NRB


लघुवित्तको पुँजी कोष १५% पुर्‍याउन सुझाव, बढाउन नसक्नेलाई २५% हकप्रद ल्याउन दिनुपर्ने

1699360709micro.jpg
काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुको पुँजी कोष अनुपात बढाएर १५ प्रतिशत पुर्‍याउन सुझाव दिइएको छ।  लघुवित्त वित्तीय संस्थाहरुका वर्तमान समस्या र समाधानका उपायको विषयमा अध्ययन गर्न नेपाल राष्ट्र बैंकले गठन गरेको उच्चस्तरीय अध्ययन समितिले तयार गरेको अध्ययन प्रतिवेदनमा यस्तो सुझाव दिइएको हो। लघुवित्त संस्थाहरुको पुँजी कोष...

घट्दो नाफा र बढ्दो निष्क्रिय कर्जाले लघुवित्त क्षेत्रमा दबाब (अध्ययन प्रतिवेदनसहित)

1699358892nrb.jpg
काठमाण्डौ । घट्दो नाफा एवं सञ्चालन आत्मनिर्भरताको अवस्था र बढ्दो निष्क्रिय कर्जाले लघुवित्त क्षेत्रमा दबाबको अवस्था देखाएको अध्ययन प्रतिवेदनले देखाएको छ।  लघुवित्त वित्तीय संस्थाहरुको वर्तमान समस्या र समाधानका उपायहरुको अध्ययन गर्न नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको २०७९ फागुन १० गतेको निर्णयबमोजिम गठित उच्चस्तरीय समितिले...

२१ अर्ब १० करोडको ट्रेजरी बोलकबोल गर्ने तयारीमा केन्द्रीय बैंक

1699174271nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आगामी सोमबार २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले आगामी कात्तिक २१ गते जारी गर्नेगरी ९१ दिने र १८२ दिने गरी दुई किसिममा कुल २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्न लागेको हो । केन्द्रीय बैंकले नयाँ नभएर पुरानै ट्रेजरीको नवीकरण गर्न लागेको हो ।...

1695556604Online-Ad.gif

सुनका असर्फी र चाँदीका सिक्काको बिक्री मूल्य तय, कुनको कति ?

1699000688goldd.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले तिहारका लागि लक्षित गर्दै बिक्री गर्न लागेको सुनका असर्फी र चाँदीका सिक्काको बिक्री मूल्य तय गरेको छ।  केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले आज एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी गराएको हो। महाशाखाले आउँदो कात्तिक १९ गतेदेखि २४ गतेसम्म सुनका असर्फी र चाँदीको सिक्का...

राष्ट्र बैंक र महासंघबीच तथ्यांक र सूचना आदानप्रदानसम्बन्धी समझदारी

1698997791IMG6321.JPG
काठमाण्डौ । नेपाल राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्य महासंघबीच अध्ययन–अनुसन्धानको प्रयोजनका निम्ति आर्थिक तथ्यांक र सूचना आदानप्रदान गर्ने समझदारी भएको छ। गभर्नर महाप्रसाद अधिकारी र महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको उपस्थितिमा आज बैंकमा आयोजित कार्यक्रमका बीच उक्त समझदारी भएको हो। समझदारीपत्रमा बैंकका तर्पmबाट आर्थिक...

निक्षेप खाताको संख्या ५ करोड नाघ्यो, झन्डै ८६% वाणिज्य बैंकमा

1698929997Showroom-3.jpg
काठमाण्डौ । नेपालमा निक्षेप खाताको संख्या ५ करोड ११ लाख नाघेको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वित्तीय ग्राहक संरक्षणका लागि राष्ट्र बैंकबाट गरिएका व्यवस्थासम्बन्धी विवरण पुस्तिकामा विभिन्न बैंक तथा वित्तीय संस्थामा निक्षेप खाताको संख्या ५ करोड ११ लाख ७७ हजार ९२३ पुगेको उल्लेख रहेको हो। यो तथ्यांक गत असार मसान्तसम्मको...

वित्तीय ग्राहक संरक्षणका लागि राष्ट्र बैंकबाट भए यस्ता ८ काम

1698927628nrb.jpg
काठमाण्डौ । वित्तीय ग्राहक संरक्षणका लागि नेपाल राष्ट्र बैंकबाट हालसम्म विभिन्न ८ वटा काम भएका छन्।  राष्ट्र बैंकले आज सार्वजनिक गरेको वित्तीय ग्राहक संरक्षणका लागि राष्ट्र बैंकबाट गरिएका व्यवस्थासम्बन्धी विवरण पुस्तिकामा यसबारे जानकारी गराइएको हो।  यस्ता छन् वित्तीय ग्राहक संरक्षणका लागि बैंकबाट भएका कामकारबाही मिति...

सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक

1698831337coin.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले तिहारका लागि लक्षित गर्दै सुनको असर्फी र चाँदीको (मेडालियन) सिक्का बिक्री गर्ने भएको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले कात्तिक १९ गतेदेखि २४ गतेसम्म सुनका असर्फी र चाँदीको सिक्का बिक्री गर्ने भएको हो । बैंकले सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) प्रतिव्यक्ति...

नारायणी डेभलपमेन्ट बैंकमाथि राष्ट्र बैंकको लगातार एक्सन, एउटै त्रैमासमा ५ पटकसम्म नगद जरिवाना

1698814956nrb.jpg
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकले लगातार नेपाल राष्ट्र बैंकको कारबाही भोग्नुपरेको छ।  केन्द्रीय बैंकले गत आर्थिक वर्ष २०७९–८०मा मात्रै यो बैंकलाई आठौँपटक कारबाही गरेको हो। उक्त आर्थिक वर्षको चौथो त्रैमासमा पनि यो बैंकमाथि राष्ट्र बैंकले ५ पटक कारबाही गर्दै नगद गरिवाना गरेको छ।  राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण...

बजारमा साढे ६ खर्ब बढी नगद परिचालन, बढ्यो सरकारी कोष

1698805763nrb.jpg
काठमाण्डौ । बजारमा नगद परिचालन बढेको छ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक असोज मसान्तसम्मको तथ्यांकअनुसार बजारमा ६ खर्ब ५८ अर्ब ९९ करोड १५ लाख रुपैयाँ परिचालन छ। गत असार मसान्तसम्म बजारमा ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख रुपैयाँ परिचालन थियो।  असारको तुलनामा असोजमा नगद परिचालन ५.३१ प्रतिशतले बढेको छ।  उता सरकारको खातामा भने नगद...

१०% ब्याज तिरेर व्यावसायिक कर्जाको पुनरतालिकीकरण वा पुनरसंरचना गर्न मिल्छ ?

1698720959nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले व्यावसायिक कर्जाहरुको पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सकिने व्यवस्था गरेको छ।  केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। यसबारे प्रस्ट पार्न राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज एक सूचना जारी पनि गरेको छ।  यदि कसैले बैंक...

यस्ता छन् खराब कर्जा वर्गीकरणसम्बन्धी १४ व्यवस्था

1698635606loan.jpg
काठमाण्डौ । पछिल्लो समय बैंकहरुको खराब कर्जा बढ्दै गएको देखिएको छ। दैनिकजसो पत्रपत्रिकामा प्रकाशित हुने धितो लिलामीसम्बन्धी सूचनाहरुले बैंकहरुको खराब कर्जा बढ्दै गएको देखिएको हो।  नेपाल राष्ट्र बैंकले खराब कर्जाका हकमा केही थप व्यवस्थाहरु गरेको छ। केन्द्रीय बैंकले एकीकृत निर्देशनमार्फत ती व्यवस्थालाई कार्यान्वयन गर्न...

बैंकहरुमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव पेस गर्न आह्वान

1698574780nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा १७ करोड ६७ लाख रुपैयाँ लगानी गर्ने भएको छ।  राष्ट्र बैंकको विभिन्न कोषमा रहेको उक्त रकम बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो। केन्द्रीय बैंकले उक्त रकममध्ये १४ करोड १४ लाख रुपैयाँ वाणिज्य बैंकमा, २ करोड ६५ लाख रुपैयाँ राष्ट्रियस्तरका विकास...

रु. २७.६६ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1698574097treasury.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २७ अर्ब ६६ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।  केन्द्रीय बैंकले कात्तिक १४ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कुल २७ अर्ब ६६ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ८ अर्ब १० करोड रुपैयाँ, १८२ दिनका लागि १३...

कर्जाको सीमा प्रयोजनका लागि यी अवस्थामा आपसी सम्बन्ध भएका ग्राहकको समूहलाई एउटै मानिने

1698549624loan.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कर्जा सपाट तथा सुविधा सीमा प्रयोजनका लागि आपसी सम्बन्ध भएका ग्राहकहरुको समूहलाई एउटै समूह मानिने व्यवस्था गरेको छ।  केन्द्रीय बैंकले बैंकहरुका लागि जारी गरेको एकीकृत निर्देशनमा यस्तो व्यवस्था छ। यसका लागि राष्ट्र बैंकले विभिन्न व्यवस्था कायम गरेको छ।  आपसी सम्बन्ध भएका ग्राहकहरुलाई एउटै समूह...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध