Banks

देशका ७५० स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार

1649752218bank.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले देशका ७५० स्थानीय तहमा शाखा विस्तार गरेका छन्।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनाको तथ्यांकले यस्तो देखाएको हो। तथ्यांकअनुसार फागुन मसान्तसम्म देशका ७५३ वटा स्थानीय तहमध्ये ७५० स्थानीय तहमा वाणिज्य बैंकहरुले शाखा विस्तार गरेका हुन्। अब ३ वटामात्रै स्थानीय तहमा...

यी हुन् बिजनेस ग्रोथमा अगाडि देखिएका १० वाणिज्य बैंक

1626695011bank123.jpg
काठमाण्डौ । व्यापार विस्तारमा एनआईसी एसिया बैंक निकै आक्रामक देखिएको छ। गत आर्थिक वर्ष २०७७/७८ मा निक्षेप संकलन र कर्जा परिचालनको हिसाबले एनआईसी एसियाको व्यापार विस्तार नै आक्रामक देखिएको हो। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको निक्षेप र कर्जाको तथ्यांकले यस्तो देखाएको हो।   एनबीएका अनुसार एनआईसी...

उपत्यकाका यी स्थानमा शुक्रबार खुल्नेछन् बैंकका शाखाहरु (सूचीसहित)

1622123446bank.jpg
काठमाण्डौ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि भोलि शुक्रबारदेखि उपत्यकामा थप कडाइ गरिँदैछ।  भीडभाड नियन्त्रण गर्न जिल्ला प्रशासनले किराना पसलसम्म खोल्नसमेत नदिने भएको छ। अत्यावश्यकबाहेक अन्य ठप्प रहेको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरु पनि सीमित संख्यामा मात्र खोल्न दिइएको छ।  नेपाल राष्ट्र बैंकले हालै निर्देशन जारी गर्दै...

1695556604Online-Ad.gif

उपत्यकामा बिहीबारबाट बैंकका सीमित शाखा खुल्ने, कुन बैंकको कहाँ खुल्छ ? (सूचीसहित)

1622040873bank1.jpg
काठमाण्डौ । कोरोनाको दोस्रो लहरको संक्रमण नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञाका क्रममा भोलि बिहीबारदेखि काठमाण्डौ उपत्यकामा सीमित संख्यामा मात्र बैंक तथा वित्तीय संस्थाहरु खुल्न दिइने भएको छ।   नेपाल राष्ट्र बैंकले हालै जारी गरेको सर्कुलरअनुसार भोलि बिहीबारदेखि काठमाण्डौ उपत्यकामा वाणिज्य बैंकहरुका ६ शाखामात्रै...

निषेधाज्ञाका कारण वाणिज्य बैंकहरुको बिजनेस प्रभावित, कर्जा–निक्षेप ह्वात्तै घट्यो

1621924845bank.jpg
काठमाण्डौ । कोरोना महामारी नियन्त्रणका लागि उपत्यकासहित मुलुकका विभिन्न स्थानमा जारी गरिएको निषेधाज्ञाका कारण वाणिज्य बैंकहरुको कर्जा लगानी र निक्षेप संकलन प्रभावित बनेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले सार्वजनिक गरेको पछिल्लो एक साता (जेठ १–७ गते) सम्मको तथ्यांक हेर्दा निषेधाज्ञाले वाणिज्य बैंकहरुको बिजनेस प्रभावित भएको...

यस्तो रह्यो यो साता वाणिज्य बैंकहरुको प्रदर्शन, नबिलको प्रतिकित्ता रु. ९७ ले बढ्यो, अरुको कति ?

1613125330Bank-2.jpg
काठमाण्डौ । सेयर बजारमा अहिले निकै चौतर्फी चासो बढेको छ।  चाहे प्राथमिक बजार होस् वा दोस्रो बजार लगानीकर्ताहरु झुम्मिएका छन्। कोरोना महामारीका कारण अन्य क्षेत्रमा लगानी जोखिम हुने देखिए पनि सामान्यदेखि ठूला व्यापारीहरुसमेत अहिले सेयर बजारमा लगानी खन्याइरहेका छन्।  जानकारहरुले अहिले बजार बुलिस ट्रेन्डमा रहेको बताएका छन्।...

फागुनबाट बचत र मुद्दतिमा कुन बैंकहरुबाट कतिसम्म पाइन्छ ब्याज ?

1613113372interest.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले बचत र मुद्दति निक्षेपमा फागुन १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेका छन्।  अधिकांश बैंकहरुले बचत र मुद्दति निक्षेपको ब्याजदर यथावत राखेका छन् भने केही घटाएका छन् र केहीले बढाएका छन्। राष्ट्रिय वाणिज्य बैंकले सामान्य बचतको ब्याज २.५ प्रतिशत र अन्य ब्याज दर ४ प्रतिशत यथावत छ। मुद्दतितर्फ...

ऋण लगानीमा आक्रामक बन्दै बैंकहरु, एक महिनामै बढाए रु. १.१३ खर्बले कर्जा

1611047220Lending.jpg
काठमाण्डौ । कोरोना महामारीका सुस्ताएका बैंकहरु पछिल्लो समय निकै आक्रमक ढंगले अगाडि बढेका छन्।  पछिल्लो एक महिनाको तथ्यांक हेर्ने हो भने बैंकहरुले कर्जा प्रवाह गतिलाई निकै तीव्रता दिएका छन्। यो अवधिमा बैंकको कुल कर्जा प्रवाह १ खर्ब १३ अर्ब रुपैयाँले बढेको छ।  नेपाल बैंकर्स एसोसिएसनका अनुसार माघ २ गतेसम्म बैंकहरुको कुल कर्जा...

ऋण लगानीमा आक्रामक बन्दै वाणिज्य बैंकहरु, दुई सातामै रु. ३९ अर्ब कर्जा प्रवाह

1609214721Bank.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुको कर्जा प्रवाह ह्वात्तै बढेको छ।  पछिल्लो दुई साताको तथ्यांक हेर्ने हो भने २७ वटा वाणिज्य बैंकले ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरिसकेका छन्। नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार गत साता (पुस १० गते) सम्म बैंकहरुले १७ अर्ब रुपैयाँ कर्जा गरेका छन्। अघिल्लो साता (पुस ३ गते) सम्म बैंकहरुले २२ अर्ब...

निषेधाज्ञामा उपत्यकाका कुन जिल्लामा बैंकका कति शाखाहरु खुल्छन् ?

1597821130Bank.jpg
काठमाण्डौ । कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रण तथा रोकथामका लागि काठमाण्डौ उपत्यकामा आज बुधबार राति १२ बजेदेखि निषेधाज्ञा लागू हुँदैछ। निषेधाज्ञाबीच उपत्यकाका तीनै जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरमा बिहीबारदेखि भने बैंकका शाखाहरु भने सीमित संख्यामा खुल्ने भएका छन्। तीनै जिल्लाका सीडीओहरुको बैठकले बैंकहरु खुला राख्न दिने...

आज वाणिज्य बैंकहरुका सेयरमा उछाल, कुन बैंकको कति बढ्यो ? (सूचीसहित)

1595145419bank.jpg
काठमाण्डौ । चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो सेयर कारोबार दिन आज आइतबार बजारमा अभूतपूर्व उछाल देखिएको छ।  मौद्रिक नीति सेयर बजारमैत्री आएको भन्दै लगानीकर्तामा मनोबल बढेपछि बजारमा उछाल देखिएको हो।  आज लगभग सवा १ घन्टामै नेप्से परिसूचकमा ६ प्रतिशत वृद्धि भएपछि बाँकी कारोबार स्थगित भयो। यो दिन नेप्से...

लकडाउनयता बैंकहरुको ऋण प्रवाह रु. ३६ अर्बले घट्यो, निक्षेप रु. १.१३ खर्बले बढ्यो

1593505980NRB.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि मुलुकमा जारी लकडाउनका कारण ऋणको माग कमी आउँदा बैंकिङ क्षेत्रले सोचेअनुरुप लगानी गर्न पाइरहेका छैनन्। लकडाउनयता बैंकहरुमा औद्योगिक र उपभोग्य क्षेत्रबाट ऋण माग घटेको छ। जसका कारण बैंकहरुबाट ऋण लगानी लगातार घटिरहेको हो।  पछिल्लो एक साताको अवधिमा बैंकहरुबाट ऋण प्रवाह...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध