AGM

गत आर्थिक वर्षका लागि एजीएम आह्वान गर्ने पहिलो बिमा कम्पनी बन्यो नेपाल लाइफ

1556252067agm.png
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारणसभा आह्वान गर्ने पहिलो बिमा कम्पनी बनेको छ ।  यो कम्पनीको बैशाख १२ गते बसेको संचालक समितिको बैंठकले १९ औं वार्षिक साधारणसभा जेठ ४ गते शनिवारको दिन पर्साको वीरगञ्जस्थित होटल दियालो लर्डस प्लाजामा आह्वान गरेको हो ।  साधारणसभाले संचालक समितिले गरेको...

सेञ्चुरी बैंकको एजीएमबाट ६.५०% लाभांश पारित,तीन संचालक निर्विरोध

1556194432ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमीटेडको वार्षिक साधारणसभाले ६.५० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।  बैंकको बिहीबार काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न आठौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई २ प्रतिशत बोनस सेयर र ४.५० प्रतिशत नगद लाभांश वितरणको...

शिवमको आइपीओ किन्नेले दुई महिनामै पाए १५% रिटर्न, मर्जर वा एक्वीजिसनको ढोका खुल्ला

1556008829agm-shivam.jpg
काठमाण्डौ । शिवम् सिमेन्टको तेश्रो वार्षिक साधारणसभाले करबाहेक १५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।  बैशाख ९ गते सोमबार सम्पन्न वार्षिक साधारणसभाले ६९ करोड ४७ लाख ३८ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।  यो प्रस्ताव पारित भएसँगै आइपीओ किनेको करिब २ महिनाभित्रै लगानीकर्ताले १५...

1695556604Online-Ad.gif

सिभिल बैंकद्वारा सातौं र आठौं एजीएम एकसाथ आह्वान, बुक क्लोज कहिले ?

1555390787cbl.jpg
काठमाण्डौ । सिभिल बैंक लिमीटेडले आफ्नो सातौं र आठौं वार्षिक साधारणसभा एकसाथ बैशाख २७ गतेका लागि आह्वान गरेको छ ।  बैंकले काठमाण्डौको डिल्लीबजारस्थित अमृतभोग पार्टी प्यालेसमा दुवै वर्षको साधारणसभा आह्वान गरेको हो ।  कम्पनीले आर्थिक वर्ष २०७३/७४ का लागि ७४ करोड ४० लाख रुपैयाँ बराबरको १०.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३ करोड...

नाडेपको साधारणसभा बैशाख २६ गते, बुक क्लोज कहिले ? के के छन् अजेण्डा ?

1555045742agm.jpg
काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमीटेडले आगामी बैशाख २६ गते आफ्नो चौथो वार्षिक साधारणसभा आह्वान गरेको छ ।  कम्पनीले धादिंगको नौबीसेस्थित नौबीसे एग्रो रिसोर्टमा ११ बजे साधारणसभा आह्वान गरेको हो ।  साधारणसभामा १५ प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद लाभांश  वितरणको प्रस्ताव पेश हुनेछ । यस्तै, सर्वसाधारण समूहबाट २...

कुमारी बैंकद्वारा दुईवटा एजीएम एकैदिन आह्वान, के छन् अजेण्डा ?

1554869664kbl.jpg
काठमाण्डौ । कुमारी बैंक लिमीटेडले दुईवटा आर्थिक वर्षको साधारणसभा एकै दिन आह्वान गरेको छ ।  बैंकले आफ्नो १७ औं र १८ औं वार्षिक साधारणसभा एकसाथ आह्वान गरेको हो ।  आर्थिक वर्ष २०७३/७४  र ०७४/७५ को साधारणसभा बैशाख २६ गते काठमाण्डौको कमलादीस्थित नेपाल एकेडेमीमा आह्वान गरिएको हो ।  साधारणसभामा आ.ब. २०७३/७४ का लागि १२.७५ प्रतिशत बोनस सेयर...

सेञ्चुरी बैंकको एजीएम बैशाख १२ गते, बुक क्लोज कहिले ?

1554268816ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमीटेडले  साधारणसभाको मिति तोक्दै त्यसका लागि बुक क्लोज मिति समेत तय गरेको छ । चैत १९ गते बसेको बैंकको २८३ औं संचालक समितिको बैठकले साधारणसभा र बुक क्लोजको मिति तोकेको हो ।  बैंकले आफ्नो आठौं वार्षिक साधारणसभा बैशाख १२ गतेका लागि काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आह्वान गरेको छ ।...

शिवमको एजीएम बैशाख ९ गते, मर्जर वा एक्वीजिसनमा जानसक्ने !

1554006378agm.png
काठमाण्डौ । हालसालैबाट दोश्रो बजारमा सूचिकृत शिवम सिमेन्ट्स लिमीटेडले आगामी बैशाख ९ गते वार्षिक साधारणसभा आह्वान गरेको छ ।  कम्पनीले काठमाण्डौको राष्ट्रियसभा गृहमा आफ्नो तेश्रो वार्षिक साधारणसभा आह्वान गरेको हो ।  साधारणसभामा हालै संचालक समितिबाट निर्णय भएअनुसार १५.७८९५ प्रतिशत नगद लाभांश वितरणको अजेण्डा प्रस्तुत हुनेछ...

नेशनल लाइफद्वारा १३.५% बोनस सेयर वितरणको प्रस्ताव पारित, चुक्तापूँजी ३ अर्ब बढी पुग्ने

1553847419national.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको तीसौं वार्षिक साधारणसभाले आ.ब. २०७३/७४ का लागि चुक्तापूँजीको १३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश रु.१,८८,२७,०१० वितरणको प्रस्ताव पारित गरेको छ ।  शुक्रबार सम्पन्न कम्पनीको साधारणसभाले संचालक समितिले गरेको प्रस्तावअनुसार लाभांश पारित गरेको हो ।  सभामा कम्पनीका अध्यक्ष...

मिथिला लघुवित्तको एजीएम चैत २३ गते, सेयर संरचना रुपान्तरण हुने

1552281221agm.png
काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमीटेडले आगामी चैत २३ गते वार्षिक साधारणसभा आह्वान गरेको छ ।  कम्पनीले धनुषाको बौवा होटलको हलमा बिहान ११ बजे आफ्नो १० औं वार्षिक साधारणसभा आह्वान गरेको हो ।  साधारणसभामा संचालक समितिबाट भएको १०.४५ प्रतिशत बोनस सेयर र ०.५४ प्रतिशत नगद लाभांश वितरणको निर्णय सम्बन्धी प्रस्ताव पेश हुनेछ...

गुराँस लाइफको साधारणसभा चैत २१ गते, बुक क्लोज कहिले ?

1552191454agm1.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले आगामी चैत २१ गते आफ्नो वार्षिक साधारणसभा आह्वान गरेको छ ।  कम्पनीले काठमाण्डौको थापागाउँस्थित बानेश्वर व्यांक्वेटमा चैत २१ गते बिहान ११ बजे आफ्नो नवौं वार्षिक साधारणसभा आह्वान गरेको हो ।  साधारणसभामा आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने भनिएको ८ प्रतिशत बोनस...

नेशनल लाइफद्वारा साधारणसभा आह्वान, के-के छन् अजेण्डा ?

1551931235agm1.png
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले आगामी चैत १५ गते वार्षिक साधारणसभा आह्वान गरेको छ ।  कम्पनीले आफ्नो ३० औं वार्षिक साधारणसभा काठमाण्डौको लाजिम्पाटस्थित आफ्नै प्रधान कार्यालय रहेको भवनमा आह्वान गरेको हो । साधारणसभामा कम्पनीले आर्थिक वर्ष २०७३/७४ को वितरणयोग्य नाफाबाट सेयरधनीलाई प्रस्ताव गरिएको १३.५ प्रतिशत...

प्रभू बैंकको ६% संस्थापक सेयर सर्वसाधारणमा रुपान्तरण हुने, २८ नयाँ शाखा खुल्ने

1551619134prvu.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ ।  बैंकको आइतबार सम्पन्न १७ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट चुक्तापूँजीको ८ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको हो।  योसँगै बैंकको चुक्तापूँजी बढेर ८ अर्ब ८९ करोड माथि पुगेको छ ।  साधारणसाभाले...

नवीलको १०% संस्थापक सेयर साधारणमा रुपान्तरण हुने, एजीएम र बुक क्लोज मिति तय

1550462706nabil.jpg
काठमाण्डौ । नवील बैंक लिमीटेडले १० प्रतिशत प्रमोटर सेयरलाई साधारण सेयरमा रुपान्तरण गर्ने भएको छ। यो बैंकले एनआइडिसी डेभलपमेन्ट बैंकको स्वामित्वमा रहेको १० प्रतिशत प्रमोटर सेयरलाई साधारण सेयरमा रुपान्तरण गर्ने भएको हो ।  सेयरको रुपान्तरणसहितका अजेण्डा पारित गर्ने उद्देश्यले नवीलले आगामी फागुन २७ गते आफ्नो ३४ औं वार्षिक साधारणसभा...

प्रभू बैंकको ८% बोनस सेयर खाने मन छ ? आजसम्म बैंकको सेयर किन्नुपर्ने

1550374071prabhu.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७४/७५ का लागि प्रभू बैंकले घोषणा गरेको ८ प्रतिशत बोनस सेयर पाउने मन छ ? यदि छ भने तपाईले आजसम्म यो बैंकको सेयर खरीद गरिसक्नुपर्नेछ । किनभने कम्पनीले ८ प्रतिशत बोनस सेयर वितरण लगायतका प्रस्तावसहित आह्वान गरेको वार्षिक साधारणसभाका लागि भोलिदेखि बुक क्लोज गर्दैछ ।  कम्पनीले फागुन १९ गते आफ्नो वार्षिक साधारणसभा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध