NRB


अर्थ मन्त्रालयको निर्णय राष्ट्र बैंकले गर्यो कार्यान्वयन, बैंकहरुमा थपियो ६१ अर्ब निक्षेप

1694520862nrb.jpg
काठमाण्डौ । स्थानीय तहको ६० प्रतिशत फन्ड वाणिज्य बैंकहरुले निक्षेपका रुपमा गणना गर्न पाउने अर्थ मन्त्रालयको निर्णय कार्यान्वयनमा आएको छ। नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयको निर्णय कार्यान्वयनमा ल्याएको हो। यसका लागि केन्द्रीय बैंकले सोमबार नै सबै वाणिज्य बैंकहरुमा पत्राचार गरेको राष्ट्र बैंकका सहप्रवक्ता मुक्तिनाथ सापकोटाले...

बैंकहरुले १०० शय्यासम्मको अस्पताल स्थापना गर्न २० करोडसम्म कर्जा दिन पाउने, ब्याजदरको व्यवस्था यस्तो

1694488492hospital.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विकासका पूर्वाधारमा लगानीलाई प्रोत्साहन गर्न कर्जा र ब्याजदरमा सहज नीति लिएको छ।  राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज एउटा सूचना जारी गर्दै यसबारे अवगत गराएको हो। देशको समग्र आर्थिक विकासका लागि यसका पूर्वाधारहरु पनि बलियो हुनुपर्ने केन्द्रीय बैंकको धारणा छ।  विकासका पूर्वाधारमा लगानी...

साढे ८ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1694322857nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले साढे ८ अर्ब रुपैयाँ बढीको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।  केन्द्रीय बैंकले भदौ २६ गते जारी हुने ९१ दिने ट्रेजरी बिलको नवीकरण गर्न लागेको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ। यो ट्रेजरी असोज २३ गते परिपक्व हुनेछन्। यो ट्रेजरी बिलको भोलि सोमबार दिउँसो ३...

1695556604Online-Ad.gif

रु. १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, आइतबार बोलकबोल

1694147041nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८६ ‘झ’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले भदौ २५ गते ६ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र पर्सि आइतबार (भदौ २४ गते) बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा...

ऐतिहासिक उचाइमा डलरको भाउ, नेपालमा कस्तो प्रभाव पर्छ ?

1694144525dollar.jpg
काठमाण्डौ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ।  आज शुक्रबार अमेरिकी डलरको भाउ फेरि नयाँ उचाइमा पुगेको हो। योसँगै नेपाली मुद्रा डलरको तुलनामा हालसम्मकै कमजोर बनेको हो। नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको बिक्रीदर १३३.४४ रुपैयाँ र खरिददर १३२.८४ रुपैयाँ कायम भएको छ। जुन...

बैंकहरुमा मुद्दति निक्षेपका रुपमा रु. १.७८ अर्ब लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान

1694083768nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दति निक्षेपका रुपमा १ अर्ब ७८ करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। जसअन्तर्गत बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब ४२ करोड रुपैयाँ, र...

कर्जा तिरिसकेपछि कति दिनभित्र धितो फुकुवा हुनुपर्छ ? यस्तो छ व्यवस्था

1693974902nrb.jpg
काठमाण्डौ । पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता बढ्दै गए पनि कर्जा प्रवाहले गति लिन सकेको छैन।  नेपाल राष्ट्र बैंकको कडा नीतिगत व्यवस्था र महँगो ब्याजदरका कारण बैंकहरुसँग पर्याप्त लगानीयोग्य रकम (तरलता) रहे पनि कर्जा प्रवाह सोचेजस्तो हुन सकेको छैन। कर्जा प्रवाहले गति नलिँदा पुँजीबजारलगायत समग्र अर्थतन्त्र सुस्त बनेको छ।  त्यसो...

रु. २० अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1693721101nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बढीको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।  केन्द्रीय बैंकले भदौ १९ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको नवीकरण गर्न लागेको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ, १८२ दिनका लागि ७ अर्ब रुपैयाँ र ३६४ दिनका लागि २ अर्ब...

यस्ता परियोजनालाई कर्जामा सहुलियत, ब्याजदरमा राष्ट्र बैंकको यस्तो व्यवस्था

1693461208nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले उत्पादनशील क्षेत्रलाई बढावा दिन कर्जाको ब्याजदरमा सहुलियत प्रदान गर्ने नीति लिएको छ।  उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह हुँदा उद्यमशीलता प्रवर्द्धन हुने, रोजगारी सिर्जना हुने, उत्पादन बढ्ने, आयात प्रतिस्थापन गर्न सहयोग पुग्नेजस्ता सकारात्मक प्रभाव अर्थतन्त्रमा पर्ने राष्ट्र बैंकको विश्वास छ।...

दोस्रो संशोधनपछि राष्ट्र बैंकले जारी गर्यो चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, कार्यान्वयन गर्न निर्देशन

1693379999nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ‘चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९’ दोस्रो संशोधनसहित जारी गरेको छ।  राष्ट्र बैंकले गत भदौ ११ गते चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा दोस्रो संशोधन गरेको थियो। त्यसअघि केन्द्रीय बैंकले २०७९ पुस २० यो मार्गदर्शनमा पहिलो संशोधन गरेको थियो।  राष्ट्र बैंकले संशोधित मार्गदर्शनबमोजिम...

बजारमा घट्यो नगद परिचालन, बढ्यो सरकारी कोष

1693280972note.jpg
काठमाण्डौ । बजारमा नगद परिचालन घटेको छ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक साउन मसान्तसम्मको तथ्यांकअनुसार बजारमा ६ खर्ब १३ अर्ब २२ करोड ६७ लाख रुपैयाँ परिचालन छ। गत असार मसान्तसम्म बजारमा ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख रुपैयाँ परिचालन थियो।  असारको तुलनामा साउनमा नगद परिचालन २ प्रतिशतले घटेको छ।  उता सरकारको खातामा भने नगद मौज्दात...

राष्ट्र बैंकले भन्यो-‘चेकको दुरुपयोग बढ्यो, होसियार बनौँ’

1693279871bank.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले होसियार भई चेक जारी गर्न आग्रह गरेको छ।  वित्तीय चेतनाका लागि केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी यस्तो आग्रह गरेको हो। ‘होसियार भई चेक जारी गर्ने गरौँ’, सूचनामा भनिएको छ, ‘गैरकानुनी लेनदेन नगरौँ।’ पछिल्लो समय चेकको दुरुपयोग अत्याधिक बढेको र त्यसका कारण चेक जारी गर्ने व्यक्ति तथा संस्था...

निष्क्रिय कर्जामा राष्ट्र बैंकले ल्यायो थप ४ व्यवस्था, कर्जा बक्यौतालाई सूक्ष्म निगरानी वर्गमा राख्नुपर्ने

1693204968nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको निष्क्रिय कर्जामा ४ वटा बुँदा थप गरेको छ।  केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन, २०७९ मा संशोधन गर्दै ४ वटा बुँदा थप गरेको हो।  संशोधित निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाहरुले कुनै पनि कर्जा निष्क्रिय वर्गमा (...

चालु पुँजी कर्जामा राष्ट्र बैंकले ल्यायो लचिलो नीति, कर्जा नवीकरणमा व्यवसायीलाई राहात

1693203711nrb.jpg
काठमाण्डौ । चालुु पुँजी कर्जामा नेपाल राष्ट्र बैंक लचक बनेको छ।  राष्ट्र बैंकले चालुु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९मा प्रथम संशोधन गर्दै लचकता अपनाएको हो। संशोधित व्यवस्था अनुसार रु. १ करोडसम्म (उत्पादनमूलक उद्योगको हकमा कुल रु.३ करोडसम्म) को चालुु पुँजी कर्जाको सीमा निर्धारण गरिएको छ। समग्र बैंकिङ प्रणालीबाट कुल रु.१...

रु. १५.१३ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, आज बोलकबोल

1693194723nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।  केन्द्रीय बैंकले भोलि भदौ १२ गते जारी हुने २८ दिने र ९१ दिने ट्रेजरी बिलको नवीकरण गर्न लागेको हो। राष्ट्र बैंकले २८ दिनका लागि ८ अर्ब रुपैयाँ र ९१ दिनका लागि ७ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिलको नवीकरण गर्नेछ। यी ट्रेजरी बिल क्रमशः असोज ९ गते र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध