capital plan

पुँजीवृद्धिका लागि नेपाल रिको सेयर बेच्दै नेपाल इन्स्योरेन्स, अपुग रकम जुटाउन हकप्रद ल्याउने

1695554378nepal-insruance.jpg
– मनिष सोती काठमाण्डौ । नेपाल इन्स्योरेन्सले चुक्तापुँजी वृद्धिका लागि नेपाल पुनर्बीमा कम्पनीको सेयर बिक्रीमा ल्याएको छ।  कम्पनीले असोज ३ गतेदेखि कुल १९ लाख ४४ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो। कम्पनीले असोज २३ गतेसम्म शिलबन्दी बोलपत्र पेस गर्न पाउनेगरी प्रतिकित्ता ३८२.१३ रुपैयाँमा साढे १९ लाख कित्ता सेयर बिक्रीमा ल्याएको...

आइपीओको प्रिमियमबाट ४ जीवन बीमा कम्पनीले बोनस दिन नपाउने, अपुग पुँजीको छुट्टै प्लान पेश गर्नुपर्ने

1693913689nepal-beema.jpg
-मनिष सोती काठमाण्डौ । प्रिमियम मूल्यमा आइपीओ जारी गरेका चार जीवन बीमा कम्पनीको चुक्तापुँजी अझै नपुग्ने भएको छ ।  नेपाल बीमा प्राधिकरणले गत वर्ष जीवन बीमा कम्पनीहरुलाई न्यूनतम ५ अर्ब चुक्तापुँजी पुर्याउन निर्देशन दिएको थियो । पुँजी बृद्धिका लागि चार जीवन बीमा कम्पनी आइएमई लाइफ, सिटिजन्स लाइफ, सन–नेपाल लाइफ र रिलायबल नेपाल लाइफले...

प्रभु र नेपाल इन्स्योरेन्सको क्यापिटल प्लानः नेपाल रिको सेयर बेच्ने, नपुगेको रकम हकप्रदबाट

1693827415prabhu-insurance.png
-मनिष सोती काठमाण्डौ । नेपाल र प्रभु इन्स्योरेन्सले पुँजी बृद्धिका लागि नेपाल पुनर्बीमा कम्पनीको सेयर बिक्री गर्ने भएका छन् ।  प्राधिकरणले यी दुई कम्पनीलाई पुँजी बृद्धिको योजना पेश गर्न ७ दिने अल्टिमेटम दिएको थियो ।  प्राधिकरणले क्यापिटल प्लान पेश गर्न निर्देशन दिएबमोजिम यी दुबै कम्पनीले नेपाल पुनर्बीमा कम्पनीको सेयर बिक्री गरी...

1695556604Online-Ad.gif

पुँजी पुर्याउन घर-जग्गा बेच्दै नेपाल इन्स्योरेन्स, अपुग रकम यी कम्पनीको सेयर बेचेर जुटाउने

1692604064nepal-insurance.jpg
– मनिष सोती काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनीले आफ्नो नामको सम्पत्ति बिक्रीमार्फत पुँजी जुटाउन लागिपरेको छ।  नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब चुक्तापुँजी पुर्याउन निर्देशन दिएबमोजिम कम्पनीले सम्पत्ति बिक्री गरी पुँजी जुटाउन लागेको हो। कम्पनीले आफ्नो स्वामित्वमा रहेका ४ स्थानको घर–जग्गा बिक्री...

प्रिमियममा आईपीओ ल्याएका जीवन बीमा कम्पनीले कसरी पुर्याउलान् तोकिएको चुक्तापुँजी ?

1692102637share-capital.jpg
– मनिष सोती काठमाण्डौ । प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला गरेका ४ जीवन बीमा कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्तापुँजी पुर्याउन थप कसरत गर्नुपर्ने देखिएको छ।  आईपीओ जारीपश्चात् पनि आइएमई लाइफ, सन नेपाल लाइफ, सिटिजन लाइफ र रिलायबल नेपाल लाइफको पुँजी अपुग हुने देखिन्छ। यी ४ कम्पनीले तोकिएको पुँजी पुर्याउन बोनस सेयर...

कसरी पुर्याउलान् बीमा कम्पनीहरुले तोकिएको चुक्तापुँजी ? के-के छन् विकल्प ?

1689939101capital.jpg
- मनिष सोती काठमाण्डौ । यतिबेला बीमा कम्पनीहरु पुँजी बृद्धिमा लागि परेका छन्।  नेपाल बीमा प्राधिकरणले पुँजी बृद्धिका लागि प्रयास गर्ने कम्पनीहरुलाई राइट सेयर जारी गर्न पाउने सुविधासमेत दिएको छ। प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले पुँजी वृद्धि गर्न प्रयास गरेर पनि न्यूनतम चुक्तापुँजी नपुगे हकप्रद बिक्री खुला गर्न वा सं...

पुँजीवृद्धिको योजनाले बीमा कम्पनीहरुको सेयरभाउमा पहिरो, कसको कति घट्यो ? (सूचीसहित)

1654150235down1.jpg
काठमाण्डौ। झन्डै ३२०० को उच्च विन्दु पुगेको सेयर बजार लगभग ५० प्रतिशतको करेक्सन आइसकेको छ।  गत भदौ ३ गते बजार ३१९८.६० विन्दुमा बन्द भएको थियो। यो बजारले चुमेको हालसम्मकै उच्च विन्दुमा हो। विभिन्न नियामक निकायको बजार प्रतिकूल नीतिका कारण झन्डै साढे ९ महिनाको अवधिमा बजार ११५० अंकभन्दा बढीले तल आइसकेको छ।  राष्ट्र बैंकले मौद्रिक...

बीमा कम्पनीको पुँजीवृद्धि योजना: सञ्चालक समितिको निर्णय गोप्य राख्नुमा चलखेलको आशंका!

1650803728insurance.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिको चैत १० गते बसेको सञ्चालक समिति बैठकले जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब रुपैयाँ पुर्याउनुपर्ने निर्णय गरेको थियो। हाल जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको १...

‘बीमा समितिले हकप्रदको स्वीकृति दिएमा तोकिएको चुक्तापुँजी समयमै पुर्याउँछौँ’

1648197053right.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरुको पुँजी वृद्धि गर्ने निर्णय गरेको छ। हिजो बसेको सञ्चालक समितिको बैठकले हाल २ अर्ब रुपैयाँ चुक्तापुँजी भएको जीवन बीमा कम्पनीको न्यूनतम चुक्त पुँजी ५ अर्ब रुपैयाँ र १ अर्ब रुपैयाँ चुक्तापुँजी भएको नर्जीवन बीमा कम्पनीको साढे २ अर्ब रुपैयाँ कायम...

तोकेको पुँजी पुर्याउन बीमा कम्पनीलाई सकस पर्ने, कमजोरको विकल्प ‘मर्जर’

1648193287insurance.jpg
काठमाण्डौ। बीमा समितिको बिहीबार बसेको बैठकले बीमा कम्पनीहरुको पुँजी बढाउने गर्ने निर्णय गरेको छ।  बैठकले जीवन बीमा कम्पनीहरुका लागि न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुका लागि साढे २ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएको छ। तोकिएको चुक्तापुँजी पुर्याउन बीमा समितिले कम्पनीहरुलाई एक वर्षको समयावधि दिएको छ।...

एनबी इन्स्योरेन्सले सेयरधनीलाई हकप्रदको ठूलो भारी बोकाउने !

1500980620cp.jpg
काठमाण्डौ । एनबी इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीलाई हकप्रदको ठूलो भारी बोकाउने गरी पूँजीवृद्धि योजना(क्यापिटल प्लान) बिमा समिति र नेपाल स्टक एक्सचेञ्जमा बुुझाएको छ ।  यो बिमा कम्पनीले बिमा समितिले तोकेको १ अर्ब पूँजी पुर्याउने योजना पेश गरेको हो । कम्पनीको योजना अनुसार २ पटक गरी सेयरधनीले हकप्रदको निकै ठूलो भारी बोक्नुुपर्नेछ...

एभरेष्ट बैंकको अर्को ठगी धन्दा, एफपीओको झूठो प्रचार !

1485079809stop-fraud.jpg
काठमाण्डौ । भारतको पञ्जाब नेशनल बैंकसँगको जोइन्ट भेञ्चरको रुपमा संचालित एभरेष्ट बैंक लिमीटेड कतिपय आफ्ना गलत कामका कारण चर्चामा आइरहन्छ । कहिले नेपालीहरुको बैंक खातासँग सम्बन्धित गोप्य सूचना भारतसम्म पुर्याएको त कहिले रेमिटान्स कारोबारमा दादागिरी देखाएको जस्ता विवादमा यो बैंक मुछिने गरेको छ । कानूनविपरीतका कतिपय कामहरुको बिषयमा...

यस्तो छ आरएसडिसी लघुवित्तको 'क्यापिटल प्लान'

1481792136CIP.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत थोककर्जा प्रदायक लघुवित्त संस्थाहरुको चुक्तापूँजी ६० करोड पुर्याउनुपर्ने व्यवस्था गरेपछि सोहीअनुसारको पूँजी वृद्धि योजना आरएसडिसी लघुवित्त बित्तीय संस्थाले सार्वजनिक गरेको छ ।  आरएसडिसीको २०७३ भदौ २६ गते बसेको ३९ औं बोर्ड बैठकको निर्णय सार्वजनिक भएको हो । नेपाल राष्ट्रबैंकले...

पूँजीवृद्धिमा टुरिजम डेभलपमेन्ट बैंकको आक्रामक रणनीति

1476950120Photo-for-Pressrelease-2.jpg
काठमाण्डौ । टुरिजम डेभलपमेन्ट बैंक राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत तोकेको पूँजी पुर्याउन आक्रामक रणनीतिका साथ अगाडि बढेको छ ।  यो बैंकले राष्ट्रिय स्तरको विकास बैंक बन्न आवश्यक २ अर्ब ५० करोड चुक्तापूँजी पुर्याउनका लागि साना संस्थालाई अक्वायर गर्ने, हकप्रद तथा बोनस समेत जारी गर्ने गरी आक्रामक रणनीति अख्तियार गरेको हो ।  यही...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध