Citizen Life Insurance Company Limited

दुई जीवन बीमासहित ५ कम्पनीले पाए आईपीओ बिक्रीको अनुमति, ३ वटाले प्रिमियममा ल्याउने

1688457907ipo.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) एकैपटक २ जीवन बीमासहित ५ कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ।  सेबोनले सिटिजन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, मान्डु हाइड्रोपावर, मिड–सोलु हाइड्रोपावर र हाथवे इन्भेस्टमेन्ट नेपाललाई आईपीओ निष्कासनको अनुमति दिएको हो। यीमध्ये सिटिजन लाइफ, सन नेपाल लाइप र माण्डु...

सिटिजन लाइफको व्यतित बीमालेखको विलम्ब शुल्कमा १००% छुट

1684642006citizens.jpg
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा सतप्रतिशत विलम्ब शुल्क (ब्याज) छुट दिने भएको छ।  कम्पनीले आज एक सूचना प्रकाशित गर्दै व्यतित बीमालेखमा सतप्रतिशत विलम्ब शुल्क छुटका साथ पुनर्जागरण गर्ने जानकारी गराएको हो।  यो सुविधा आज जेठ ७ गतेदेखि असार १५ गतेसम्म लिन पाइने कम्पनीले जनाएको छ। विलम्ब शुल्क छुट बीमा...

सिटिजन लाइफ इन्स्योरेन्सको एजीएमबाट वित्तीय विवरण पारित

1683201720BOD-image.jpg
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्सको छैटौँ वार्षिक साधारणसाभाबाट वित्तीय विवरणसहित विभिन्न प्रस्ताव पारित गरेको छ।  आज थापाथलीस्थित एलएस कम्प्लेक्समा रहेको कम्पनीको प्रधान कार्यालयमा भएको सभाले अध्यक्षको मन्तव्यसहित सञ्चालक समितिको आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गरेको छ।  सभाले लेखापरीक्षकको...

1695556604Online-Ad.gif

सिटिजन लाइफको खुद बीमाशुल्क आर्जन रु. ३.७२ अर्ब, बढायो नाफा

1682997077citizen-life.jpg
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले ३ अर्ब ७२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिसम्मको तुलनामा ३.७० प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ३ करोड ५९ करोड रुपैयाँ बीमाशुल्क...

आजबाट सुरु सिटिजन लाइफ इस्न्योरेन्सको ‘सुनौलो १०० दिन’

1680849305Sunaula-100-Din.jpg
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आज चैत्र २४ गतेदेखि २०८० साल असार मसान्तसम्म जीवन बीमा जागरण अभियानअन्तर्गत ‘सुनौलो १०० दिन’ कार्यक्रमको सुरुआत गरेको छ।  पूरै देश आर्थिक तरलता संकटबाट गुज्रिरहेको यस चुनौतीपूर्ण समयलाई अवसरमा परिवर्तन गर्ने उद्देश्यका साथ यस अभियानको आयोजना गरेको कम्पनीले जनाएको छ। बुटवल...

सिटिजन लाइफद्वारा ज्येष्ठ नागरिक दिवा सेवा र फिजियोथेरापी सेवा कार्यका लागि आर्थिक सहयोग

1680436583Financial-Support.jpg
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल ग्रामीण विकास समाज केन्द्र (एनआरडीएससी) विराटनगरद्वारा  विराटनगर महानगरपालिका वोडा नं. ९, भानु टोलस्थित ज्येष्ठ नागरिकहरुका लागि ज्येष्ठ नागरिक दिवा सेवा (ब्रह्मज्ञानी बिश्रामालय) र फिजियोथेरापी सेवा कार्यका लागी जम्मा रु. १ लाख आर्थिक सहयोगस्वरुप प्रदान गरेको छ। नेपाल ग्रामीण...

सिटिजन लाइफले १.१२ करोड बढी कित्ता आईपीओ ल्याउने, सर्वसाधारणले प्रतिकित्ता रु. २९० तिर्नुपर्ने

1679231941MG0698.JPG
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।  सिटिजन लाइफले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आज निवेदन दिँदै आईपीओ निष्कासनका लागि अनुमति मागेको छ। यो कम्पनीले सेबोनसँग ३ अर्ब १५ करोड ५६ लाख २५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति मागेको छ।  सेबोनले अनुमति दिएमा यो...

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

1673147060citizen.jpg
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो माघ १५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको ठमेलस्थित छायाँदेवी कम्प्लेक्सको अलोफ्ट काठमाण्डूमा साँझ ५ बजेदेखि हुनेछ।  सभाले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने...

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा रु. १ करोड मृत्युदाबी रकम भुक्तानी

1672978876citizen-life-22.jpg
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको म्याग्दी शाखाले एकजना दिवंगत बीमितका परिवारलाई रु. १ करोड मृत्युदाबी रकम भुक्तानी गरेको छ।  बेनीमा बिहीबार आयोजित बीमा सचेतना कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–६ घारका दिवंगत कृष्ण बरुवालको परिवारलाई रु. १ करोड ५० हजार रकम हस्तान्तरण गरिएको हो। सिटिजन शुभारम्भ बीमा योजनाअन्तर्गत गत...

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा म्याग्दी जिल्लामा बीमा सचेतना कार्यक्रम

1672926670citizen-life-13.jpg
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले म्याग्दी जिल्लामा बिहीबार बीमा सचेतनासम्बन्धी विभिन्न कार्यक्रम सम्पन्न गरेको छ। बेनी बजारस्थित जिल्ला समन्वय कार्यालयको सभाहलमा राष्ट्रिय व्यक्तित्व तथा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका ब्रान्ड एम्बेसेडरद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, म्याग्दी जिल्लाका जनप्रतिनिधि,...

सिटिजन लाइफको सप्ताहव्यापी कार्यक्रम सकियो, १०७३ पिन्ट रगत संकलन

1666529466citizen.jpg
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो पाचौँ वार्सिकोत्सवका अवसरमा सुरु गरेको सप्ताहव्यापी कार्यक्रम आज सम्पन्न गरेको छ।  कम्पनीले हरेक वर्ष आफ्नो वार्षिकोत्सवका अवसरमा संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा यस वर्ष पनि असोज ३१ गतेदेखि कात्तिक ६ गतेसम्म प्रधान कार्यालयलगायत कम्पनीका विभिन्न शाखाले...

सिटिजन लाइफको वार्षिकोत्सव आजबाट सप्ताहव्यापी कार्यक्रम गरेर मनाइने, यस्ता छन् योजनाहरु

1665974067Anniversary-Pneumonic.jpg
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आउने आउँदो कात्तिक २ गते आफ्नो स्थापनाकालको पाँचौँ वर्ष पूरा गर्दै छैटौँ वर्षमा प्रवेश गर्दैछ।  कम्पनीले हरेक वर्ष आफ्नो वार्षिकोत्सवका अवसरमा संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा स्थानीयस्तरमा रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, गरिब, असहाय तथा वृद्धवृद्धालाई निःशुल्क...

सिटिजन लाइफका उत्कृष्ट शाखा र कर्मचारीहरु सम्मानित

1663935595IMG8263.JPG
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बिजनेस स्ट्राटिजी कन्फेरेन्सकोे पाचौँ संस्करण २०७९ साल असोज ३, ४ र ५ गते सौरहाको होटेल चितवन प्याराडाइजमा सम्पन्न गरेको छ।  कम्पनीलाई हरेक ढंगबाट उत्कृष्ट बनाउन हरेक दिन इमान्दारी र मेहनतका साथ खटिएका सम्पूर्ण कर्मचारीलाई थप क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान...

सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट–२०२२’ मा उत्कृष्ट लिडर्सहरु सम्मानित

1661510027IMG9320.jpg
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन लिडर्स नाइटकोे पाचौँ संस्करण बिहीबार होटेल सोल्टी क्राउन प्लाजमा सम्पन्न गरेको छ।  हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वरोजगार अभियान’ अन्तर्गत देशभरि रहेका ४८ हजार अभिकर्तामध्ये कार्यक्रममा आर्थिक वर्ष २०७८–७९ सालमा उत्कृष्ट कार्य सम्पादन गरी सिटिजन लाइफ...

सिटिजन लाइफ इन्स्योरेन्सले डाक्यो विशेष साधारणसभा, यस्ता छन् अजेन्डा

1656904491citizens-life.jpg
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारणसभा डोकेको छ।  कम्पनी सञ्चालक समितिको असार १३ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो साउन ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको कुपण्डोलस्थित होटेल हिमालयमा दिउँसो ३ बजे हुनेछ।  सभाले नियामक निकायले तोकेबमोजिम कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध