेश २ का रौतहट, धनुषा र सर्लाहीका थप ६० जनामा कोरोना संक्रमण पुष्टि

1590913504covid-nepal.jpg
काठमाण्डौ । प्रदेश २ का विभिन्न जिल्लामा आइतबार  बिहान थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। रौतहटमा २९ जना, धनुषा २१ जना र सर्लाहीमा १० जनामा कोरोना, संक्रमण पुष्टि भएको हो । रौतहटको दुर्गाभगवती क्वारेन्टाइनका ८ जना, मदरसा क्वारेन्टाइनका १० र गौर क्वारेन्टाइनका ११ मा कोरोना पुष्टि भएको छ।  यसैगरी धनुषाको मुखियापट्टी...

नेपालमै कोरोनाविरुद्धको खोप तयार ! परीक्षणको माग

1590908987corona-vaccineeeee.jpg
हेटौँडा । मकवानपुरको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाभाइरसविरुद्धको खोप तयार भएको जिकिर गरिएको छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गत वनविज्ञान अध्ययन संस्थानका प्रा डा ललितकुमार दासले  आफूले ६४ दिनको मेहनतपछि  सो खोप  तयार गरेको जिकिर गर्नुभएको छ। वाग्मती प्रदेश केमिकल सोसाइटीका उपाध्यक्ष डा दासले...

लकडाउनमा दैनिक सरदर १६ जनाद्वारा आत्महत्या, मानसिक तनाव मुख्य कारण

1590906755Sucide.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरस रोकथामका लागि सरकारले लकडाउन जारी राखेको छ। एकातिर कोरोनाबाट संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ भने अर्कोतिर लकडाउन लम्बिँदै जाँदा आत्महत्याका घटना पनि उल्लेख्य वृद्धि भइरहेको छ।  प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार लकडाउन सुरु भएको दिन चैत ११ देखि जेठ १० गतेसम्म ९६३ जनाले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध