aarambha micro-finance

चौतारी र आरम्भलाई गाभिन राष्ट्र बैंकको स्वीकृति

1583143870234.jpg
नेपाल राष्ट्र बैंकले चौतारी लघुवित्त वित्तीय संस्था र आरम्भ लघुवित्त वित्तीय संस्थालाई एकापसमा गाभिनका लागि स्वीकृति दिएको छ । बैंकका अनुसार ‘घ’ वर्गको इजाजत प्राप्त संस्थाका रूपमा रहेका ती दुई लघुवित्त संस्थालाई गाभिनका लागि यसअघि दिइएको सैद्धान्तिक सहमति गर्दा तोकिएका सर्तहरु पूरा गरेकाले अन्तिम स्वीकृति दिइएको हो । बैंकले...

आरम्भ लघुवित्तको वित्तीय प्रगति लोभलाग्दो, खुद नाफामा २७१.५६%को छलाङ

1580098298Profit-average-small-business.jpg
काठमाण्डौ । आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आकर्षक छलाङ मारेको छ । दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले खुद नाफा २७१.५६ प्रतिशतले बढाएको छ । समीक्षा अवधिमा संस्थाले ८१ लाख ९३ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले २२ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो...

राष्ट्रबैंकको निर्देशनमा घट्यो आरम्भ लघुवित्तको प्रस्तावित लाभांश, संशोधनपछि कति ?

1571987275arambha.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको निर्देशनपछि आरम्भ लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षका लागि यसअघि वितरण गर्न भनी प्रस्ताव गरेको लाभांशमा संशोधन गर्दै घटाएको छ । संस्थाले यसअघि कुल ८.४२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरी राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाएको थियो । तर राष्ट्रबैंकले घटाउन निर्देशन दिएपछि संस्थाले संशोधन...

1695556604Online-Ad.gif

आरम्भ लघुवित्तद्वारा ८.४२% लाभांश प्रस्ताव

1569130701Arambha.jpg
काठमाण्डौ । आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । संस्थाको आज आइतबार बिहान बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरणको प्रस्ताव गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई चुक्तापुँजी ६ करोड रुपैयाँको ८ प्रतिशतले...

चौतारी लघुवित्त र आरम्भ माइक्रोफाइनान्स आपसमा गाभिने

1559712048merger.jpg
काठमाण्डौ । लघुवित्त संस्थाहरुबीच मर्जरको लहर चलेको छ । यही क्रममा चौतारी लघुवित्त वित्तीय संस्था र आरम्भ माइक्रोफाइनान्सबीच मर्ज हुने भएको छ ।  रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त र काभ्रेको बनेपामा मुख्य कार्यालय रहेको आरम्भ माइक्रोफाइनान्सले एकआपसमा गाभ्ने गाभिने सम्झौता गरेका हुन् ।  दुई...

आरम्भ माइक्रोफाइनान्सको इपीएस ३.३५ रुपैयाँ, पीई १७३.६९ गुणा !

1533785329profit-and-loss.jpg
काठमाण्डौ । आरम्भ माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म २० लाख १० हजार खूद नाफा आर्जन गरेको छ । यो भनेको गत वर्षको यही अवधिको तुलनामा २२४.५५ प्रतिशतले बढी हो । गत वर्ष माइक्रोफाइनान्सको नाफा ६ लाख १९ हजारमा सीमित थियो ।  कम्पनीले संचालन नाफामा समेत भारी वृद्धि गरेको छ । अघिल्लो वर्ष ४ लाख १८ हजारमा सीमित संचालन...

सी-आस्वाको क्रान्ति, निश्कासन बन्द भएको डेढ दिनमै बाँडफाँड !

1520411670over.jpg
काठमाण्डौ । आइपीओ, एफपीओ र हकप्रद सेयर खरीदका लागि सी-आस्वा प्रणाली अनिवार्य गरिएपछि यसको पहिलो नतिजा कमालको निस्किएको छ । आरम्भ माइक्रोफाइनान्सको आइपीओ निश्कासन बन्द भएको डेढ दिनमै सी-आस्वाका कारण बाँडफाँड गर्ने कमालको सफलता हात परेको हो । सेयर बाँडफाँडको झञ्झटिलो युुग अन्तका लागि यो प्रणाली क्रान्तिकारी पुष्टि भएको छ ।  बुधबार...

आरम्भको आइपीओमा ४१ गुणा बढी आवेदन, डेढलाख बढीको हुने भयो खालि हात

1520327873over.jpg
काठमाण्डौ । आरम्भ माइक्रोफाइनान्सले खुलाएको आइपीओमा मागभन्दा करिब ४१ गुणा बढी आवेदन परेको छ ।  कम्पनीले निश्कासन गरेको २ करोड ९४ लाख मूल्यको आइपीओमा १ लाख ८९ हजार आवेदकबाट १ अर्ब २० करोड बराबरको प्रस्ताव परेको हो । तथ्यांकहरु मिलाउने काम भएकोले यो नै अन्तिम तथ्यांक भने होइन । १ अर्ब २० करोडमा समेत केही थप हुने संभावना रहेको बिक्री...

आरम्भको आइपीओमा लगानीकर्ताको मरिहत्ते, धेरैले नपाउने निश्चित !

1520173803over.jpg
काठमाण्डौ । आरम्भ माइक्रोफाइनान्सले निश्कासन गरेको करिब ३ करोड मूल्य बराबरको आइपीओमा फागुन २० गते आइतबारसम्म ७३ करोड रुपैयाँको हाराहारीमा आवेदन परेको छ । यो हिसाबले आइपीओमा आवेदन दिने पहिलो चरणको समय नसकिदै मागभन्दा २५ गुणा बढी प्रस्ताव परिसकेको देखिएको हो ।  कतिपय कम्पनीहरुले जारी गरेका आइपीओ तथा एफपीओ नबिकेर बिजोग भइरहेको बेला...

आरम्भको आइपीओ: दोश्रो दिनमै मागभन्दा ९ गुणा बढी आवेदन

1519989574over.jpg
काठमाण्डौ । आरम्भ माइक्रोफाइनान्सले निश्कासन गरेको करिब ३ करोड मूल्य बराबरको आइपीओमा दोश्रो दिन नै २८ करोड रुपैयाँ भन्दा बढीको आवेदन परेको छ ।  कतिपय कम्पनीहरुले जारी गरेका आइपीओ तथा एफपीओ नबिकेर बिजोग भइरहेको बेला आरम्भ माइक्रोफाइनान्सको आइपीओमा भने थामिनसक्नुु भीड देखिएको हो ।  आरम्भ माइक्रोफाइनान्सले फागुन १५ गतेदेखि...

आरम्भको आइपीओमा अचाक्ली भीड, पहिलो दिन नै १० करोड बढीको आवेदन

1519834039over.jpg
काठमाण्डौ । कतिपय कम्पनीहरुले जारी गरेका आइपीओ तथा एफपीओ नबिकेर बिजोग भइरहेको बेला आरम्भ माइक्रोफाइनान्सको आइपीओमा भने थामिनसक्नुु भीड देखिएको छ ।  आरम्भ माइक्रोफाइनान्सले फागुन १५ गतेदेखि निश्कासन गरेको २ करोड ९४ लाख मूल्यको २ लाख ९४ हजार कित्ता आइपीओमा थामिनसक्नुु आवेदन परेको हो ।  पहिलो दिनमै यो कम्पनीको आइपीओमा मागभन्दा...

आरम्भ माइक्रोफाइनान्सको आइपीओ निश्कासन, ५ हजार भए काफी !

1519704314ipo.jpg
काठमाण्डौ । आरम्भ माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले फागुन १५ गते(आज)देखि आइपीओ निश्कासन गरेको छ । काभ्रेपलाञ्चोकको बनेपामा मुख्य कार्यालय रहेको यो कम्पनीले सर्वसाधारण, आफ्ना कर्मचारी र म्युचुुअल फण्डहरुका लागि समेत गरी कुल २ लाख ९४ हजार कित्ता आइपीओ निश्कासन गरेको हो । आइपीओका लागि छिटोमा फागुन २१ गतेसम्म र ढिलोमा २९ गतेभित्र...

फागुन १५ देखि आरम्भको आइपीओ

1519097122ipo.jpg
काठमाण्डौ । आरम्भ माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले आगामी फागुन १५ गतेदेखि आइपीओ निश्कासन गर्ने भएको छ ।  काभ्रेपलाञ्चोकको बनेपामा मुख्य कार्यालय रहेको यो कम्पनीले सर्वसाधारण, आफ्ना कर्मचारी र म्युचुुअल फण्डहरुका लागि समेत गरी कुल २ लाख ९४ हजार कित्ता आइपीओ निश्कासन गर्न लागेको हो ।  फागुन १५ देखि निश्कासन हुने आइपीओका...

आरम्भ माइक्रोफाइनान्सको २.९४ करोडको आइपीओ आउने

1510566582ipo.jpg
काठमाण्डौ । सिन्धुुपाल्चोकमा मुख्य कार्यालय रहेको आरम्भ माइक्रोफाइनान्स आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुुगेको छ ।  यो माइक्रोफाइनान्स कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका २ लाख ९४ हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासनका लागि बोर्ड पुुगेको हो । बोर्डले यो कम्पनीको २ करोड ९४ लाख मूल्यको आइपीओलाई पाइपलाइनमा राखेको छ...

आरम्भ माइक्रोफाइनान्सले २.९४ करोडको आइपीओ ल्याउँदै

1507601049ipo-1.jpg
काठमाण्डौ । काभ्रेपलाञ्चोकको बनेपामा मुख्य कार्यालय रहेको आरम्भ माइक्रोफाइनान्सले २ करोड ९४ लाख रुपैयाँ बराबरको साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको छ ।  एकसय रुपैयाँ अंकित दरका २ लाख ९४ हजार कित्ता सेयर निकट भविष्यमै आइपीओ हुने भएको हो ।  यो माइक्रोफाइनान्सले आइपीओ जारी लगायतका प्रस्ताव पारित गर्ने उद्देश्यले आगामी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध