citizens bank international

तिनाउमिसनलाई गाभेर सिटिजन्स बैंकद्वारा एकीकृत कारोबार सुरु, कत्रो भयो बैंक ?

1616850329czbil.JPG
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई गाभेर चैत १४ गते शनिवारदेखि एकीकृत कारोबार थालेको छ ।  नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त, बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारकोे कार्यालयको स्वीकृति पश्चात...

अपडेट: साना संस्था प्राप्तिमा सिटिजन्स बैंक आक्रामक, सिर्जना फाइनान्ससँग मर्जर सम्झौता

1612949700czbil11.jpg
काठमाण्डौ । क्षेत्रीय स्तरका बित्तीय संस्थालाई प्राप्ति गरी ठूलो बन्ने रणनीतिमा रहेको सिटिजन्स बैंक इन्टरनेशनलले सिर्जना फाइनान्सलाई पनि प्राप्ति गर्ने भएको छ ।  सनराइज बैंकसँगको प्राप्ति प्रक्रिया भाँडिएपछि बिलखबन्दमा परेको सिर्जना फाइनान्सलाई सिटिजन्स बैंकले प्राप्तिको सम्झौता गरेको हो । सिटिजन्स बैंक पछिल्लो समय साना...

सिटिजन्स बैंकको सेयरमूल्य समायोजन, कति कायम भयो ?

1606357594citizens.jpg
काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि सिटिजन्स इन्टरनेसनल बैंक लिमिटेडको सेयरमूल्य बिहीबार समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गत आर्थिक वर्षका लागि प्रस्तावित ८ प्रतिशत बोनस सेयरका लागि यो बैंकको सेयरमूल्य समायोजन गरेको छ। समायोजिक मूल्यअनुसार अब यो बैंकको प्रतिकित्ता २३२ रुपैयाँ भएको छ।...

1695556604Online-Ad.gif

सिटिजन्स बैंकको ११% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

1606277382citizens.jpg
काठमाण्डौ । सिटिजन्स इन्टरनेसनल बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल ११ प्रतिशत लाभांश सुरक्षित गर्ने आज बुधबार (मंसिर १० गते) अन्तिम दिन रहेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजी ९ अर्ब ८ करोड ९८ लाख १७ हजार २९० रुपैयाँको ८ प्रतिशतले हुन आउने ७२ करोड ७१ लाख ८५ हजार ३८३.१८ रुपैयाँबराबरको...

यो तिहारमा सिटिजन्स डिजिटल कारोबारमा क्यासब्याकको बहार

1605256014citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘यो तिहार, सिटिजन्स डिजिटल कारोबारमा क्यासब्याकको बहार’ योजना सार्वजनिक गरेको छ। बैंकका ग्राहकले मोबाइल बैंकिङमार्फत तिहारमा पैसा पठाउँदा रु. १०० क्यासब्याक प्राप्त गर्नेछन्। बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म तीनपटक गरी रु. २ हजारभन्दा बढी रकम...

सिटिजन्स बैंकको लाभांशमा संशोधन, बोनस सेयर बढ्यो

1604551196Citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि यसअघि प्रस्ताव गरेको लाभांशमा संशोधन गरेको छ। बैंक सञ्चालक समितिको हिजो बुधबार बसेको बैठकले प्रस्तावित लाभांशमा संशोधन गरेको हो। नेपाल राष्ट्र बैंकबाट जारी इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारणसभा प्रयोजनका लागि वित्तीय विवरण...

सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने

1602981810tinau-image.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलले बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमीटेडलाई प्राप्ति गर्ने भएको छ ।  बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली ,२०७३ बमोजिम सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त,...

सिटिजन्स बैंकका ग्राहकले आफैँले अब मोबाइल बैंकिङको पिन रिसेट गर्न सक्ने

1602667197CTZN-BANK-FINAL-LOGO2.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले अब बैंकमा नगईकन मोबाइल बैंकिङको पिन रिसेट गर्ने सुविधाको सुरुआत गरेको छ। यो सुविधाको सुरुआतसँगै अब बैंकका ग्राहकले मोबाइल बैंकिङको पिन नम्बर बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुने भएका छन्। हालको विषम परिस्थितिलाई लक्षित गरी आफ्ना ग्राहकलाई सहज रुपमा आधारभूत...

सिटिजन्स बैंकद्वारा स्क्यान एण्ड विथड्र सेवाको सुरुवात

1600158692QR-Teller.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताअनुसारको सेवा सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ स्क्यान एण्ड विथ ड्र सेवाको सुरुवात गरेको छ । स्क्यान एण्ड विथ ड्रमार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम...

सिटिजन्स बैंकद्वारा कोरोना कोषमा रु. २० लाख बढी सहयोग

1597744574citizen.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष’मा २० लाख १५ हजार ५०४ रुपैयाँ सहयोग गरेको छ। कोरोनाले विश्व नै आक्रान्त बनेको बेला बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग गरेको हो। यसअघि पनि कोरोनाको...

कोरोना कहरबीच सिटिजन्स बैंकले बनायो डबल डिजिटको लाभांश क्षमता

1597283440czbil.jpg
काठमाण्डौ । कोरोना संकटका बीचमा पनि प्रोभिजन लगायतका दायीत्वको व्यवस्थापन गर्दै सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले दोहोरो अंकमा लाभांश बाँड्नसक्ने क्षमता बनाएको छ ।  आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्ममा यो बैंकको वितरणयोग्य मुनाफा ९२ करोड ३६ लाख रहेको हो । बैंकको हाल चुक्तापूँजी ९ अर्ब ८ करोड रुपैयाँ रहेको छ । यो हिसाबले बैंकले...

इन्भेष्टमेन्ट र सिटिजन्स मर्ज भए बलियो बैंक बन्ने, सिनर्जी आउने

1596443397nib-czbil.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकले सिटिजन्स बैंक इन्टरनेशनललाई प्राप्तिको योजना बनाएको खबर बाहिरिएसँगै यी दुई बैंक यदि मिले भने कस्तो सिनर्जी आउला भन्ने विषयमा जिज्ञासा बढेको देखिएको छ ।  हिमालयन बैंकसँग मर्जरको प्रयास गरे पनि त्यहाँ कुरा नमिल्ने अवस्था बनेपछि नेपाल इन्भेष्टमेन्ट बैंकले दोश्रो विकल्पको रुपमा सिटिजन्स...

सिटिजन्स बैंकबाट ९.५०% ब्याजमै एसएमई तथा घर कर्जा

1596017146citizens.png
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकलाई लक्षित गर्दै विभिन्न विशेष सूविधा भएको ‘सिटिजन्स घर कर्जा योजना’ र एसएमई कर्जा (साना तथा मझौला कर्जा) सार्वजनिक गरेको छ। यस घर कर्जा योजनाअन्तर्गत ग्राहकले ९.५०% वार्षिक ब्याजदरमा नै जग्गा/घर खरिद गर्न तथा घर निर्माण गर्न कर्जा प्राप्त गर्न सक्नेछन्। विश्वभरि फैलिएको...

सिटिजन्स बैंकद्वारा बाल विकासलाई आर्थिक सहयोग प्रदान

1595327578citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब २८ वर्षदेखि बालअधिकारबाट वञ्चित भएका नेपाली बालबालिकाको चौतर्फी विकास गर्ने उद्देश्यका साथ स्थापित बाल विकास समाजलाई १ लाख ५० हजार रुपैयाँको आर्थिक सहयोग उपलब्ध गराएको छ।  बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमबीच बैंकले उक्त संस्थालाई १ लाख ५० हजार...

‘बैंकको वितरणयोग्य नाफा ऋणात्मक हुँदा सेयरधनी बचाउने उपाय खोजिनुपर्छ’

1594910543ganesh-111.jpg
-गणेशराज पोखरेल कोभिड १९ को प्रकोप नियन्त्रणका लागि जारी गरिएको लकडाउनले बैंकिङ क्षेत्रलाई पनि अछुतो राखेको छैन । यो क्षेत्र सपोर्ट एजेन्सी भएका कारण अरु उद्योग वा व्यवसाय झै मार परेकै छ । किनभने अरु उद्योग वा व्यवसाय फाइदामा जाँदा यो क्षेत्र पनि फाइदामा जान्छ । अरु क्षेत्र दुःखी हुँदा बैंकहरु पनि दुःखी नै हुन्छन् ।  कोभिड १९ कै कुरा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध