NRB


निफ्रामा व्यक्तिगत मुद्दति निक्षेपमा निक्षेपकर्ताको प्यान अनिवार्य

1697453395pan.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)मा व्यक्तिगत मुद्दति निक्षेपमा निक्षेपकर्ताको स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरिएको छ।  नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै निफ्रामा यो व्यवस्था थप गरेको हो। अब निफ्राले कुनै व्यक्तिगत मुद्दति...

निफ्राको आन्तरिक लेखापरीक्षणमा राष्ट्र बैंकले ल्यायो यस्तो व्यवस्था

1697452839nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को आन्तरिक लेखापरीक्षणमा नयाँ व्यवस्था ल्याएको छ।  नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै निफ्राको आन्तरिक लेखापरीक्षणमा नयाँ व्यवस्था ल्याएको हो।  संशोधित व्यवस्थाअनुसार निफ्राले आन्तरिक ल...

निफ्राले कर्जाको पुनरतालिकीकरण/पुनर्संरचना गर्न पाउने, यस्ता छन् राष्ट्र बैंकका सर्त

1697452126nifra.png
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले कर्जाको पुनरतालिकीकरण तथा पुनर्संरचना गर्न पाउने भएको छ।  नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै यो व्यवस्था थप गरेको हो। यसअघि पूर्वाधार विकास बैंकका लागि यस्तो व्यवस्था रहेको थिएन।  पुर्वाधार विकास बैंकले होटेल तथा...

1695556604Online-Ad.gif

पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न बैंक तथा वित्तीय संस्थालाई म्याद थप

1697440141nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई वित्तीय विवरण सार्वजनिक गर्ने म्याद थप गरेको छ । केन्द्रीय बैंकका अनुसार अब बैंक तथा वित्तीय संस्थाले कात्तिक १७ गतेभित्र पहिलो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्न सक्नेछन् । बैंक तथा वित्तीय संस्थाहरुले त्रैमास सकिएको सात दिनभित्र अपरिस्कृत वित्तीय...

रु. १८.७० अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, आज बोलकबोल

1697421683nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १८ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।  केन्द्रीय बैंकले असोज ३० गते जारी हुने ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कुल १८ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ७ अर्ब ७० करोड रुपैयाँ, १८२ दिनका लागि ५ अर्ब रुपैयाँ र ३६४ दिनका लागि ६ अर्ब...

रु. १८.७० अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1697186921nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १८ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।  केन्द्रीय बैंकले असोज ३० गते जारी हुने ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कुल १८ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ७ अर्ब ७० करोड रुपैयाँ, १८२ दिनका लागि ५ अर्ब रुपैयाँ र ३६४ दिनका लागि ६ अर्ब...

विकास ऋणपत्रमार्फत रु. १० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक, बिहीबार बोलकबोल

1697024601nrb.jpg
काठमाण्डौ । सरकारका तर्फ नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउने भएको छ। यसका लागि केन्द्रीय बैंकले विकास ऋणपत्र २०८८ ‘घ’ जारी गर्ने भएको हो। केन्द्रीय बैंकले असोज २६ गते ८ वर्षे अवधिको १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्नेछ। यो ऋणपत्र भोलि (असोज २५ गते) बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा इच्छुक बैंक तथा...

राष्ट्र बैंकले किन ल्याएन लघुवित्तसम्बन्धी परिपत्र ?

1696937885nrb.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपाल राष्ट्र बैंकले वार्षिक मौद्रिक नीति र हरेक त्रैमासिक रुपमा गरिने मौद्रिक समीक्षामा ल्याइएका व्यवस्थाहरुलाई कार्यान्वयन गर्न परिपत्र जारी गर्दै आएको छ। चालु आर्थिक वर्षको वार्षिक मौद्रिक नीति ल्याएको केही दिनपछि राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका नाममा...

बैंकहरुमा रु. १ अर्ब लगानी गर्दै राष्ट्र बैंक, प्रस्ताव पेस गर्न आह्वान

1696826103nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा १ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ।  राष्ट्र बैंक उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दति निक्षेपमा लगानी गर्ने भएको हो।  केन्द्रीय बैंकले उक्त रकममध्ये ८० करोड रुपैयाँ वाणिज्य बैंकमा, १५ करोड रुपैयाँ राष्ट्रियस्तरका विकास बैंक...

असोज २९ बाट नयाँ नोट सटही सुविधा, कहाँ-कहाँबाट साट्न पाइन्छ ?

1696751736new-note.jpg
काठमाण्डौ । दसैँका लागि नयाँ नोटको सहटी सुविधा आउँदो असोज २९ गतेबाट पाइने भएको छ।  नेपाल राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै असोज २९ गतेबाट नयाँ नोटको सहटी सुविधा उपलब्ध हुने जानकारी गराएको हो। असोज २८ गते घटस्थापना परेको छ। यसको मतलब घटस्थापनाको भोलिपल्टबाट नयाँ नोट साट्न पाइनेछ।  गत वर्ष घटस्थापनाको एक साताअघिबाटै नयाँ नोट...

रु. १७.४६ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1696743184nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १७ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।  केन्द्रीय बैंकले असोज २३ गते जारी हुने ९१ दिने,  १८२ दिने र ३६४ दिने गरी कुल १७ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ८ अर्ब रुपैयाँ, १८२ दिनका लागि ६ अर्ब ४६ करोड रुपैयाँ र ३६४ दिनका लागि ३ अर्ब...

तोकिएको समयभित्र ब्याजदर अन्तर सीमामा नल्याए सञ्चालक समिति र सीईओमाथि कारबाही

1696570303nrb.jpg
काठमाण्डौ । तोकिएको समयभित्र ब्याजदर अन्तर सीमामा नल्याए बैंक तथा वित्तीय संस्थाका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत (सीईओ)माथि कारबाही हुने भएको छ।  नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। यो व्यवस्थासँग अब बैंक तथा वित्तीय संस्थाहरुले कुनै महिनामा ब्याजदर अन्तरको सीमा नाघेमा सोही...

एउटै प्रकृतिका कर्जा/सापटको ब्याजदर अन्तर २% विन्दुभन्दा बढीले फरक पार्न नपाइने

1696563241interest-rate.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले अब एउटै प्रकृतिका कर्जा तथा सापटको ब्याजदर अन्तर २ प्रतिशत विन्दुभन्दा बढीले फरक पार्न नपाउने भएका छन्।  नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था ल्याएको हो। अब बैंक तथा वित्तीय संस्थाहरुले कर्जा तथा सापटको ब्याजदर निर्धारण गर्दा एउटै प्रकृतिका कर्जा र सापटको...

रु. ५० लाख बढीको मुद्दति खाता खोल्दा अब प्यान अनिवार्य

1696562610pan.jpg
काठमाण्डौ । अब बैंक तथा वित्तीय संस्थामा ५० लाख रुपैयाँभन्दा बढी मुद्दति निक्षेप खाता खोल्दा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य लिएको हुनुपर्ने भएको छ।  नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो।  अब कुनै पनि बैंक तथा वित्तीय संस्थाले कुनै प्रकृतिक व्यक्तिको ५० रुपैयाँभन्दा बढीको मुद्दति...

आजदेखि रु. २० को नयाँ नोट बजारमा, के-के छन् विशेषता ?

1696578627nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारदेखि २० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ।  केन्द्रीय बैंकले साबिककै आकार तथा रङमा संकेत नम्बर ठ–८७ ०००००१ देखि त–१८ ९९९९९९ सम्मका २० रुपैयाँ दरका नयाँ नोट बजारमा ल्याएको हो। नोटको बायाँतर्फ सगरमाथाको चित्र तथा दायाँतर्फ लालीगुराँसको छाप पनि रहेको छ। यस्तै गभर्नरको दस्तखत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध