citizens bank international

हुरीपीडितलाई सिटिजन्स बैंकको मल्हम, रु. १० लाखको राहात कोष स्थापना

1554205557czbil.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बारा र पर्सामा आइतबार साँझ आएको विनाशकारी हावाहुरीबाट भएको अकल्पनीय जनधनको क्षतिबाट पीडित व्यक्ति तथा प्रभावित परिवारलाई सहयोग गर्ने हेतुले “सिटिजन्स बारा पर्सा हुरी पीडित राहतकोष २०७५” को स्थापना गरेको छ । आइतबार राति बारा, पर्सा लगायत तराईका विभिन्न स्थानमा आएको भीषण हावाहुरीबाट...

सिटिजन्स बैंकद्वारा पुस्तकालयलाई आर्थिक सहयोग

1554038219czbil.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले भीमढुंगा, रामकोटमा रहेको त्रिवेणी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रलाई रू पचास हजार आर्थिक सहयोग उपलब्ध गराएको छ ।   बैंकको केन्द्रीय कार्यालय नारायणहिटीपथमा आयोजित एक कार्यक्रमबीच बैंकद्वारा सो संस्थालाई रू पचास हजारका चेक हस्तान्तरण गरियो ।  सन् २०१२ देखि भीमढुंगा...

मकवानपुरको रजैयामा सिटिजन्स बैंकको एक्सटेन्सन काउण्टर

1552914951czbil.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाअन्तर्गत वडा नं. ९ रजैयामा एक्सटेनसन काउन्टरको स्थापना गरेको छ ।  सो एक्सटेनसन काउन्टरको आरम्भ समारोहमा उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।  बैंकले...

1695556604Online-Ad.gif

इण्डीपेन्डेन्ट रिसर्च कम्पनीसँग सिटिजन्स बैंकको तालिम सम्झौता

1552210406IRIC.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र इण्डीपेन्डेन्ट रिसर्च एण्ड इन्भेष्टमेन्ट कम्पनी प्रालिबीच तालिम संचालन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौतापश्चात सिटिजन्स बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिका लागि सो रिसर्च कम्पनीले  विभिन्न विषयमा नियमित रुपमा बैंकिङ्ग तालिमहरु प्रदान गर्नेछ...

सिटिजन्स बैंकले ल्यायो विशेष बचत खाता: सुविधा र छुटले भरिपूर्ण

1551872739czbil.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ बचत योजना “सिटिजन्स विशेष बचत खाता” ल्याएको छ ।  फागुन २२ गते  बैंकको नारायणहिटीपथमा अवस्थित मुख्य कार्यालयमा आयोजित एक कार्यक्रमबीच बैंकले “सिटिजन्स विशेष बचत खाता” योजना सार्वजनिक गरेको हो ।  यस योजनामार्फत ग्राहकहरूले आकर्षक ब्याजका साथै बीमा सुविधा पनि प्राप्त गर्न...

सिटिजन्स बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

1551775977czbil.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बर्दियाको गुलरिया(मथुराद्वार)स्थित श्री महाकवि देवकोटा माध्यमिक विद्यालयलाई रु. एकलाखको आर्थिक सहयोग उपलब्ध गराएको छ । विद्यालयको सभाकक्षमा आयोजित एक कार्यक्रमबीच उक्त सहयोग रकम प्रदान गरिएको हो । बर्दिया जिल्लाको ज्येष्ठ मा. वि. श्री देवकोटा माध्यमिक विद्यालयमा अध्यनरत अत्यन्तै...

सिटिजन्स बैंक र बिएफआईएन बीच सम्झौता

1551267681czbil.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बैंकिङ्ग, फाईनान्स तथा इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल(बिएफआईएन)बीच तालिम संचालन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो सम्झौता पश्चात सिटिजन्स बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिका लागि बिएफआईएनले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ्ग तालिमहरु प्रदान गर्नेछ...

आसमान नेपाललाई सिटिजन्स बैंकको सहयोग

1550565333czibl.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले निस्वार्थ भावले विभिन्न सामाजिक गतिविधि गर्दै आएको आसमान नेपाल नामक गैरसरकारी संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ ।  बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमबीच रू. एकलाखको चेक आसमान नेपाललाई हस्तान्तरण गरिएको हो । सेन्ट मेरिज स्कूलका भूतपूर्व विद...

तीन सामुदायिक विद्यालयलाई सिटिजन्स बैंकको सहयोग

1550150441czbil.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपालको शिक्षा जगतमा टेवा पुर्याउने उद्देश्यले दाङका तीन सामुदायिक विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ ।  बैंकको घोराही शाखा कार्यालयमा आयोजित एक कार्यक्रमबीच बालकल्याण माध्यमिक विद्यालय खैरा, सौडियारको जनकल्याण प्राथमिक विद्यालय र बंगलाचुली गाउँपालिकाको श्री माध्यमिक विद्यालय...

सिटिजन्स बैंकको कोर बैंकिङ सफ्टवेयरमा फिनाकल भर्जनको प्रवेश

1549181701finacle.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले माघ २० गते बैंकको कोर बैंकिङ सफ्टवेयरलाई फिनाकल भर्जन(FinacleVersion) १०.२.१८ मा प्रतिस्थापन गरेको छ ।  बैंकको केन्द्रीय कार्यालय नारायणहिटीपथमा आयोजितएक कार्यक्रमबीच बैंकका संचालक समितिका अध्यक्ष डा. शंकरप्रसाद शर्माले बैंकको कोर बैंकिंङ सिस्टममा लगइन गरी फिनाकल सफ्टवेयरको औपचारिक सुरुवात...

सिटिजन्स बैंक: ब्याज आम्दानीमा ५३.३०% र रिजर्बमा ६९% को छलाङ

1548390397p1.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा ६५ करोड ९६ लाख वितरणयोग्य मुनाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ५ प्रतिशतले मात्र बढी हो ।  समीक्षा अवधिमा बैंकले खूद नाफातर्फ भने २२.५५ प्रतिशतको वृद्धि गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ६२ करोड ८६ लाख रहेको यस्तो नाफा...

सिटिजन्स बैंकले फेरि पायो साफा अवार्ड

1548313430citizens-bank1.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई साउथ एशिया फेडेरेशन अफ अकाउण्टेन्ट्स(साफा)ले साफा बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०१७ बाट पुरस्कृत गरेको छ ।  माघ ८ गते भारतको पुणेमा आयोजित एक समारोहका बीच सिटिन्जस बैंकलाई सो प्रतिष्ठित अवार्डबाट पुरस्कृत गरिएको हो ।  निजी क्षेत्रको बैंकको विधामा बैंकले सर्टिफिकेट अफ...

भारतको एक्सिस बैंकसँग सिटिजन्स बैंकको रेमिटेन्स सम्झौता

1548081859axis.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतको एक्सिस बैंक लिमिटेडबीच विप्रेषण सम्बन्धी सम्झौता भएको छ ।  सम्झौता बमोजिम अब एक्सिस बैंक लिमिटेडमार्फत भारतबाट नेपालमा रहेका आफन्त वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम सहज रुपमा सिटिजन्स बैंकको नेपालभर रहेका ८१ वटा शाखाहरु बाट भुक्तानी पाउनेछन्...

सिटिजन्स बैंकले ल्यायो क्यासब्याक अफर, अनलाइन खरीदमा १०% फिर्ता पाइने

1547718633ctzn-final.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले क्यास ब्याक(नगद फिर्ता) योजना ल्याएको छ ।  यो योजनाअन्तर्गत बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पस मेशिन वा अनलाइन कारोवारमा प्रत्येक कारोबार रकमको १० प्रतिशत फिर्ता प्राप्त गर्न सकिनेछ।  यस्तो नगद फिर्ताको सीमा प्रतिदिन रु ५०० र प्रति महिना रु ३०००...

सिटिजन्स बैंकको साधारणसभाबाट लाभांश पारित

1547463006Citizen-Bank---12th-AGM-13.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलको वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई ३.६ प्रतिशत बोनस सेयर र १.६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।  सोमबार काठमाण्डौको लैनचौर ब्यांक्वेटमा सम्पन्न १२ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट आफ्ना  शेयरधनीहरुलाई रु २९,१४,४५,७७३(करीब३.६ प्रतिशत) बोनस शेयर तथा रु...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध