citizens bank international

सिटिजन्स बैंकका ग्राहकहरुलाई टेस्ला डायग्नोस्टिक क्लिनिकको सेवा शुल्कमा विशेष छुट

1576151754tesla.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र टेस्ला डायग्नोस्टिक क्लिनिक,बालुवाटार बीच बैंकका ग्राहकहरुलाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकहरुल ेटेस्ला डायग्नोस्टिक क्लिनिक सेवा लिंदा विशेष...

सिटिजन्स बैंक र स्पार्क हेल्थ होम हस्पिटल बीच सहकार्य

1574859954citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र स्पार्क हेल्थ होम हस्पिटल प्रा. लि.बीच बैंकका ग्राहक महानूभावहरुलाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात् सिटिजन्स बैंकका डेबिट, क्रेडिट,प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहक महानूभावहरुले स्पार्क हेल्थ होम हस्पिटल प्रा. लि....

सिटिजन्स बैंक र चिरायू नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट बीच सहकार्य गर्न समझदारी

1574079725czbil.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ूिचरायूू नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट प्रा.लि.,बसुन्धरा, बीच बैंकका ग्राहकवर्गलाई हस्पिटलको सेवा शूूल्कमा विशेष छूूट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात् सिटिजन्स बैंकका डेबिट,क्रेडिट र प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकमहानूभावहरुले...

1695556604Online-Ad.gif

सिटिजन्स बैंकद्वारा कमलादीमा आफ्नै भवनबाट बैंकिङ सेवा

1573377766citizens-bank.jpg
काठमाण्डौ । नेपाली जनताको घरदैलोमा अनवरत रूपले बैंकिङ सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो ८५ औं शाखा आइतबारदेखि आफ्नै सुविधा सम्पन्न भवन काठमाडौँको कमलादी सञ्चालनमा ल्याएको छ । करिब ५४४२ वर्गफिटमा फैलिएको उक्त शाखाको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधि, उद्योगी,...

सिटिजन्स बैंकको प्रथम त्रैमास रिपोर्ट सार्वजनिक, खुद नाफा रु. ३४.९१ करोड

1571973926citizens-bank.jpg
काठमाण्डौ । सिटिजन्स बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ३४ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । बैंकको प्रकाशित प्रथम त्रैमास विवरणअनुसार समीक्षा अवधिको खुद नाफा अघिल्लो वर्ष सोही अवधिको तुलनामा झन्डै ८ करोड रुपैयाँले कम हो । अघिल्लो वर्ष ४२ करोड ८८ लाख रुपैयाँ बैंकले खुद नाफा आर्जन गरेको थियो । समीक्षा...

सिटिजन्स बैंकको कम्पनी सचिवमा राजेन्द्रलाल श्रेष्ठ नियुक्त

1571568820Rajendra-sir.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको कात्तिक १ गते बसेको संचालक समितिको ३१६औं बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कात्तिक १ गतेदेखि नै लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ । करिब २० वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत राजेन्द्रलाल श्रेष्ठले स्थापनाकालदेखि नै बैंकसँग आबद्ध भई विभिन्न ओहदामा रही काम गर्दै आएका...

दशैंविदामा पनि सिटिजन्स बैंकले सेवा दिने, कुन–कुन शाखा खुल्छन् ?

1570036508czbil.jpg
काठमाण्डौ । सर्वसाधारण तथा सम्पूर्ण देशबासी दशैंको रमझममा व्यस्त भए पनि सिटिजन्स बैंकले पनि उपत्यकाभित्र र बाहिरका केही शाखाबाट भने दशैंको टिकाको दिन समेत सेवा दिने घोषणा गरेको छ।  बैंकले एक सूचना प्रकाशित गरी यस्तो घोषणा गरेको हो । बैंकले दशैं विदाको अवधिमा केही शाखाहरुबाट नगद काउण्टर सेवा उपलब्ध हुने बताएको हो।  दशैं विदामा...

सिटिजन्स बैंकद्वारा एकैदिन काठमाडौँमा दुई शाखा विस्तार

1570007535citizens-international-bank.jpg
काठमाण्डौ । ‘योर पार्टनरफर प्रोग्रेस’ भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिङ सेवा पुर्याउँदैै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बुधबार एकै दिन काठमाण्डौँ दुई ठाउँमा शाखा विस्तार गरेको छ । शाखा विस्तार गर्ने क्रममा बैंकले ८३ औं शाखा काठमाडौँको लामबगर र ८४ औं शाखा सिनामंगल सञ्चालनमा ल्याएको हो।...

सिटिजन्स बैंकको इन्टरनेट बैंकिङ सेवा बिस्तार

1569938772CTZN-BANK-FINAL-LOGO1.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो एक्सप्रेस बैंकिङ नामक इन्टरनेट बैकिङ्ग  सेवा विस्तार गरेको छ।  हाल कायम रहेको इन्टरनेट बैंकिङ्गमा अन्तरबैंक रकम स्थानान्तरण, विद्युुत महशुल भुक्तानी, केवल, इन्टरनेट सेवाको भुक्तानीको साथै हवाई टिकट खरिद लगायतका सुविधा थप गरिएको छ।  यसअगाडि एक्सप्रेस बैंकिङमार्फत...

सिटिजन्स बैंकका अध्यक्षलाई गभर्नरद्वारा सपथ

1569760466czbil.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडको संचालक समितिका नवनिर्वाचित अध्यक्ष राजनसिंह भण्डारीले पद तथा गोपनीयताको सपथ खाएका छन् ।  आइतबार नेपाल राष्ट्रबैंकमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष भण्डारीलाई गभर्नर डा. चिरञ्जिवी नेपालले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका बैंकले जनाएको छ ।  करिब ८ महिनाअघि बैंकबाट प्रमुख...

राजनसिंह भण्डारीको शानदार कमब्याक: सीइओ छाडेको ८ महिनामै बैंकको अध्यक्ष

1569574739bhandari.jpg
काठमाण्डौ ।  नेपाली बैंकिङ क्षेत्रको भेटेरान बैंकर तथा कुशल विश्लेषक राजनसिंह भण्डारीले शानदार कमब्याक गरेका छन् ।  सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडको प्रमुख कार्यकारी अधिकृत(सीइओ)बाट विदा भएको ८ महिनापछि उनले करिअरमै छलाङ मार्दै सोही बैंकको संचालक समितिको अध्यक्ष बन्ने सफलता पाएका हुन् । बैंकबाट सीइओको रुपमा कार्यरत रही विदा...

सीइओबाट अवकाश राजनसिंह भण्डारी सिटिजन्स बैंकको अध्यक्ष बन्दै

1569565946Rajan-Singh-Bhandari.jpg
काठमाण्डौ । राजनसिंह भण्डारी बैंकिङ सेक्टरका लागि नौलो नाम होइन । बैंकिङ सेक्टरमा लामो अनुभव बटुलेका भेटेरान बैंकर भण्डारी आफ्नै पहलमा स्थापना भएको सिटिजन्स बैंक इन्टरनेसलबाट सीइओको कार्यकाल सकिएर करिब आठ ८  महिना लामो ‘ब्रेक’ पछि फर्किन लागेका छन् । तर, सीइओको रुपमा होइन, संचालक हुँदै अध्यक्षको रुपमा बैंकको कमान सम्हाल्न...

भोजपुरको हेलौंछामा सिटिजन्स बैंकको शाखारहित सेवा

1569500193czbil.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोजपुर जिल्लाकोे भोजपुर नगरपालिकाको हेलौंछामा असोज ७ गते आफ्नो १०२ औं शाखारहित बैंकिङ इकाईको सुरुवात गरेको छ ।  सो शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन जिल्ला समन्वय समिति भोजपुरका सदस्य टंकबहादुर तामाङ, भोजपुर नगरपालिका वडा नं. २ का अध्यक्ष कुमार राई तथा सोही नगरपालिका वडा नं. १ का...

दुव्र्यसनरहित समाज निर्माणमा काम गर्ने संस्थालाई सिटिजन्स बैंकको सहयोग

1569166657czbil.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लागुऔषधको दुव्र्यसनमा परेका व्यक्तिहरुलाई यस कुलतबाट छुट्कारा गराउने कार्यमा काम गर्दै आएको नशारहित समाज नेपाललाई आर्थिक सहयोग गरेको छ ।  बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत एकलाख १ हजार रुपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराएको हो ।  नशारहित समाज नेपालको...

सिटिजन्स बैंक र एनबिआईबीच बीमा तालिम सम्झौता

1568712782NBI-PIC.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड (एनबिआई) बीच तालिम सञ्चालन गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा सिटिजन्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र एनबिआईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात्...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध