china

चीनमा रोकिएन प्रमुख कार्यकारी बेपत्ता हुने क्रम, नियामकको कडा निगरानी कायमै !

1699445840china.jpg
काठमाण्डौ । विश्वकै ठूलो अर्थतन्त्र भएको चीनले केहि वर्षयता भ्रष्टाचारको जरो खोतल्ने क्रममा विभिन्न कम्पनीका प्रमुख कार्यकारीमाथि कडा निगरानी गरिरहेको छ । चीनियाँ सरकारले भ्रष्टाचार विरोधी अभियानलाई कसिलो पारेसँगै बैंक तथा प्रविधि क्षेत्रका शीर्ष कार्यकारीहरू एकपछि अर्को काण्डमा मुछिदै गएका छन् ।चीनमा तीन सातायता लाइभ...

विश्वका ठूला अर्थतन्त्रमा आर्थिक सुस्ती छाउँदा चीनको अर्थतन्त्र ५.२ % ले बढ्ने, घरजग्गा चौपट !

1698905063gdp.jpg
काठमाण्डौ । चालू वित्त वर्षमा चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ५.२ प्रतिशतले वृद्धि हुने अनुमान छ । अन्तरराष्ट्रिय वित्तीय मञ्च (आईएफएफ) ले २०२४ मा चीनको जीडीपी ५ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ ।  विश्वका ठूला अर्थतन्त्रहरूले आर्थिक सुस्ती भोगिरहेकै समयमा चीनको अर्थतन्त्र तीव्र दरमा बढेको छ ।महँगी नियन्त्रण गर्न विश्वभरका...

उड्ने ट्याक्सीले पायो हवाई योग्यता, चढ्ने होइन त उड्ने ट्याक्सी ?

1698824765taxi.jpg
काठमाण्डौ । तपाईंले भविष्यमा उड्ने ट्याक्सीमा चढेर घुमफिरका लागि जाने कल्पना गर्नुभएको थियो ? सपनामा कारमा उडेर कतै गएको त पक्कै देख्नुभएको होला ! अब यो सपना साकार हुन धेरै समय नलाग्ने भएको छ । हुन त हामीले हलिउडका विभिन्न चलचित्रमा उड्ने कार देखेकै छौं । यसलाई विशेषज्ञहरूले ‘कार चलाउने अनुभवमा तेस्रो आयाम’ भनेर वर्णन गरेका छन्...

1695556604Online-Ad.gif

चिनियाँ रियल स्टेट सेक्टरमा गहिरिँदै संकट, अर्थतन्त्रमा बढ्यो जोखिम

1697695411china.jpeg
काठमाण्डौ । पछिल्लो समयमा चीनको रियल स्टेट क्षेत्रमा संकट गहिरिँदै गएको छ।  अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार चीनको सबैभन्दा ठूलो प्राइभेट प्रपर्टी डेभलपर कम्पनी कन्ट्री गार्डेन पनि वैदेशिक ऋण तिर्न चुकेको छ। यो कम्पनीको विदेशी ऋण ११ अर्ब डलर र आन्तरिक ऋण ६ अर्ब डलर छ।  यही डिफल्टका कारण चीनको समस्या बढेको छ। यसको कारण...

राष्ट्रिय पारा खेलाडीहरुको साथमा एनसेल, विभिन्न खेलमा नेपाल सहभागी हुँदै

1697529475ncell.jpg
काठमाण्डौ। मोबाइल अप्रेटर एनसेलले चीनमा सञ्चालन हुने चौथो पारा एसियन गेम्समा सहभागी सबै राष्ट्रिय पारा खेलाडीहरुलाई  सफलताको शुभकामना दिएको छ। एक कार्यक्रमको आयोजना गरी एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले पारा एसिएन गेम्स २०२२ मा विभिन्न १० वटा खेलहरुमा नेपालको प्रतिनिधित्व गर्ने राष्ट्रिय...

बैंक अफ चाइनाका पूर्व अध्यक्ष लिउ पक्राउ, घूस लिएको र गैरकानूनी ऋण प्रवाह गरेको आरोप

1697443543china.jpg
काठमाण्डौ । चिनीयाँ प्रहरीले बैंक अफ चाइना(बीओसी) का पूर्व अध्यक्ष लिउ लियान्जलाई पक्राउ गरेको छ। घूस लिएको र गैरकानूनी रुपमा ऋण प्रवाह गरेको आरोपमा ६२ वर्षीय लिउलाई पक्राउ गरिएको हो।सन् २०१९ देखि २०२३ सम्म राज्यको स्वामित्वमा रहेको बैंकका अध्यक्ष लिउ लियान्जेले यसै वर्षको मार्चमा आफ्नो पदबाट राजीनामा दिएका थिए । त्यसको केही...

यो वर्ष चीनबाट धेरै धनाढ्य विदेश पलायन हुन सक्ने, बसोबासका लागि रोजाइमा यी देश

1695630465chiana.jpg
काठमाण्डौ । हरेक वर्ष लाखौँ मानिस राम्रो शिक्षा र रोजगारीका लागि विदेश जान्छन्। तर, पछिल्लो समय देश छोडेर विदेश पलायन हुने धनाढ्यको संख्या पनि बढ्दै गएको पाइएको छ।  हालै सार्वजनिक हेन्ले प्राइभेट वेल्थ माइग्रेसन रिपोर्ट–२०२३ अनुसार धनाढ्य विदेश पलायन हुने देशको सूचीमा चीन पहिलो स्थानमा रहेको छ। विश्वभर धन र लगानीको बसाइ सराइको...

रियल स्टेटपछि चिनियाँ ईभी निर्माता कम्पनीहरु संकटमा, अफ्रिकी मुलुकहरुले दिए झट्का

1695032998china.jpg
काठमाण्डौ । चीनमा रियल स्टेटपछि विद्युतीय कार उत्पादन गर्ने कम्पनीहरुमाथि संकटको बादल मडारिन थालेको छ।  चिनियाँ विद्युतीय कार उत्पादन गर्ने कम्पनीहरुमा संकट आउनुको मुख्य कारण ‘लिथियम’जस्ता दुर्लभ धातु हो।  चिनियाँ कम्पनीहरुले अफ्रिकाबाट लिथियम निकालिरहेका छन्। यो धातु विद्युतीय सवारीसाधनमा व्यापक  प्रयोग गरिन्छ। तर,...

चिनियाँ अर्थतन्त्रमा देखियो सुधारको संकेत, बढ्यो खुद्रा बिक्री र औद्योगिक उत्पादन

1694748113china.jpg
काठमाण्डौ । पछिल्लो समय सुस्ताएको चिनियाँ अर्थतन्त्रमा सुखद् संकेत देखिएको छ।  गत अगस्टमा चीनका खुद्रा बिक्री र औद्योगिक उत्पादनमा अपेक्षाभन्दा बढी सुधार देखिएको छ। चीनको राष्ट्रिय तथ्यांक ब्युरोले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार चीनमा अघिल्लो वर्षको तुलनामा अगस्टमा खुद्रा बिक्री ४.६ प्रतिशतले बढेको छ। रोयटर्स पोलमा भने...

चीनले इलेक्ट्रिक कार उत्पादन गर्ने कम्पनीहरुलाई दिएको छुटको छानबिन गर्दै युरोप, कारण के हो ?

1694672865china.jpg
काठमाण्डौ । युरोपेली युनियन (ईयू)ले विद्युतीय कार उत्पादन गर्ने कम्पनीहरुलाई चीनले दिएको सहुलियतबारे छानबिन गर्ने भएको छ।  चीनले कार कम्पनीलाई दिएको ठूलो सहुलियतका कारण युरोपेली कम्पनीहरुले घाटा व्यहोर्नुपरेको ईयूले जनाएको छ। ईयूका अध्यक्ष उर्सुला भोन डेर लियनले भने, ‘विश्व बजार चीनका सस्तो इलेक्ट्रिक कारहरुले भरिएको छ। चीनले ती...

साउदी, अमेरिका र भारतको रेल-पोर्ट प्लानले चीनलाई कति चुनौती दिन सक्छ ?

1694317257g20.jpg
काठमाण्डौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार अमेरिका, साउदी अरेबिया र युरोपेली देशका नेताहरुसँगै दिल्लीमा ‘इन्डिया–मिडिल इस्ट–युरोप आर्थिक करिडोर’को उद्घाटन गरेका छन्। भारतदेखि अमेरिका, युरोपदेखि मध्यपूर्वसम्मका नेताहरुले यसलाई ऐतिहासिक सम्झौता भनेका छन्। अमेरिकी राष्ट्रपति बाइडेनले यसलाई मध्यपूर्वमा...

एकैसाथ १६ कम्पनीमा काम, अफिसै नगई नियमित तलब, कसरी यी युवतीले बनाइन् सबैलाई मूर्ख ?

1694148697china.jpg
काठमाण्डौ । विश्वमा चलिरहेको आर्थिक सुस्तताले अहिले थुप्रै देशमा बेरोजगारीको संख्या बढिरहेको छ। साना देशमात्र होइन विश्वका ठूला अर्थतन्त्रहरुमा यतिबेला बेरोजगारी दर निकै बढेको छ।  नेपालकै कुरा गर्ने हो भने रोजगारीको अभावमा बर्सेनि लाखौँ युवा विदेशिने गरेका छन्। यसका बाबजुद नेपालमै एकै व्यक्ति दुईभन्दा बढी कार्यालयमा ...

चीनमा मन्दी, अगस्टमा निर्यात ८.८% ले घट्यो

1694077845birgunj-bhansar.jpg
काठमाण्डौ । चीनले बिहीबार आयात र निर्यातमा अर्को मासिक गिरावट रेकर्ड गरेको छ । यद्यपि अपेक्षितभन्दा चाहिँ कम छ ।  अमेरिकी डलरको सर्तमा निर्यात अघिल्लो वर्षको तुलनामा अगस्टमा ८.८ प्रतिशतले घटेको छ । यो रोयटर्स पोलद्वारा गरिएको ९.२ प्रतिशतको ड्रप पूर्वानुमानभन्दा राम्रो छ। अमेरिकी डलरको सर्तमा आयात एक वर्ष अघिको तुलनामा अगस्टमा ७.३...

कठिन परिस्थितिको सामना गर्दै चीन, अर्थतन्त्रमा निरन्तर संकुचन

1694074104china.jpg
काठमाण्डौ। विश्वकै ठूलो दोस्रो अर्थतन्त्र एवं छिमेकी मुलुक चीनको कठिनाइ बढ्दै गइरहेको छ।  चीनको अर्थतन्त्र निरन्तर संकुचन भइरहेको छ। यसले चिनियाँ अर्थतन्त्रमा दबाब बढ्दै मान्न सकिन्छ।  पछिल्लो तथ्यांकले चीनको कठिनाइ बढाएको हो। अगस्टमा चीनको निर्यात घटेको छ। पछिल्लो तथ्यांकअनुसार चीनको निर्यात ८.८ प्रतिशतले घटेको हो। चीनमा...

चीनमा सरकारी अधिकारीलाई एप्पलका फोन प्रयोगमा रोक

1693999239111.jpg
काठमाण्डौ । चीनले अमेरिकी कम्पनी एप्पललगायत अन्य देशका डिभाइसको प्रयोगमा प्रतिबन्ध लगाएको छ । तर, यो प्रतिबन्ध सरकारी कर्मचारीलाई मात्र लागू हुनेछ । ती उपकरणहरू कार्यालयमा ल्याउन वा काममा प्रयोग नगर्न अधिकारीहरूलाई आग्रह गरिएको छ। वाल स्ट्रिट जर्नलले आफ्नो एक रिपोर्टमा यस्तो दाबी गरेको हो । चिनियाँ सरकारले आफ्ना अधिकारीहरूलाई...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध