NRB


१० अर्ब निक्षेप संकलन गर्दै केन्द्रीय बैंक, कर्जा प्रवाह हुन नसक्दा तरलता थुप्रियो

1700632108nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट १० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । सात दिने अवधिका लागि सार्वजनिक बोलकबोल (प्रतिस्पर्धात्मक प्रणाली) मार्फत् केन्द्रीय बैंकले १० अर्ब रुपैयाँ सापट लिन लागेको हो ।  एक सूचना जारी गर्दै केन्द्रीय बैंकले बोलकबोल गर्न दरखास्त आह्वान गरेको छ । इच्छुक बैंक तथा वित्तीय...

२३ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक

1700462572nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २३ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले सोमबार आगामी मंसिर ५ गते जारी गर्नेगरी २८ दिने र ९१ दिने र १८२ दिने गरी तीन प्रकारमा कुल २३ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने लागेको हो । बैंकले जारी गरेको सूचनाअनुसार कुल ट्रेजरीमध्ये ३ अर्ब...

बैंक तथा वित्तीय संस्थामा ४० करोड राख्दै नेपाल राष्ट्र बैंक

1700215068nepal.jpg
काठमाण्डौ ।नेपाल राष्ट्र बैंकले आफ्नो ४० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको सूचना अनुसार उसले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । केन्द्रीय बैंकले वाणिज्य बैंकहरुमा ३२ करोड रुपैयाँ, विकास...

1695556604Online-Ad.gif

बढ्दै छ विद्युतीय माध्यमबाट कारोबार, असोजमा मात्रै ४५ खर्ब ५१ अर्ब बढीको कारोबार

1699945139mobile.jpg
काठमाण्डौ।चालू आर्थिक वर्ष २०८०/०८१ मा विद्युतीय प्रणालीमार्फत हुने कारोबार रकम बढेको छ । चालू आवको तेस्रो महिना असोजमा मात्रै १० करोड २२ लाख ७९ हजार ८१६ पटक विद्युतीय माध्यमबाट लेनदेन हुँदा ४५ खर्ब ५१ अर्ब १४ करोड १ लाख रुपैयाँको कारोबार भएको छ ।असोज महिनामा विद्युतीय प्रणालीबाट हुने कारोबार बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू...

भाइटीकाको दक्षिणा सिधै दिदीबहिनीको खातामा पठाऔं : राष्ट्र बैंक

1699943842nrb.jpg
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले दसैँतिहार जस्ता चाडपर्वमा हुने आर्थिक लेनदेनको कारोबार सिधै मोबाइल बैंकिङ वा यस्तै अन्य डिजिटल माध्यमहरू प्रयोग गर्न अनुरोध गरेको छ । तिहारको पूर्वसन्ध्यामा केन्द्रीय बैंकले तिहारको भाइटीकाको दक्षिण वा उपहारहरु समेत आफ्ना दिदीबहिनीहरूको सिधै बैंक खातामा जम्मा हुने गरी डिजिटल माध्यम प्रयोग गर्न...

रु. ५ लाख माथिको कर्जा धितो लिएरमात्र प्रवाह गर्न लघुवित्तलाई सुझाव, मासिक रुपमा कर्जाको असुली गर्नुपर्ने

1699846834loan.jpg
काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुबाट ५ लाख रुपैयाँभन्दा माथिको कर्जा धितो लिएरमात्र प्रवाह गर्न सुझाव दिइएको छ।  नेपाल राष्ट्र बैंकबाट लघुवित्त वित्तीय संस्थाहरुका समस्या र समाधान पहिचान गर्न गठित उच्चस्तरीय समितिले यस्तो सुझाव दिएको हो। ५० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म सामूहिक वा पारिवारिक जमानी आवश्यक पर्ने व्यवस्था...

४१ लघुवित्तमा बैंक/वित्तीय संस्थाको सेयर स्वामित्व, ७०%को चुक्तापुँजी ५० करोडभन्दा कम

1699843376micro-finance.jpg
काठमाण्डौ । हाल कारोबार गरिरहेका ४१ वटा लघुवित्त वित्तीय संस्थामा बैंक तथा वित्तीय संस्थाको सेयर स्वामित्व रहेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजन गरेको तथ्यांकअनुसार शेयर स्वामित्वका आधारमा विश्लेषण गर्दा २०७९ चैत मसान्तमा सञ्चालित ५९ खुद्रा कारोबार गर्ने लघुवित्तमध्ये ४१ वटामा बैंक तथा वित्तीय संस्थाको सेयर स्वामित्व...

मुद्रास्फीति अझै ७.५%, काठमाण्डौ र हिमाली क्षेत्रमा महँगी बढी

1699609074inflation.jpg
काठमाण्डौ । मुलुकमा मुद्रास्फीति अझै ७.५ प्रतिशत रहेको देखिएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.५० प्रतिशतमा झरेको हो। अघिल्लो वर्षको असोज महिनामा यस्तो मुद्रास्फीति ८.५० प्रतिशत रहेको थियो।  समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ...

१२.४ महिनाको वस्तु आयात धान्ने विदेशी मुद्राको सञ्चिति, चालु खाता एवं शोधनान्तर स्थिति कस्तो ?

1699608199kada.jpg
काठमाण्डौ । मुलुकमा १२.४ महिनाको वस्तु आयात धान्ने विदेशी मुद्राको सञ्चिति रहेको देखिएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ३ महिनाको तथ्यांकले यस्तो स्थिति देखिएको हो। चालु आर्थिक वर्षको तीन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.४ महिनाको वस्तु आयात र १०.३ महिनाको...

राष्ट्र बैंकले अस्थायी रुपमा बढायो सीमा, १ वालेटमा एक दिनमा २० पटकसम्म रकम जम्मा गर्न सकिने

1699607469kada.jpg
काठमाण्डौ । अब वालेटमा एक दिनमा २० पटकसम्म रकम जम्मा गर्न सकिने भएको छ।  नेपाल राष्ट्र बैंकले भुक्तनी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा (संख्या)लाई अस्थायी रुपमा वृद्धि गरेको हो। यसबारे राष्ट्र बैंकले आज एक परिपत्र जारी गर्दै जानकारी गराएको छ।  भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनको अ.प्रा. निर्देशन नं....

३ महिनामा ३०% ले बढ्यो रेमिट्यान्स, कति रकम भित्रियो ?

1699605488r.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/ ८१ को तीन महिनाको अवधिको देशको बर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । जस अनुसार उक्त अवधिमा साढे ३ खर्ब बढी रकम रेमिट्यान्स भित्रिएको छ । केन्द्रीय बैंकले  सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०८०/८१ को असोजसम्ममा रेमिट्यान्स ३० प्रतिशत बृद्धि भई ३...

राष्ट्र बैंकमा सूचीकृत भए २५ वित्तीय साक्षरता प्रशिक्षक (नामावलीसहित)

1699527636nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकमा २५ जना वित्तीय साक्षरता प्रशिक्षक सूचीकृत भएका छन्।  राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै सूचीकृत २५ वित्तीय साक्षरता प्रशिक्षकको नामावली सार्वजनिक गरेको हो। सूचीकृत वित्तीय साक्षरता प्रशिक्षकमा अभयराज शर्मा, अनिल श्रेष्ठ, अशोककुमार पौडेल, भुवन कडेल, भुवनकुमार दाहाल, भुवनेश्वर भट्टराई, विष्णुमणि...

रु. १७.८५ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, शुक्रबार बोलकबोल

1699521369nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १७ अर्ब ८६ करोड रुपैयाँ बढीको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।  केन्द्रीय बैंकले मंसिर १ गते जारी हुने ९१ दिने र १८२ दिने गरी कुल १७ अर्ब ८५ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ८ अर्ब रुपैयाँ र १८२ दिनका लागि ९ अर्ब ८५ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल नवीकरण...

लघुवित्तले प्रवाह गर्ने कर्जामा नोक्सानी व्यवस्था कसिलो गर्नुपर्छ : अध्ययन प्रतिवेदन

1699362676m.jpg
काठमाण्डौ। लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गर्ने कर्जामा नोक्सानी व्यवस्था कसिलो हुनुपर्नेे सुझाव दिइएको छ।  लघुवित्त वित्तीय संस्थाहरुका वर्तमान समस्या र समाधानका उपायको विषयमा अध्ययन गर्न नेपाल राष्ट्र बैंकले गठन गरेको उच्चस्तरीय अध्ययन समितिले तयार गरेको अध्ययन प्रतिवेदनमा यस्तो सुझाव दिइएको हो। आज सार्वजनिक...

लघुवित्तको लाभांशमा १५%को सीमा राख्न राष्ट्र बैंकलाई सुझाव

1699361694nrb.jpg
काठमाण्डौ । सम्पूर्ण लघुवित्त वित्तीय संस्थाहरुलाई लाभांश वितरणमा १५ प्रतिशतको सीमा राख्न सुझाव दिइएको छ।  लघुवित्त वित्तीय संस्थाहरुका वर्तमान समस्या र समाधानका उपायको विषयमा अध्ययन गर्न नेपाल राष्ट्र बैंकले गठन गरेको उच्चस्तरीय अध्ययन समितिले तयार गरेको अध्ययन प्रतिवेदनमा यस्तो सुझाव दिइएको हो। लघुवित्त वित्तीय संस्थाहरुलाई...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध