Adhikhola Laghubitta Bittiya Sanstha Limited

सिवाईसी नेपाल र आँधिखोला लघुवित्तको एकीकृत कारोबार फागुन ३० बाट

1677551899joint.png
काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्तले यही फागुन ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ।  सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको नाममा एकीकृत कारोबार सुरु गर्न लागिएको हो।  गत असार २२ गते यी दुवै लघुवित्तबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ। गत असोज ७ गते सम्पन्न दुवै...

मुख्य वित्तीय सूचकहरुमा आँधिखोला लघुवित्तको खराब प्रदर्शन, एनपीएल बढेर ४.९१% पुग्यो

1675653976adhikhola.jpg
काठमाण्डौ । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले १ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ५४.१३ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले २ करोड ४६ लाख रुपैयाँ नाफा...

आँधिखोला लघुवित्तले डाक्यो एजीएम, ३०% बोनस सेयर पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

1672973052adhi.jpg
काठमाण्डौ । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैटौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  संस्थाको सञ्चालक समितिको बिहीबार (पुस २१ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो माघ १३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा स्याङ्जाको वालिङ–८ वालिङस्थि होटेल गाउँबेसीको सभाहलमा बिहान ११ः३० बजेबाट हुनेछ।  सभाले गत आर्थिक...

1695556604Online-Ad.gif

आँधिखोला लघुवित्तको लाभांश घोषणा

1672029140adhikhola.jpg
काठमाण्डौ । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई संस्था सेयरपुँजीको ११ करोड ९० लाख रुपैयाँको कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित लभांशमा ३०...

आँधिखोला लघुवित्तको सेयर कारोबार फुकुवा, मंगलबारबाट किनबेच गर्न सकिने

1671444512adhikhola.jpg
काठमाण्डौ । मर्जर प्रयोजनका लागि रोक्का रहेको आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)को आजको निर्णयबाट आँधिखोला लघुवित्तको सेयर कारोबार फुकुवा भएको छ। अब भोलि मंगलबारबाट यो लघुवित्तको सेयर कारोबारमा आउनेछ।  नेप्सेले आँधिखोला लघुवित्तको आधारभूत सेयरधनीहरुको सेयर...

सिवाईसी र आँधिखोला लघुवित्तले डाके एकैदिन विशेष साधारणसभा, मर्जर प्रक्रिया स्वीकृत गर्ने

1662606040peoples.png
काठमाण्डौ । मर्जर प्रक्रियालाई स्वीकृत गर्न सिवाईसी नेपाल र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले एकैदिन विशेष साधारणसभा डोकेका छन्।  यी दुवै लघुवित्तले आउँदो असोज ७ गते विशेष साधारणसभा डोकेका हुन्। आँधिखोलाको सभा स्याङ्जाको वालिङस्थित होटेल गाउँबेसीको सभामा हलमा बिहान ११ बजेबाट सुरु हुनेछ। सिवाईसी नेपालको सभा भने...

सिवाईसी र आँधिखोला लघुवित्तको सेयर कारोबार रोक्का

1657173624nepse.jpg
काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि यी दुवै लघुवित्तको सेयर कारोबार आज असार २३ गतेबाट रोक्का गरेको हो।  सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्तबीच हिजो असार २२ गते आपसमा मर्जरमा जाने प्रारम्भिक सम्झौता...

झन्डै साढे २ वर्षपछि आँधिखोला लघुवित्तको सेयर कारोबार फुकुवा, भोलिबाट किनबेच गर्न सकिने

1654780718adhikhola.jpg
काठमाण्डौ । झन्डै साढे २ वर्षपछि आँधिखोला लघुवित्त वित्तीय संस्था सेयर कारोबार फुकुवा भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) आँधिखोला लघुवित्तको सेयर कारोबार फुकुवा गरेको हो। नेपाल राष्ट्र बैंकले गत जेठ २४ गते नेप्सेमा पत्र पठाउँदै यो लघुवित्तको धितोपत्रको कारोबार फुकुवा गर्न बाधा नरहेको जानकारी गराएको थियो।  राष्ट्र बैंकबाट...

धौलागिरी लघुवित्तले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

1643180980Agreement-exchange-picture.jpg
काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।  धौलागिरी लघुवित्तले सर्वसाधारणका लागि ३ करोड रुपैयाँबराबरको आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। जसअनुसार यो कम्पनीले नियामक निकायबाट अनुमति पाएपछि १०० रुपैयाँ अंकित दरका कुल ३ लाख कित्ता आईपीओ जारी...

आँधिखोला लघुवित्तद्वारा २०% लाभांश प्रस्ताव, बोनस कति ?

1639370201adhikhola.jpg
काठमाण्डौ । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम सेयरपुँजी १० करोड रुपैयाँको कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा १९ प्रतिशतले हुन आउने १ करोड ९० लाख...

आँधिखोला लघुवित्तको नाफामा सुधार, रिजर्भमा ६६.२३%को बढोत्तरी

1636515324adhikhola.jpg
काठमाण्डौ । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा संस्थाले ९३ लाख ४४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ४१.४३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ६६ लाख ६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। संस्थाको...

आँधिखोला लघुवित्तको नाफा ११५.९४%ले बढ्यो, रिजर्भमा छलाङ

1628481508adhi.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमासमा आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। समीक्षा अवधिको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ११५.९४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो अवधिमा संस्थाको सञ्चालन मुनाफा १०२.८४...

आँधिखोला र धौलागिरीबीचको मर्जर भाँडियो, डेढ वर्षदेखि रोकिएको सेयर कारोबार कहिले खुल्ला ?

1628147040demerger.jpg
काठमाण्डौ । आँधिखोला र धौलागिरी लघुवित्त वित्तीय संस्थाबीचको मर्जर प्रक्रिया लगभग भाँडिएको छ। झन्डै डेढ वर्षअघि यी दुई लघुवित्तबीच मर्जरमा जाने प्रारम्भिक सहमति बनेको थियो। दुवैतर्फ मर्जर समितिले मर्जरका लगभग सम्पूर्ण प्रक्रिया पूरा गरिसकेका थिए। तर अन्तिम अवस्थामा आएर मर्जर भाँडिएको हो।  यी दुवै लघुवित्तबीच १ः१ सेयर स्वाप...

आँधिखोला लघुवित्तको नाफा र रिजर्भ सतप्रतिशतले बढ्यो, ईपीएस रु. ३६.०४

1612497603adhikhola.jpg
काठमाण्डौ । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा १०३.२२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ८८ लाख ६६ हजार रुपैयाँ खुद नाफा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध