citizens bank international

सिटिजन्स बैंकका कार्डबाहकले सिद्धि पोलि प्याथल्याबमा विशेष छुट पाउने

1543823091citizens-bank111.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र डिल्लीबजार, चारखालस्थित सिद्धि पोलि प्याथल्याब प्रालि बीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  सो सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले तथा प्याथल्याबका तर्फबाट उक्त ल्याबका डाईरेक्टर डा.विश्व श्रेष्ठले हस्ताक्षर गरेका छन् ।  यस...

सिटिजन्स बैंकले ऋणपत्र निश्कासनको प्रक्रिया अगाडि बढायो, बिक्री प्रबन्धक नियुक्त

1542617129citizens1.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ऋणपत्र निश्कासनको प्रक्रियालाई अगाडि बढाएको छ ।  यो बैंकले मंसिर २ गते ऋणपत्र निश्कासका लागि ग्लोबल आइएमई क्यापिटल लिमीटेडलाई निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।  यो बैंकले रु १००० अंकित दरका २५,००,००० कित्ताले हुुन आउने रु २ अर्ब ५० करोड बराबरको “सिटिजन्स बैंक...

सिटिजन्सका ग्राहक र कर्मचारीले बयोधा अस्पतालमा विशेष छुट पाउने

1542087829citizens-1.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बल्खु स्थित बयोधा हस्पिटल बीच बैंकका ग्राहकलाई अस्पतालको सेवाशुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले तथा अस्पतालका तर्फबाट संचालन बिभागका जनरल म्यानेजर उत्तम थापाले हस्ताक्षर गरे । यो...

1695556604Online-Ad.gif

वृद्धवृद्धालाई सिटिजन्स बैंकको भोजन

1541415752citizens-1.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले राजधानीको मीनभवनस्थित निःसहाय सेवा सदन, ज्येष्ठ नागरिक आवास गृहका ४० वृद्धवृद्धालाई भोजनको प्रबन्ध गरेको छ ।  बैंकले स्थापनाकालदेखि नै उक्त आवास गृहमा रहेका ज्येष्ठ नागरिकलाई भोजनको प्रबन्ध गर्दै आएको छ । यसैको निरन्तरता स्वरूप यस वर्ष पनि बैंकले उक्त कार्यक्रम संचालन गरेको हो...

मध्यबानेश्वरमा सिटिजन्स बैंकको एटीएम

1539523762cz.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाण्डौको मध्यबानेश्वरमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्टमा ए.टि.एम सेवा सञ्चालनमा ल्याएको छ । यसले गर्दा मध्यबानेश्वर क्षेत्र र वरपरका जनताको बैंकसंगको पहुँच बढ्ने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर फैलिएका आफ्ना ८० वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा...

थानकोटमा सिटिजन्स बैंक

1537173867citizens-bank1.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ८०औं शाखा काठमाण्डौको थानकोटमा संचालनमा ल्याएको छ ।  असोज १ गते बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरेका हुन् । सो समारोहमा स्थानीय निकायका प्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका...

सिटिजन्स बैंकद्वारा डोटीमा नगद वितरण

1536838538czb.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले विश्व खाद्य कार्यक्रम र गुड नेइबर इन्टरनेशनलको सहकार्यमा नगद वितरण कार्यक्रम आयोजना गरेको छ ।  विशेष गरी स्थानीय बाटो निर्माण गरेबापत “कामका लागि नगद” वितरण योजनाअन्तर्गत उक्त नगद भुक्तानी गरिएको हो। डोटी जिल्लाको पोखरी, सानागाँउ, लादागाडा, गाँजरी, गहिरागाँउ, खिरसेन र काडामाण्डु...

‘बुबासँग शंकर होटलमा बस्थ्यौं, चित्रशाला हलमा फिल्म हेथ्र्यौ’

1536438489gr2.jpg
►गणेशराज पोखरेल-(डेपुटी सीइओ)-सिटिजन्स बैंक इन्टरनेशनल मेरो बुबा ८२ वर्ष पुग्नुभयो र अहिले उहाँ बर्दियाको गुलरियामा हुनुहन्छ । उहाँ अझै पनि हट्टाकट्टा नै हुनुहन्छ । हामी ३ दाजुभाई र २ दिदी गरी ५ जना छोराछोरी हौं ।  मेरो बुबा पेशाले कृषक हुनुहुन्छ । हामी बर्दियामा गएर बस्न थालेको ६० वर्ष भइसक्यो । बुबा अहिले पनि बर्दियामै रमाइरहनुभएको छ...

हुम्लामा सिटिजन्स बैंकको एटीएम

1536234754ciz.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हुम्लामा ए.टि.एम सञ्चालनमा ल्याएको छ । यसले गर्दा हुम्लामा जिल्लाका तथा यस क्षेत्रको वरपरका जनता निकै लाभान्वित हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर फैलिएका आफ्ना ७९ वटा शाखा, ७२ वटा ए.टि.एम. र ९९ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिब तीनलाख पचास हजार...

कर्मचारीको समेत मिलोमतोमो सिटिजन्स बैंकको २ करोड बढी रकम हिनामिना, ६ पक्राउ

1535555138banking-fraud.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडबाट बैंकका केही कर्मचारी र सुन ऋणिको मिलेमतोमा २ करोड बढी रकम ठगी गरेको रहस्य खुलेको छ ।  बैङ्कको न्यूरोड शाखाका कर्मचारी र सुन ऋणीको मिलेमतोमा धितोबापत राखिएको सुन ऋण चुक्ता नहुँदै फिर्ता दिने तथा अपुग सुनसमेत राखी विभिन्न समयमा ऋण प्रवाह गरी बैङ्कलाई २ करोड २८ लाख ३८ हजार ४ सय १ रुपैयाँ...

सिटिजन्सले ल्यायो नयाँ बचत योजना, ७% ब्याज पाइने

1534501691citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सातै प्रदेशका नेपाली नागरिकलाई लक्षित गरी नयाँ बचत योजना “मेरो सिटिजन्स बचत खाता" ल्याएको छ ।  भदौ १ गते शुक्रबार बैंकको नारायणहिटीपथमा अवस्थित मुख्य कार्यालय भवनमा आयोजित पत्रकार सम्मेलनबीच बैंकका प्रमुखकार्यकारी अधिकृत राजनसिंह भण्डारी र ब्रान्ड एम्बेस्डर ज्ञानेन्द्र मल्लले...

टोखामा सिटिजन्स बैंकको शाखा

1534236035citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ७९औं शाखा काठमाडौँको टोखामा संचालनमा ल्याएको छ । साउन २९ गते बैंकका सहायक प्रमुखकार्यकारी अधिकृत बोधराज देवकोटाले पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरेका हुन् ।  समारोहमा स्थानीय निकायका प्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका...

सिटिजन्स बैंकबाट २ विद्यार्थीलाई छात्रवृति

1534096797citizens.jpg
काठमाण्डौ । ‘योर पार्टनर फर प्रोग्रेस’ भन्ने नारा लिई अगाडि बढेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले साउन २४ गते कञ्चनपुरको मालिका बालविद्यालयका दुई जना विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रमबीच सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, महेन्द्रनगर शाखाका प्रबन्धक, नरेन्द्र चन्दले कञ्चनपुरको...

सिटिजन्सको एफपीओमा १६,३२७ को खालि हात, कस-कसलाई पर्यो ?(सूचिसहित)

1533879901fpo1.jpg
काठमाण्डौ । सिटिजन्स बैंकको एफपीओ खरीदका लागि आवेदन दिएकामध्ये १६ हजार ३ सय २७ जना खालि हात फर्किएका छन् । सेयरको सार्वजनिक निश्कासन निर्देशिकाले गरेको व्यवस्था अनुसार प्रत्येक आवेदकलाई १० कित्ता न्यूनतम सेयर गोलाप्रथाबाट वितरण गरिएकोले ४६ हजार ३ सय ८२ जनाले मात्र सेयर पाएका छन् ।  यीमध्ये ६ जनाले ११ कित्ताको दरले पाए भने बाँकी सबैले...

सिटिजन्स बैंकको एफपीओ शुक्रबार बिहान बाँडफाँड हुने

1533805553fpo-citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंकको एफपीओ शुक्रबार बिहान बाँडफाँड हुने भएको छ ।  बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार एफपीओ शुक्रबार बिहान क्यापिटलकै जमलस्थित मुख्य कार्यालयमा बाँडफाँड हुने भएको छ । बैंकले साउन १५ गतेदेखि १८ गतेसम्म प्रिमियम मूल्यसहित प्रतिकित्ता २०० रुपैयाँको दरले ४ लाख ६३ हजार ८ सय २६ कित्ता एफपीओ निश्कासन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध