4th quarter 2074/75

महिला सहयात्राको नाफा १.१३ करोड, अन्य सूचक पनि सन्तोषजनक

1534221378mahila.jpg
काठमाण्डौ । मकवानपुरमा मुख्य कार्यालय रहेको महिला सहयात्रा माइक्रोफाइनान्स बित्तीय संस्थाले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म १ करोड १३ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा ९१ लाख रुपैयाँमा सीमित थियो ।  समीक्षा अवधिमा कम्पनीले ७२ लाख बढी संभावित जोखिम व्यवस्थापनबाट राइट ब्याक गरेको देखिएको छ । यो मा...

नागबेली लघुवित्तको नाफामा गिरावट, अत्यधिक ब्याज खर्चले समस्या

1534220094profit-fall.jpg
काठमाण्डौ । झापाको विर्तामोडमा मुख्य कार्यालय रहेको नागबेली लघुवित्त वित्तीय संस्थाको खूद नाफा घटेको छ । यो कम्पनीले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म २ करोड ५८ लाख मात्र नाफा कमाएको हो । अघिल्लो वर्ष यस्तो नाफा ३ करोड ३७ लाखको उचाईमा थियो ।  कम्पनीले व्यवसाय बिस्तारमा ध्यान नदिएका कारण खूद ब्याज आम्दानी पनि घटेको छ । अघिल्लो...

नाफा, जगेडा र इपीएसमा प्राइम बैंकको छलाङ, अधिकांश सूचक थप मजबूत

1534219116upp.png
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०७४/७५ मा खूद नाफातर्फ ४२.३३ प्रतिशतको छलाङ हानेको छ ।  समीक्षा अवधिमा १७ करोड ३५ लाख बढी संभावित जोखिम व्यवस्थापनबाट राइट ब्याक गरी यो बैंकले १ अर्ब ८९ करोड खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यस्तो नाफा १ अर्ब ४६ करोडमा सीमित थियो ।  बैंकले वितरणयोग्य मुनाफा भने १ अर्ब ९४ करोड आर्जन...

1695556604Online-Ad.gif

झन् झन् बलियो बन्दै इन्भेष्टमेन्ट बैंक: नाफामा छलाङ, व्यवसायमा फड्को

1534217991nibl.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमासमा कमालको प्रगति गरेको छ । यो बैंकले खूद मुनाफामा २६.०५ प्रतिशतको प्रगति गरेको हो ।  यो अवधिमा बैंकले ३ अर्ब ९६ करोड खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यस्तो नाफा ३ अर्ब १४ करोड रुपैयाँ रहेको छ । बैंकले समीक्षा अवधिमा ८२ करोड भन्दा बढी संभावित जोखिम व...

एसबीआई बैंकसँग रु. १.३४ अर्ब लाभांश वितरण गर्नसक्ने क्षमता !

1534150838sbi-bank.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमीटेडले नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड(एनएफआरएस) विधि अनुसार आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्मको वित्तीय विवरण पस्किएको छ । यो बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खूद नाफातर्फ १९.९३ प्रतिशतको प्रगति भएको विवरण पस्किएको हो ।  अघिल्लो वर्ष नेपाल एसबीआई बैंकले १ अर्ब ५६ करोड खूद...

माछापुच्छ्रे बैंकको वितरणयोग्य मुनाफा १.२१ अर्ब, जगेडामा छलाङ

1534150926mbl-profit.jpg
काठमाण्डौ । माछापुच्छे बैंकले आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब २१ करोड वितरणयोग्य नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ३० करोड बढी यस्तो नाफा आर्जन गरेको थियो ।  बैंकको खूद नाफा समेत घटेको छ । अघिल्लो वर्ष १ अर्ब ३९ करोड रुपैयाँ रहेको खूद नाफा घटेर १ अर्ब २९ करोडमा सीमित भएको हो ।  समीक्षा अवधिमा बैंकले संचालन नाफामा सामान्य...

चिलिमेको नाफामा झिनो वृद्धि, आम्दानीमा गिरावट

1534081998chilime.jpg
काठमाण्डौ । चिलिमे हाइड्रोपावर कम्पनी लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्ममा खूद नाफामा सामान्य प्रगति गरेको छ । अघिल्लो वर्षको यही अवधिमा ९३ करोड ७१ लाख रहेको खूद नाफा बढेर यो वर्ष ९३ करोड ८७ लाखको उचाईमा पुगेको हो ।  समीक्षा अवधिमा यो कम्पनीले बिजुली बेचेर १ अर्ब १३ करोड कमाएको छ । गत वर्ष यही अवधिमा १ अर्ब १९ करोड कमाएको...

नेरुडेको खूद र संचालन नाफामा पहिरो, जगेडाको आकार खुम्चिँदा खराब कर्जाको थुप्रो

1534082099fall-1.jpg
काठमाण्डौ । नेरुडे लघुवित्तको नाफामा पहिरो गएको छ । यो माइक्रोफाइनान्स कम्पनीले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्मको खूद नाफामा संकुचन आई ५ करोड ६४ लाख रुपैयाँमा सीमित बन्न पुगेको हो । अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ९ करोड ४६ लाख खूद नाफा आर्जन गरेको थियो । यसरी हेर्दा कम्पनीको खूद नाफामा ४०.४१ प्रतिशतको पहिरो गएको देखिएको हो...

उन्नति माइक्रोफाइनान्सको खूद नाफामा २१.३०% को वृद्धि

1533785048unnati.jpg
काठमाण्डौ । उन्नति माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म २ करोड ५ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको नाफाभन्दा यो वर्षको नाफामा २१.३० प्रतिशतको प्रगति हो  । अघिल्लो वर्ष यो कम्पनीले १ करोड ६९ लाख खूद नाफा आर्जन गरेको थियो ।  यस्तै, २ करोड ९० लाखमा सीमित खूद ब्याज आम्दानी बढेर ३ करोड १५...

आरम्भ माइक्रोफाइनान्सको इपीएस ३.३५ रुपैयाँ, पीई १७३.६९ गुणा !

1533785329profit-and-loss.jpg
काठमाण्डौ । आरम्भ माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म २० लाख १० हजार खूद नाफा आर्जन गरेको छ । यो भनेको गत वर्षको यही अवधिको तुलनामा २२४.५५ प्रतिशतले बढी हो । गत वर्ष माइक्रोफाइनान्सको नाफा ६ लाख १९ हजारमा सीमित थियो ।  कम्पनीले संचालन नाफामा समेत भारी वृद्धि गरेको छ । अघिल्लो वर्ष ४ लाख १८ हजारमा सीमित संचालन...

करिब ७ करोड राइटब्याक गर्दा पनि डिप्रोक्सको नाफामा गिरावट, यस्तो छ कारण

1533785532fall.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्त विकास बैंकको खूद नाफा घटेको छ । अघिल्लो वर्ष २६ करोड २९ लाख रहेको नाफा घटेर आर्थिक वर्ष २०७४/७५ मा २३ करोड ८३ लाखमा सीमित बन्न पुगेको हो ।  संभावित जोखिम व्यवस्थापनबाट करिब ७ करोड राइटब्याक गर्दा समेत यो कम्पनीले खूद नाफा बढाउन नसकेको देखिएको छ ।  समीक्षा अवधिमा कम्पनीको अत्यधिक ब्याज खर्च, कर्मचारी...

सपोर्टको नाफामा ५२.७९% को पहिरो, रिजर्ब खिइएर चौपट

1533785709fall-of.jpg
काठमाण्डौ । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमीटेडको खूद नाफामा पहिरो गएको छ । आर्थिक वर्ष ०७४/७५ को चौथो त्रैमाससम्म यो कम्पनीको खूद नाफा २२ लाख ६७ हजारमा सीमित बन्न पुगेको हो । गत वर्षको तुलनामा नाफातर्फ ५२.७९ प्रतिशतको पहिरो गएको हो । अघिल्लो वर्ष यही अवधिमा कम्पनीको नाफा ४८ लाख माथि थियो । कम्पनीको संचालन नाफा पनि घटेको ।...

स्वाबलम्बन लघुवित्तको नाफामा ३१.१६% को वृद्धि, खूद ब्याज आम्दानीमा गिरावट

1533607090profit.png
काठमाण्डौ । स्वालम्बन लघुवित्त वित्तीय संस्था लिमीटेडले आर्थिक वर्ष २०७४ ७५ मा अघिल्लो आर्थिक वर्षको तुलनामा खूद नाफातर्फ ३१.१६ प्रतिशतको प्रगति गरेको छ । अघिल्लो वष २६ करोड ४१ लाखमा सीमित नाफालाई बढाएर कम्पनीले ३४ करोड ६४ लाखको उचाईमा पुर्याएको हो ।  यो लघुवित्तले ४१ करोड ८६ लाखमा सीमित संचालन मुनाफालाई बढाएर ५४ करोडको उचाई चुमाएको छ...

युनियन लाइफको नाफा रु. ९.३५ करोड

1533607203union.jpg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले आर्थिक वर्ष २०७४/७५ मा ९ करोड ३५ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा १ करोड २४ लाखमा सीमित थियो ।  समीक्षा अवधिमा युनियन लाइफले ३७ करोड ८१ लाख खूद बिमा शुल्क आर्जन गरेको छ । यो अवधिमा कम्पनीले ९८ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी पनि गरेको छ ।  यो बिमा कम्पनीले ...

सिद्धार्थ बैंकको नाफामा ३३.८०% को प्रगति, जगेडामा ८६% को फड्को

1533527753sdb.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ मा खूद नाफातर्फ ३३.८० प्रतिशतको प्रगति गरेको छ । बैंकले अघिल्लो वर्ष १ अर्ब ३८ करोड खूद नाफा आर्जन गरेकोमा त्यसलाई बढाएर समीक्षा वर्षमा १ अर्ब ८५ करोडको उचाईमा पुर्याएको हो ।  व्यवसाय बिस्तारमा ध्यान दिएको बैंकले यो अवधिमा खूद ब्याज आम्दानीतर्फ निकै राम्रो प्रगति गरेको देखिएको छ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध