Aviation


को–पाइलट अन्जु खतिवडा, जसले १६ वर्षअघि दुर्घटनामै गुमाएकी थिइन् पाइलट पति

167377594632550182812250389550590851979358336985660221n.jpg
काठमाण्डौ। पोखराको सेती खोँचमा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान खसेर दुर्घटनाग्रस्त भएको छ।  दुर्घटनामा परेको जहाजमा चालक दलका ४ सदस्यसहित ७२ यात्रु सवार थिए। यही विमानकी को–पाइलट थिइन्, अन्जु खतिवडा। विमानको पाइलट भने कमल केसी थिए। को–पाइलट खतिवडाका पति दीपक पोखरेल पनि यसअघि यती एयरलाइन्सकै को–पाइलट थिए। १६ वर्षअघि...

आन्तरिक उडान गर्ने सबै विमानको प्राविधिक परीक्षण गर्न सरकारको निर्देशन

1673775144tia.jpg
काठमाण्डौ । सरकारले आन्तरिक उडान भर्ने सबै विमानहरुको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ। आज दिउँसो बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आन्तरिक उडान भर्ने विमानहरुको अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको हो । आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन यस्तो निर्देशन सरकारले दिएको...

पोखरा विमान दुर्घटनाः ३९ वटा शव निकालियो

1673773399crash.jpg
काठमाण्डौ । पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेकामध्ये ३९ जनाको शव फेला परेको छ।  पोखरा विमानस्थलका प्रवक्ता अनुप जोशीका अनुसार हालसम्म ३९ वटा शव दुर्घटनाग्रस्त क्षेत्रबाट निकालिएको छ। ‘ती शवमध्ये २९ वटा पश्चिमाञ्चल अस्पतालमा लगिएको छ’, उनले भने, ‘बाँकी १० वटा संकलन गरी खोँचबाट बाहिर ल्याउने काम...

1695556604Online-Ad.gif

दुर्घटनाग्रस्त विमानमा यी डाक्टर, सञ्चारकर्मी र लोक गायिक पनि सवार

1673770366yeti.jpg
काठमाण्डौ । पोखरामा आइतबार बिहान दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमान डाक्टर, सञ्चारकर्मी र लोक गायिक पनि सवार रहेको खुलेको छ।  काठमाण्डौबाट पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन–एनएनसी एटीआर विमान बिहान पोखरा सेती खोँचमा खसेर दुर्घटनाग्रस्त भएको थियो। विमानमा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशील...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै उडान स्थगित

1673768514pia.jpg
कास्की। यती एयरलाइन्सको विमान आज बिहान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटना भएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी दिए। विमानमा चालक दलका ४ जना र ६८ जना यात्रु सवार थिए। विमान...

पोखरा विमान दुर्घटना : १५ विदेशी यात्रु

1673767994Yatiairlance.jpg
काठमाण्डौ । पोखरामा आइतबार बिहान दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानमा १५ जना विदेशी यात्रु सवार रहेको खुलेको छ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार दुर्घटनामा परेको विमान ५ भारतीयसहित १५ जना विदेश यात्रु सवारी थिए। जसमा ४ जना रुसका, २ जना कोरियाका र आयरल्यान्ड, अर्जेन्टिना, अस्ट्रेलिया र फ्रान्सका १–१ जना...

को–को थिए दुर्घटनाग्रस्त विमानमा, यस्तो छ यात्रुको सूची

1673767138yati-2.jpg
काठमाण्डौ । यती एयरलाइन्सको आइतबार बिहान भएको विमान दुर्घटनामा सवार यात्रुहरुको पहिचान खुलेको छ।  नेपाल प्रहरीले दुर्घटनाग्रस्त विमानमा सवार यात्रुहरुको नामावली सार्वजनिक गरेको हो। विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना यात्रु सवार थिए। तीमध्ये १० जना विदेशी र ६ जना बालबालिका छन्।  काठमाण्डौबाट पोखरा विमानस्थलमा उडेको जहाज...

पोखरा विमान दुर्घटना : ३६ जनाको शव निकालियो

1673766275Yatiairlance.jpg
काठमाण्डौ । यती एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त क्षेत्र पोखराको सेती खोँचबाट अहिलेसम्म ३६ जनाको शव निकालिएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार साढे १२ बजेसम्म सेती नदीको खोँचबाट ३६ जनाको शव निकालिएको छ। ‘सबै शव जलेका छन्, विमान लागेको आगो पूर्ण रुपमा निभेको छैन’, अझै आगो लागिरहेको छ’, उनले भने, &lsqu...

यती एयरलाइन्स दुर्घटना : ३० जनाको शव फेला

1673763586yatiii.jpg
काठमाण्डौ । पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएको क्षेत्रबाट ३० जनाको शव फेला परेको छ।  कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार अहिलेसम्म दुर्घटनाग्रस्त क्षेत्रबाट ३० जनाको शव निकालिएको छ। ‘उद्धार कार्य जारी रहेको छ’, उनले भने।  काठमाण्डौबाट १०ः०५ बजे उडेको यती एयरलाइन्सको एयरलाइन्सको एएनसी एटीआर...

पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनाग्रस्त, ६८ यात्रु सवार थिए

1673762079yari.jpeg
काठमाण्डौ । पोखरामा यती एयरलाइन्सको विमान आइतबार दुर्घटामा परेको छ।  काठमाण्डौबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनामा परेको हो। विमान चालक दलका सदस्यसहित ६८ जना यात्रु सवार थिए।  पोखराको सेती खोचमा विमान दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। जहाजमा आगो लागेकोले निभाउन...

नेपाल एयरलाइन्सले आजदेखि इलाम–काठमाण्डौ उडान भर्दै

1673753275nepal-airlines.png
इलाम । नेपाल एयरलाइन्सले आजदेखि इलाम–काठमाण्डौ उडान सुरु गर्ने भएको छ । सातामा एउटा उडान गर्ने गरी इलाम नगरपालिका र नेपाल एयरलाइन्सबीच सहमति समेत  भएको छ। एक वर्षअघि करिब तीन महिना उडान भएर स्थगन भएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आजदेखि पुनः उडान सञ्चालन हुने भएको हो। इलाम नगरपालिका–९ मा रहेको यस फल्गुनन्द सुकिलुम्बा...

घट्यो आन्तरिक हवाई भाडा, अब कुन रुटमा कति तिर्नुपर्छ ?

1673249328air.jpg
काठमाण्डौ । इन्धनको भाउ घटेसँगै वायु सेवा कम्पनीहरुले आन्तरिक हवाई भाडा दर घटाएका छन्। नेपाल आयल निगमले आइतबार मध्यरातदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ घटाएको थियो। इन्धनको मूल्य घटेसँगै वायुसेवा सञ्चालक संघले पुस २७ गतेबाट लागू हुने गरी नयाँ हवाई भाडा दर सार्वजनिक गरेको हो।  नयाँ भाडादरअनुसार क...

हिमालय एअरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सफलतापूर्वक अवतरण

1672580032H92.jpg
काठमाण्डौ । हिमालय एअरलाइन्सको एयरबस ए३२० ९एन–एएलभीले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए)मा प्रदर्शनी उडान सफलतापूर्वक सम्पन्न गरेको छ।  अंग्रेजी नयाँ वर्ष २०२३ का दिन यो एअरलाइन्सले पहिलो न्यारो बडी एअरक्राप्टको ऐतिहासिक अवतरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको छ।  नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजबाट सञ्चालनमा आउँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने

1672542348pokhara.jpg
काठमाण्डौ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज पुस १७ गतेबाट सञ्चालनमा आउने भएको छ।  सरकारले अंग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु भएको अवसर पारेर आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन लागेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ११ बजे विमानस्थल उद्घाटन गर्ने कार्यक्रम रहेको छ।  योसँगै नेपालमा...

पुस १७ देखि सबै उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्दै बुद्ध एयर

1672221402budda-air.jpg
काठमाण्डौ । बुद्ध एयरले यही पुस १७ गतेदेखि सबै उडान नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन गर्ने भएको छ।  पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अंग्रेजी वर्ष २०२३ को १ जनवरीदेखि व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणले घोषणा गरिसकेको छ।  भौतिक पूर्वाधारले निकै राम्रो मानिएको नयाँ ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध