4th quarter 2074/75

एनसीसी बैंकको खूद नाफा घट्यो, संचालन मुनाफामा भीषण पहिरो !

1534317678ncc-bank.jpg
काठमाण्डौ । लामो समयदेखि अनेकन समस्यासँग जुध्दै अगाडि बढेको नेपाल क्रेडिट एण्ड कमर्स बैंकले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्ममा १ अर्ब ७ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको भन्दा नाफा घटेको हो । अघिल्लो वर्ष यही अवधिमा एनसीसी बैंकको खूद नाफा १अर्ब ३२ करोडको उचाईमा पुगेको थियो ।  यो अवधिमा बैंकले १अर्ब ४० करोड संभावित...

कृषि विकास बैंकको नाफामा ४४.१२%को प्रगति, रिजर्बमा ४६.८५ % को फड्को

1534317768adbl1.jpg
काठमाण्डौ । कृषि विकास बैंकले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ३ अर्ब ६७ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा २ अर्ब ५४ करोडमा सीमित थियो । यो हिसाबले हेर्दा बैंकले ४४.१२ प्रतिशतले नाफा बढाएको देखिएको छ । बैंकले संभावित नोक्सानी व्यवस्थाबाट १ अर्ब ८८ करोड बढी फिर्ता ल्याएको समेत देखिएको छ ।  बैंकले अघिल्लो वर्ष २...

सिभिल बैंकको खूद नाफामा ८५.१९% र संचालन नाफामा ३१८.२५% को छलाङ

1534318652cbbb.jpg
काठमाण्डौ । सिभिल बैंक लिमीटेडले खूद नाफातर्फ ८५.१९ प्रतिशतको छलांग मारेको छ । यो बैंकले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ६४ करोड ५० लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष बैंकले ३४ करोड ८२ लाख नाफा आर्जन गरेको थियो ।  बैंकले संभावित नोक्सानी व्यवस्थाबाट ६५ करोड बढी राइट ब्याक गरेको समेत उसको वित्तीय विवरणमा देखिएको छ...

1695556604Online-Ad.gif

लक्ष्मी बैंकको नाफामा औसत प्रगति, अन्य सूचक पनि मध्यम

1534319012laxmi.jpg
काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म १ अर्ब १६ करोड खूद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको यही अवधिमा १ अर्बको हाराहारीमा नाफा आर्जन गरेको थियो ।  लक्ष्मी बैंकले यो अवधिमा ४ करोड २८ लाख संभावित नोक्सानी व्यवस्थाबाट फिर्ता ल्याएको देखिन्छ ।  बैंकको संचालन मुनाफा समेत बढेको छ ।...

प्रभू बैंकको नाफामा ३५.५०% को गिरावट, खराब कर्जा असूलीमा राम्रो प्रगति

1534309335prabhu-bank.jpg
काठमाण्डौ । प्रभू बैंकको खूद नाफा घटेको छ । यो बैंकले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म १ अर्ब १२ करोड मात्र खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यस्तो नाफा १ अर्ब ७५  करोडको उचाईमा थियो । यसरी बैंकको खूद नाफातर्फ ३५.५० प्रतिशतको गिरावट देखिएको छ ।  बैंकले समीक्षा अवधिमा संभावित जोखिम व्यवस्थापनबाट ९० करोड राइटब्याक गर्दा समेत...

जनता बैंकको कमालको प्रगति: संचालन मुनाफामा १४२.२२% को फड्को, खूद नाफा ४७.६३% ले वृद्धि

1534308478janata-bank-nepal.jpg
काठमाण्डौ । पछिल्लो समय शाखा तथा व्यवसाय बिस्तारमा आक्रामक बनिरहेको जनता बैंक नेपाल लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ९३ करोड ४७ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा यो नाफा ४७.६३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकले ६३ करोड ३१ लाख मुनाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा बैंकले संचालन...

कान्छो बैंकको गज्जबको प्रगति, नाफामा ७४.६७% र रिजर्बमा १७९.७०% को फड्को

1534307016ccbl.jpg
काठमाण्डौ । देशकै कान्छो वाणिज्य बैंक, सेञ्चुरी कमर्सियल बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमासमा खूद नाफातर्फ ७४.६७ प्रतिशतको छलांग हानेको छ । यो बैंकले अघिल्लो आर्थिक वर्षको यही अवधिमा ५० करोड १३ लाख खूद नाफा आर्जन गरेकोमा त्यसलाई बढाएर समीक्षा अवधिमा ८७ करोड ५७ लाखको उचाई चुमाएको हो । यो नाफा वितरणयोग्य मुनाफा समेत हो...

फरवार्ड माइक्रोफाइनान्सको नाफामा झिनो प्रगति, इपीएस रु. ९३.६३

1534307066profit.jpg
काठमाण्डौ । राष्ट्रिय स्तरका माइक्रोफाइनान्स कम्पनीमध्ये लगानीका लागि आकर्षक मानिने फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म २८ करोड १० लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा २७ करोड २४ लाख रुपैयाँमा सीमित थियो ।  यो माइक्रोफाइनान्सको संचालन मुनाफा समेत बढेको...

नेपाल लाइफको यस्तो प्रगति, बिमाशुल्क आर्जनमा छलाङ !

1534305341nlic1.jpg
काठमाण्डौ । जीवन बिमा कम्पनीहरुमध्येकै टप कम्पनी, नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ४७ करोड ९२ लाख खूद नाफा आर्जन गरेको छ । यो कम्पनीको बिमांकीय मूल्यांकन पश्चात प्राप्त हुने मुनाफा गणना नगरिएको नाफा हो ।  कम्पनीले समीक्षा अवधिमा १६ अर्ब बढी बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष १२ अर्ब बढी बिमाशुल्क...

एनएमबी बैंकको नाफा २३.५५% ले बढ्दा रिजर्बमा १०५.८५% को छलाङ

1534304346nmb.jpg
काठमाण्डौ । एनएमबी बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म १ अर्ब ८१ करोड खूद नाफा आर्जन गरेको छ । ३७ करोड ४० लाख संभावित जोखिम व्यवस्थापनबाट राइट ब्याक गरी बैंकले नाफा १ अर्ब ८१ करोड पुर्याएको हो ।  अघिल्लो वर्षको तुलनामा नाफामा बैंकले २३.५५ प्रतिशतको प्रगति गरेको देखिएको छ । अघिल्लो वर्ष बैंकको खूद नाफा १ अर्ब ४६ करोडमा...

शिखर इन्स्योरेन्सको नाफामा १९.८९% को वृद्धि, रिजर्बमा भने संकुचन !

1534303439shikhar.png
काठमाण्डौ । निर्जीवन बिमा कम्पनीमध्येकै आकर्षक शिखर इन्स्योरेन्स कम्पनी लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ४३ करोड १६ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा ३६ करोडमा सीमित थियो । यो हिसाबले शिखरको खूद नाफा १९.८९ प्रतिशतले बढेको देखिएको छ ।  समीक्षा अवधिमा कम्पनीले १ अर्ब ७७ करोड बढी खूद बिमा शुल्क आर्जन...

स्ट्याण्डर्ड चार्टर्डको नाफा २.०७ अर्ब, इपीएसमा पहिरो

1534302155scb.jpg
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म २ अर्ब ७ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले १ अर्ब ४२ करोड खूद नाफा कमाएको थियो ।  बैंकको वितरणयोग्य नाफा भने २ अर्ब १ करोड रुपैयाँ रहेको छ । बैंकले ८ करोड ७२ लाख संभावित जोखिम व्यवस्थापन कोषबाट राइट ब्याक गरेको छ...

नवीलको नाफा पहिलोपटक ४ अर्ब माथि, अन्य सूचक थप तगडा

1534302184nabil.jpg
काठमाण्डौ । नवील बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ४ अर्ब ५ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा ३ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो ।  बैंकको ४ अर्ब ५ करोड रुपैयाँ नै वितरणयोग्य मुनाफा हो ।  नवील बैंकले व्यवसाय बिस्तारमा विशेष ध्यान दिएर नाफालाई पहिलोपटक ४ अर्ब माथि पुर्याएको हो । बैंकले ६ अर्ब १९...

मेगा बैंक पहिलोपटक अर्ब क्लबमा !

1534253287MegaBank-4.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडको मुनाफा एक अर्ब रुपैयाँ नाघेको छ ।  स्थापनाको छोटो अवधिमै मेगा बैंकको वार्षिक खुद मुनाफा एक अर्ब नाघेको हो । गत आर्थिक वर्षमा बैंकको खुद मुनाफा ३२ प्रतिशतले बढेर १ अर्ब ४ करोड ६६ लाख पुगेको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बताइन ।  ‘मेगा बैंक स्थापनाको भर्खरै ८ बर्ष भएको छ । तर, यति छोटो...

संचालनको केही दिनमै सानिमा इन्स्योरेन्सले कसरी कमायो २.३ करोड नाफा ?

1534221245sanima-insurance.jpg
काठमाण्डौ । सानिमा इन्स्योरेन्सले संचालनको छोटो समयमै २ करोड ३० लाख नाफा आर्जन भएको वित्तीय विवरण प्रस्तुत गरेको छ ।  मंगलबार यो कम्पनीले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमासको वित्तीय विवरण पस्किएको हो । आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमासबाटै यो कम्पनी संचालनमा आएको हो । यो अवधिमा कम्पनीले १ लाख ३१ हजार खूद बिमा शुल्क आर्जन गरेको छ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध