प्रबिधि


मार्क जुकरबर्गको सोसल मिडिया ‘थ्रेड्स’ लन्च, युजरको संख्या ४ घन्टामै ५० लाख नाघ्यो

1688623816threads.jpg
काठमाण्डौ । सोसल मिडिया फर्म मेटाका मालिक मार्क जुकरबर्गले बिहीबार नयाँ माइक्रो ब्लगिङ साइट ‘थ्रेड्स’ लन्च गरेका छन्। यसलाई ट्विटरको प्रतिस्पर्धी मानिएको छ।  कतिपय प्रयोगकर्ताले यसलाई ‘ट्विटर किलर’ नाम पनि दिएका छन्। ट्विटरका विश्वभर १०० करोडभन्दा बढी प्रयोगकर्ता छन्। मेटाका सीईओ मार्क जुकरबर्गले मात्र दुई घन्टामा २० लाख...

मेटाले ल्याउँदैछ अर्को सामाजिक सञ्जाल एप, ट्विटरलाई टक्कर दिने

1688554685threads.jpg
काठमाण्डौ । सामाजिक सञ्जाल फेसबुक सञ्चालन गर्ने मेटा कम्पनीले अर्को नयाँ सामाजिक सञ्जाल एप ल्याउने भएको छ। यो एपले ट्विटरसँग प्रतिस्पर्धी गर्ने बताइएको छ।  थ्रेड्स् नामक उक्त एपलाई एप्पल एप स्टोरमा सञ्चालनमा आउनुअघि नै ‘प्रि–अर्डर’ गर्न सकिन्छ भने त्यसलाई इन्स्टाग्रामसँग लिंक गरिनेछ। एपका स्क्रिनसटहरु हेर्दा त्यो...

भविष्यमा कस्तो हुनेछ स्मार्टफोन ? एप्पलका पूर्वकर्मचारीले देखाए गज्जबको प्रविधि

1688367542smartphone.jpg
काठमाण्डौ। स्मार्टफोन भविष्यमा कस्तो हुनेछ ? विशेषगरी यो उद्योगसँग सम्बन्धित कुनै पनि नयाँ प्रविधि देखिएपछि यो प्रश्न धेरैपटक मनमा आउँछ। विश्वभरका मानिस भविष्यको स्मार्टफोनको तयारीमा लागेका छन्। त्यस्ता केही व्यक्तिले ‘ह्युमन’ नामक स्टार्टअप सुरु गरे। ह्युमनको सिक्रेट टेकको व्यापक चर्चा भइरहेको छ। एप्पलका भूतपूर्व ...

1695556604Online-Ad.gif

एलन मस्कले तोके ट्विटरको भ्यु लिमिट, अब कसले कति वटासम्म ट्विट पढ्न पाउँछन् ?

1688280588elon.jpg
काठमाण्डौ । ट्विटरका नयाँ सीईओ एलन मस्कले अब ट्विटरमा ट्विट पढ्नका लागि सीमा तोकेका छन्।  मस्कले आफैँ ट्विट गर्दै यसबारे जानकारी दिएका हुन्। मस्कका अनुसार अब ट्विटरका ननभेरिफाइड प्रयोगकर्ताले एक दिनमा १ हजार ट्विटमात्र पढ्न सक्नेछन्। साथै, भेरिफाइड अकाउन्टमा १० हजार ट्विट पढ्ने सुविधा हुनेछ। सीमा तोकिएसँगै मस्कले एउटा ...

शाओमीले ल्यायो दुई शक्तिशाली डेस्कटप मोनिटर, यस्ता छन् फिचर

1687069817Monitor-Launch.jpg
काठमाण्डौ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्ना नवीनतम उत्पादन एमआई २३.८ इन्चको डेस्कटप मोनिटर १सी र एमआई डेस्कटप मोनिटर २७ इन्ज लन्च गरेको छ। यी अत्याधुनिक मोनिटर अद्भुत फिचर र अत्याधुनिक प्रविधिको साथ डेस्कटप कम्प्युटिङ अनुभवलाई निखार्न डिजाइन गरिएको हो। लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले...

छिट्टै नयाँ लुकमा देखिनेछ ह्वाट्सएप, परिवर्तन हुँदैछ फ्लोटिङ बटनको आकार

1686553633whatsapp.jpg
काठमाण्डौ । ह्वाट्सएप सन् २००९ मा सुरु भएको थियो। हालसम्म ह्वाट्सएपमा धेरै नयाँ फिचर समावेश गरिएको छ। तर, अहिलेसम्म युजर इन्टरफेसमा खासै बदलाव गरिएको छैन।  अब छिट्टै युजर इन्टरफेसमा बदलाव हुँदैछ। ह्वाट्सएपमा नयाँ फ्लोटिङ एक्सन बटन देखा पर्न लागेको हो। यो परिवर्तनको प्रमाण ह्वाट्सएप बिटाको एन्ड्रोइड संस्करण २.२३.१०.६ मा देखिएको छ।...

स्मार्टफोन र पीसी अब आवश्यक नपर्ने, एप्पल भिजन प्रोमा यस्ता छन् उत्कृष्ट फिचर

1686126366apple.png
काठमाण्डौ । एप्पलले वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्स ( डब्ल्यूडब्ल्यूडीसी) २०२३ सुरु गरेको छ। यो जुन ९ सम्म चल्नेछ।  यस कार्यक्रममा कम्पनीले आईओएस १७ सहित धेरै ठूला घोषणा गरेको छ। कार्यक्रममा एप्पल भिजन प्रो पनि लन्च गरिएको छ। यसको मूल्य ३ हजार ५०० डलर राखिएको छ।  एप्पल भिजन प्रोले रियल वर्ल्डलाई डिजिटल भ्युमा कन्भर्ट गर्ने काम...

ट्विटरलाई टक्कर दिने योजनामा मार्क जुकरबर्ग, ल्याउँदैछन् नयाँ सोसल मिडिया एप

1685937756mark.jpg
काठमाण्डौ । एलन मस्कले गत वर्ष ४४ अर्ब डलरमा ट्विटर किनेका थिए। योसँगै मस्क सामाजिक सञ्जालको बजारमा प्रवेश गरे पनि अहिले मेटाले उनीसँग प्रतिस्पर्धा गर्ने योजना बनाएको छ।  केही समयता मेटाको नयाँ प्लेटफर्म छलफल भइरहेको छ। यो प्लेटफर्म इन्स्टाग्राममा आधारित हुन सक्छ। रिपोर्टका अनुसार मार्क जुकरबर्गको कम्पनी मेटाले चाँडै आफ्नो...

ह्वाट्सएपले स्क्रिन सेयरिङ फिचर ल्याउँदै, यसरी गर्न सकिन्छ सेटिङ

1685254876whatsapp.jpg
काठमाण्डौ । लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले चाँडै नै एन्ड्रोइड उपकरण प्रयोगकर्तालाई स्क्रिन सेयरिङ फिचर उपलब्ध गराउने भएको छ।  डब्ल्यूएबेटाइन्फोको रिपोर्टअनुसार ह्वाट्सएपले बिटा संस्करण २.२३।११.१९ मा भिडियो सेयरिङका क्रममा स्क्रिन सेयरिङ फिचरको परीक्षण गरिरहेको छ। जसका माध्यमबाट कम्पनी प्रयोगकर्ताको यो कलिङ अनुभव सुधार गर्न...

न्युरालिंकले पायो ह्युमन ट्रायलको अनुमति, अब मानिसमा गरिनेछ ‘ब्रेन चिप’को टेस्टिङ

1685074779neuralink.jpg
काठमाण्डौ । एलन मस्कको ब्रेन–चिप कम्पनी न्युरालिंकले ह्युमन ट्रायलको मन्जुरी पाएको छ।  अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले मन्जुरी दिएको हो। यो चिपका माध्यमबाट दृष्टिविहीनले देख्न पाउने, पक्षघातका बिरामीले दिमागमा सोचेरै मोबाइल र कम्प्युटर चलाउन सक्नेछन्।  एफडीएले मन्जुरी दिएपछि एलन मस्कले न्युरालिंक टोलीलाई...

म्यासेज एडिट गर्न मिल्ने फिचर ल्याउँदै ह्वाट्सएप, यसरी गर्न सकिन्छ प्रयोग

1684822497whatsapp.jpg
काठमाण्डौ । ह्वाट्सएपले अब प्रयोगकर्तालाई म्यासेज एडिट गर्न मिल्ने फिचर ल्याउने भएको छ।  ह्वाट्सएपले प्रतिद्वन्द्वी सोसल मिडिया प्लेटफर्म टेलिग्राम र सिग्नलसँग प्रतिस्पर्धा गर्न नयाँ फिचर ल्याउने निर्णय गरेको छ। ह्वाट्सएपले म्यासेज पठाएको १५ मिनेटभित्र एडिट गर्न सकिने जनाएको छ। अबको केही हप्तामा यो फिचर प्रयोगकर्तालाई उपलब्ध...

विदेशबाट १० महिनामा १३ लाख स्मार्टफोन आयात

1684736161smart.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको १० महिनामा विदेशबाट १३ लाखवटा स्मार्टफोन भित्रिएका छन्।  भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म विदेशबाट १३ लाखवटा स्मार्टफोन भित्रिएका हुन्।  चालु आर्थिक वर्षको साउनदेखि वैशाख महिनासम्मको अवधिमा स्मार्टफोन आयातमा २० अर्ब ४१ करोड रुपैयाँ बाहिरिएको छ।  यो अवधिमा...

ह्वाट्सएपमा आयो नयाँ फिचर, अब ‘च्याट’ लक गर्न सकिने, यसरी गर्नुपर्छ सेटिङ

1684224483whatapps.jpg
काठमाण्डौ । मेटाले ह्वाट्सएपको नयाँ फिचर ल्याएको छ। प्रयोगकर्ताहरु लामो समयदेखि यो फिचरको पर्खाइमा थिए।  कम्पनीले यो फिचरको बिटा संस्करणमा लामो समयदेखि परीक्षण गरिरहेको थियो । अब यो सबै प्रयोगकर्ताका लागि लाइभ गरिदिएको छ। यो फिचर प्रयोगकर्ताको च्याट सेक्युरिटीका लागि हो।  यदि हाम्रो अनलक फोन कसैको हातमा पुग्यो भने उसले च्याटमा...

नेपालमा भिभो भी२७ सिरिजको मूल्य सार्वजनिक, प्रि-बुकिङ पनि खुला

1683460175NPV27-Series.jpeg
काठमाण्डौ । एक विश्वव्यापी अग्रणी ब्रान्ड भिभोले आफ्नो फ्ल्यागशिप भी सिरिजअन्तर्गत बहुप्रतिक्षित नयाँ स्मार्टफोन भी२७ सिरिज सार्वजनिक गरेको छ।  यी दुवै स्मार्टफोनहरु ८ तारिखदेखि १४ तारिखसम्म (वैशाख २५ देखि ३१ गतेसम्म) प्रि–बुकिङ लागि उपलब्ध हुनेछन्। ग्राहकले रु ३००० तिरेर भी२७ फाइभजी वा भी२७ई को प्रि–बुकिङ गर्न सक्नेछन्। साथै...

पोको एक्स५ प्रो ५जी दराजमा लन्च गरिने, यस्ता छन् फिचर

1683283530Pic-for-this-release.jpg
काठमाण्डौ। इन्डस्ट्री रिफाइनिङ स्मार्टफोन ब्रान्ड पोकोले नेपालमा पोको एक्स५ प्रो ५जी लन्च गरिने भएको छ।  वैशाख २८ गतेबाट बजारमा उपलब्ध हुने यो फोन विशेष रुपमा ‘दराज’मा लन्च हुनेछ। यो फोन आज वैशाख २२ गतेदेखि वैशाख २७ सम्म दराजमा प्रि–बुकिङका लागि खुला रहेको छ। यस मिड–रेन्ज एक्स सिरिजमा ५०००एमएएच ब्याट्री, ६७डब्ल्यू फास्ट...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध