agriculture development banl ltd.

कृषि विकास बैंकको खराब कर्जा घट्यो, नाफा रु. २.०४ अर्ब

1589259969ADB.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कृषि विकास बैंक लिमिटेडले खराब कर्जा दर घटाउन सफल भएको छ। तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको खराब कर्जा दर ०.५५ प्रतिशतले घटाउँदै ३.६५ प्रतिशतमा झार्न सफल भएको हो। गत वर्ष यही अवधिसम्म बैंकको खराब कर्जा दर ४.२२ प्रतिशत रहेको थियो।  यसैगरी बैंकले समीक्षा अवधिमा...

कृषि विकास बैंकद्वारा कोरोना नियन्त्रण कोषमा रु. १.२५ करोड सहयोग

1584946641abdl.jpg
काठमाण्डौ । कृषि विकास बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि १ करोड २५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।  कोभिड–१९ कोरोना नामक भाइरससँग सावधानीपूर्वक डटेर सामाना गर्नका लागि व्यक्तिगत सुरक्षा सामग्री, स्वास्थ्य उपकरण, नमूना परीक्षण किट र क्वारेन्टाइन लगायत अत्यावश्यक सामग्री स्वास्थ्य व्यवस्थाको उचित प्रबन्ध मिलाउन...

नेप्सेमा कृषि विकास बैंकको आधा करोड बढी बोनस सेयर सूचीकृत

1584250748just-listed123.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार कृषि विकास बैंक लिमिटेडको ५४ लाख बढी कित्ता बोनस सेयर सूचीकृत भएको छ। बैंकले सेयरधनीहरुलाई वितरणको ५४ लाख ९ हजार ३१७.३७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।  बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुल ३० प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा ६ प्रतिशत बोनस सेयर...

1695556604Online-Ad.gif

कृषि विकास बैंकको अध्यक्षमा राष्ट्रबैंकका पूर्वकार्यकारी निर्देशक निरौला नियुक्त

1583311997IMG5777.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका पूर्वकार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला बुधबार कृषि विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका छन्। निरौला अर्थ मन्त्रालयको निर्णयबाट बिहान कृषि विकास बैंकको सञ्चालकमा नियुक्त भएका थिए। मन्त्रालयबाट सञ्चालकमा नियुक्त भएपछि बसेको कृषि विकास बैंकको सञ्चालक समितिको बैठकबाट निरौला...

कृषि विकास बैंकको साढे २ अर्बको ऋणपत्र आजबाट बिक्री खुला, कति पाइन्छ ब्याज ?

1580183157adb-debenture.jpg
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले साढे २ अर्बको ऋणपत्र आज मंगलबारदेखि बिक्री खुलाएको छ । बैंकले रु. १ हजार दरका कुल २५ लाख युनिट रहेको ‘१०.३५% एडीबीएल कृषि बैंक ऋणपत्र, २०८३’ बिक्री खुलाएको हो । यो बैंकले जारी गर्न लागेको ऋणपत्रमा लगानी गर्नेहरुका लागि हाल वाणिज्य बैंकहरुले अफर गरेको भन्दा केही बढी ब्याजदर अफर गरिएको छ । हाल बजारमा...

कृषि विकास बैंकको साढे २ अर्बको ऋणपत्र माघ १४ गतेदेखि बिक्री खुला गरिने

1579488718debenture.jpg
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले साढे २ अर्बको ऋणपत्र माघ १४ गतेदेखि बिक्री खुला गर्ने भएको छ । चार दिनअघि नेपाल धितोपत्र बोर्डबाट निष्कासन अनुमति पाएसँगै बैंकले रु. १ हजार दरका कुल २५ लाख युनिट रहेको ‘१०.३५% एडीबीएल कृषि बैंक ऋणपत्र, २०८३’ बिक्री खुलाउने भएको हो । यो बैंकले जारी गर्न लागेको ऋणपत्रमा लगानी गर्नेहरुका लागि हाल...

कृषि विकास बैंकको खराब कर्जा घट्यो, ईपीएस रु. ४.८२ ले बढ्यो

1579424598Krishi-Bikas-Bank.jpg
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खराब कर्जा अनुपातमा सुधार गरेको छ । गत वर्षको यही अवधिको तुलनामा बैंकले खराब कर्जा अनुपातमा ०.८३ प्रतिशतले घटाउँदै ३.५९ प्रतिशतमा झारेको हो । गत वर्ष यही अवधिमा बैंकको खराब कर्जाको अनुपात ४.४२ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा बैंकको खराब कर्जा ४ अर्ब २३ करोड...

कृषि विकास बैंकको साधारणसभा आज, लाभांश पारित मुख्य अजेन्डा

1578802434AGM.jpg
काठमाण्डौ । आकर्षक लाभांश प्रस्ताव गरेको कृषि विकास बैंक लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारणसभा आज सोमबार गर्दैछ । साधारणसभा बैंकको केन्द्रीय तालिम केन्द्र भक्तपुरको बोडेमा हुनेछ । सभामा गत आर्थिक वर्षको मुनाफाबाट बैंकले सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको कुल ३० प्रतिशत लाभांश पारित गर्ने छ । बैंकले गत वर्षको मुनाफाबाट...

नेपाल बैंक र कृषि विकास बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

1577588570NBL.png
काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको बोनस सेयरका लागि नेपाल बैंक लिमिटेड र कृषि विकास बैंक लिमिटेडको सेयरमूल्य आइतबार समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बोनस सेयरका लागि दुवै बैंकको सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले १५ प्रतिशत बोनस सेयरका लागि नेपाल बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २७५.६५...

नेपाल बैंक र कृषि विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कति–कति छ लाभांश?

1577332980NBL-1.png
काठमाण्डौ । नेपाल बैंक र कृषि विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम मौका रहेको छ । साधारणसभा र लाभांश प्रयोजनका लागि दुवै बैंकले पुस १३ गते (आइतबार) देखि बुक क्लोज गर्दैछन् । आज पुस १० गते (बिहीबार) कायम सेयरधनीहरुमात्र साधारणसभा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन् । करिब दुई दशकपछि सेयरधनीहरुलाई लाभांश...

कृषि विकास बैंकले तय गर्यो वार्षिक साधारणसभाको मिति, बुक क्लोज कहिले ?

1576817799ADBL-AGM.jpg
काठमाण्डौ । प्रस्तावित लाभांश पारितको मुख्य अजेन्डासहित कृषि विकास बैंक लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । बैंक सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले बैंकको वार्षिक साधारणसभा पुस २७ गते कृषि विकास बैंकको केन्द्रीय तालिम केन्द्र भक्तपुरको बोडेमा आयोजना गर्ने निर्णय गरेको हो । सभामा गत आर्थिक...

कृषि विकास बैंकका शाखाहरु दसैँ र तिहारमा यी स्थानमा खुला रहने (सूचीसहित)

1569726814adb.jpg
काठमाण्डौ । दसैँ तथा तिहारलाई लक्षित गरी ग्राहकको सुविधाका लागि कृषि विकास बैंकले विभिन्न शाखा खुला राखी सेवा प्रवाह गर्ने भएको छ । बैंकले दसैँको टिका र तिहारको भाइटिकाका दिनबाहेक विभिन्न शाखाहरु खुला राख्ने सूचना प्रकाशित गरेको छ ।  बैंकले उपत्यकाभित्रका काठमाण्डौको रामशाहपथस्थित कर्पोरेट बैंकिङ कार्यालयसँगै लगनखेल, पुतलीसडक,...

कृषि बैंकको सीइओमा अनिल उपाध्याय

1545796741anil.jpg
काठमाण्डौ । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल उपाध्याय नियुक्त भएका छन् ।  बैंक संचालक समितिको बैठकले छनौट समितिको सिफारिस अनुसार बैंकको पूर्व डिजिएम समेत रहेका उपाध्यायलाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा नियुक्त गर्ने निर्णय गरेको हो ।  बैंकका प्रवक्ता हिमलाल पौडेलका अनुसार बैंकको प्रमुख कार्यकारी...

मेलम्चीमा पहिलो पटक एटिएम सेवा

1538143405adbl.jpg
मेलम्ची । मेलम्चीमा पहिलो पटक कृषि विकास बैंकले आजदेखि एटिएम सेवा शुरु गरिएको छ ।  अहिलेसम्म मेलम्चीमा कुनै पनि बैंक तथा वित्तीय संस्थाले एटिएम सेवा शुरु गरिएको छैन । मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रसाद सिटौलाले संयुक्तरुपमा उक्त एटिएम सेवाको शुभारम्भ गर्नुभयो ।  सो...

कृषि विकास बैंकको नाफामा ४४.१२%को प्रगति, रिजर्बमा ४६.८५ % को फड्को

1534317768adbl1.jpg
काठमाण्डौ । कृषि विकास बैंकले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ३ अर्ब ६७ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा २ अर्ब ५४ करोडमा सीमित थियो । यो हिसाबले हेर्दा बैंकले ४४.१२ प्रतिशतले नाफा बढाएको देखिएको छ । बैंकले संभावित नोक्सानी व्यवस्थाबाट १ अर्ब ८८ करोड बढी फिर्ता ल्याएको समेत देखिएको छ ।  बैंकले अघिल्लो वर्ष २...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध