NRB


विदेश जाने विद्यार्थी र कामदारका लागि राष्ट्र बैंकले बढायो सटहीको सुविधा

1703766561nrb.jpg
काठमाण्डौ । अमेरिका,अष्ट्रेलिया लगायत युरोपेली देशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीले १२ हजार डलरसम्मको सटही सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकिकृत परिपत्र २०७९ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।  नयाँ संशोधित व्यवस्थाले संयुक्त राज्य अमेरिका,क्यानडा,अष्ट्रेलिया र यूरोप महादेशकाका देशहरुमा उच्च शिक्षा...

नेरुडे लघुवित्तले यो वर्ष लाभांश नदिने, सेयरधनीको हात खाली

1703653538nerude.jpg
काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको गत पुस ९ गते  बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।   साथै बैठकले वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्तावसहित उक्त वित्तीय विवरणहरु स्वीकृतिको लागि...

बैंकिङ प्रणालीबाट थप ३५ अर्ब रुपैयाँ संकलन गर्दै राष्ट्र बैंक, ब्याजदर बोलकबोलबाट निर्धारण

1703488117nrb.jpg
काठमाण्डौ ।नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार बुधबार उक्त निक्षेप संकलन उपकरणको बोलकबोलबाट हुने छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न ३५ अर्ब रुपैयाँ संकलन गर्न लागेको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले आगामी पुस ११ गते ...

1695556604Online-Ad.gif

राष्ट्र बैंकमा ६७ कर्मचारी आवश्यकता, पुस २६ गतेसम्म आवेदन दिन पाइने

1703219240nrb.jpg
काठमाण्डौ ।नेपाल राष्ट्र बैंकले विभिन्न पदहरूमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ। राष्ट्र बैंकले अधिकृत तृतीय श्रेणीको सहायक निर्देशकदेखि द्वितिय श्रेणीको सहायकसम्म गरेर कुल ६७ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो।  शुक्रबार प्रकाशित सूचनामा अधिकृत तृतीय श्रेणीको सहायक निर्देशक १९ जना, लेखा तथा लेखापरीक्षणतर्फ अधिकृत...

५ वर्षे अवधिको लागि ७ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

1703061134nrb.jpg
काठमाण्डौ । सरकारले ७ अर्ब आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार ५ वर्षे अवधिको लागि विकास ऋणपत्र बोलकबोल मार्फत् आन्तरिक ऋण उठाउन लागेको हो ।विकास ऋणपत्र २०८५ ‘ट’ नाम दिएको उक्त ऋणपत्र बिहीबार बोलकबोल भएर शुक्रबार निष्कासन हुनेछ । ऋणपत्रको अवधि ६ वर्षको छ । ऋणपत्रको ब्याजदर बोलकबोलबाट तय हुनेछ । बोलवालाले कबोल...

६० खर्ब नाघ्यो बैंकहरूको निक्षेप, ४९ खर्ब ९२ अर्ब लगानी

1702890507bank.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ६० खर्ब रूपैयाँ नाघेको छ। विप्रेषण आप्रवाह र आर्थिक गतिविधिमा देखिएको वृद्धिसँगै निक्षेप बढेपछि बैंकहरूमा अधिक तरलता देखिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार गत मंसिर २८ गतेसम्ममा बैंकिङ प्रणालीमा  ६० खर्ब ३ अर्ब निक्षेप रहेको छ ।गत बिहीबारसम्ममा बैंक, वित्तीय संस्थाले ६० खर्ब ३...

राष्ट्र बैंकले १० अर्ब निक्षेप बोलकबोलमार्फत् तान्दै

1702796167nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता थुप्रिएसँगै आइतबार निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन बोलकबोलमार्फत १० अर्ब रुपैयाँ संकलन गर्न लागेको हो । केन्द्रीय बैंकले आइतबार अपरान्ह २ बजे अनलाइन बिडिङ सिस्टम सफ्वेयरमार्फत निक्षेप संकलनको बोलकबोल हुने बताएको छ । उक्त निक्षेप  संकलनको आजै...

वैदेशिक व्यापार : ४ महिनामा निर्यातमा ७.७ र आयातमा ३.८% ले संकुचन

1702541995truck.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थिति विवरण बिहीबार सार्वजनिक गरेको छ । उक्त अवधिसम्ममा कुल वस्तु निर्यात ७.७ प्रतिशतले कमी आएको छ भने आयातमा ३.८ प्रतिशतले कमि आएको छ ।  चालू आवको उक्त अवधिमा ५० अर्ब ५७ करोड बराबरको आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो...

४ महिनामा २६.४% ले रेमिट्यान्स बृद्धि, भित्रियो ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ

1702540786r.jpg
काठमाण्डौ ।नेपालमा रेमिट्यान्स भित्रिने क्रममा उल्लेख्य सुधार आएको छ।  नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थिति विवरण बिहीबार सार्वजनिक गरेको छ । चालू आवमा पहिलो चार महिनामा नेपालमा भित्रने रेमिट्यान्स २६.४ प्रतिशतले बृद्धि भएको छ । उक्त अवधिसम्ममा कुल ४ खर्ब ७७ अर्ब ९६...

महँगी घट्यो, विदेशी मुद्रा सञ्चिति बढ्यो : राष्ट्र बैंक

1702540215nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थिति विवरण बिहीबार सार्वजनिक गरेको छ । जसअनुसार गत कात्तिक मसान्तसम्ममा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ५.३८ प्रतिशत छ । गतवर्षको सो अवधिको तुलनामा भने मुद्रास्फीति २.७ प्रतिशत विन्दुले...

विदेशी विनिमय कारोबार नियमावली संशोधन, विदेशी मुद्रा कारोबारको लाइसेन्स प्रदेशबाट

1702282703nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली संशोधन गरेको छ ।  केन्द्रीय बैंकले सोमबार विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली-२०७७ को दोस्रो संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।  जसअनुसार विदेशी मुद्राको कारोबारको इजाजत अबदेखि प्रदेशबाट नै लिन सकिने छ । संशोधित...

कर्जा बढाउने गरी मौद्रिक नीति, गभर्नर भन्छन् - ब्याजदर करिडोर कायम गर्न राष्ट्र बैंक कटिबद्ध

1702033336nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको बृद्धिदरलाई दृष्टिगत गरी मौद्रिक नीतिको समीक्षा गरिएको बताएका छन् । शुक्रबार काठमाण्डौमा आयोजित चालू आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिको त्रैमासिक...

मौद्रिक नीतिको समीक्षामा दुई पूर्वगभर्नरको टिप्पणी, कसले के भने ?

17020238721.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८०/ ०८१ को म्रौद्रिक नीतिको समीक्षा लचकदार आएको पूर्व गभर्नरले बताएका छन् ।   नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तथा राष्ट्रिय योजना  आयोगका पूर्वउपाध्यक्ष समेत रहेका दीपेन्द्रबहादूर क्षेत्रीले यो समीक्षालाई सकारात्मक रुपमा लिनु...

मौद्रिक नीतिमा सुझाव दिन विज्ञ सम्मिलित सल्लाहकार समिति बनाइने

1702015069nrb.jpg
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा सुझाव दिनको लागि विज्ञ समिति बनाउने घोषणा गरेको छ । आज चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति समीक्षा सार्वजनिक गर्दै केन्द्रीय बैंकले मौद्रिक नीतिको कार्यदिशा, संरचना, लक्ष्य र उपकरणका सम्बन्धमा सुझावका लागि बाह्य विज्ञहरु सम्मिलित मौद्रिक नीति सल्लाहकार समिति गठन गर्ने बताएको छ...

डिवेन्चरको ५०% रकम श्रोतको रुपमा गणना गर्न पाउने

1702014626m.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/ ८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गरेको छ।  केन्द्रीय बैंकले समीक्षा मार्फत डिवेन्चरको ५० प्रतिशत रकम २०८१ असारसम्मका लागि श्रोतको रुपमा गणना गर्न पाउने व्यवस्था गरेको छ ।  बैंक तथा वित्तीय संस्थाले निष्काशन गरेको डिवेन्चरलाई २०८० पुस सम्मको लागि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध