apple

सामसङलाई पछि पार्दै एप्पल बन्यो विश्वको सबैभन्दा ठूलो फोन निर्माता

1705482322plane.jpg
काठमाण्डौ । स्मार्टफोन निर्माता कम्पनी सामसङलाई पछि पार्दै एप्पल विश्वको सबैभन्दा ठूलो फोन निर्माता कम्पनी बनेको छ । पहिलो पटक सामसङलाई पछि पार्दै एप्पल सबैभन्दा बढी स्मार्टफोन बजारमा पठाउने कम्पनी बनेको हो । त्रैमासिक रूपमा मोबाइल फोन ट्रयाक गर्ने कम्पनी इन्टरनेशनल डेटा कर्पोरेसन (आईडीसी) का अनुसार पहिलो पटक बजारमा स्मार्टफोन...

एप्पललाई उछिन्दै माइक्रोसफ्ट बन्यो विश्वकै मूल्यवान कम्पनी

1705059871Building9.jpg
काठमाण्डौ । माइक्रोसफ्टले एप्पलबाट विश्वको सबैभन्दा मूल्यवान कम्पनीको उपाधि खोसेको छ ।  कम्पनीले आईफोन निर्माता कम्पनी एप्पलबाट उपाधि खोस्दै पुनः विश्वकै सर्वाधिक मूल्यवान कम्पनी बन्न सफल भएको हो । कम्पनीले ३ वर्षपछि उपाधि आफ्नो पोल्टामा पारेको हो । बिहिबार कम्पनीको सेयरमूल्य १.५ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धिसँगै कम्पनीको...

बहुराष्ट्रिय कम्पनीहरु चीनबाट अर्बौं नाफा तान्न केन्द्रित, कारण यस्तो छ

1699963666cee.jpg
काठमाण्डौ । बहुराष्ट्रिय कम्पनीका लगानीकर्ताहरुले चीनबाट थप लगानीको साटो अर्बौं नाफा पनि छिटोछिटो लान थालेका छन् । एक आधिकारिक तथ्यांकले चीनको सुस्त अर्थतन्त्र, न्यून ब्याजदर र अमेरिकासँगको भू-राजनीतिक झगडाले यस्तो अवस्था सृजना भएको बताएको छ । यसले चीनको आर्थिक सम्भाबनामाथि शंका पैदा गरेको छ  । इकोनोमिस्ट इन्टेलिजेन्स युनिटका...

1695556604Online-Ad.gif

एप्पलले सार्वजनिक गर्‍यो एम थ्री चिपसहित नयाँ म्याकबुक प्रो सिरिज, मूल्य र फिचर यस्ता छन्

1698739766mac.jpg
काठमाण्डौ।बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले अहिलेसम्मकै शक्तिशाली चिपसेट ‘एम थ्री’ भएको पहिलो म्याकबुक प्रोको लाइनअप सार्वजनिक गरेको छ । कम्पनीले इभेन्टमार्फत् मंगलबार एम थ्री, एम थ्री प्रो र एम थ्री म्याक्स चिपसेट समावेश भएको म्याकबुक प्रो  सार्वजनिक गरेको हो । यसअन्तर्गत कम्पनीले टच बार कीबोर्ड नभएको १४ इन्च म्याज बुक...

एप्पल बन्यो विश्वकै मूल्यवान कम्पनी, कुन कम्पनीको बजार पूँजीकरण कति ?

1698291826apple.jpg
काठमाण्डौ। आइफोन निर्माता कम्पनी एप्पल इंकको बजार पूँजीकरण २६ खर्ब डलरमाथि उक्लिएको छ । यो विश्वको सवैभन्दा धेरै बजार पूँजीकरण भएको अब्बल कम्पनी पनि हो । शुक्रबार बजार बन्द हुँदा कम्पनीको सेयरमूल्य प्रतिकित्ता १७१ डलर ९७ सेन्टमा पुगेको छ। यो सबैभन्दा धेरै बजार पूँजीकरण हुने विश्वको पहिलो सूचीकृत कम्पनी बनेको छ । आइएफोन र ल्यापटप...

चीन र भारतमा बढ्यो आइफोनको मूल्य, सबैभन्दा सस्तो बेलायतमा

1694611600iphone.jpg
काठमाण्डौ । एप्पल कम्पनीले लेटेस्ट मोडेल आइफोन १५ को मूल्य एसियली मुलुकमा झनै बढाएको छ।  एसियाली देश भारत, चीन र जापानमा एप्पल कम्पनीका उत्पादनको मूल्य बढाइएको छ। तर, अमेरिकामा भने एप्पलका कम्पनीका सबै प्रडक्टकको मूल्यलाई स्थिर राखिएको छ।  चीनमा एप्पल कम्पनीको कुल बिक्रीको २० प्रतिशत बिक्री हुने गर्छ। आइफोन १५ मूल्य अमेरिकामा...

चीनमा सरकारी अधिकारीलाई एप्पलका फोन प्रयोगमा रोक

1693999239111.jpg
काठमाण्डौ । चीनले अमेरिकी कम्पनी एप्पललगायत अन्य देशका डिभाइसको प्रयोगमा प्रतिबन्ध लगाएको छ । तर, यो प्रतिबन्ध सरकारी कर्मचारीलाई मात्र लागू हुनेछ । ती उपकरणहरू कार्यालयमा ल्याउन वा काममा प्रयोग नगर्न अधिकारीहरूलाई आग्रह गरिएको छ। वाल स्ट्रिट जर्नलले आफ्नो एक रिपोर्टमा यस्तो दाबी गरेको हो । चिनियाँ सरकारले आफ्ना अधिकारीहरूलाई...

एप्पलले ल्यायो ‘आइफोन १४’को नयाँ भेरिएन्ट, के-के छन् खास विशेषता ?

1678268005apple.jpg
काठमाण्डौ । आईफोन १४ र आईफोन १४ प्लसको नयाँ भेरिएन्ट लन्च गरिएको छ।  पछिल्ला केही दिनदेखि एप्पल कम्पनीले आईफोन १४ को नयाँ भेरिएन्ट लन्च गर्न सक्ने चर्चा थियो। अहिले कम्पनीले अफिसियल गरिदिएको छ। यद्यपि आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्सको नयाँ भेरियन्ट आइसकेको छैन। यसअघि २०१८ मा कम्पनीले आईफोन एक्सआरको एलो भेरिएन्ट लन्च गरेको...

एप्पल र गुगललाई तपाइँका बारेमा के–के थाहा हुन्छ ? यसरी पत्ता लगाउन सकिन्छ

1672294870apple.jpg
काठमाण्डौ । जब स्मार्टफोनको कुरा आउँछ तब संसारमा दुई प्रकारका लोकप्रिय अपरेटिङ सिस्टम सबैको ध्यान जान्छ। त्यो हो, गुगलको एन्ड्रोइड र एप्पलको आईओएस।  दुवै प्लेटफर्ममा करोडौँ प्रयोगकर्ता उपस्थित छन्। तिनीहरुको सेवा प्रयोग गर्न हामीले धेरै अनुमतिहरु दिनुपर्छ। यसमा शंका गर्न सकिँदैन कि गुगल र एप्पलजस्ता कम्पनीहरुले हाम्रो धेरै डाटा...

एप्पलले चीनलाई दियो ‘डबल’ झट्का, आइफोनमा चिनियाँ चिपसेट प्रयोग नगर्ने !

1666066213apple.jpg
काठमाण्डौ । अमेरिकी प्रविधि कम्पनी एप्पल इंकले चीनलाई ठूलो झट्का दिएको छ। कम्पनीले आफ्ना उत्पादनहरुमा चिनियाँ चिपसेट प्रयोग नगर्ने जनाएको हो। एक रिपोर्टका अनुसार एप्पलले चीनको यांगत्जे मेमोरी टेक्नोलोजी कम्पनी (वाईएमटीसी)को मेमोरी चिपसेट प्रयोग नगर्ने भएको हो।  निक्केईको रिपोर्टअनुसार यसअघि अमेरिकाले निर्यात नियन्त्रणका...

इटलीमा गुगल र एप्पललाई भारी जरिवाना

1638075590google-apple.jpg
काठमाण्डौ । इटलीमा विश्वका दुई दिग्गज टेक कम्पनीहरु गुगल र एप्पललाई भारी जरिवाना गरिएको छ।  इटलीमा प्रयोगकर्तासँग जोडिएका जानकारीहरुको आक्रामक ढंगले व्यावासयिक प्रयोग गरिएकोमा दोषी ठहर गिर्दै गुगल र एप्पललाई भारी जरिवाना गरिएको हो। यी दुवै कम्पनीलाई इटलीको एन्टीट्रस्ट नियामकले १–१ करोड युरोको जरिवाना लगाएको छ।  यो जरिवाना...

एप्पलले हुन्डईसँगै मिलेर इलेक्ट्रिक कार निर्माण गर्ने, यो खबरले सेयरमूल्यमा उछाल

1610349138Apple.jpg
काठमाण्डौ । अमेरिकाको स्मार्टफोन निर्माता कम्पनी एप्पल इंक इलेक्ट्रिक कार बनाउने योजनामा काम गरिरहेको छ। यसका लागि एप्पलले दक्षिण कोरियाली गाडी निर्माता कम्पनी हुन्डई मोटरसँग साझेदारी गर्ने सहमत भएको छ। दुवै कम्पनीले यही वर्षको मार्चसम्म साझेदारीपत्रमा हस्ताक्षर गर्ने सम्भावना प्रबल छ। दुवै कम्पनीको ज्वाइन्ट भेन्चरले सन् २०२४ मा...

एप्पलले सामसुङलाई तिर्यो ९५० मिलियन डलर जरिवाना, कारण यस्तो

1594796760Apple.jpg
काठमाण्डौ । स्मार्टफोन बजारमा एप्पल र सामसुुङ एक–अर्काका प्रतिस्पर्धी मानिन्छन्। तपाइँहरुलाई सायदै थाहा होला कि एप्पलले आफ्नो आइफोन स्मार्टफोनका लागि सामसुुङबाट डिस्प्ले खरिद गर्ने गर्दछ। यतिबेला कम डिस्प्ले खरिद गरेकै आरोपमा एप्पलले सामसुुङलाई जरिवाना तिर्नुुपरेको छ।  नाइन टुु फाइभ म्याकका अनुुसार डिस्प्ले चेन कन...

एप्पल र गुुगलको कोरोना ट्रेसिङ नोटिफिकेसन ‘एपीआई’ एप सार्वजनिक

1590059149apple.jpg
काठमाण्डौ। एप्पल र गुुगलले संयुुक्त रुपमा आफ्नो एक्सपोजर कोरोना ट्रेसिङ नोटिफिकेसन ‘एपीआई’ एपको पहिलो पब्लिक भर्सन सार्वजनिक गरेका छन्। पहिलोपटक एप्पल र गुुगलको साझेदारीमा कन्ट्याक्ट ट्रेसिङ सफ्टवेयर टुल ल्याइएको हो। यसले संक्रमितको पहिचान तथा लोकेसनका डेटाहरुलाई सुुुरक्षित राखेर गोपनीयताको संरक्षण गर्ने बताइएको ...

कोरोना संकटमा गुगल, फेसबुक, एप्पल र अमेजनको व्यापार कसरी चम्कियो?

1588565320facebook.png
काठमाण्डौ । कोरोनाभाइरसको महामारीका कारण विश्वको ठूलो हिस्सा अहिले लकडाउनमा छ। आम्दानी नहुँदा उपभोक्ता खर्च गर्न सकिरहेका छैनन्। उद्योगधन्दा धरासायी बनेका छन्। केही टेक्नोलोजी क्षेत्रका ठूला कम्पनीलाई भने यो विश्व महामारीको सामान्य असर पनि नपरेजस्तो देखिएको छ। यो संकटपछि ती कम्पनी झनै चम्किने पक्काजस्तै भएको छ। पछिल्लो केही...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध