citizens bank international

सिटिजन्सको एफपीओमा १३ गुणा बढी आवेदन

1533297095citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलले निश्कासन गरेको एफपीओमा १३ गुणा बढी आवेदन परेको छ ।  बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार सिटिजन्सले निश्कासन गरेको ४ लाख ६३ हजार ८ सय २६ कित्ता एफपीओमा चौथो(अन्तिम) दिन शुक्रबारसम्म ५७ लाख भन्दा केही बढी कित्ताका लागि आवेदन परेको हो । ५६ हजार भन्दा बढीले एफपीओ खरीदका लागि आवेदन दिएका...

सिटिजन्सको एफपीओमा आवेदन दिने आज अन्तिम दिन, तेश्रो दिनसम्म ९ गुणा बढी आवेदन

1533264068citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलले निश्कासन गरेको एफपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीको एफपीओमा तेश्रो दिन(बिहीबार)सम्म करिब ९  गुणा बढी आवेदन परिसकेको छ । एफपीओमा पछिल्ला दिन झनै बढी आवेदन पर्ने प्रवृति देखिएकोले आज अरु दिनभन्दा अझ बढी आवेदन पर्ने संभावना देखिन्छ ।  बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार...

सिटिजन्सको एफपीओमा थामिनसक्नु आवेदन, दोश्रो दिनसम्म ५.१६ गुणा बढी आवेदन

1533123100citizens1.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलले निश्कासन गरेको एफपीओमा दोश्रो दिनसम्म ५.१६ गुणा बढी  आवेदन परेको छ ।  यो बैंकको एफपीओमा पहिलो दिनको तुलनामा दोश्रो दिन आवेदन पर्ने क्रम ह्वात्तै बढेको देखिएको हो । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार सिटिजन्सले निश्कासन गरेको ४ लाख ६३ हजार ८ सय २६ कित्ता एफपीओमा दोश्रो दिनसम्म २३...

1695556604Online-Ad.gif

सिटिजन्स बैंकका ग्राहकले क्यान्सर हस्पिटलमा विशेष छुट पाउने

1533106581citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरबीच बैंकका ग्राहकलाई अस्पतालको सेवाशुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  अस्पतालमा आयोजित सो समारोहमा बैंकका तर्फबाट बैंकका प्रमुख संचालनअधिकृत पारसकुमार काफ्ले र अस्पतालका तर्फबाट कार्यकारी...

सिटिजन्स बैंकको एफपीओमा पहिलो दिन नै अचाक्ली आवेदन !

1533040791over.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलले निश्कासन गरेको एफपीओ पहिलो दिन नै ओभरसब्स्क्राइड भएको छ ।  यो बैंकको एफपीओमा पहिलो दिन नै झण्डै २ गुणाले आवेदन परेको हो ।  बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार सिटिजन्सले निश्कासन गरेको ४ लाख ६३ हजार ८ सय २६ कित्ता एफपीओमा पहिलो दिन ७ लाख ७७ हजार ७ सय १० कित्ताका लागि आवेदन परेको हो...

आजदेखि सिटिजन्स बैंकको एफपीओ, लगानी गर्ने कि नगर्ने ?

1533008764fpo-citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले आज (साउन १५ गते)देखि एफपीओको बिक्री खुलाएको छ ।  बैंकले १०० रुपैयाँ अंकित मूल्यमा रु. १०० प्रिमियम थपी रु. २०० प्रतिकित्ताका दरले ४ लाख ६३ हजार ८ सय २६ कित्ता एफपीओ निश्कासन गरेको हो । इच्छुक लगानीकर्ताले छिटोमा साउन १८ गतेसम्म आवेदन दिन सक्ने बताइएको छ । सो बेलासम्म पनि सबै कित्ता बिक्री...

सिटिजन्स बैंकको योजना: यो वर्ष रु. १.०२ अर्ब लाभांश दिने, शाखा बिस्तारमा आक्रामक नहुने

1532405889cittzens.jpg
काठमाण्डौ । एफपीओ निश्कासनको तरखरमा रहेको सिटिजन्स बैंक इन्टरनेशनलले आर्थिक वर्ष २०७६/७७ सम्म नाफालाई बढाएर १ अर्ब ७० करोडको हाराहारीमा पुर्याउने प्रक्षेपण  गरेको छ ।  बैंकले आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ४० करोडको हाराहारीमा खूद नाफा आर्जन गरेको छ । यसलाई आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ४५ करोड र २०७६/७७ मा १ अर्ब ७० करोडको हाराहारीमा...

साउन १५ देखि सिटिजन्स बैंकको एफपीओ निश्कासन हुने

1532402391citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले आगामी साउन १५ गतेदेखि एफपीओको बिक्री खुलाउने भएको छ ।  बैंकले मंगलबार एक आह्वानपत्र प्रकाशित गर्दै यस्तो जानकारी दिएको हो  । सिटिजन्सले १०० रुपैयाँ अंकित मूल्यमा रु. १०० प्रिमियम थपी रु. २०० प्रतिकित्ताका दरले ४ लाख ६३ हजार ८ सय २६ कित्ता एफपीओ निश्कासन गर्न लागेको हो ।  इच्छुक...

सिटिजन्सको कमालको प्रगति: नाफा ३०.२१% ले बढ्दा, रिजर्बमा १०३.६५% को छलाङ

1532234884profit.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलले आर्थिक वर्ष २०७४/७५ मा नाफामा उत्साहप्रद प्रगति गरेको छ । आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमाससम्म १ अर्ब ८ करोड खूद नाफा आर्जन गरेको यो बैंकले आ.ब. २०७४/७५ को चौथो त्रैमाससम्ममा १ अर्ब ४० करोड नाफा कमाएको हो । यो हिसाबले बैंकले खूद नाफातर्फ ३०.२१ प्रतिशतको फड्को मारेको देखिएको छ ।  समीक्षा अवधिको...

सिटिजन्स बैंकको दोश्रो बजार मूल्य एफपीओ नजिक, नेपाल बैंकको रु.२८० मै फालाफाल

1531995307fpo-final.jpg
काठमाण्डौ । एफपीओ निश्कासन भए पनि नबिकेर सकस भोगिरहेको नेपाल बैंकको दोश्रो बजार मूल्य घटेर पुनः एफपीओ मूल्यमै पुगेको छ । केही दिनअघि पनि एफपीओ मूल्य(रु. २८०)मै दोश्रो बजारमा कारोबार भएको यो बैंकको सेयर केही दिन बढेको थियो । बिहीबार घटेर पुनः २८० रुपैयाँमै झरेको हो । नेपाल बैंकको मात्र होइन, धितोपत्र बोर्डबाट एफपीओ निश्कासनको स्वीकृति...

सिटिजन्स बैंकलाई ‘उत्कृष्ट वार्षिक प्रतिवेदन’को अवार्ड

1531912216cityzen-bank-.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई दि इन्स्टिच्यूट अफ चार्टर्ड अकाउण्टेन्ट्स अफ नेपाल(आइक्यान)बाट आयोजित कार्यक्रममा बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट(उत्कृष्ट वार्षिक प्रतिवेदन) अवार्ड २०१७(बैंकिङ क्षेत्र)बाट पुरस्कृत गरिएको छ ।  यो पुरस्कार आइक्यानबाट आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा हरेक वर्ष सहभागी बैंकका...

सिटिजन्स बैंकले पनि ल्याउने भो एफपीओ, मूल्य रु. २००

1531830181fpo-final.jpg
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनललाई धितोपत्र बोर्डले एफपीओ निश्कासनको अनुमति दिएको छ ।  एनएमबी बैंकको एफपीओ बाँडफाँड भई नेपाल बैंकको एफपीओ नबिकेर चौपट भइरहेको बेला सिटिजन्सलाई प्रतिकित्ता २०० रुपैयाँको दरले ४ लाख ६३ हजार ८ सय २६ कित्ता एफपीओ निश्कासनको अनुमति दिइएको बोर्ड स्रोतले जानकारी दिएको छ ।  सिटिजन्स बैंकले कुल ९ करोड...

कम्प्युटरमा क्लिक गरी सिटिजन्स बैंकका ४ शाखाको एकसाथ उद्घाटन

1531655198cbil.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले आइतबार देशका विभिन्न ४ स्थानमा एकसाथ शाखा कार्यालय संचालनमा ल्याएको छ ।  बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले कम्प्युटरमा क्लिक गरी प्युठानको झिमरुक, पूर्व रुकुमको भूमे, हुम्लाको नाम्खा र अछामको ढकारीमा स्थापित शाखाको उद्घाटन गरेका हुन् ।  सरकारले अवलम्बन गरेको...

‘बेस रेट र स्प्रेडमध्ये एउटा मात्र राखौं, संस्थागत निक्षेपको अनुपात खारेज गरौं’

1528702951rajansingh.jpg
राजनसिंह भण्डारी-प्रमुख कार्यकारी अधिकृत(सिटिजन्स बैंक इन्टरनेशनल) सरकारले ल्याएको बजेटप्रति यहाँको धारणा के हो ? -हाम्रो अर्थमन्त्री ज्यूले अर्थतन्त्र बुझ्नुभएको छैन भन्दा कसैले पत्याउँदैन, मैले यसो भनेँ भने बरु मलाई सबैले बेवकुफ भन्लान् । तर, अब अर्थमन्त्री अर्थशास्त्री भन्दा पर गएर राजनीतिज्ञ भइसक्नु भएको छ । राजनीतिज्ञले बनाएको...

एक क्लिक, ६ वटा शाखाको उद्घाटन !

1526285053czbil.jpg
काठमाण्डौ । डिजिटल दुनियाँमा हरेक काम तथा गतिविधि प्रविधिले सुसज्जित हुँदैछन् । पछिल्लो समय हाम्रो जस्तो मुलुकमा समेत डिजिटल कारोबार प्रविधिकै सहायताका कारण फस्टाउँदैछ । यहीकारण सरकारले लिएको क्यासलेस कारोबारको नीतिलाई सघाउन बैंक तथा बित्तीय संस्थाहरुले डिजिटल कारोबारलाई प्राथमिकताका साथ अगाडि बढाएका छन् । कारोबार मात्र होइन, केही...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध