chautary laghubittia bittiya sastha

चौतारी र आरम्भलाई गाभिन राष्ट्र बैंकको स्वीकृति

1583143870234.jpg
नेपाल राष्ट्र बैंकले चौतारी लघुवित्त वित्तीय संस्था र आरम्भ लघुवित्त वित्तीय संस्थालाई एकापसमा गाभिनका लागि स्वीकृति दिएको छ । बैंकका अनुसार ‘घ’ वर्गको इजाजत प्राप्त संस्थाका रूपमा रहेका ती दुई लघुवित्त संस्थालाई गाभिनका लागि यसअघि दिइएको सैद्धान्तिक सहमति गर्दा तोकिएका सर्तहरु पूरा गरेकाले अन्तिम स्वीकृति दिइएको हो । बैंकले...

आरम्भसँग मर्जर प्रक्रियामा रहेको चौतारी लघुवित्तको दोस्रो त्रैमास वित्तीय प्रगति कस्तो छ ? हेर्नुहोस्

1579840471chautari-profit.jpg
काठमाण्डौ । आरम्भ लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको चौतारी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १५२.२९ प्रतिशतले बढाउन सफल भएको छ । दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले २ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत वर्ष यही अवधिमा १ करोड ५ लाख रुपैयाँमा सीमित थियो । संस्थाले समीक्षा...

चौतारी लघुवित्तको १७.८९% लाभांश पारित, आरम्भ लघुवित्तसँग मर्जरमा जाने

1577349820Chautari.jpg
काठमाण्डौ । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको बिहीबार सम्पन्न चौथो वार्षिक साधारणसभाबाट गत आर्थिक वर्षका लागि प्रस्तावित १७.८९ प्रतिशत लाभांश र आरम्भ लघुवित्तसँगको मर्जरमा जाने निर्णय पारित भएको छ । चौतारी लघुवित्तका अध्यक्ष जगतबहादुर पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा वित्तीय संस्थाका नायब कार्यकारी अधिकृत...

1695556604Online-Ad.gif

बोनस सेयरका लागि सूर्योदय र चौतारी लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

1575774480Price.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस सेयरका लागि दुई लघुवित्तको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले सूर्योदय लघुवित्त र चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको हो । नेप्सले सेयरमूल्य समायोजन गर्दै सूर्योदय लघुवित्तको प्रतिकित्ता सेयर ५४८.८७ रुपैया र चौतारी लघुवित्तको ४३३.६४ रुपैयाँ कायम गरेको छ...

चौतारी लघुवित्तको तोक्यो वार्षिक साधारणसभाको मिति, आरम्भसँगको मर्जर प्रक्रिया टुंगो लगाउने

1575264920Chautari.jpg
काठमाण्डौ । आरम्भ लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रक्रियालाई टुंगो लगाउने मुख्य अजेन्डासहित चौतारी लघुवित्त वित्तीय संस्थाले आफ्नो चौथो वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । संस्थाको सञ्चालक समितिको गत शनिबार बसेको बैठकले संस्थाको वार्षिक साधारणसभा पुस ९ गते रुपन्देहीको बुटवलमा गर्ने निर्णय गरेको छ । सभामा मुख्य...

चौतारी लघुवित्तद्वारा १७.८९% लाभांश वितरणको प्रस्ताव

1567751342Chautari.jpg
काठमाण्डौ । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि आफ्ना सेयरधनीहरुलाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । संस्थाको सञ्चालक समितिको आज शुक्रबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १०.८९ प्रतिशत अर्थात् २ करोड २ लाख ६४ हजार २१.५३ रुपैयाँबराबर नगद लाभांश र ७ प्रतिशत...

चौतारी लघुवित्तद्वारा अधिकांश सूचकमा छलाङ, लोभलाग्दो प्रगति

1563685855Bandi-e-finanziamenti-1.jpg
काठमाण्डौ । चौतारी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ कौ चौथो त्रैमासमा अघिल्लो वर्ष सोही अवधिको तुलनामा १७६ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ । अन्य सूचकमा पनि उत्साहजनक प्रगति गरेको छ ।  संस्थाको समीक्षा अवधिमा खुद नाफा रु. २.८२ करोड रहेको छ । जुन अघिल्लो आर्थिक वर्षमा रु. १.०३ करोड रहेको थियो ।  संस्थाले व्यवसाय...

चौतारी लघुवित्त र आरम्भ माइक्रोफाइनान्स आपसमा गाभिने

1559712048merger.jpg
काठमाण्डौ । लघुवित्त संस्थाहरुबीच मर्जरको लहर चलेको छ । यही क्रममा चौतारी लघुवित्त वित्तीय संस्था र आरम्भ माइक्रोफाइनान्सबीच मर्ज हुने भएको छ ।  रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त र काभ्रेको बनेपामा मुख्य कार्यालय रहेको आरम्भ माइक्रोफाइनान्सले एकआपसमा गाभ्ने गाभिने सम्झौता गरेका हुन् ।  दुई...

रिजर्बमा पहिरो गई खूद नाफामा छलाङ मारेको चौतारीको प्रगतिलाई कसरी बुझ्ने ?

1555475085profit.jpg
काठमाण्डौ । चौतारी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा खुद नाफा १८४.१२ प्रतिशतले बढेको र रिजर्ब ६९.३६ प्रतिशतले घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  यो अवधिमा कम्पनीले संभावित जोखिम व्यवस्थापन कोषबाट १ करोड ३४ लाख राइट ब्याक गरेको देखिन्छ ।  लघुवित्तले समीक्षा अवधिमा १ करोड ८५ लाख खूद नाफा आर्जन गरेको...

चौतारी लघुवित्तको अर्धवार्षिक समीक्षा तथा शाखा व्यवस्थापन तालिम

1549357757chautary.jpg
रुपन्देही । चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेडले प्रथम अर्धबार्षिक समीक्षा तथा शाखा ब्यबस्थापन तालिम प्रदान गरेको छ । तालिममा प्रदेश ५, कर्णाली र गण्डकी प्रदेशका १६ जिल्लाका ५७ शाखा प्रबन्धको सहभागिता रहेको थियो ।  तिलोत्तमा भलबारीमा रहेको कृषी बिकास बैंक तालिम केन्द्रमा शुरु भएको तालिममा प्रशिक्षक अर्बेन्द्र गिरी, महेश दाहाल...

चौतारी लघुवित्तको खूद नाफातर्फ २१०% को छलाङ

1547798854chautary.jpg
काठमाण्डौ । बुटवलमा मुख्य कार्यालय रहेको चौतारी लघुवित्त वित्तीय संस्था लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफातर्फ २१० प्रतिशतले छलाङ मारेको छ ।  अघिल्लो वर्ष यही अवधिमा ३३ लाख ९२ हजार खूद नाफा आर्जन गरेको यो कम्पनीको नाफा बढेर यो वर्ष १ करोड ५ लाखको उचाईमा पुगेको हो ।  खूद...

चौतारीको आइपीओ बाडफाँड, तपाईलाई कति पर्यो ?(सूचिसहित)

1544775098chautary.jpg
काठमाण्डौ । चौतारी लघुवित्तको आइपीओ पूर्वनिर्धारित समय अनुसार आज बाँडफाँड भएको छ ।  यो कम्पनीको आइपीओ खरीदका लागि आवेदन दिएकामध्ये २ लाख १७ हजार १ सय २२ जना रित्तो हात फर्किनु परेको छ ।  कम्पनीको आइपीओमा आवेदन दिएकाहरुमध्येबाट गोलाप्रथाद्वारा ५६ हजार ७० आवेदक छनौट गरिएको थियो । धितोपत्रको नयाँ बाँडफाँड निर्देशिकाले न्यूनतम १०...

चौतारीको आइपीओ शुक्रबार बाँडफाँड हुनसक्ने, २.१७ लाख बढी आवेदकले नपाउने

1544615380ipo.png
काठमाण्डौ । चौतारी लघुवित्तको आइपीओ शुक्रबार बाँडफाँड हुने भएको छ ।  बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार सबै तयारी भनेजसरी अगाडि बढेमा शुक्रबार आइपीओ बाँडफाँड हुनेछ ।  चौतारी लघुवित्तले मंसिर १९ देखि २३ गतेसम्म ५ लाख ६० हजार ७ सय कित्ता साधारण सेयर सर्वसाधारणका लागि जारी गरेको थियो ।  कम्पनीको आइपीओमा २ लाख ७७ हजार ६ सय...

चौतारीको आइपीओको फाइनल अपडेट, २.१७ लाख बढी आवेदकको हुने भो खालि हात

1544420878over.png
काठमाण्डौ । बुटवलमा केन्द्रीय कार्यालय रही विभिन्न १० जिल्लामा कार्यक्षेत्र रहेको चौतारी लघुवित्तले निश्कासन गरेको आइपीओमा आवेदनको अन्तिम तथ्यांक प्राप्त भएको छ ।  कम्पनीको आइपीओमा २ लाख ७७ हजार ६ सय ८८ आवेदकबाट १ करोड ७५ लाख ३ सय कित्ता खरीदका लागि आवेदन परेको हो ।  यो भनेको मागभन्दा ३१.२१ गुणा बढी आवेदन हो ।  यो कम्पनीले...

चौतारी लघुवित्तको आइपीओमा ३१ गुणा बढी आवेदन, २.१७ लाख बढीको हात रित्तो हुने !

1544365507OVER.png
काठमाण्डौ । बुटवलमा केन्द्रीय कार्यालय रही विभिन्न १० जिल्लामा कार्यक्षेत्र रहेको चौतारी लघुवित्तले निश्कासन गरेको आइपीओमा अचाक्ली आवेदन परेको छ ।  अन्तिम दिन आइतबार साँझ ६ः३० बजेसम्मको तथ्यांक अनुसार चौतारीको आइपीओमा १ करोड ७१ लाख ८९ हजार ७ सय ५० कित्ता खरीदका लागि आवेदन परेको हो । यो भनेको मागभन्दा ३१ गुणा बढी आवेदन हो ।&n...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध