china

कोरोना संकटपछि चीन विश्वमा आर्थिक रुपमा शक्तिशाली राष्ट्र बन्ला ?

1589085326china-america-trade-war.jpg
काठमाण्डौ । पहिलेदेखि नै बिग्रिएको चीन र अमेरिकाबीचको सम्बन्धमा कोरोनाभाइरसले आगोमा घ्युु थप्नेजस्तै काम गर्ने विश्लेषकहरुले बताएका छन्। महामारी सुुरु भएसँगै केही मोर्चाहरुमा पहिलेदेखि नै तनाव बढेको छ। बेइजिङ र वासिङ्टनले एकअर्कालाई कोरोनाभाइरसको उत्पत्ति र यसको वास्तविक सीमाबारे आरोप प्रत्यारोपण गरिरहेका छन्।  अमेरिकी...

अन्ततः चीन कोरोनाभाइरस उत्पत्तिका बारेमा अनुसन्धानमा सहयोग गर्न तयार

1588913916corona-bccl.jpg
काठमाण्डौ । कोरोनाभाइरसको उत्पत्तिबारे गरिने अनुसन्धानमा चीनले अन्ततः सहयोग गर्ने घोषणा गरेको छ। अमेरिकाले कोरोनाभाइरस उत्पत्तिमा चीनमाथि शंका गर्दै आइरहेको बेलामा चीनले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गर्ने अनुसन्धानमा सहयोग गर्ने घोषणा गरेको हो। चीनले यो अनुसन्धान राजनीतिक नभएर वैज्ञानिक हुनुपर्ने पनि जनाएको छ...

चीनमा बन्दैछ यस्तो कार, जसमा हुने छैन कोरोना संक्रमणको डर

1588654300car.jpg
काठमाण्डौ । चीनमा गाडी निर्माता कम्पनीहरुले मानिसमा देखिएको कोरोनाभाइरसको चिन्तालाई ध्यानमा राखेर एन्टी भाइरस फिचर भएका कारहरु निर्माण जुटेका छन्। यो नयाँ मोडलको मुख्य उद्देश्य भनेको कारको क्याबिनभित्र यस्तो सुरक्षा प्रबन्ध मिलाउने हो जुन सामान्यतः मास्क लगाउँदा हुन्छ। चीनका कोही ठूला गाडी निर्माता कम्पनीहरु अहिले एन्टी भाइरस...

1695556604Online-Ad.gif

ट्रम्पको पुनः दाबी– ‘चीनकै एउटा ल्याबबाट कोरोनाभाइरसको विकास’

1588303421donald-trump.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व महामारी कोरोनाभाइरस चीनको वुहानस्थित एउटा ल्याबबाट विकसित भएको दाबी गरेका छन्। ह्वाइटहाउसमा बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले यस्तो दाबी गरेका छन्। एकातिर अमेरिकी इन्टिलिजेन्ट एजेन्सीहरुले चीनले जानीजानी यो भाइरस विकास नगरेको बताइरहेकै बेला...

‘कोरोनाबारे चीनमाथि अमेरिकीको गम्भीर जाँच सुरु’

1588043851Donald.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसका बारेमा चीनबाट भएका गतिविधिका विषयमा अमेरिकी प्रशासनले निकै गम्भीर जाँच सुरु गरेको बताएका छन्। ह्वाइटहाउसमा सोमबार साँझ भएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले आफूहरु चीनको कार्यशैलीप्रति खुसी नरहेको पनि स्पष्ट पारेका छन्। ‘हामी कोरोनाभाइरसबाट उत्पन्न पूरै...

कोरोना इपिसेन्टर वुहान संक्रमणमुक्त ! सबै बिरामी अस्पतालबाट डिस्चार्ज

1587955924Wuhan.jpg
काठमाण्डौ। विश्वमा महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको इपिसेन्टर चीनको हुबे प्रान्तको वुहान सहरका सबै संक्रमित आइतबार साँझसम्म अस्पतालबाट डिस्चार्ज घर फर्किएका छन्। चाइना नेसनल हेल्थ कमिसन के प्रवक्ता मी फेङका अनुसार वुहान सहरस्थित अस्पतालहरुमा अब एकजना कोरोना संक्रमितको पनि उपचार भइरहेको छैन। ‘सबै संक्रमित ठिक भएर...

चीनलाई कोरोनाले सिकायो पाठ, यी असभ्य गतिविधिमा पूर्ण रुपमा प्रतिबन्ध

1587889761china.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको डरलाग्दो पाठबाट चीनले असभ्य तौरतरिकामा पूर्ण रुपमा प्रतिबन्ध लगाउने निर्णय लिएको छ। चीनले सरसफाइलाई बढाउन दिन असभ्य तौतरिकामा प्रतिबन्ध लगाएको। अब चीनका जनताले हातले छापेर वा टिस्यु तथा रुमाल मुख वा नाकमा राखेरमात्र हाँछ्युवा खोक्न पाउने छन्।  अहिलेको कोरोनाभाइरस महामारीबाट बच्न र आउँदा...

कोरोना संकटबीच युरोपलाई चीनसँग केको डर ?

1587787297china-corona.jpg
काठमाण्डौ । यसै महिना फ्रान्सका राष्ट्रपति इम्युनुएल म्याक्रोनले फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा चीनले कोरोनाभाइरस महामारीसँग अझै ठिक तरिकाले लड्न सक्ने भए पनि त्यसो नगरेको आरोप लगाएका थिए। फ्रान्सेली राष्ट्रपति म्याक्रोनले मात्रै होइन अहिले यो भाइरस उद्गमस्थल चीनमाथि अमेरिकादेखि युरोपेली मुलुकहरुले शंकाको नजर...

चीनद्वारा कोरोना उत्पत्तिबारे स्वतन्त्र जाँचको माग खारेज

1587783396china.jpg
काठमाण्डौ। कोरोनाभाइरसको उत्पत्तिका विषयमा गरिएको स्वतन्त्र जाँचको मागलाई चीनले खारेज गरिदिएको छ। ब्रिटेनमा रहेका चीनका उच्च कूटनीतिज्ञ चेन वेनले बीबीसीसँगको कुराकानीमा यस किसिमको माग राजनीतिबाट प्रेरित रहेको र कोरोनाभाइरसविरुद्ध चीनको लडाइँ कमजोर गर्ने कोसिसमात्र रहेको दाबी गरेका छन्।  बीबीसीका अनुसार कोरोनाभाइर संक्रमणको...

यी महिलाको ‘वुहान डायरी’ मा कोरोनाभाइरसको ‘पर्दाफास’, सच्चाईबाट डरायो चीन

1587721623Wuhan-Dairy.jpg
काठमाण्डौ। चीनको वुहान सहरबाट देखिएको कोरोना भाइरसले अहिले पूरै विश्वमा त्रासदी मच्चाइरहेको छ। तर चीनले सुरुआती अवस्थादेखि नै यो भाइरससम्बन्धी जानकारी र सूचनामा मनमानी गरिरहेको आरोप लागिरहेका छन्।  चीनमाथि सुरुमै सही सूचना नदिँदा अहिले पूरै विश्वमा कोरोनाको कहरमा परेको आरोप लागिरहेको छ। यसबीच वुहान सहर लकडाउन हुँदा एक महिलाले...

चीनमा लगातार ६ दिनदेखि कोरोनाबाट मृत्यु ‘शून्य’

1587614054china-corona.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको संक्रमणबाट चीनमा लगातार ं६ दिनदेखि एकजनको पनि ज्यान गएको छैन। कोरोनाभाइरसको उद्गमस्थलमा मानिएको चीनमा यसरी लगातार ६ दिनदेखि कसैको यो संक्रमण ज्यान नजानुले विभिन्न पक्षले सकारात्मक रुपमा लिएका छन्। चीनमा पछिल्लो २४ घन्टामा १० जना नयाँ संक्रमित फेला परेका छन्। जुन मंगलबारको तुलनामा ३० ले कम...

कोरोना संक्रमित दुई डाक्टर भए ठिक, तर अनुहार रङ भने भयो कालो

1587537920two-doc.jpg
काठमाण्डौ । चीनको वुहान सहर कोरोनाभाइरको उत्पत्ति क्षेत्र मानिन्छ। अहिले यो भाइरसले विश्वभर आतंक मच्चाइरहेको छ। वुहान सहरमै कोरोना संक्रमितको उपचारमा खटिएका दुईजना गोरा डाक्टरहरुको अनुहारको छाला कालो रङमा परिणत भएको छ। यसले मानिस थप आतंकित बन्न थालेका छन्।  यी दुवै डाक्टर कोरोना संक्रमित बिरामीको उपचार गर्दागर्दै आफैँ संक्रमण...

कोरोना संकट : चीन छाड्दै १ हजार विदेश कम्पनी, भारतमा उद्योग चलाउने तयारी

1587438701industry.jpg
काठमाण्डौ । आउँदा दिनमा चीनको ‘म्यान्युुफ्याक्चरिङ हब’ ताज खोसिने सम्भावना बढ्दै गएको छ। कोरोनाभाइरस महामारीका कारण उत्पन्न खराब परिस्थितिका बीच हाल चीनमा रहेका लगभग १ हजार विदेशी कम्पनीहरु ती देशका सरकारका अधिकारीहरुले भारतमा आफ्नो उद्योग चलाउने छलफल सुरु भएसँगै चीनको यो ताज खोसिने सम्भावना बढ्दै गएको हो। बिजनेस टुडेमा...

चीनको सुइफिने सहर अर्को वुहान बन्ने खतरा, रुसबाट फर्केका अधिकांशमा कोरोना पोजेटिभ

1587032473suifenhe.jpg
काठमाण्डौ । चीनका स्वास्थ्य विशेषज्ञहरुले विदेशबाट आइरहेका नागरिकका कारण चीन–रुसको सीमास्थित सुइफिने सहर नयाँ वुहान बन्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। यो सहरमा रुसबाट प्रवेश गर्ने अधिकांश चिनियाँ नागरिकमा कोरोना संक्रमण पाइन थालेपछि चिनियाँ स्वास्थ्य विशेषज्ञहरुले यस्तो चिन्ता जाहेर गरेका हुन्। चीनमा विदेशबाट आएका...

चीन फेरि बढ्न थाल्यो स्थानीयस्तरमै कोरोना संक्रमितको संख्या

1587022420china.jpg
काठमाण्डौ । चीनको सदरमुकाम बेइजिङमा तीन सातापछि स्थानीयस्तरमै कोरोना संक्रमित संख्या बढ्न थालेको पाइएको छ।  पछिल्लो समय बेइजिङमा बाहिरबाट आएका यात्रुबाट संक्रमण सरेको बढी केसहरु देखिएकोमा बुधबार तीनजनामा स्थानीयस्तरमै कोरोनाको संक्रमण पुष्टि भएको हो। चीनमा स्थानीयस्तरमै बेइजिङसहित अन्य क्षेत्रमा गरी १० जनामा कोरोना संक्रमण...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध