4th quarter 2074/75

वेस्टर्न बैंकको खूद नाफा ३२.७१% ले बढ्यो, रिजर्बमा ४०% को पहिरो !

1533266385up-down.jpg
काठमाण्डौ । वेस्टर्न डेभलपमेन्ट बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ९ करोड २७ लाख खूद नाफा आर्जन गरेको छ । यो भनेको गत वर्षको भन्दा ३२.७१ प्रतिशतको  प्रगति हो । अघिल्लो वर्ष यही अवधिमा बैंकले ६ करोड ९९ लाख मात्र नाफा कमाएको थियो ।  समीक्षा अवधिमा वेस्टर्नले व्यवसाय बिस्तारमा ध्यान दिएका कारण खूद ब्याज आम्दानी ११ करोड...

प्रगति होस् त आरएमडिसीको जस्तो !

1533265408profit1.jpg
काठमाण्डौ । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म २५ करोड ७३ लाख खूद नाफा आर्जन गरेको छ । यो गत वर्षको तुलनामा करिब २२ प्रतिशतले बढी हो । गत वर्ष यो कम्पनीको खूद नाफा २१ करोड १२ लाखमा सीमित थियो ।  व्यवसाय बिस्तारमा ध्यान दिएका कारण कम्पनीले खूद ब्याज आम्दानीमा पनि राम्रो बढोत्तरी गरेको छ ।...

एभरेष्ट बैंकको नाफामा उत्साहप्रद प्रगति, २.७ अर्ब लाभांश बाँड्नसक्ने !

1533264135ebl.jpg
काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्ममा नाफामा निकै राम्रो प्रगति गरेको छ । यो अवधिमा बैंकले २ अर्ब ७८ करोड खूद नाफा आर्जन गरेको हो । यो भनेको अघिल्लो वर्षको तुलनामा ३६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकको नाफा २ अर्ब ५ करोडमा सीमित थियो ।  एभरेष्ट बैंकले नेपाल फाइनान्सियल रिपोर्टिंग स्...

1695556604Online-Ad.gif

घाटामा रहेको स्वाभिमान माइक्रोफाइनान्सले नाफा कमायो, अन्य सूचक प्रगतिउन्मुख

1533182161question.jpg
काठमाण्डौ । स्वाभिमान माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले गत वर्षको खूद घाटाको अवस्थाबाट आफूलाई सुधार गर्दै नाफा आर्जनको सफलता पाएको छ ।  आर्थिक वर्ष २०७४/७५ मा यो कम्पनीको नाफा २ लाख ५५ हजार भएको हो। अघिल्लो वर्ष कम्पनी ३५ लाख ८० हजार खूद घाटामा थियो ।  यस्तै, यो कम्पनीले संचालन मुनाफा समेत आर्जन गरेको छ । अघिल्लो वर्ष ३५ लाख ८४...

मञ्जुश्रीको नाफामा ५१ % को प्रगति, अन्य सूचक पनि सन्तोषजनक

1533182125manjushree.jpg
काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्ममा सन्तोषजनक प्रगति गरेको छ । यो फाइनान्स कम्पनीले अघिल्लो वर्ष ६ करोड  ४२ लाखमा सीमित खूद नाफालाई बढाएर ९ करोड ७० लाखको उचाई चुमाएको छ । यो भनेको करिब ५१ प्रतिशतको प्रगति हो ।  फाइनान्सले १८ करोड ९६ लाखमा सीमित खूद ब्याज आम्दानीलाई बढाएर २४ करोड ५० लाखको...

स्वरोजगार लघुवित्तको नाफा ३.६५ करोड, खराब कर्जा बढ्यो

1533180473swarojgar-laghubitta-1.jpg
काठमाण्डौ । स्वरोजगार लघुवित्त विकास बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ३ करोड ६५ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यो बैंकको नाफा २ करोड ८३ लाखमा सीमित थियो ।  यो माइक्रोफाइनान्स कम्पनीले व्यवसाय बिस्तारमा औसत प्रगति गरेका कारण खूद ब्याज आम्दानी ३५ प्रतिशतको हाराहारीमा बढेको छ । अघिल्लो वर्ष ९ करोड ३५ लाख...

एक्सल बैंकको संचालन नाफा घट्यो, अन्य सूचकमा औसत प्रगति

1533180608excel.jpg
काठमाण्डौ । विर्तामोडमा मुख्य कार्यालय रहेको एक्सल डेभलपमेन्ट बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म १५ करोड ६६ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा १५ करोड ४ लाखमा सीमित थियो। समीक्षा अवधिमा बैंकको संचालन मुनाफा भनेको घटेको छ । अघिल्लो वर्ष २३ करोड ३४ लाख रहेको यस्तो मुनाफा घटेर २१ करोड २७...

ग्लोबल आइएमई बैंकको नाफामा झिनो प्रगति, रिजर्बमा ८९.२५% को छलाङ

1533179190global-ime-bank.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले सामान्य प्रगति भएको वित्तीय विवरण पस्किएको छ । बैंकले बिहीबार आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्मको वित्तीय विवरण नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड(एनएफआरएस) पस्किएको हो, जहाँ उसको नाफामा झिनो मात्र प्रगति भएको देखिएको छ भने बाँकी सूचकहरुमा समेत सामान्य मात्र प्रगति भएको छ ।  समीक्षा...

राष्ट्रिय स्तरको विकास बैंकका ८ सूचकको चिरफारः टप फाइभमा कुन-कुन ?

1533100808analysis.jpg
काठमाण्डौ । हाल अस्तित्वमा रहेका ११ वटा राष्ट्रिय स्तरका विकास बैंकहरुले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्मको प्रगति विवरण सार्वजनिक गरिसकेका छन् ।  उनीहरुले सार्वजनिक गरेका अपरिस्कृत वित्तीय विवरणका आधारमा नाफातर्फको प्रगतिको विश्लेषण यसअघिको अंकमै गरिसकिएको छ । खूद नाफातर्फ ११ बैंकमध्ये कसको प्रगति कस्तो रह्यो, पढ्नलाई...

प्राइम लाइफको नाफामा ३६.२६% को वृद्धि, इपीएसमा गिरावट

1533091649Profit.jpg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म २१ करोड ६३ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यो कम्पनीले १५ करोड ८७ लाख नाफा आर्जन गरेको थियो । यो हिसाबले कम्पनीले नाफातर्फ ३६.२६ प्रतिशतको प्रगति गरेको देखिएको छ ।  समीक्षा अवधिमा प्राइमले कुल बिमा शुल्क आर्जन चाहि २ अर्ब ३७ करोड गरेको छ । अघिल्लो...

धेरै नाफा कमाउने विकास बैंक बन्यो मुक्तिनाथ: महालक्ष्मी र कैलाश पछ्याउँदै (टेबलसहित)

1533023246race.jpg
काठमाण्डौ । राष्ट्रिय स्तरका ११ वटै विकास बैंकले आर्थिक वर्ष २०७४/७५ को अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् । वित्तीय विवरण प्रकाशित गरेकामध्ये २ वटाको खूद नाफा घटेको छ भने बाँकीले नाफामा राम्रो प्रगति गरेका देखिएको छ । कम्पनीहरुले प्रकाशन गरेका वित्तीय विवरणको आधारमा हेर्दा आर्थिक वर्ष २०७४/७५ मा सबैभन्दा बढी नाफा मुक्तिनाथ...

सांग्रीलाको नाफा घट्यो, केही सूचक कमजोर बने

1533017901profit-1.jpg
काठमाण्डौ । सांग्रील डेभलपमेन्ट बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ३२ करोड ७६ लाख बढी खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा थोरै नाफा हो । अघिल्लो वर्ष बैंकले ३४ करोड ७७ लाख नाफा आर्जन गरेको छ ।  कर्मचारी तथा संचालनतर्फको अत्यधिक खर्च तथा उच्च ब्याज खर्चले यो बैंकको नाफा घटेको...

ओम बैंकको इपीएस बढ्यो, खर्च अनियन्त्रित बन्दै

1533016769om.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमासमा ओम डेभलपमेन्ट बैंकले नाफातर्फ सामान्य प्रगति गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अविधमा ३९ करोड ४३ लाख खूद नाफा आर्जन गरेको बैंकले समीक्षा अवधिमा ४० करोड मात्र नाफा कमाएको हो ।  यो अवधिमा बैंकले ८४ करोड ६० लाख खूद ब्याज आम्दानी गरेको छ । २ अर्ब ४० करोड ब्याज आम्दानी गरे पनि खर्च १ अर्ब ५६...

६.३६ करोड राइटब्याक गर्दा कैलाश बैंकको नाफामा ५.०७ करोडको वृद्धि !

1533016821kailash-bank.jpeg
काठमाण्डौ । कैलाश विकास बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ५५ करोड ३२ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो नाफा ५० करोड २५ लाखमा सीमित थियो ।  तर, यो बैंकले संभावित जोखिम व्यवस्थापनबाट ६ करोड ३६ लाख राइट ब्याक गरेपछि मात्र नाफा बढाउन सकेको देखिएको छ ।  बैंकले व्यवसाय बिस्तारमा ध्यान दिएका कारण...

अत्यधिक खर्चका बाबजुद एनआइसीको नाफा वृद्धि, निक्षेप र कर्जातर्फ कमालको प्रगति !

1533014907nica-bank.png
काठमाण्डौ । सेवा बिस्तारमा आक्रामक बन्दै आएको एनआइसी एशिया बैंकले अत्यधिक खर्चको व्यवस्थापन गर्दै आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमासमा खूद नाफा बढेको रिपोर्ट सार्वजनिक गरेको हो ।   बैंकले मंगलबार नेपाल राष्ट्रबैंकले गरेको नयाँ व्यवस्था अनुसार नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुरुप वित्तीय विवरण प्रकाशित गरेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध