budget 2079/80

मासिक १० करोडभन्दा बढी बिजुली प्रयोग गर्ने उद्योगलाई महसुलमा १५%सम्म छुट

1653823913electricity.jpg
काठमाण्डौ । सरकारले मासिक १० करोडसम्म बिजुली प्रयोग गर्ने उद्योगलाई महसुलमा १५ प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ।  नेपाली उत्पादन बढाउन र स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न त्यस्ता उद्योगहरुलाई महसुलमा २ प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए।  नेपालमै उत्पादन सम्भावना...

आउँदो वर्ष १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य

1653823362tourist.jpg
काठमाण्डौ । सरकारले आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेको छ।  आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले दिगो विकास तथा वातावरण संरक्षणमा ध्यान दिई उच्च मूल्यका पर्यटक भित्र्याइने बताए। पर्यटन क्षेत्रको पुनरुत्थानमा ध्यान दिइएको पनि उनले बताए।  ऐतिहासिक तथा पुरातात्विक सम्पदाको...

वैदेशिक रोजगारबाट फर्केकालाई उद्यममा प्रोत्साहन गर्न ‘च्यालेन्ज फन्ड’ सञ्चालन गरिने

1653822487fm.jpg
काठमाण्डौ । वैदेशिक रोजगारबाट फर्केकाहरुलाई स्वदेशमै उद्यम–व्यवसाय गर्न प्रोत्साहन गर्ने उद्देश्यले सरकारले ‘च्यालेन्ज फन्ड’ सञ्चालनमा ल्याउने घोषणा गरेको छ।   आज आर्थिक वर्ष २०७९/८० को बजेट पेस गर्दै अर्थमन्त्री शर्माले यस्तो घोषणा गरेका हुन्।  च्यालेन्ज फन्डमार्फत वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई सहुलियत ऋण...

1695556604Online-Ad.gif

कुन शीर्षकमा प्रदेश र स्थानीय तहलाई कति बजेट ?

1653821852budget.jpg
काठमाण्डौ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा वित्त आयोगको सिफारिसमा वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई ६१ अर्ब ४३ करोड र स्थानीय तहलाई १ खर्ब २३ करोड वित्तीय हस्तान्तरण हुने व्यवस्था गरिएको छ।  आज संघीय संसदमा बजेट पेस गर्दै अर्थमन्त्री शर्माले सशर्त अनुदानतर्फ प्रदेशलाई ५७ अर्ब १७ करोड र स्थानीय तहलाई १ खर्ब ८३ अब रुपैयाँ...

किसानलाई पेन्सन, रु. १ अर्ब बीउ पुँजी छुट्याइयो

1653821332framer.jpg
काठमाण्डौ । सरकारले किसानलाई पेन्सनको व्यवसथा गर्ने भएको छ।  संघीय संसदमा आज दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले किसानलाई पेन्सनको व्यवस्था गरिएको जानकारी गराएका हुन्। यसका लागि किसान हित कोष खडा गरिने उनले बताए।  कोषमा किसानले जम्मा गर्ने रकमको १० प्रतिशत रकम नेपाल...

आगामी वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत

1653819135budget.jpg
काठमाण्डौ । आज बसेको मन्त्रिपरिषद्को आर्थिक वर्ष २०७९/८० को बजेट स्वीकृत गरेको छ। संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछ। त्यसअघि बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको हो।  अहिले अपरान्ह ४ बजे अर्थमन्त्री शर्माले बजेट पेस गर्दैछन्। यसका लागि अर्थमन्त्री...

आज बजेट: कर्मचारीको तलब र आयकरको सीमा बढ्ने, वृद्धभत्ता पाउने उमेर पनि घटाइँदै

1653792123budget.jpg
काठमाण्डौ । सरकारले आज आर्थिक वर्ष २०७९/८० का लागि बजेट सार्वजनिक गर्दैछ ।  अपरान्ह ४ बजे संघीय संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले  आय व्ययको विवरण प्रस्तुत गर्ने कार्यक्रम छ ।  यो आर्थिक वर्षको बजेटको आकार १७ खर्बभन्दा माथि हुने अनुमान गरिएको छ । बजेट चालु आर्थिक वर्षको भन्दा २ खर्ब रुपैयाँ बढी हो । चालु आर्थिक वर्षका लागि...

बजेटमा सिविफिनको सुझाव : बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने, आयकर २५% कायम गर्नुपर्ने

1653371275cbifin.jpg
काठमाण्डौ । नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरुको छाता संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटले सम्बोधन गर्नुपर्ने विविध विषयवस्तुमा संस्थागत सुझाव अर्थ मन्त्रालयमा बुझाएको छ।  सिविफिनले बैंकका सहायक कम्पनीहरुलाई समेत ब्रोकर लाइसेन्स दिने विशेष व्यवस्था दिइनुपर्ने सुझाव...

सरकारको नीति तथा कार्यक्रम आज

1653361758sansad.jpg
काठमाण्डौ । सरकारको नीति तथा कार्यक्रम आज मंगलबार संघीय संसदमा पेस गरिने भएको छ।  आज अपराह्न ४ बजे संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पेस गर्ने छिन्। नीति तथा कार्यक्रम तयारीका लागि सत्तारुद्ध गठबन्धन दलका नेताहरुले शनिबार आइतबार दुई दिन बैठक बसेर...

आजदेखि बजेट अधिवेशन

1652757846budget.jpg
काठमाण्डौ । संघीय संसद्को बजेट अधिवेशन आज मंगलबारदेखि सुरु हुँदैछ। आज अपराह्न ४ बजेबाट संसद्का दुवै सदनको बैठक प्रारम्भ हुनेछ। ढिलागरी अधिवेशन आह्वान भएकाले यसपटक बजेटका प्राथमिकता र सिद्धान्तको छलफल नियम निलम्बन गरेर अघि बढाउने तयारी गरिएको छ।  प्रतिनिधिसभा नियमावली २०७५ को नियम १४२ (४) ले सदनमा बजेट पेसभन्दा कम्तीमा १५ दिनअघि...

जेठ ३ मा बजेट अधिवेशन बोलाउन सिफारिस

1652008198budget.jpg
काठमाण्डौ । सरकारले बजेट अधिवेशन जेठ ३ गते बोलाउन सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले आउँदो जेठ ३ गते बजेट अधिवेशन बोलाउन सिफारिस गरेको हो। बैठकले जेठ ३ गते दिउँसो ४ बजे बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।  संविधानअनुसार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा सार्वजनिक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध