NRB


यसपालि घटस्थापनाको आसपासबाट मात्रै नयाँ नोट साट्ने सुविधा

1696493442new-note.jpg
काठमाण्डौ । यसपालिको दसैँका लागि घटस्थापनाको आसपासबाट मात्रै नयाँ नोट साट्ने पाइने भएको छ।  नेपाल राष्ट्र बैंकले दसैँका लागि नयाँ नोट सहटीको व्यवस्था ल्याउन अहिले आन्तरिक गृहकार्य गरिरहेको छ। ‘अहिले आन्तरिक तयारी भइरहेको छ’, राष्ट्र बैंकका एक अधिकारीले भने, ‘यसपालि घटस्थापनाको १–२ दिन अगाडि वा पछाडिबाट नयाँ नोट साट्ने...

विकास ऋणपत्रमार्फत रु. १० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक, आज बोलकबोल

1696394715nrb.jpg
काठमाण्डौ । सरकारका तर्फ नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउने भएको छ। यसका लागि केन्द्रीय बैंकले विकास ऋणपत्र २०८८ ‘ङ’ जारी गर्ने भएको हो। केन्द्रीय बैंकले असोज १९ गते ८ वर्षे अवधिको १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्नेछ। यो ऋणपत्र भोलि (असोज १८ गते) बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा इच्छुक बैंक तथा...

सजग भई डिजिटल वित्तीय सेवा प्रयोग गरौँः राष्ट्र बैंक

1696301852nrbb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय सेवा प्रयोग गर्दा सजग हुन सचेत गराएको छ।  केन्द्रीय बैंकले आज वित्तीय चेतनाका लागि सचेतनामूलक सूचना जारी गर्दै यस्तो सचेत गराएको हो। राष्ट्र बैंकले डिजिटल वित्तीय सेवा पारदर्शी र विश्वासिलो हुने पनि जनाएको छ।  मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेटजस्ता डिजिटल वित्तीय सेवा प्रयोग...

1695556604Online-Ad.gif

रु. १८ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1696139074nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १८ अर्ब रुपैयाँ बढीको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।  केन्द्रीय बैंकले असोज १६ गते जारी हुने २८ दिने, ९१ दिने र १८२ दिने गरी कुल १८ अर्ब ५ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ७ अर्ब ७५ करोड रुपैयाँ र १८२ दिनका लागि ५ अर्ब ३० करोड...

विकास ऋणपत्रमार्फत रु. १३.१० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक, आज बोलकबोल

1696129626nrb.jpg
काठमाण्डौ । सरकारका तर्फ नेपाल राष्ट्र बैंकले १३ अर्ब १० करोड रुपैयाँको आन्तरिक ऋण उठाउने भएको छ। यसका लागि केन्द्रीय बैंकले विकास ऋणपत्र २०८८ ‘ग’ जारी गर्ने भएको हो। केन्द्रीय बैंकले भोलि असोज १५ गते ८ वर्षे अवधिको १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्नेछ। यो ऋणपत्र आज (असोज १४ गते) बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा इच्छुक...

विकास ऋणपत्रमार्फत रु. १३.१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, सोमबार बोलकबोल गर्दै राष्ट्र बैंक

1695962507nrb.jpg
काठमाण्डौ । सरकारका तर्फ नेपाल राष्ट्र बैंकले १३ अर्ब १० करोड रुपैयाँको आन्तरिक ऋण उठाउने भएको छ। यसका लागि केन्द्रीय बैंकले विकास ऋणपत्र २०८८ ‘ग’ जारी गर्ने भएको हो। केन्द्रीय बैंकले यही असोज १५ गते ८ वर्षे अवधिको १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्नेछ। यो ऋणपत्र आउँदो सोमबार (असोज १४ गते) बोलकबोलमार्फत बिक्री गरिनेछ। यो...

नेपालमा ५७ देशको प्रत्यक्ष वैदेशिक लगानी, ६२.६% औद्योगिक क्षेत्रमा (सर्वेक्षण प्रतिवेदनसहित)

1695814126fdi.jpg
काठमाण्डौ । नेपाल ५७ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७८–७९को सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो। प्रत्यक्ष वैदेशिक लगानीको ६२.६ प्रतिशत हिस्सा औद्योगिक क्षेत्रमा रहेको पनि प्रतिवेदनले देखाएको छ।  प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्यांक संकलन...

दसैँका लागि नयाँ नोट साट्न क्यूआरबाट पनि भुक्तानी गर्न मिल्ने, यस्तो छ राष्ट्र बैंकको तयारी

1695810298new-note.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले यसपालिको दसैँका लागि नयाँ नोट सटहीको व्यवस्था गर्न आन्तरिक तयारी गरिरहेको छ।  राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम पोखरेलले नयाँ नोट सहटीको व्यवस्था गर्न अहिले आन्तरिक तयारी भइरहेको बताए। ‘सर्वसाधारणलाई सरल र सहज ढंगले नयाँ नोट वितरण गर्न आवश्यक योजना बनाउने काम सम्बन्धित विभागबाट भइरहेको छ’,...

राष्ट्र बैंकले दोस्रो त्रैमाससम्म रु. १.१० खर्ब आन्तरिक ऋण उठाउने, यस्तो छ तालिका

1695800454nrbb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०–८१को संशोधित वार्षिक आन्तरिक ऋण निष्कासन तालिका सार्वजनिक गरेको छ।  केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै चालु आर्थिक वर्षको संशोधित वार्षिक आन्तरिक ऋण निष्कासन तालिका र प्रथम ६ महिनाको बोलकबोल तालिका सार्वजनिक गरेको छ।  राष्ट्र बैंकले प्रथम र दोस्रो त्रैमासमा कुल १ खर्ब...

राष्ट्र बैंकको बोर्ड बैठक सकियो, सेयर कर्जाबारे कुरै भएन

1695792378nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक आज बुधबार बिहान बसेको छ।  बैठक बिहान ८ः३० बजेबाट बसेको थियो। कतिपय नियमित अजेन्डाहरुका विषयमा बैठकमा छलफल भएको स्रोत बताउँछ।  बजारमा चर्चा भएजस्तो सेयर धितो कर्जाको १२ करोडको क्याप, कर्जामा जोखिम भारलगायतका विषय बैठकमा छलफल नभएको स्रोत बताउँछन्। ‘आज नियमित विषयमा मात्रै...

तरलता पर्याप्त हुँदा पनि कर्जा प्रवाहले गति लिएन, घट्यो सेयर र घरजग्गा लोन

1695708106loan.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलताका बाबजुद पनि मार्जिक प्रकृति (सेयर लोन) र घर–जग्गा कारोबामा कर्जा प्रवाहमा उत्साहजनक देखिएको छ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको तथ्यांकले यस्तो देखाएको हो। अघिल्लो महिना असारको तुलनामा साउनमा यी दुवै खाले कर्जा प्रवाह घटेको छ।  साउनसम्ममा बैंक तथा वित्तीय...

नेपालमा भारु १०० दरभन्दा ठूला नोट प्रतिबन्धित, अन्य के-के छन् भारुसम्बन्धी व्यवस्था ?

1695703668nrb2.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेपालमा भारतीय रुपैयाँ (भारु)सम्बन्धी विभिन्न व्यवस्था गरेको छ।  राष्ट्र बैंकले आज वित्तीय चेतनाका लागि एउटा सूचना सार्वजनिक गर्दै भारुसँग सम्बन्धित व्यवस्थाहरुबारे अवगत गराएको हो।  केन्द्रीय बैंकका अनुसार नेपालमा भारु १०० दरभन्दा ठूला दलका नोट साथमा राख्न, ओसरपसार गर्न र कारोबार गर्न...

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

1695636897nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मोहर डिजिटल प्रालिको अनुमतिपत्र खारेज गरेको छ।  केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै मोहर डिजिटलको अनुमतिपत्र खारेज गरिएको जानकारी गराएको हो।  भुक्तानी तथा फर्छ्र्यौट ऐन, २०७५ को दफा ३६ खण्ड (छ) र (ज)बमोजिमको कसुर गरेको देखिएकोले मोहर डिजिटलको अनुमतिपत्र खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ।...

करिब १९ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, आज बोलकबोल

1695617471nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज असोज ८ गते करिब पौने १९ अर्ब रुपैयाँ ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।  केन्द्रीय बैंकले असोज ९ गते जारी हुने २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिल नवीकरण गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि ८ अर्ब रुपैयाँ, ९१ दिनका लागि १० अर्ब ११ करोड २५ लाख रुपैयाँ र १८२ दिनका लागि ६० करोड रुपैयाँको ट्रेजरी बिल...

राष्ट्र बैंकद्वारा राष्ट्रिय जनावर गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक

1695547430nrb2.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधी उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात पुराना मेसिनहरु मर्मत सम्भार गरी मुद्रणसम्बन्धी कार्य आरम्भ गरेको छ। यसै सिलसिलामा महाशाखाले आजदेखि राष्ट्रिय जनावर गाईको चित्रअंकितत ‘मेडालियन सिक्का’को बिक्रीवितरण सुरु गरेको छ।  बबरमहलस्थित टक्सार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध