citizens bank international

सुनकोशीको खाल्टेमा सिटिजन्स बैंकको शाखारहित इकाई

1568630080czbil.png
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ्ग सेवा बिस्तार गरेको छ । यसै क्रममा बैंकले सिन्धुली जिल्लाकोे सुनकोशी गाउँपालिका खाल्टेमा भदौ २७ गते १०१ औं शाखारहित बैंकिङ्ग सेवा आरम्भ गरेको छ ।  सो स्थानमा...

सिटिजन्स बैंक पनि आरटिजिएसमा आबद्ध

1568540619Citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंकले रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली (आरटीजीएस) सुविधा सञ्चालनमा ल्याएको छ । बैंकद्वारा जारी विज्ञप्तिमा भदौ २६ गते बिहीबारबाट यो प्रणाली आइसकेको जनाइएको छ । सिटिजन्स बैंक र नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागबीच भदौ २२ गते आइतबार आरटिजीएस प्रणाली सञ्चालनसम्बन्धी सम्झौता भएको थियो । नेपाल राष्ट्र...

सिटिजन्स बैंकद्वारा महानगरी प्रहरी परिसर ललितपुरलाई ३ थान मोटरसाइलक हस्तान्तरण

1568116698police1.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महानगरीय प्रहरी परिसर, ललितपुरलाई ३ थान मोटरसाईकल हस्तान्तरण गरेको छ ।  महानगरीय प्रहरी परिसर, ललितपुरमा आयोजित एक कार्यक्रमबीच सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ३ थान मोटरसाईकल प्रदान गरेको हो ।  ललितपुर जिल्लामा कार्यरत प्रहरी...

1695556604Online-Ad.gif

दशैंखर्च दिने उद्देश्यसहित सिटिजन्स बैंकद्वारा असोज १० गते एजीएम आह्वान

1567927686dfid.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले आगामी असोज १० गते आफ्नो १३ औं वार्षिक साधारणसभा आह्वान गरेको छ।  बैंकले काठमाण्डौको डिल्लीबजारस्थित अमृतभोग पार्टी प्यालेसमा साधारणसभा आह्वान गरेको हो ।  साधारणसभामा संचालक समितिले गरेको प्रस्ताव अनुसार १२ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव समेत पेश हुनेछ ।...

सिटिजन्स बैंकको ८२ औं शाखा कोहलपुरमा

1567591164citizens-bank.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ८२ औं शाखा बाँकेको कोहलपुरमा बुधबारदेखि सञ्चालनमा ल्याएको छ । एक समारोहबीच बैंकका सञ्चालक समितिका सदस्य प्रकाशचन्द्र मैनालीले शाखाको उद्घाटन गरेका छन्। समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो...

सिटिजन्स बैंकद्वारा १५% लाभांश प्रस्ताव, अपेक्षाभन्दा २% बढी रिटर्न दिन व्यवस्थापन सफल

1566827543czbil.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलको व्यवस्थापनमा नयाँ नेतृत्व आएसँगै बैंकमा गरेको तीव्र सुधार र मेहेनतको प्रतिफल लगानीकर्तालाई वितरण गर्ने गरी लाभांश प्रस्ताव गरिएको छ ।  योसँगै गत वर्ष न्यून लाभांश वितरणका कारण नराम्रो भएको बैंकको छवि लगानीकर्तामा सुधार हुने निश्चित देखिएको छ भने यो बैंक आर्थिक वर्ष २०७५/७६ को लाभांश प्रस्ताव...

भिएस निकेतन स्कूलमा सिटिजन्स बैंकको एटीएम

1565713107czbil.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको मीनभवनस्थित भिएस निकेतन स्कूलमा एटिएम सेवा शुभारम्भ गरेको छ ।  बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा भिएस निकेतनका उबिन  पोखरेलले संयुक्त रुपमा उक्त एटिएम सेवाको उद्घाटन गरेका हुन् ।  यसले गर्दा स्कूलका  सेवाग्राही तथा मीनभवन क्षेत्र र वरपरका जनता निकै...

सिटिजन्स बैंकका ग्राहक र कर्मचारीले भेनस हस्पिटलमा विशेष छुट पाउने

1564550669Venus-Citzens-Agreement-1.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र मध्यबानेश्वरस्थित भेनस हस्पिटलबिच बैंकका ग्राहकवर्गलाई अस्पतालको सेवाशुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा मंगलबार हस्ताक्षर भएको छ । यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले भेनस हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउँनेछन् । ११...

सिटिजन्स बैंकको इन्टरनेट बैंकिङको स्तरोन्नति, घरमै बसेर अनेकन सुविधा लिन सकिने

1564396733czbil.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो  इन्टरनेट बैकिङ्ग सेवाको स्तरोन्नति गरेको छ ।  बैंकले हाल कायम इन्टरनेट बैकिङ्ग सेवालाई विस्थापित गरी नयाँ 'एक्सप्रेस बैंकिङ' नामक इन्टरनेट बैकिङ्ग  सेवा शुभारम्भ गरेको हो ।  यस नयाँ इन्टरनेट बैकिङ्ग मार्फत स्टेटमेण्ट हेर्न, बैंकभित्र तथा अन्य बैंकमा रहेको खातामा रकम...

टार्गेट पूरा गर्ने चार कर्मचारीको सिटिजन्स बैंकद्वारा एकसाथ बढुवा, को को हुने भए सहायक सीइओ ?

1564057167czbil1.jpg
काठमाण्डौ । सिटिजन्स बैंकले व्यवस्थापनमा नयाँ नेतृत्व आएसँगै बैंकलाई प्रगति पथमा डोहोर्याउन महत्वपूर्ण भूमिका खेल्ने र बैंकले राखेको लक्ष्य प्राप्तिमा अहोरात्र खटिने आफ्ना चार उच्चपदस्थ कर्मचारीहरुको एकैसाथ बढुवा गर्ने निर्णय गरेको छ । सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएसँगै गणेशराज पोखरेलले आर्थिक...

सिटिजन्स बैंकद्वारा मुख्य सूचकमा तीव्र सुधार

1563681425money.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले आफ्ना मुख्य सूचकहरुमा तीव्र सुधार गर्न थालेको देखिएको छ । बैंकले प्रकाशन गरेको आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरणमा सुधारका प्रशस्त संकेतहरु देखिएका हुन् ।  गत वर्ष न्यून लाभांश वितरणकै कारण आलोचित बनेको बैंकले यो वर्ष भने १५ प्रतिशतसम्म लाभांश वितरणको क्षमता बनाएको छ...

सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई १००ः९० को अनुपातमा गाभ्ने

1562496348merge123.jpg
काठमाण्डौ । सिटिजन्स बैंक लिमीटेडले प्रदेश २ मा निकै राम्रो व्यवसाय गरिरहेको सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने भएको छ ।  सिटिजन्स बैंकले असार २२ गते नारायणहिटीपथस्थित आफ्नो मुख्य कार्यालयमा एक कार्यक्रमबीच सहयोगी विकास बैंकसँग प्राप्तिको सम्झौता गरेको हो ।  यस्तो सम्झौतामा  सिटिजन्स बैंकको तर्फबाट संचालक तथा मर्जर तथा...

मर्जरमा सिटिजन्स बैंकको यस्तो रणनीति !

1562150757citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले राष्ट्रबैंकले लिएको मर्जर नीतिप्रति ऐक्यबद्धता जनाउँदै लिखित प्रतिबद्धता पेश गर्ने भएको छ। हालै सम्पन्न संचालक समितिको बैठकमा राष्ट्रबैंकले दिएको निर्देशनको विषयमा भएको छलफलमा अधिकांश संचालकहरुले राष्ट्रले लिएको नीतिलाई साथ दिनुपर्नेमा सहमति जनाएका थिए ।  सो क्रममा संचालकहरुले क...

सिटिजन्स बैंकको थहिटी शाखा स्थानान्तरण

1561990284czbil.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले  असार १५ गते देखि थहिटि शाखा कार्यालय हाल रहेको भवन(काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. १७)को सामून्ने उत्तरतर्फ करिब ५० मिटरको दुरिमा सोहि वडामा रहेको शिवजी भवनमा स्थानान्तरण गरी बैंकिङ कारोबार संचालन गरेको छ ।  सुविधासम्पन्न भवनबाट थप छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई बैंकिङ...

सिटिजन्स बैंकद्वारा वृक्षारोपण

1561890484czbil.jpg
काठमाण्डौ ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले असार १४ गते राष्ट्रिय वृक्षारोपण दिवस र वृक्षारोपण वर्ष २०७६ को अवसरमा वन तथा वातावरण मन्त्रालयको अगुवाईमा संचालन गरेको वृक्षारोपण कार्यक्रममा सहभागिता जनाएको छ । कोटेश्वर—कलंकी चक्रपथ सडक किनारमा सौन्दर्यमूलक रूखहरू रोप्ने कार्यक्रम संचालन गरिएकोमा  बैंकको सहयोगमा ग्वार्को...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध