विशेष रिपोर्ट

विशेष रिपोर्ट : ‘भ्रष्ट छवि’का महरालाई अर्थमन्त्रालयको बागडोर, अर्थतन्त्र भद्रगोल हुने आशंका !

1470316625krishna-baharud-mahara1.png
काठमाण्डौ । भारतले लगाएको ५ महिने अघोषित नाकाबन्दी, महाभूकम्प लगायतका कारणले थलिएको मुलुकको अर्थतन्त्रमा प्राण भरेर गति दिने कुशल नेतृत्वको आवश्यकता खड्किरहेका बेला अर्थ मन्त्रालयको बागडोर सम्हाल्न भ्रष्टाचारका धेरै आरोप खेपिरहेका माओवादी नेता कृष्णबहादुर महरा आइपुगेका छन् ।  यसअघि बनेका विभिन्न सरकारमा पटक–पटक विभिन्न...

दोहोरो नागरिकता र दुई देशको पासपोर्ट बोक्ने ‘नक्कली डाक्टर’लाई राज्यको सुरक्षा र गाडी !

1467535115Siddha-Baba-750x849.jpg
काठमाण्डौ । कानूनको नजरमा दोषी करार व्यक्तिहरु नै राज्यका लागि प्यारा हुने रोग नेपालीहरुका लागि पुरानै हो । अझ धर्मगुरुहरुको हकमा भने यी कुरा बढी लागू हुन्छन् । कानूनले दोषी ठाने पनि धर्मको आडमा त्यस्ता गुरुहरु आफूलाई सानोतिनो भगवान नै ठान्छन् र राज्य संचालक तथा उपल्लो स्तरका सुरक्षा निकाय तथा कर्मचारी तन्त्रका नाइकेहरु समेत उनीहरुकै...

ओली र प्रचण्डबीच भयो गोप्य सहमति, भदौसम्म ओलीकै नेतृत्व, गृहमन्त्री र आपूर्ति मन्त्री आउट !

1465204133prachanda-kp-oli-1.jpg
काठमाण्डौ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार केही महिना अझै टिक्ने निश्चित भएको छ । आइतबार प्रचण्ड र ओलीबीच भएको वान टु वान गोप्य वार्ताको क्रममा यस्तो सहमति भएको रहस्य खुलेको छ । ओली निकट स्रोतका अनुसार भारतले केही समयअघि ओली सरकार गिराउन थालेको प्रयासलाई निस्तेज पार्ने क्रममा चिनिया अधिकारीहरुको दवाब र...

1695556604Online-Ad.gif

टिकेन सरकारी झूठ, पूर्वाधार करले अन्ततः बढ्ने भो पेट्रोलियम मूल्य

1464861984nepal-oil-corp.jpg
काठमाण्डौ । अर्थमन्त्री विष्णु पौडेलले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि भन्दै पेट्रोलियम पदार्थमा भन्सार विन्दूमै प्रति लिटरमा ५ रुपैयाँको दरले पूर्वाधार कर लगाउने बजेटमार्फत घोषणा गरेपछि ती वस्तुको मूल्य बढ्ने र यसले सर्वसाधारणको ढाड सेकिने भन्दै सरकारको आलोचना भयो । सरकारले पेट्रोलियम पदार्थमा...

खोज : एभरेष्ट बैंकको दादागिरीले निर्धा बैंकको रेमिट्यान्स कारोबार चौपट

1464770302everest-bank.jpg
काठमाण्डौ । ठूलो माछाले सानो माछालाई खानु, बलियाले निर्धालाई हेप्नु स्वभाविक ठानिएला । तर सबै कुरामा यो सिद्धान्त लागू हुँदैन । एउटै नियम, विधि र विधानभित्र स्थापना भएका संस्थाहरुमा एउटाले नियम मान्ने, तर अर्काले नियम नमान्ने भयो भने त्यसलाई विधिको शासन वा लोकतन्त्र भनिँदैन । अझ कानून बनाएर कार्यान्वयन गराउने पक्षको कमजोरीका कारण एउटै...

ओलीको बठ्याईंले भारतीय रणनीति फेरि फेल, कांग्रेसले निहुँ खोज्नुको यस्तो रहेछ भित्री कारण !

1464687386India-vs-China.jpg
काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटको मूल वस्तुभन्दा बाहिर गएर बजेटको अंक(पूरा सूचना होइन) चुहावट भएको बिषयमा हंगामा गरेलगत्तै भएको छलफलमा प्रधानमन्त्री केपी ओलीले कांग्रेसको माग आधारहीन रहेको दाबी गर्दै छानबिन समिति कुनै पनि हालतमा गठन नहुने अड्डी कसेका थिए । तर २४ घण्टा नबित्दै सत्तासीन दलहरुकै बैठकबाट संसदीय...

एमाले फुटाएरै भए पनि २ महिनामा सरकार ढाल्ने म्याण्डेडसहित दुई भारतीय गुप्तचर काठमाण्डौमा

1464250201china-india-conflict.jpg
काठमाण्डौ । एमाले सचिव योगेश भट्टराई अध्यक्ष रहेको मदन भण्डारी अध्ययन केन्द्रको नाममा माधव नेपाल र झलनाथ खनालले मंगलबार र बुधबार काठमाण्डौमा गुटगत भेला गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको खुलेरै विरोध गरे । पार्टी अध्यक्ष समेत रहेका ओलीकोे तीव्र आलोचना भएको सो भेलापछि एमालेमा भाँडभैलो सुरु भएको छ । बैरीबाट आएको संकट...

तपाईंको बैंक अकाउण्टको पैसा चोरियो भने ? ह्याकरबाट बच्ने यी हुन् १० उपाय

1464077963https.jpg
काठमाण्डौ । जारी वर्षको मे १५ को बिहानीपख अन्तर्राष्ट्रिय ह्याकरको गिरोहले जापानजस्तो समृद्ध र प्रविधिले सुसज्जित देशका विभिन्न १६ शहरका १४ सय एटीएम काउण्टरबाट २ घण्टाको अवधिमा नक्कली क्रेडिट कार्ड प्रयोग गरी १४४ करोड रुपैयाँ बराबरको रकम चोरी गरेपछि अहिले हंगामा मच्चिएको छ । सन् २०१२ देखि २०१३ सम्मको अवधिमा समेत ह्याकरहरुले यसैगरी...

होशियार ! बिमामा सम्हालिएर लगानी गर्नु उत्तम, यस्तो छ बिमा कम्पनीको पीई रेसियो(P/E Ratio)

1463987165Life-Insurance.png
काठमाण्डौ । विगत केही सातादेखि बिमाको शेयर खरीदमा लगानीकर्ताहरु अपहत्ते गरेर लागेका छन् । ठूला र अर्थपूर्ण कारणबिना नै बिमामा बढेको लगानीकर्ताको घूइँचोले जुनसुकै बेला उच्च जोखिम आउनसक्ने र लगानीकर्ता डूब्नसक्ने अवस्था रहेको छ । शेयर बजार आफैंमा सधैं जोखिमपूर्ण नै हुन्छ । सधैं हाई रिस्कमा लगानी गर्नुपर्ने बजारमा बिमामा अर्थपूर्ण...

किन अचाक्ली बढिरहेको छ बिमाको सूचक ? अन्धाधुन्ध लगानीले जुनसुकै बेला जोखिम आउने संभावना !

1463911076market-chashes.jpg
काठमाण्डौ । पूँजीबजारलाई विगत केही सातादेखि बिमा समूहले डोहोर्याइरहेको छ । बजारमा एकछत्र दवाब सिर्जना गरिरहेको बिमाको लगानी सुरक्षित नभए पनि लगानीकर्ताहरुको आश्चर्यलाग्दो भीड त्यस्ता कम्पनीहरुमा देखिएको छ । बिमा कम्पनीको शेयर खरीदमा देखिएको आकर्षणले जोखिम बढाइरहेको विज्ञहरुले बताए पनि लगानीकर्ता यस्ता कुरा सुन्न तयार छैनन् । बरु...

शनिवार विशेष : कुन बैंकको शेयर किन्दा ठीक ? हेर्नुहोस् मूल्य आम्दानी अनुपात(P/E Ratio)

1463811690pe.jpg
काठमाण्डौ । शेयरमा लगानी गर्ने सोच्दै हुनुहुन्छ ? शेयर बजारमा प्रवेश गरेर आफूसँग भएको रकमलाई सदुपयोग गर्न खोज्नु हुँदैछ भने तपाईले शेयर खरीद गर्दा विशेष गरी कम्पनीको आम्दानी खर्च, नाफा नोक्सान, ऋण धन, नेटवर्थ, लाभांश, नगद प्रवाह लगायतको बिषयमा ध्यान दिनुपर्ने हुन्छ । यी सबै कुरा बुझ्नु हुन्न भने सामान्यतया मुख्य रुपमा तपाईले सम्बन्धित...

विशेष रिपोर्ट : स्वाप रेशियो मिलाउन करोडौंको खेल, मर्जर भाँड्न माफिया सक्रिय

1463386762merger-failed.jpg
काठमाण्डौ । -लगभग सबै आन्तरिक तयारी पूरा भइसकेको प्रचार गरिए पनि स्वाप रेसियोमा कुरा नमिलेको भन्दै करिब ७ महिनादेखि जारी माछापुछ्रे बैंक र जनता बैंक लिमीटेडको मर्जर प्रक्रिया केही साताअघि औपचारिक रुपमै टुट्यो । राष्ट्रबैंकबाट मर्जरका लागि सैद्धान्तिक सहमति(एलओआई) पाइसकेपछि मर्जर टुटेको यो पहिलो घटना बन्यो । एलओआइ पाइसकेपछि दुबै...

विकासमा हानाथापको परिणाम : 'ठूटे धरहरा'को काखमा भद्रगोल काठमाण्डौ !

1463313669a.jpg
काठमाण्डौ । सडक विभागले करोडौं लगानी गरी टलक्क परेको चिल्लो बाटो बनाउँछ । प्रयोगमा आएको केही महिना नबित्दै खानेपानीले भकाभक मायै नराखी भत्काइदिन्छ । महानगरपालिकाले मजबुत कालोपत्रे गरिएको भनेर पूरा प्रचार प्रसार गर्न पाएको हुँदैन, ढल निकास विभाग र टेलिकम जस्ता संस्थाहरु आउँछन, पाइपलाइन र तार बिछ्याउने भन्दै भत्काइदिन्छन् र कुरुप...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध